sanima bank limited

सानिमा बैंकको प्रायोरिटी काउन्टर ललितपुरको कुमारीपाटीमा विस्तार

1637492947Priority-counter-Kumaripati.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले प्रधान कार्यालय नक्सालबाट आफ्ना विशिष्ट ग्राहकहरुलाई लक्षित गरी सञ्चालन गर्दै आएको प्रायोरिटी काउन्टर आज मंसिर ५ गतेदेखि ललितपुरको लगनखेलस्थित कुमारीपाटीमा पनि विस्तार गरेको छ।  आफ्ना प्रायोरिटी ग्राहकको सेवा र सुविधालाई ध्यानमा राख्दै अभैm गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नका लागि...

हाइड्रोविज्ञ तुकप्रसाद पौडेल बने सानिमा बैंकको अध्यक्ष

1635942836tuk-sir-oath-ceremonty.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा तुकप्रसाद पौडेल नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको बैठकले पौडेललाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हो । नवनियुक्त अध्यक्ष पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष आफ्नो ओहोदाको सपथ ग्रहण गरेका छन्।  पौडेल यसअघि पनि बैंकको संस्थापक...

सानिमा बैंक अब उदयपुरगढीको गढीमा पनि

1635853696Gadhi-pic-2.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज कात्तिक १६ गते उदयपुरगढीको गढीमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।  गढी शाखाको उद्घाटन उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी र प्रदेश नं १ का प्रदेश प्रमुख विशाल दाहालले संयुक्त रुपमा गरेका छन्।  उद्घाटन् समारोहमा उदयपुरगढी गाउँपालिका अध्यक्ष केप्छाकीले ग्रामीण...

1695556604Online-Ad.gif

मूल्य समायोजनपछि सानिमा र माछापुच्छ्रे बैंकको सेयरभाउ कति ?

1635043160price.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक वर्षको बोनस सेयरका लागि सानिमा बैंक र माछापुच्छ्रे बैंकको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले मूल्य समायोजन गर्दै प्रतिकित्ता सानिमाको ४१७.७८ रुपैयाँ र माछापुच्छ्रेको ३२२.०७ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता सानिमाको ४८८.८० रुपैयाँ र...

सानिमा बैंक अब काठमाण्डौको चपली र भक्तपुरको बालकोटमा पनि

1634815635Sanima-Bank-at-chapali-Balkot.png
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज कात्तिक ४ गतेबाट काठमाण्डौको चपली र भक्तपुरको बालकोटमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।  चपली कार्यालयको उद्घाटन बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ र बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का अध्यक्ष बसबहादुर महर्जनले संयुक्त रुपमा गरेका छन्।  यसैगरी बालकोट कार्यालयको उद्घाटन...

सनराइज, सानिमा र प्राइमले सहकर्मी बैंकको ४० अर्ब निक्षेप खोसे(टेबलसहित)

1634645514nepse.jpg
काठमाण्डौ । ब्याजदर युद्धको सुरुवात गर्दै असोजमा निक्षेपको ब्याज बढाउने सनराइज र सानिमा बैंकले अन्य बैंकको करिब ३० अर्ब निक्षेप खोसेका छन् । कात्तिकमा अन्य बैंकले ब्याजदर ह्वात्तै बढाउँदा सिंगल डिजीट कायम गरेर भद्रता देखाउनुपर्नेमा जोड दिएका नेपाल बैंकर्स संघ(एनबीए)का अध्यक्ष समेत रहेका सानिमा बैंकका सीइओ भूवन दाहालकै कारण...

ललितपुरको मंगलबजार र बालकुमारीमा सानिमा बैंकको शाखा विस्तार

1633863931Mangalbazar-Inauguration.jpg
काठमाण्डौ। सानिमा बैंक लिमिटेडले आज असोज २४ गतेबाट ललितपुरको मंगलबजार र बालकुमारीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।  मंगलबजार कार्यालयको उद्घाटन ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल र ज्यापू समाज ललितपुरका अध्यक्ष तीर्थलाल महर्जनले एक समारोहका बीच गरे।  यस्तै बालकुमारी कार्यालयको उद्घाटन ललितपुर...

सानिमा बैंकको वार्षिक साधारणसभा कात्तिक १४ मा, बुक क्लोज कहिले ?

1633839618sanima.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आफ्नो १७ औँ वार्षिक साधारणसभा डोकेको छ।  बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटारस्थित आम्रापाली ब्यांक्वेटमा बिहान ११ जबेबाट भर्चुअल माध्यमबाट हुनेछ।  सभाले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित च...

सानिमा बैंक अब जीतपुर, मध्यबानेश्वर र बोडेमा

1633686760Jitpur-Inauguration.jpg
काठमाण्डौ। सानिमा बैंक लिमिटेडले थप तीन स्थानमा शाखा विस्तार गरेको छ। बैंकले हिजो (असोज २१ गते) कपिलवस्तुको जीतपुरमा र आज (असोज २२ गते) काठमाण्डौको मध्यबानेश्वर र भक्तपुरको बोडेमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको हो।  जीतपुर कार्यालयको उद्घाटन प्रदेशसभा सांसद विष्णु पन्थी, वाणगंगा नगरपालिकाका मेयर पंकज थारु र...

सानिमा बैंक अब काठमाण्डौको गोकर्णेश्वरमा

1633423231Gokarneshwor.JPG
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज (असोज १९ गते) काठमाण्डौको गोकर्णेश्वरमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। उक्त कार्यालयको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गरेका छन्।  उद्घाटन समारोहमा मेयर चालिसेले गोकर्णेश्वरमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाइ ज्ञापन गर्दै सबल...

सानिमा बैंक अब ललितपुरको सानेपा र हरिसिद्धिमा

1633079629Sanepa-Inaguration.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज असोज १५ गते ललितपुरको सानेपा र हरिसिद्धिमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। सानेपा कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका वडा नं २ का अध्यक्ष राजेशकुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा संयुक्त रुपमा भएको छ। सो समारोहमा बैंकको नयाँ कार्यालय स्थापना...

सानिमा बैंकले ल्यायो ‘दसैँ धमाका’ योजना, दराजबाट सामान किन्दा विशेष छुट

1632647248Daraz-Dashain-Dhamaka.jpg
काठमाण्डौ। नेपालीको महान चाड दसैँका अवसरमा सानिमा बैंकले ग्राहकका लागि ‘दसैँ धमाका’ योजना सार्वजनिक गरेको छ।  अनलाइन सपिङ पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ। यो योजनाअन्तर्गत सानिमा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी...

सानिमा बैंक अब विराटनगरको कञ्चनबारीमा पनि

1632474798kanchanbari-inauguration.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज (असोज ८ गते)बाट विराटनगरको कञ्चनबारीमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। उक्त शाखाको उद्घाटन कोरोनाभाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका छन्।...

सानिमा बैंकका ग्राहकले सस्तो डिलमा सामान किन्दा विशेष छुट

1632401191Design-Sasto-Deal.jpg
काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकका लागि विभिन्न छुटका योजना ल्याउने क्रममा नेपालीको महान चाड दसैँका अवसरमा ‘बिग डिल एट सस्तो डिल’ योजना सार्वजनिक गरेको छ। अनलाइन सपिङ पोर्टल सस्तो डिलसँगको सहकार्यमा सञ्चालित यस योजनामा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २५% छुट वा अधिकतम रु. २ हजार ५०० सम्म छुट प्राप्त...

ललितपुरको ढोलाहिटीमा सानिमा बैंकको शाखा सञ्चालनमा

1632136755inaugaration-dholahiti.JPG
काठमाण्डौ। सानिमा बैंक लिमिटेडले आजबाट ललितपुरको ढोलाहिटीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। उक्त कार्यालयको उद्घाटन कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य  (मह जोडी) ले संयुक्त रुपमा गरेका छन्।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध