sanima bank limited

सानिमा बैंकको एजीएम कहिले ?

1506239827sanima.jpg
काठमाण्डौ । सानिमा बैंकले आगामी असोज २९ गते वार्षिक साधारणसभा आह्वान गरेको छ ।  यो बैंकको असोज ८ गते सम्पन्न बोर्ड बैठकले कम्पनीको १३ औं वार्षिक साधारणसभा २९ गते आह्वान गरेको हो ।  साधारणसभाले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट १६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गर्नेछ । अघिल्लो आर्थिक वर्षको आम्दानी तथा खर्च विवरण, सम्पूर्ण...

सानिमा बैंकको बुक क्लोज कहिले ?

1505200625sanima-bank.jpg
काठमाण्डौ । सानिमा बैंक लिमीटेडले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तोकेको छ ।  यो बैंकले असोज ६ गतेलाई बुक क्लोजको मिति तोकेको हो । यो बैंकले वार्र्षिक साधारणसभाको मिति भने तोकिसकेको छैन, तथापि असोज भित्रै हुने गरी बुक क्लोजको मिति निकालिएको प्रमुख सूचना अधिकृत तेजबहादुर चन्दले जानकारी दिए ।  यसको अर्थ असोज ५ गतेसम्म यो...

सानिमा बैंकले १६% लाभांश दिने

1504507702Bonus.png
काठमाण्डौ । सानिमा बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  बैंकको भदौ १६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको हो । नेपाल राष्टबैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र यो निर्णय कार्यान्वयनमा...

1695556604Online-Ad.gif

सानिमा बैंक पहिलोपटक अर्ब क्लबमा !

1501041804profit1.jpg
काठमाण्डौ । सानिमा बैंक लिमीटेड पहिलोपटक अर्ब क्लब(अर्ब कमाउने बैंकको सूचि)मा प्रवेश गर्न सफल भएको छ । यो बैंकले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ३० करोड खूद नाफा आर्जन गरी पहिलोपटक आफूलाई अर्ब क्लबमा उभ्याउन सफल भएको हो । अघिल्लो वर्ष यो बैंकको खूद नाफा ९९ करोड ६० लाख मात्र थियो ।  व्यवसाय बिस्तारमा आक्रामक नीति लिएका कारण खूद ब्याज...

सानिमा बैंकको सेयर सस्तोमै उठाउने अवसर छुट्ला नि !

1498039500auction.jpg
काठमाण्डौ । सानिमा बैंक लिमीटेडले बिक्री नभएको २ लाख ११ हजार ४७ कित्ता हकप्रद लिलामीबाट बिक्री गर्ने भएको छ ।  यो बैंकले आगामी असार १५ गतेदेखि साधारणतर्फ बिक्री नभएको सेयर बोलकबोलबाट बिक्री गर्ने भएको हो ।  बैंकले बैशाख १७ गते १० बराबर ३ को अनुपातमा हकप्रद निश्कासन गरेको थियो । तर त्यसमध्ये साधारणतर्फको २ लाख ११ हजार ४७ कित्ता बिक्री...

आइपे र सानिमा बैंकबीच रेमिट्यान्स सम्झौता

1497790255ipay.jpg
काठमाण्डौ । रेमिट्यान्स कम्पनी आई पे र सानिमा बैंक लिमीटेडबीच रेमिट्यान्स सम्झौता भएको छ । यो सम्झौतासँगै विदेशबाट आई पेमार्फत पठाएको पैसा सानिमा बैंकका सम्पूर्ण शाखाहरुबाट भुक्तानी लिन सकिनेछ । विदेशबाट सुरक्षित र भरपर्दो तरिकाले रेमिट्यान्स भित्र्याउँदै आएको आई पेले अमेरिका, साउदी अरब, कतार, मलेशिया, युएई, बेलायत, अष्ट्रेलिया,...

आजदेखि सानिमा बैंकको हकप्रद, यी ठाउँबाट दिनुहोस् आवेदन

1493537918sanima.jpg
काठमाण्डौ । सानिमा बैंक लिमीटेडले बैशाख १७ गते(आज)देखि १० बराबर ३ को अनुपात(३० प्रतिशत) हकप्रद सेयर निश्कासन गरेको छ । यो बैंकले पुँजीवृद्धिको उद्देश्यले १ सय रुपैयाँ अंकित मूल्यका कुल १ करोड ५९ लाख १७ हजार ६ सय १७ कित्ता हकप्रद निश्कासन गरेको हो । बैंकका सेयरधनीले आगामी जेठ २१ गतेभित्र तोकिएका आवेदन केन्द्रमा गएर हकप्रदका लागि आवेदन दिन...

लक्ष्मीको बम्पर र सानिमाको हकप्रद अफर छुट्ला नि !

1490851546lbl-sbl.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडको सतप्रतिशत हकप्रद पाउन चाहना भए आजै गएर यो बैंकको सेयर खरीद गरिहाल्नुुहोस् । कारण, यो बैंकले सतप्रतिशत हकप्रदका लागि चैत १८ गते(भोलि)लाई बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ चैत १७ गते(आज)सम्म यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र सतप्रतिशत हकप्रदका लागि आवेदन दिनसक्नेछन्...

दुुई वाणिज्य बैंक पौने ५ करोड हकप्रद जारी गर्दै

1489493673sanima--laxmi.jpg
काठमाण्डौ । दुुई वाणिज्य बैंकले पौने ५ करोड(४ करोड ७५ लाख) भन्दा बढी कित्ता हकप्रद सेयर जारी गर्ने भएका छन् ।  लक्ष्मी बैंकले ३ करोड १५ लाख ९० हजार ३ सय ३ कित्ता र सानिमा बैंकले १ करोड ५९ लाख १७ हजार ६ सय १७ कित्ता हकप्रद निश्कासन गर्न लागेका हुुन् ।  यी दुवै बैंकलाई नेपाल धितोपत्र बोर्डले हकप्रद निश्कासनको अनमुति दिएको छ ।  सानिमा...

दोश्रो त्रैमासमा सानिमा बैंकको छलाङ

1485300600profit4.jpg
काठमाण्डौ । सानिमा बैंक लिमीटेडले खूद नाफाको बढोत्तरी र निस्क्रिय कर्जामा छलाङ मारेको छ ।  चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा यो बैंकले ६२ करोड २५ लाख खूद नाफा आर्जन गरेको छ भने निस्क्रिय कर्जा दरलाई शून्यमा झार्ने सफलता प्राप्त गरेको छ ।  अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकको खूद नाफा ४० करोड ८० लाख रुपैयाँ रहेको थियो । सानिमा...

सानिमाको नाफा ५३ प्रतिशतले बृद्धि, इपीएस घट्यो

1477298395sanima-bank.jpg
काठमाण्डौ । सानिमा बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफालाई ५३.५ प्रतिशतले बढाएको छ ।  अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा १७ करोड ६८ लाख खूद नाफा कमाएको यो बैंकले चालु आबको सोही अवधिमा २७ करोड बढी नाफा आर्जन गरेको हो ।  सानिमाले खूद ब्याज आम्दानीतर्फ पनि राम्रै प्रगति गरेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो...

सानिमा बैंकका लगानीकर्ताको दुवै हातमा लड्डू

1474437981sanima-bank1.png
काठमाण्डौ । सानिमा बैंकले आफ्ना लगानीकर्तालाई एक साथ बोनस सेयर र हकप्रद वितरणको घोषणा गरेको छ ।  बैंकको असोज ४ गते बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत सेयर लाभांश र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।  बोनस सेयरपछि सेयरधनीलाई ३० प्रतिशत हकप्रद पनि निश्कासन गर्ने...

५० प्रतिशत हकप्रदपछि सानिमा बैंकले १५ प्रतिशत बोनस दिने

1473233173sanima-Logo.jpg
काठमाण्डौ । सानिमा बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।  बैंकको भदौ २२ गते बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।  बैंकले बोर्डले गरेको निर्णयको बिषयमा...

अब सानिमा बैंक पनि अन्तरबैंक विद्युतीय भुक्तानीको सञ्जालमा

1472983899Sanima.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र सानिमा बैंकबीच अन्तरबैंक विद्युतीय भुक्तानी सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।  सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्पmबाट प्रमुखकार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र सानिमा बैंकका तर्पmबाट प्रमुखकार्यकारी अधिकृत भुवनकुमार दाहालले हस्ताक्षर गरेका हुन्...

सानिमा बैंक पनि अर्ब क्लबमा, नाफामा ६८ प्रतिशतको वृद्धि

1469425855Sanima-logo.png
काठमाण्डौ । सानिमा बैंक पनि अर्ब कमाउने बैंकहरुको क्लबमा प्रवेश गरेको छ ।  आर्थिक वर्ष ०७१/७२ को तुलनामा ०७२/७३ मा नाफामा ६८.१७ प्रतिशतले प्रगति गर्दै यो बैंकले कुल १ अर्ब ४ करोड खूद नाफा आर्जन गरेको हो ।  ०७१/७२ मा ६२ करोड ४१ लाख खूद नाफा आर्जन गरेकोमा पछिल्लो वर्ष चाहि निकै राम्रो प्रगति हासिल भएको हो ।  बैंकको खूद ब्याज आम्दानीतर्फ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध