sanima bank limited

सानिमा बैंकको एटीएम धादिङको ताल्तीमा

1690463230ATM-at-Talti.jpg
काठमाण्डौ। धादिङको रोराङ गाउँपालिकाका स्थानीयमाझ वित्तीय पहुँच पुर्याउने उद्देश्यले सानिमा बैंक लिमिटेडले बुधबार बेनीघाट रोराङ गाउँपालिकाको ताल्तीस्थित ह्वासिन सिमेन्ट नारायणी प्रालि. उद्योगको परिसरमा एटीएम बुथको स्थापना गरेको छ।  उक्त एटीएम बुथको एक समारोहका बीच बेनीघाट रोराङ गाउँपालिका वडा नं २ का अध्यक्ष हेमराज भुजेल,...

सानिमा बैंकको बैंक ग्यारेन्टी अब अनलाइनबाट

1690367820sanima.jpg
काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी (जमानत) सेवाको सुरुआत गरेको छ। यो सुविधाअन्तर्गत ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन पोर्टलमार्फत बैंक ग्यारेन्टीको आवेदन दिन सक्नेछन्। ततपश्चात बैंक ग्यारेन्टी (जमानत) प्रक्रिया पूरा भएको सूचना आवेदकले ई–मेलमार्फत प्राप्त गर्नेछन्।  उक्त सूचना...

सानिमा बैंक र स्विसकन्ट्याक्ट/नेपाल एग्रिकल्चर मार्केट प्रोग्राम फेज-२ बीच सहकार्य हुने

1690284610PhotoPartnership-with-Swisscontact.JPG
काठमाण्डौ । सानिमा बैंक लिमिटेड र स्विसकन्ट्याक्ट/नेपाल एग्रिकल्चर मार्केट प्रोग्राम फेज–२ बीच कोशी प्रदेशको कृषि क्षेत्रमा प्रभावकारी रुपमा वित्तीय पहुँच पुर्याउने उद्देश्यले सहकार्यपत्रमा हस्ताक्षर भएको छ। कोशी प्रदेशअन्तर्गतका कृषि उद्यमीहरुको वित्तीय आवश्यकतालाई पूरा गर्न सहजीकरण, अभिमुखीकरण तथा सचेतना फैलाउने यस...

1695556604Online-Ad.gif

साढे २ लाख कित्ता सेयर बिक्री गर्दै सानिमा बैंक

1690253672sanima-bank.jpg
काठमाण्डौ । सानिमा बैंकको २ लाख ५० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ।  बैंकको संस्थापक समूहको सेयर लिलामी बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्र खरिद आवेदन पाउनेछन्।  बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा...

सानिमा बैंकमा अब ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेकको अनलाइनमार्फत आधिकारिक जानकारी लिन सकिने

1689935930sanima.jpg
काठमाण्डौ । सानिमा बैंकले ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेकको अनलाइनमार्फत आधिकारिक जानकारी लिन सकिने सुविधाको सुरुआत गरेको छ। सानिमा बैंकद्वारा जारी गरिएका ब्यालेन्स सर्टिफिकेटको आधिकारिकता उक्त ब्यालेन्स सर्टिफिकेटमा उल्लेखित क्यूआर कोड स्क्यान गरेर तथा बैंकको आधिकारिक वेबसाइटमार्फत लिन सकिनेछ। यसैगरी बैंकले गुड फर...

सानिमा बैंकको छात्रवृत्तिका लागि आवेदन खुला, यस्ता छन् सर्त

1689824676sanima.jpg
काठमाण्डौ । सानिमा बैंकको छावृत्तिका लागि आवेदन खुला गरिएको छ।  बैंकले आज एक सूचना प्रकाशित गर्दै छावृत्तिका लागि आवेदन खुला गरेको हो। बैंकले विगत १० वर्षदेखि काठमाण्डौ उपत्यकाबाहिर रहेका प्रत्येक शाखाहरुबाट २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाइको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति (शैक्षिक संस्थामा...

सानिमा बैंकको दराजसँग ‘दराज महाबचत योजनाका’ लागि सहकार्य

1689760135Daraz-Mahabazar.jpg
काठमाण्डौ । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग ‘दराज महाबचत योजनामा’ विशेष छुट दिने सहकार्य गरेको छ।  यो योजना अवधिभर ग्राहकले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गरी दराजबाट सामान तथा सेवा खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम् रु. १ हजारसम्मको छुट तथा...

सानिमा बैंकले पायो आईएसओ २७००१ः२०१३ सर्टिफिकेसन

1689502822sanima.jpg
काठमाण्डौ । सानिमा बैंकले आईएसओ २७००१ः२०१३ सर्टिफिकेसन प्राप्त गरेको छ।  सूचना प्रविधि र सूचना प्रविधिकसँग सम्बन्धित सेवाहरु सुरक्षित ढंगले प्रदान गरेको र आन्तरिक बाह्य ग्राहकलाई उत्कृष्ट बैंकिङमा उत्कृष्ट आईटी सर्भिस प्रदान गरेको बैंकले यो सर्टिफिकेसन प्राप्त गर्न सफल भएको हो। बैंक सदैव ग्राहकको डाटा र प्रविधि सुरक्षामा तत्पर...

सानिमा बैंकद्वारा दिर्घायु तलब बचत खाताअन्तर्गत रु. १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

1689147703Photo-for-Press-release-Insurance-cheque-handover-to-Kshitiz-Ale.jpg
काठमाण्डौ । सानिमा बैंकले सानिमा दिर्घायु तलब बचत खाताअन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ। बैंककी खातावाला भूमिका आलेको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला क्षितिज आलेलाई रु. १० लाखको दुर्घटना बीमा रकम भुक्तानी गरिएको छ।  सानिमा बैंकका कुमारीपाटी शाखाकी शाखा प्रबन्धक रोमिला कोइरालाले बीमा प्रदायक...

सानिमा बैंकद्वारा दीर्घायु बचत योजनाअन्तर्गत बीमा रकम हस्तान्तरण

1687689039IMG-3a928bf340c64b6f02279dcaf01aa341-V.jpg
काठमाण्डौ । सानिमा बैंकले सानिमा दीर्घायु बचत योजनाअन्तर्गत रु. ३ लाखको घातक रोगको बीमा दाबी रकम भुक्तानी गरेको छ। बैंकको खातावाला राममाया अधिकारीलाई सानिमा दिर्घायु बचत योजनाअन्तर्गत रु. ३ लाखको घातक बीमा रकम भुक्तानी गरिएको हो। सानिमा बैंकका बालाजु कार्यालयका प्रबन्धक रामहरि अधिकारीले बीमा प्रदायक कम्पनी मेटलाइफको संयोजनमा बीमा...

सानिमा बैंकका ग्राहकलाई नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा छुटको व्यवस्था

1687422369Nagarik-Hosp-tie-up-agreement-signing-2.JPG
काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न भक्तपुरको गट्ठाघरस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा छुटको व्यवस्था गरेको छ।  उक्त व्यवस्थाअन्तर्गत सानिमाको भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताले डिजिटल भुक्तानी गर्दा विशेष छुट...

सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता

1687257156MOU-of-Sanima-Bank-with-Patan-Hospital.JPG
काठमाण्डौ । सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। उक्त सम्झौताअन्तर्गत सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ। उक्त सम्झौताअनुसार सानिमा बैंकले आगामी १ वर्षका लागि आर्थिक सहयोग उपलब्ध...

सानिमा बैंकका ग्राहकलाई इसामु जापानिज रेस्टुरेन्टमा विशेष छुट

1686817006Agreement-signing-Isamu.jpg
काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न इसामु जापनिज रेस्टुरेन्ट (सान्छेन रामेन) दरबारमार्गमा छुटको व्यवस्था गरेको छ।  उक्त व्यवस्थाअन्तर्गत सानिमा बैंकको भिसा डेबिट÷क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताले डिजिटल भुक्तानी गर्दा विशेष छुट...

सानिमा बैंक अब नवलपरासीको सुनवलमा

1685085331Inauguration-of-Sunwal-Branch.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले मिति आज जेठ १२ गते नवलपरासीको सुनवल नगरपालिका–४ सुनवल चोकमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।  उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रुपमा...

सानिमा बैंक अब लमजुङको बेसीसहरमा

1684746858Beshisahar-branch-inaguration.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज जेठ ८ गते लमजुङको बेसीसहर–७ त्रिवेणी टोलमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।  उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यले संयुक्त रुपमा गरेका छ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध