sanima bank limited

लाइसेन्स नै नपाई ब्रोकरेज सेवा दिंदै सानिमा बैंक, लूटधन्दामा सेबोन र नेप्सेको मिलेमतो !

1564311501sabaiko.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । सानिमा बैंकले अनलाइन सेयर खरिदबिक्रीका नाममा नियामक सेबोन  र नेप्सेकै आडमा  गैरकानूनी र ठगीधन्दा चलाइरहेको तथ्य फेला परेको छ । विगत लामो समयदेखि यो बैंकले यस्तो धन्दा संचालन गर्दै आए पनि यसमा बजारको नियामक धितोपत्र बोर्ड र फ्रन्ट लाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्जका अधिकारी तै चूप मै चूपको अवस्थामा...

सानिमा बैंकले २०% सम्म लाभांश बाँड्न सक्ने, खुद नाफा ३२.१५% ले बढोत्तरी

1564282329sanima-bank-1.jpg
काठमाण्डौ । प्रमुख वित्तीय सूचकमा सुधार गर्दै सानिमा बैंकले आर्थिक वर्ष २०७५/७६ का लागि २०.३१ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता बनाएको छ ।  आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म बैंकले १ अर्ब ६२ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको हो ।  बैंकले समीक्षा अवधिमा २ अर्ब २४ करोड खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा खुद...

सानिमा बैंकको छात्रवृत्ति योजनामा आवेदन खुला

1562046498sanima.jpg
काठमाण्डौ । सानिमा बैंकले एसईईपछिको उच्च शिक्षा अध्ययनका लागि उपलब्ध गराउने छात्रवृत्ति पाउन मंगलबारदेखि आवेदन खुला गरेको छ ।  काठमाण्डौ उपत्यकाबाहिर रहेका सानिमा बैंकका शाखाहरुमार्फत प्रत्येक शाखाले कक्षा ११ र १२ का लागि २–२ जनाका दरले उपलब्ध गराउने छात्रवृत्तिका लागि आवेदन खुला गरेको हो ।    बैंकका शाखाहरु रहेका स्थानीय...

1695556604Online-Ad.gif

सानिमा बैंकको रु. ३२.५ करोडको संस्थापक सेयर कसले किन्यो ?(मार्केट अपडेटसहित)

1557395019cni.jpg
काठमाण्डौ । सानिमा बैंकको संस्थापक सेयरको अन्तिम समयमा बजारमा प्रवेश भएसँगै बिहीबारको कारोबार रकम ९४ करोड माथि पुगेको छ ।  यो दिन नेप्से परिसूचक ५.६४ अंकले घटेर १२९१.९६ विन्दूमा सीमित भए पनि कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको हो ।  सानिमा बैंकको संस्थापक सेयरको मात्रै  ३२ करोड ५० लाख बढीको कारोबार भएको छ ।  नेप्सेको...

सानिमा बैंकको लोभलाग्दो प्रगति: ३१% नाफा बढ्यो, १८% भन्दा बढी लाभांश बाँड्नसक्ने

15561620093.jpg
काठमाण्डौ । सानिमा बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब ११ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ । चौथो त्रैमाससम्म पनि यस्तै अवस्था रहे र नियामकीय व्यवस्थाका लागि थप रकम विनियोजन गर्न नपरे बैंकले यो वर्ष आफ्ना सेयरधनीलाई १८ प्रतिशत भन्दा बढी नै लाभांश दिनसक्ने देखिएको छ ।  हाल यो बैंकको चुक्तापूँजी ८ अर्ब रहेको...

सानिमाले अक्सनमा ल्याएको सबै संस्थापक सेयर सञ्चयकोषलाई, एकैपटक २३ करोड नाफा !

1554819528sanima.jpg
काठमाण्डौ । सानिमा बैंकले अक्सनमा ल्याएको २७ लाख १८ हजार ८३५ कित्ता संस्थापक सेयर कर्मचारी सञ्चयकोषले उठाएको छ ।  सानिमा बैंकले चैत ७ गतेदेखि संस्थापक सेयर लिलामीमा राखेको थियो। चैत २५ गतेभित्र लिलामीमा सहभागी हुन चाहनेले गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने थियो । अक्सनको बिक्री प्रबन्धकको काम गरिरहेको सानिमा क्यापिटलस्थित...

सानिमाको २७,१८,८३५ कित्ता संस्थापक सेयर लिलामीमा, कसले छाड्दैछ बैंक ?

1553142080sanima.jpg
काठमाण्डौ । सानिमा बैंक लिमीटेडले निकै ठूलो परिमाणको संस्थापक सेयर लिलामीबाट बिक्री गर्ने भएको छ ।  बैंकले २७ लाख १८ हजार ८३५ कित्ता संस्थापक सेयर बिक्रीका लागि चैत ७ (बिहीबार)देखि लिलामी खुलाएको हो ।  इच्छुक बैंकका हाल कायम संस्थापक सेयरधनीले चैत २५ गतेभित्र बोलपत्र पेश गरिसक्नुपर्नेछ ।  बैंकले लिलामीमा राखेको संस्थापक सेयरको...

सानिमा बैंकको दवाबमा ब्रोकरले पनि विज्ञापन गर्न पाउने नियम आउँदै !

1548856332sanima.png
-भक्तराज रसाइली काठमाण्डौ । एउटा बित्तीय संस्थाको दवाब र प्रभावमा नेपालका नियामक भनिने निकायहरु कसरी विद्यमान नियम कानून नै परिवर्तन गर्ने अवस्थासम्म पुग्छन् भन्ने उदाहरण केही समयपछि देखिन पाइने भएको छ। दोश्रो बजारको विकासका लागि खासै धेरै प्रयास नगरेको र पछिल्लो समय बजारलाई अस्तव्यस्त बनाई दवाब र प्रभावमा काम गर्ने गरेको संगीन...

सानिमाका फ्री प्रफिट अर्ब नजिक, एनपिएलमा ७००% को वृद्धि !

1548827953profit2.jpg
काठमाण्डौ । सानिमा बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा वितरणयोग्य मुनाफा बढाएर १ अर्ब नजिक पुर्याएको छ ।  बैंकले अघिल्लो वर्षको यही अवधिमा ८० करोड ८३ लाख रहेको यस्तो नाफा बढाएर ९४ करोड ९९ लाखको उचाई चुमाएको हो ।  समीक्षा अवधिमा बैंकको खूद नाफा ९८ करोड माथि पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो नाफा ८३ करोडमा सीमित...

सुपर फ्लप भो सानिमाको ऋणपत्र, ६६% बिक्री भएन

1546403827sanima1.jpg
काठमाण्डौ । सानिमा बैंकले निश्कासन गरेको ऋणपत्र सुपर फ्लप साबित भएको छ ।  यो बैंकको ऋणपत्रमा निकै न्यून आवेदन परेसँगै आवेदन बन्द गरिएको बिक्री प्रबन्धक काठमाण्डौ क्यापिटलले जनाएको छ ।  बैंकले वार्षिक १० प्रतिशत ब्याज पाउने गरी निश्कासन गरेको ऋणपत्रमा आवेदन दिने सोमबार अन्तिम दिन थियो । यो अवधिसम्म बैंकको ऋणपत्रमा २ हजार ७ सय ८३...

सानिमाको ऋणपत्रको कन्तबिजोग, सबै बिक्री नहुने संभावना !

1546230430sanima.jpg
काठमाण्डौ । सानिमा बैंक निश्कासन गरेको ऋणपत्र बिक्री हुन हम्मे हम्मे परेको छ ।  बैंकले वार्षिक १० प्रतिशत ब्याज पाउने गरी निश्कासन गरेको ऋणपत्रमा आवेदन दिने आज(सोमबार) अन्तिम दिन हो । तर, यो अवधिसम्म कम्पनीले निश्कासन गरेको ३ लाख ८० हजार कित्ता ऋणपत्रमा आइतबारसम्म १ लाख ३४ हजार ९ सय १२ कित्ताका लागि मात्र आवेदन परेको छ ।  ऋणपत्र...

समाचार प्रभाव: झूठो विज्ञापन सानिमाले सच्यायो, भ्रमको खेती गरेको पुष्टि

1544541018nchl.jpg
काठमाण्डौ । गैरआवासीय नेपाली(एनआरएनए)हरुको समेत लगानी रहेको सानिमा बैंकले ‘थ्री इन वान खाता’को विज्ञापन गर्ने नाममा झूठको खेती गरेको स्वीकार गरी त्यसमा सुधार गरेको छ । यसबाट केही बैंकहरु सर्वसाधारणमा कसरी भ्रम छरिरहेका छन् भन्ने कुरा पनि पुष्टि भएको छ ।   बैंकले सो सेवाको विज्ञापनको क्रममा उल्लेख गरेका कैयन झूठहरुलाई सच्याएर...

क्लियरिङ्ग हाउसको संचालकमा समाजप्रकाश श्रेष्ठ

1544533385nchl.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउसको ११९औं संचालक समितिको बैंठकले फाइनान्स कम्पनीहरुका तर्फबाट रिलायन्स फाइनान्स लिमिटेडका डेपुटी प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठलाई संचालक पदमा नियुक्त गरेको छ । यसअघि संचालक रहेका संचालक सुनिल पन्त आफ्नोे बैंकको प्रमुख कार्यकारी अधिकृतमा पदोन्नति भएपछि नेपाल क्लियरिङ्ग हाउसको उक्त...

सानिमाको ऋणपत्रमा देखिएन आकर्षण

1543905195sanima.jpg
काठमाण्डौ । सानिमा बैंकले निश्कासन गरेको ऋणपत्रमा आकर्षण देखिएन ।  यो बैंकले निश्कासन गरेको ऋणपत्रमा न्यून आवेदन परेको हो । मंसिर १७ गते सोमबारसम्म १ लाख ११ हजार ९ सय ६२ कित्ताका लागि मात्र आवेदन परेको बिक्री प्रबन्धक काठमाण्डौ क्यापिटल मार्केट लिमीटेडले जनाएको छ ।  पहिलो चरणका लागि निर्धारित समयभित्र बैंकको सबै ३८ करोड रुपैयाँको...

सानिमा बैंकको १४% लाभांश पाउन मन छ ? उसो भए आजै किन्नुहोस् सेयर

1543464051sanima.jpg
काठमाण्डौ । सानिमा बैंकले घोषणा गरेको १४ प्रतिशत नगद लाभांश तपाई पनि आफ्नो पोल्टामा पार्न चाहनुहुन्छ ? यदि त्यसो हो भने तपाईले आज(बिहीबार) कारोबार अवधिभित्रै सानिमा बैंकको सेयर किन्नुपर्ने हुन्छ ।  किनभने यो कम्पनीले प्रस्तावित नगद लाभांश पारित गर्ने गरी आह्वान गरेको १४ औं वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि(मंसिर १४ गते)लाई बुक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध