sanima bank limited

नयाँ वर्षमा सानिमा बैंकको ‘नयाँ रहर, नयाँ अफर’ योजना, दराजबाट सामान किन्दा २०%सम्म छुट

1617956565daraz-sanima-agreement-2.jpg
काठमाण्डौ । नयाँ वर्ष २०७८ का अवसरमा सानिमा बैंकले ग्राहकका लागि ‘नव वर्ष २०७८, नयाँ रहर, नयाँ अफर योजना’ सार्वजनिक गरेको छ।  अनलाइन सपिङ पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको हो।  यो योजनाअन्तर्गत सानिमा बैंकका ग्राहकले डेबिट कार्ड प्रयोग गरी...

सानिमा बैंकका ग्राहकले अब अनलाइनबाटै केवाईसी अपडेट गर्नसक्ने

1617618573Sanima.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर विद्युतीय (अनलाइन) माध्यमबाट आफ्नो व्यक्तिगत विवरण (केवाईसी) अद्यावधिक गर्न सक्ने सुविधा सञ्चालनमा ल्याएको छ। बैंकका ग्राहकले बैंकको वेबसाइट www.sanimabank.com मा लगइन गरी ‘अनलाइन केवाईसी अपटेड’ मा क्लिक गरी विद्युतीय फारममा आवश्यक विवरण भरेर आफ्नो व्यक्तिगत विवरण...

सानिमा बैंकका ग्राहकले विश्वभरका ५०० बढी अस्पतालमा सेवा लिँदा ७%सम्म छुट पाउने

1615299884Sanima-Bank.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडका ग्राहकले विश्वभर रहेका ५०० भन्दा बढी अस्पतालहरुमा स्वास्थ्य उपचार गराउँदा ७ प्रतिशतसम्म छुट पाउने भएका छन्।  सानिमा बैंक र आईएसओएन हेल्थकेयर लिमिटेडबीच स्वास्थ्य उपचार सुविधासम्बन्धी समझदारी भएपछि बैंकका ग्राहकले यस्तो सुविधा पाउने भएका हुन्। समझदारीअनुसार विश्वभर रहेका ५०० भन्दा बढी...

1695556604Online-Ad.gif

काठमाण्डौको कीर्तिपुरमा सानिमा बैंकको नयाँ शाखा

1614586998Kirtipur-Extension-Counter.JPG
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आजबाट काठमाण्डौको कीर्तिपुर (पांगा दोबाटो) मा शाखा कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। उक्त शाखाको उद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा गरिएको छ।  उद्घाटन समारोहमा मह जोडीले कीर्तिपुरमा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा...

सानिमा बैंकले निम्नआय भएका महिलाको उचारमा सहयोग गर्ने, पाटन अस्पतालसँगको सम्झौता नवीकरण

1614336165Sanima-Bank-Patan-Hospital.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण गरिएको छ।  उक्त सम्झौताअन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलालाई प्रतिव्यक्ति २० हजारसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएको थियो। सोही सम्झौता पुनः नवीकरण गरिएको बैंकले जनाएको छ।&nbs...

नेप्सेमा सानिमा लार्ज क्याप फन्ड सूचीकृत, भोलिबाट कारोबारमा आउने

1614067217Mutual-funds.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज सानिमा लार्ज क्याप फन्ड सूचीकरण भएको छ।  नेप्सेमा यो म्युचुअल फन्डका १० रुपैयाँ अंकित मूल्य भएका १२ करोड इकाइ सूचीकृत भएका छन्। नेप्सेमा सूचीकरण भएको दोस्रो दिनबाट धितोपत्र कारोबारमा आउने भएकोले सानिमा लार्ज क्याप फन्डको कारोबार पनि मंगलबार खुला हुने भएको छ।  यो फन्डका इकाइहरु गत माघ ९...

सानिमा बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत, भोलिबाट कारोबारमा आउने

1613892806Sanima.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले हालै बिक्री गरेको ‘८.५ प्रतिशत सानिमा डिबेन्चर २०८७’ नामक ऋणपत्र आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम गत फागुन ४ गतेको निर्णयअनुसार यो ऋणपत्र सूचीकृत भएको नेप्सेले जनाएको छ। सूचीकरण सम्झौता आज भएको भएको हो।  यो ऋणपत्रको १ हजार अंकित दरका कुल...

त्रिविले ठूलो संख्यामा उपप्राध्यापकदेखि प्राध्यापक पदमा दरखास्त खोल्यो, यसरी दिनुहोस् आवेदन

1613879544Tu.jpg
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले प्राध्यापक सहप्राध्यापक तथा उपप्राध्यापक पदका लागि दरखास्त आह्वान गरेको छ। आयोगले विभिन्न विषयका लागि यी ३ पदमा खुला प्रतियोगिताद्वारा कुल ५८४ जना कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको हो। आयोगले विभिन्न विषयमा १४ जना प्राध्यापकका लागि दरखास्त खुलाएको छ। त्यस्तै आयोगले...

काठमाण्डौको टोखामा सानिमा बैंकको शाखा सञ्चालनमा

1612867603Tokha.JPG
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज मंगलबारबाट काठमाण्डौको टोखा‐६ स्थित ग्रान्डी हस्पिटलनजिकै शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। उक्त शाखाको उद्घाटन ब्रान्ड प्रबर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले गरेका थिए। उद्घाटन समारोहमा मह जोडीले टोखामा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा...

सानिमा लार्ज क्याप फन्डका इकाइहरु बाँडफाँड

1612523185Mutual-fund.jpg
काठमाण्डौ । सानिमा लार्ज क्याप फन्डका इकाइहरु आज शुक्रबार बाँडफाँड गरिएको छ। यो फन्डका इकाइहरु गत माघ ९ गतेदेखि १५ गतेसम्म बिक्री खुलाइएको थियो। यो फन्डका अंकित मूल्य १० रुपैयाँ कुल १० कराड इकाइको बिक्री खुलाइएको थियो। तर निष्कासन अवधिभित्र मागभन्दा अधिक इकाइ खरिदका लागि आवेदन पर्न आएकाल प्रचलित कानुनबमोजिम योजनाको आकारमा २० प्रतिशत...

सामसुङको एस२१ सिरिजस खरिद गर्न सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड, ०% ब्याजदरमै ईएमई

1612095790IMS-smart-design.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले सामसुङको एस२१ सिरिजस् खरिद गर्न निःशुल्क क्रेडिट कार्ड तथा शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी (ईएमई) को व्यवस्था गरेको छ। यसका लागि बैंकले नेपालमा सामसुङ मोबाइलको आधिकारिक वितरकहरु आईएमएस स्मार्ट प्रालि र हिम इलेक्ट्रोनिक्स प्रालि (सामसुङ प्लाजा)सँगसम्झौता गरेको छ। बैंकका ग्राहकले शून्य...

‘सानिमा लार्ज क्याप फन्ड’ मा मागभन्दा बढी आवेदन, कति पर्यो ?

1611838889Mutual-fund.jpg
काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सानिमा लार्ज क्याप फन्ड’ मा आज बिहीबार साँझसम्म १० करोड ६६ लाख बढी इकाइ खरिदका लागि आवेदन परेको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडका अनुसार आज साँझ ५ बजेसम्म कुल ७५ हजार ८८४ आवेदकबाट १० करोड ६६ लाख ६९ हजार ४५० इकाइ खरिदका लागि आवेदन परेको छ। आज...

‘सानिमा लार्ज क्याप फन्ड’ मा कति पर्यो आवेदन ? भोलिसम्म भर्न पाइने

1611751699Sanima-mutual.jpg
काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सानिमा लार्ज क्याप फन्ड’मा आज बुधबार साँझसम्म ९ करोड ७५ लाख बढी इका खरिदका लागि आवेदन परेको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडका अनुसार आज साँझ ५ बजेसम्म ६९ हजार ७४५ आवेदकबाट ९ करोड ७५ लाख ४ हजार २२० इकाइ खरिदका लागि आवेदन परेको छ। यो ९७ करोड ५० लाख...

यस्तो छ दोस्रो त्रैमाससम्म सानिमा बैंकको वित्तीय अवस्था

1611718803Sanima.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म खुद नाफा गत वर्षको यही अवधिको तुलनासम्म ७.३८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म बैंकको खुद नाफा १ अर्ब १४ करोड रुपैयाँ रहेको थियो।  बैंकको...

‘सानिमा लार्ज क्याप फन्ड’मा कति पर्यो आवेदन ?

1611659295mutual-fund.jpg
काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सानिमा लार्ज क्याप फन्ड’ मा आज मंगलबार दिउँसोसम्म ९ करोड १३ लाख बढी इकाइ खरिदका लागि आवेदन परेको छ।  धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडका अनुसार आज आवेदन दिने अन्तिम दिन दिउँसो सवा ४ बजेसम्म ६३ हजार २९१ आवेदकबाट ९ करोड १३ लाख ७१ हजार २० इकाइका लागि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध