sanima bank limited

सानिमा बैंकका ग्राहकलाई सस्तो डिलमा सामान किन्दा २५% सम्म छुट

1602485459sanima.jpg
काठमाण्डौ । सानिमा बैंकका ग्राहकहरुले सस्तो डिलमा सामान किन्दा विशेष छुट पाउने भएका छन्।  नेपालीहरुको महान चाड बडा दसैंंका अवसरमा सानिमा बैंकले ग्राहकका लागि विभिन्न छुटका योजना ल्याउने क्रममा ‘बिग डिल एट सस्तो डिल’ योजना सार्वजनिक गरेको हो। अनलाइन सपिङ पोर्टल सस्तो डिलसँगको सहकार्यमा सञ्चालित यस योजनामा बैंकको मोबाइल बैंकिङ...

‘दसैँ धमाका’ योजना : सानिमा बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा २०%सम्म छुट

1601870794sanima.jpg
काठमाण्डौ । नेपालीको महान चाड बडादसैँका अवसरमा सानिमा बैंकले ग्राहकका लागि ‘दसैँ धमाका’ योजना सार्वजनिक गरेको छ। अनलाइन सपिङ पोर्टल दराजसँगको सहकार्यमा बैँकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ। यो योजनाअन्तर्गत सानिमा बैंकको डेबिट तथाक्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट...

बडादसैँमा सानिमा बैंकको अफर : निःशुल्क क्रेडिट कार्ड

1601269661Credit-Card-Design.jpg
काठमाण्डौ। नेपालीहरुको महान चाड बडादसैँको उपलक्ष्यमा ‘योपालिको दसैँमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा’ नारासहित सानिमा बैंक लिमिटेडले आजबाट निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ।  यो योजना असोज मसान्तसम्म लागू हुने बैंकले जनाएको छ। साथै, सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी (ईएमआई) भुक्तानीको व्यवस्था गर्न सकिने पनि बैंकको...

1695556604Online-Ad.gif

सानिमा बैंकको क्रेडिट कार्डका लागि अनलाइनबाटै आवेदन दिन मिल्ने

1601212649IMG-20200916-WA0015.jpg
काठमाण्डौ । सानिमा बैंकले ग्राहकहरुको सुविधा र सुरक्षालाई ध्यानमा राखी अनलाईन मार्फत् क्रेडिट कार्ड आवेदन दिनसक्ने व्यवस्था गरेको छ । ग्राहकहरुले क्रेडिट कार्ड आवेदन दिनका लागि बैंकको वेबसाइटमा गई “क्रेडिट कार्ड आवेदन”मा क्लिक गरी फारममा उल्लेखित आवश्यक विवरण भरी सरल रुपमा आवेदन दिन सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ...

अब सानिमा बैंकका ग्राहकले अनलाइनमार्फत क्रेडिट कार्ड आवेदन दिन सक्ने

1600763823sanima.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले ग्राहकको सुविधा र सुरक्षालाई ध्यानमा राखी आज (असोज ६ गते) बाट अनलाइनमार्फत क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था सुरु गरेको छ। ग्राहकले क्रेडिट कार्ड आवेदन दिनका लागि बैंकको वेबसाइट www.sanimabank.com मा गई ‘क्रेडिट कार्ड आवेदन’ मा क्लिक गरी फाराममा उल्लेखित आवश्यक विवरण भरी सरल रुपमा आवेदन दिन सक्ने...

रुपन्देहीको भलवारीमा सानिमा बैंकको शाखा

1598877265Bhalwari-pic-1.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले यही भाद्र १५ गतेदेखि रुपन्देहीको भलवारीमा ८० औं शाखा कार्यालय संचालनमा ल्याई बैंकिङ्ग सेवा बिस्तार गरेको छ ।  उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका प्रदेश ५ का का.मु प्रमुख रञ्जन मैनालीले गरे ।  कोरोना भाइरसको प्रकोपले जनजीवन प्रभावित भएको यस समयमा भलवारी शाखाले उक्त क्षेत्रका स...

इन्द्रजात्रामा सानिमा बैंकको उपहार, क्यूआर कोडका लागि आवेदन दिंदा रु. ५०० को मोवाइल टपअप

1598859318sanima.jpg
काठमाण्डौ । ईन्द्रजात्राको अवसरमा सानिमा बैंकले ल्याएको “ईन्द्रजात्रा क्यूआर कोडको यात्रा' नामको योजना सार्वजनिक गरेको छ ।  यस योजनाअन्तर्गत बैंकका संस्थागत व्यवसायिक खाता बाहकहरुले काठमाडौं उपत्यकाको विशेष जात्रा ईन्द्रजात्राको दिन डिजिटल कन्ट्याक्टलेस भुक्तानीको सरल, सुरक्षित माध्यम क्यूआर कोर्डका लागि आवेदन दिँदा रु. ५००...

सानिमा बैंकको नाफा रु. १.७० अर्ब, लाभांश १३%सम्म बाँड्न सक्ने

1597379794Sanima.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि १३ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने देखिएको छ। बैंकको शुक्रबार सार्वजनिक आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ११ करोड रुपैयाँ रहेको छ। बैंकको चुक्तापुँजी ८ अर्ब ८० करोड रुपैयाँ रहेको छ। यो हिसाबले...

सानिमा बैंकको खुद नाफा १९.५६% ले बढ्यो, पीई रेसियो १३.१२

1579836292sanima-bank-limited.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १९.५६ प्रतिशतले बढाउन सफल भएको छ । दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले ५५ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष सोही अवधिमा बैंकले ४६ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो अवधिमा बैंकले वितरणयोग्य मुनाफा ९५ करोड ९ लाख रुपैयाँ...

सानिमा बैंकले रु. ४ अर्बको ऋणपत्र निश्कासन गर्ने

1579097608sanima.jpg
काठमाण्डौ । सानिमा बैंक लिमीटेडले पनि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गर्ने भएको छ ।  बैंकले १० वर्षे अवधिको ऋणपत्र निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो ।  बैंकले जारी गर्ने प्रस्ताव गरेको '१०.२५% सानिमा डिवेञ्चर-२०८६' मा लगानी गर्नेले वार्षिक १०.२५ प्रतिशतका दरले ब्याज पाउनेछन् । ब्याजको भुक्तानी...

यस्तो छ सानिमा बैंकको पहिलो त्रैमास वित्तीय विवरण; खुद नाफा १४.३२% ले बढ्यो, प्रतिसेयर आम्दानी रु २६.४७

1572752468Sanima-Bank.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो वर्षको तुलनामा १४.३२ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ । पहिलो त्रैमास वित्तीय विवरणअनुसार बैंकले ५९ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकले ५१ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंको विवरणयोग्य मुनाफा भने २७...

नेप्सेद्वारा सानिमा बैंकको सेयरमूल्य समायोजन, कति कायम भयो ?

1569819551price-adjustment.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सानिमा विकास बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ । बैंक गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । सोही बोनस सेयरका लागि नेप्सेले बैंकको सेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३१५ रुपैयाँ कायम...

सानिमा बैंकको १५ औँ वार्षिक साधारणसभा असोज २९ गते, यस्ता छन् अजेन्डाहरु

1569217874Sanima-bank.jpg
काठमाण्डौ । गत वर्षको मुनाफाबाट प्रस्तावित १० प्रतिशत बोनस सेयर पारित गर्ने मुख्य अजेन्डासहित सानिमा बैंकले यही असोज २९ गते १५ औँ वार्षिक साधारणसभा गर्ने भएको छ । बैंकको सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले वार्षिक साधारणसभाको मिति, स्थान र समय तय गरेको हो । जसअनुसार बैंकको साधारणसभा बिहान ११ बजे काठमाण्डौको नक्सालमा हु...

सानिमा बैंकद्वारा सेयरधनीहरुलाई २१.०५% लाभांश वितरणको घोषणा

1567488078Sanima.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना सेयरधनीहरुलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई करहित २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकले चुक्तापुँजी ८ अर्ब १२ लाख ५५ हजार ४४०...

सानिमाको 'गैरकानूनी धन्दा'मा केही ब्रोकरकै साथ

1565001867sanima.jpg
काठमाण्डौ । सानिमा बैंकले धितोपत्र बोर्डबाट अनुमति प्राप्त ब्रोकरको  पहुँचमा नपुगेका लगानीकर्तालाई कहीँ कतैबाट हालसम्म  अनुमति नै नपाई सेयर दलाल माथि दलालको गैरकानूनी  काम गरेको रहस्य उजागर भएको छ । सानिमा बैंकले थ्री इन वान खाताको नाममा गैरकानूनी सेवाको निरन्तर विज्ञापन गर्दै आएको छ । उसले बजारको चलिआएको व्यवस्थालाई समेत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध