sanima bank limited

अब सानिमा बैंकको मोबाइल बैंकिङबाट ‘खल्ती’मा पैसा राख्न सकिने

1647169824Press-releaseSanima-Bank.jpg
काठमाण्डौ । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले सानिमा बैंक लिमिटेडसँग सम्झौता गरेको छ। जसअन्तर्गत सानिमा बैंकका ग्राहकलाई सानिमा सजिलो ई–बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई–बैंकिङ एपमार्फत चेक आउट गर्न सक्ने बैंकले जनाएको छ।  यो साझेदारीसँगै सानिमा बैंकका...

सानिमा बैंकको मोबाइल बैंकिङ र नेपालपे क्यूआरबीच सहकार्य

1646998908Nepalpay.jpg
काठमाण्डौ । सानिमा बैंकले मोबाइल बैंकिङ एप ‘सानिमा सजिलो ई–बैंकिङ’मा सफलतापूर्वक नेपालपे क्यूआर समायोजन गरेको छ।  सजिलो ई–बैंकिङ प्रयोगकर्ताले अब नेपालपे क्यूआरबाट सजिलै क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन्।  बैंकले नेपालपे क्यूआरको क्यूआर आधारित कारोबारका लागि एनसीएचएलसँग सहकार्य गर्नेछ। यस सहकार्यले...

ग्राहकलाई थप सुविधा प्रदान गर्न सानिमा बैंक र खल्तीबीच समझदारी

1646982282MOU-with-Khalti-pic.jpg
काठमाण्डौ। सानिमा बैंक र स्प्यारो पे प्रालि (खल्ती) बीच ग्राहकलाई थप सुविधा प्रदान गर्ने सम्झौता भएको छ। बैंक र खल्तीबीच भएको सम्झौतामा ग्राहक महानुभावहरुले बैंकको मोबाइल बैंकिङ एप सानिमा सजिलो ई-बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई–बैंकिङमार्फत चेक आउट गर्न सक्नेछन्।  बैंक कार्यालयमा आयोजित एक...

1695556604Online-Ad.gif

सानिमा बैंक अब काभ्रेको पाँचखालको तामाघाटमा

1646053043Panchkhal-branch-opening-.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज फागुन १६ गते काभ्रेको पाँचखालस्थित तामाघाटमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।  उक्त शाखा कार्यालयको समुद्घाटन पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले एक कार्यक्रमका बीच गरेका छन्। उद्घाटन समारोहमा मेयर खरेलले पाँचखालको तामाघाटमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा...

सानिमा बैंकद्वारा दीर्घायु बचत खाताअन्तर्गत रु. १० लाख दुर्घटना बीमा रकम हस्तान्तरण

1645963928cheque-handover-pic.jpeg
काठमाण्डौ । सानिमा बैंकले सानिमा दीर्घायु बचत खाताअन्तर्गत दीर्घायु तलब बचत खातावालाको परिवारलाई रु. १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ।  सानिमा बैंकका धनगढी शाखाका खातावाला गणेशप्रसाद ओझाको दुर्घटना भई मुत्यु भएकोले उनकी हकवाला श्रीमती कमली पन्त ओझलाई सानिमा दीर्घायु तलब बचत खाता अन्तर्गत रु. १० लाख दुर्घटना बीमा रकम...

सानिमा बैंकका ग्राहकलाई नक्साल तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानी गर्दा क्यासब्याक अफर

1645771698DesignNaxal-Tarkari-bazar.jpg
काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकका लागि नक्साल तरकारी बजारमा सजिलो ई–बैंकिङमार्फत क्यूआर कोडबाट भुक्तानी गर्दा क्यासब्याकको प्राप्त गर्न सक्नेछन्।  यो योजना २०७८ फागुनदेखि २०७९ वैशाख मसान्तसम्मका लागि लागू हुनेछ। नक्साल तरकारी बजारमा सानिमा बैंकका ग्राहकले बैंकको मर्चेन्टसँग क्यूआर स्क्यान गरी भुक्तानी गर्दा...

सानिमा बैंक अब गोरखाको शक्तिचोकमा

1645703963Sanima-bank-new-branch-at-Gorkha.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज फागुन १२ गते गोरखाको शक्तिचोकमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रुपमा गरेका छन्।  उद्घाटन समारोहमा मह...

सानिमा बैंकद्वारा एकैदिन थप ३ ठाउँमा शाखा विस्तार

1643625154Attariya-Opening.jpg
काठमाण्डौ। सानिमा बैंक लिमिटेडले आज माघ १७ गते एकैदिन कावासोती, बर्दिबास र अत्तरियामा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।  कावासोती–८, नवलपुरस्थित कावासोती शाखाको उद्घाटन कावासोती नगरपालिकाकी मेयर चन्द्रकुमारी पुनले गरिन्। यसैगरी बर्दिबास–१ महोत्तरीस्थित बर्दिबास शाखाको उद्घाटन बर्दिबास नगरपालिकाका मेयर...

दोस्रो त्रैमाससम्म कस्तो छ सानिमा बैंकको वित्तीय अवस्था ?

1642740148sanima.jpg
काठमाण्डौ । सानिमा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले १ अर्ब ७ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा बैंकले खुद नाफा १.३४ प्रतिशतले बढाउन सफल भएको हो।  यो...

धादिङको मलेखुमा सानिमा बैंकको शाखा विस्तार

1641291080Ribbon-cutting.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज पुस २० गते धादिङको मलेखुमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका सञ्चालक बलराम पराजुली र ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका छन्।  उद्घाटन् समारोहमा मह जोडीले धादिङको...

सानिमा बैंकले ल्यायो सानिमा सजिलो ई–बैंकिङ नयाँ वर्ष धमाका योजना, यस्ता छन् पुरस्कार

1640775416New-Year-Campaign-final-day-design.jpeg
काठमाण्डौ। नयाँ वर्ष २०२२ को अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकका लागि ‘सानिमा सजिलो ई–बैंकिङ नयाँ वर्ष धमाका योजना’ सार्वजनिक गरेको छ।  यो योजनाअन्तर्गत ग्राहकले सानिमा सजिलो ई–बैंकिङमार्फत कारोबार गरी आकर्षक पुरस्कारहरु जित्न सक्नेछन्। मोबाइल एप निर्माता एफवन सफ्टसँगको सहकार्यमा सञ्चालित यस योजनामा ३ जना भाग्यशाली...

सानिमा बैंकको सीईओमा निश्चलराज पाण्डे नियुक्त

1640001352New-CEO-Sanima-Bank.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निश्चलराज पाण्डे नियुक्त भएका छन्।  बैंक सञ्चालक समितिको पुस २ गते बसेको बैठकले पाण्डेलाई सीईओमा नियुक्ति गर्ने निर्णय गरेको हो।  सञ्चालक समितिले आउँदो माघ १२ गतेदेखि लागू हुने गरी पाण्डेलाई सीईओमा नियुक्ति गरेको छ। उनको कार्यकाल ४ वर्षको हुनेछ। हाल उनी बैंकमा...

सानिमा बैंक अब काठमाण्डौको बलम्बुमा पनि

1639309784balambu-opening-pic-2.jpg
काठमाण्डौ। सानिमा बैंक लिमिटेडले आज आइतबारबाट काठमाण्डौको बलम्बुमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।  उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष तुकप्रसाद पौडेल र ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका छन्।  उदद्घाटन् समारोहमा मह जोडीले...

सानिमा बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना

1638874058Blood-donation-photo.jpg
काठमाण्डौ। सानिमा बैंकको १७ औँ वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नारायणचौर, नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र तिनकुनेको कान्तिपुर अस्पताल प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।  बैंकको मुख्य कार्यालय अगाडि रहेको नन्दीकेश्वर बगैँचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीय, प्रहरी तथा बैंकका...

सानिमा बैंकद्वारा दीर्घायु बचत खाताअन्तर्गत रु. १० लाख दुर्घटना बीमा रकम हस्तान्तरण

1637672764IMG-1d205cbc46026ce2c33e70cfa028f124-V.JPG
काठमाण्डौ। सानिमा बैंकले सानिमा दीर्घायु बचत खाता अन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई रु. १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ।  यस बैंकका खातावाला राजु लामा तामाङको दुर्घटना भई मुत्यु भएकोले उनको हकवाला श्रीमती कल्पना लामा तामाङलाई सानिमा दीर्घायु तलब बचत खाताअन्तर्गत रु. १० लाख दुर्घटना बीमा रकम एक कार्यक्रमका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध