sanima bank limited

सानिमा बैंकको शाखा ललितपुरको कुपण्डोलमा

1611580506DSC01634.JPG
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज सोमबारबाट ललितपुरको कुपन्डोलमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। शाखाको उद्घाटन् ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा भएको छ।  उद्घाटन् समारोहमा मह जोडीले कुपण्डोलमा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाइ ज्ञापन...

सानिमा लार्ज क्याप फन्ड : आजसम्म सवा ६ करोड इकाइ हाराहारीमा खरिद आवेदन

1611576439Mutual-finds.jpg
काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सानिमा लार्ज क्याप फन्ड’ मा आज सोमबार साँझसम्म ६ करोड १४ लाख हाराहारीमा इकाइ खरिदका लागि आवेदन परेको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडका अनुसार आज साँझ ५ बजेसम्म ५० हजार ७४४ आवेदकबाट ६ करोड १३ लाख ९३ हजार ३३० इकाइका लागि खरिद आवेदन परेको छ। यो ६१...

सानिमा लार्ज क्याप फन्डमा आजबाट आवेदन खुल्यो

1611282888sanima.jpg
काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सानिमा लार्ज क्याप फन्ड’ आज शुक्रबारबाट निष्कासन गरिएको छ। गत पुस १४ गते नेपाल धितोपत्र बोर्डले यो म्युचुअल फन्डलाई निष्कासनको अनुमति दिएको थियो। प्रतिइकाइ मूल्य रु. १० दरका १० करोड इकाइमध्ये १ करोड ५० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको १५ प्रतिशत इकाइ कोष प्रबद्र्धक...

1695556604Online-Ad.gif

ललितपुरको इमाडोलमा सानिमा बैंकको शाखा

1610704502sanima.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज शुक्रबारबाट ललितपुरको महालक्ष्मीस्थित इमाडोलनजिकै शाखा विस्तार गरी बैंकिङ सेवा विस्तार गरेको छ।  शाखाको उद्घाटन बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले गरेका छन्। समारोहमा मह जोडीले महालक्ष्मीमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा...

सानिमा बैंकद्वारा ‘ओम्नी च्यानल’ बाट डिजिटल बैंकिङको सुरुआत

1609406139sanima-bank.jpg
काठमाण्डौ । सानिमा बैंक ओम्नी च्यानलबाट डिजिटल बैंकिङ सेवा सुरुआत गर्ने पहिलो बैंक भएको छ।  बैंकले ग्राहकमा समान रुपले डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले आज बिहीबारदेखि आफ्नो मोबाइल बैंकिङ एप (सानिमा सजिलो ई–बैंकिङ) अपग्रेड गरेको हो। सानिमा बैंकको सम्पूर्ण डिजिटल बैंकिङ सेवाहरु मोबाइल बैंकिङ एप वा वेब ब्राउजरमा...

सानिमा बैंकको रु. ४ अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

1609298888Sanima.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले निष्कासन गरेको ४ अर्ब रुपैयाँको ‘सानिमा डिबेन्चर–२०८६’ नामक ऋणपत्रमा आवेदन दिन आज बुधबार अन्तिम दिन रहेको छ। यो ऋणपत्र गत पुस १ गतेदेखि निष्कासन गरिएको थियो। यसको निष्कासन बन्द छिटोमा पुस ५ गते र ढिलामा पुस १५ गते बैंकिङ समयपछि हुने भनिएको थियो। सोहीअनुसार पुस ५ गतेसम्म मागअनुसारको आवेदन नपरेका...

सानिमा बैंकको रु. ४ अर्बको ऋणपत्र निष्कासन अवधि थप, अब कहिलेसम्म आवेदन दिन पाइन्छ ?

1608522552sanima.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले निष्कासन गरिरहेको ४ अर्ब रुपैयाँबराबरको ‘सानिमा डिबेन्चर–२०८६’ नामक ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ। यो ऋणपत्र गत पुस १ गतेदेखि निष्कासन गरिएको थियो। यसको निष्कासन बन्द छिटोमा पुस ५ गते र ढिलामा पुस १५ गते बैंकिङ समयपछि हुने भनिएको छ। हिजो (पुस ५ गते) सम्म मागअनुसारको आवेदन नपरेका कारण अब...

सानिमा बैंकको रु. ४ अर्बको ऋणपत्र आजबाट बिक्री खुला, कति पाइन्छ ब्याज ?

1608086872sanima.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले ४ अर्ब रुपैयाँबराबरको ‘सानिमा डिबेन्चर–२०८६’ नामक ऋणपत्र आज बुधबारबाट निष्कासन गरेको छ। सानिमा बैंकले १ हजार दर अंकित कुल ४० लाख इकाइ भएको ऋणपत्र निष्कासन गरेको हो। कुल इकाइमध्ये १६ लाख इकाइ सार्वजनिक निष्कासन तथा बाँकी २४ लाख इकाइ प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री गरिनेछ। सार्वजनिक निष्कासन...

सानिमा बैंकको रु. ४ अर्बको ऋणपत्र पुस १ गतेबाट निष्कासन हुने, ब्याज कति पाइन्छ ?

1607395696Debentures.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले ४ अर्ब रुपैयाँबराबरको ‘सानिमा डिबेन्चर–२०८६’ नामक ऋणपत्र पुस १ गतेदेखि निष्कासन गर्ने भएको छ। सानिमा बैंकले १ हजार दर अंकित कुल ४० लाख इकाइ भएको ऋणपत्र निष्कासन गर्न लागेको हो। कुल इकाइमध्ये १६ लाख इकाइ सार्वजनिक निष्कासन तथा बाँकी २४ लाख इकाइ प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री गरिनेछ।...

सानिमा बैंक र बीओकेले पाए ऋणपत्र निष्कासनको अनुमति

1605598392Debentures.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले दुईवटा वाणिज्य बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएको छ।  बोर्डले सानिमा बैंक र बैंक अफ काठमाण्डू (बीओके) लाई ऋणपत्र निष्कासनको अनुमति दिएको हो। बोर्डले सानिमालाई गत कात्तिक २७ गते र बीओकेलाई गत कात्तिक २४ गते ऋणपत्र निष्कासनको अनुमति दिएको हो।  सानिमा बैंकले ४ अर्ब रुपैयाँको ‘सानिमा डिबेन्चर...

सानिमा बैंकको १३.६% लाभांश पारित

160526146116th-AGM-Sanima-Bank.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको कुल १३.६ प्रतिशत लाभांश पारित गरेको छ। काठमाण्डौको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा आज शुक्रबार सम्पन्न बैंकको १६ औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश पारित गरेको हो।  बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई...

सानिमा बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

1604284092price.jpg
काठमाण्डौ। गत आर्थिक वर्ष २०७६÷७७ का लागि प्रस्तावित बोनस सेयरका लागि सोमबार सानिमा बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सानिमा बैंकद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि मूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार अब प्रतिकित्ता सेयर ३२० रुपैयाँ कायम भएको छ।  यो बैंकको सेयर...

सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

1604198592Sanima.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम मौका रहेको छ। बैंकले वार्षिक साधारणसभा तथा लाभांश वितरण गर्नका लागि भोलि सोमबार (कात्तिक १७ गते) बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतल आज (कात्तिक १६ गते) सम्म कायम सेयरधनीहरु लाभांश प्राप्तिका योग्य हुनेछ...

सानिमा बैंकद्वारा कात्तिक २८ गते एजीएम आह्वान, बुक क्लोज कहिले ?

1603865746nepse.jpg
काठमाण्डौ । सानिमा बैंक लिमीटेडले आगामी कात्तिक २८ गते वार्षिक साधारणसभा आह्वान गरेको छ।  कात्तिक २८ गते शुक्रबार बिहान ११ बजे काठमाण्डौको बालुवाटारस्थित अम्रपाली ब्यांक्वेटमा बैंकले आफ्नो १६ औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।  संचालक समितिको कात्तिक ६ गते अपरान्ह ४ः३० बजे बसेको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान...

सानिमा बैंकद्वारा लाभांश प्रस्ताव, नगद र बोनस सेयर कति?

1602651759Sanima-Bank.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले सेयरधनीहरुलाई चुक्तापुँजीको करसहित कुल १३.६० प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा बोनस सेयर १० प्रतिशत र नगद लाभांश ३.६० प्रतिशत रहेका छन्।  बैंकको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध