sanima bank limited

सानिमा बैंकको १४ वटा विभिन्न मर्चेन्टसँग छुटको व्यवस्था

1669806643tie-up.jpg
काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न १४ वटा मर्चेन्टसँग छुटको व्यवस्था गरेको छ।  उक्त व्यवस्थाअन्तर्गत सानिमाको भिसा डेबिट वा क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताले डिजिटल भुक्तानी गरी विभिन्न मर्चेन्टहरुको वस्तु तथा सेवा खरिदमा विशेष...

सानिमा बैंकको मुद्दति निक्षेप कर्जा आवेदन अनलाइनबाटै

1669551183sanima.jpg
काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि मुद्दति निक्षेप कर्जाको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरेको छ। उक्त सेवा प्रयोग गर्न ग्राहकले बैंकको आधिकारिक वेबसाइट www.sanimabank.com df “Apply Loan up to 5 Lakhs against FD”  मा क्लिक गरी आवश्यक विवरणहरु भरेपश्चात मुद्दति निक्षेप कर्जाका लागि आवेदन दिन सक्नेछन्। अनलाइनबाट आवेदन दिएको मुद्दति...

सानिमा बैंकको एजीएम पुस ३ मा, कहिलेसम्म कायम सेयरधनीले लाभांश पाउँछन् ?

1668925315sanima1.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारणसभा डोकेको छ।  बैंक सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित कुल १०.९८...

1695556604Online-Ad.gif

सजिलै पैसा पाउन ‘सानिमा भिसा डाइरेक्ट’ सेवाको सुरुआत

1668429817Sanima-VISA-Direct.jpg
काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकका लागि ‘सानिमा भिसा डाइरेक्ट’ सेवा ल्याएको छ।  यो सेवामार्फत ग्राहकले विदेशबाट पठाएको पैसा तुरुन्तै प्राप्त गर्न सक्नेछन्। विश्वभरबाट सानिमाको भिसा कार्ड नम्बरमा विभिन्न डिजिटल माध्यम जस्तै– इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र एटीएमबाट सजिलै रकमान्तर गर्न सकिनेछ। यो सेवा नवीन प्रविधि...

सानिमा बैंक अब काठमाण्डौको सीतापाइलामा

1668155210Sitapaila-inauguration-Ribbon-Cutting.JPG
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज कात्तिक २५ गतेबाट काठमाण्डौको सीतापाइलामा शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।  सीतापाइला शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष तुकप्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रुपमा गरेका छन्।  उद्घाटन् समारोहमा अध्यक्ष पौडेलले स्वागत मन्तव्य व्यक्त...

सानिमा बैंकको दराजसँग ‘दराज ११.११’ का लागि सहकार्य

1668077473Sanima-Daraz-11.11.jpg
काठमाण्डौ  । सानिमा बैंकले ग्राहकका लागि दराजसँग ‘दराज ११.११’ मा विशेष छुट दिने सहकार्य भएको छ।  योजना अवधिभर बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम रु. २ हजार ५०० सम्मको छुट तथा क्रेडिट...

सानिमा बैंकको ५१ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1667360268sanima-bank.jpg
काठमाण्डौ । सानिमा बैंकले आज कात्तिक १६ गतेदेखि ५१ लाख कित्ता सेयर बिक्रीमा राखेको छ।  बैंक संस्थापक सेयरधनीहरुको नाममा रहेको ५१ लाख कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयरमा संस्थापक सेयरधनीहरुबाहेक व्यक्ति, कम्पनी तथा विभिन्न संघसंस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको सेयरको प्रतिकित्ता न्यूनतम १४५ रुपैयाँ...

सानिमा बैंकको लाभांश घोषणा

1666500423sanima.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको कात्तिक ४ गते बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार ३२६.४० रुपैयाँको कुल १०.९८ प्रतिशतले हुन आउने १ अर्ब २४ करोड ३७ लाख ४६ हजार ३०.४४ रुपैयाँबराबरको लाभांश वितरण...

सानिमा बैंकको पीसीएएफसँग साझेदारी

1666244882Sanima-Bank-joins-PCAF.jpg
काठमाण्डौ । सानिमा बैंकले पाटर्नरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ)सँग साझेदारी गरेको छ। जसअनुसार बैंकले आफ्नो वित्तीय गतिविधिबाट भएको हरितगृह ग्यास उत्सर्जनको गणना, समीक्षा र लेखांकन गर्नेछ। पीसीएएफ विश्वभर रहेका विभिन्न वित्तीय संस्थाले आफूले प्रवाह गर्ने ऋण र लगानीद्वारा उत्सर्जन हुने हरितगृह ग्यासको हार्मनाइज...

सानिमा ‘थ्री इन वान’ खातामा सी-आस्बा तथा मेरो सेयर सुविधा थप

1665980371sanima.jpg
काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकलाई सेयर कारोबार प्रक्रियामा थप सहजता र सरलता प्रदान गर्न ‘थ्री इन वान’ खाताको प्रणाली परिष्कृत गरेको छ। ग्राहकको सुविधालाई मध्यनजर गर्दै थ्री इन वान खाताको अनलाइन फारम भर्दा ग्राहकले बैंक खाता, डिम्याट खाता र ट्रेडिङ खाताका साथै सी–आस्बा र मेरो सेयरको आवेदन पनि दिन सक्नेछन्। यसका साथै थ्री...

सानिमा बैंक अब ठिमी र कपनमा

1664529888Thimi-Inauguration.JPG
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज असोज १४ गते ठिमी र कपनमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।  ती शाखाहरुको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका सञ्चालक भरतकुमार पोख्रेलले संयुक्त रुपमा गरेका हुन्।  उद्घाटन् समारोहमा मह जोडीले ठिमी र कपनमा सानिमा...

सानिमा बैंकले ल्यायो दसैँ र तिहारमा विशेष छुटको योजना

1664448589Sanima-Cash-Back-offer.jpg
काठमाण्डौ । नेपालीहरुको महान चाड बडादसैँं र तिहारको अवसरमा सानिमा मोबाइल बैंकिङ सेवा प्रयोग गरी क्यूआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत वा अधिकतम रु. १०० सम्मको छुट प्रादन गर्नेछ।  यो योजना असोज १६ देखि असोज २२ गतेसम्म र कात्तिक ७ गतेदेखि कात्तिक १२ गतेसम्म फोनपे मर्चेन्टहरुमा मात्र लागू हुने बैंकले जनाएको छ।  यस...

सानिमा बैंकको ५१ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1663910678sanima-bank.jpg
काठमाण्डौ । सानिमा बैंकले ५१ लाख कित्ता संस्थापक सेयर आजबाट बिक्रीमा राखेको छ।  बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ५१ लाख कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउने बैंकले जनाएको छ।  इच्छुक संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात...

सानिमा बैंकद्वारा क्यास डिपोजिट मसिन सञ्चालन

1663730618Sanima-Cash-Deposit-Machine.PNG
काठमाण्डौ । सानिमा बैंकले ग्राहकहरुको सुविधाका लागि क्यास डिपोजिट मसिन सञ्चालनमा ल्याएको छ । सो मेशिनबाट ग्राहकहरु आफैंले खातामा रकम जम्मा गर्नसक्नेछन् ।  यस सुबिधाबाट ग्राहकहरुलाई काउन्टरमा लाइन बस्न पर्ने झञ्झटबाट मुक्ति मिल्ने तथा समयको समेत बचत हुने बैंकले एक विज्ञप्तिमार्फत विश्वास व्यक्त गरेको छ ।  हाल सो मेशिनबाट...

सानिमा बैंकको थप २० वटा मर्चेन्टसँग छुटको व्यवस्था

1663498840Image.jpg
काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न थप २० वटा मर्चेन्टसँग छुटको व्यवस्था गरेको छ।  उक्त व्यवस्थाअन्तर्गत सानिमाको भिसा डेबिट वा क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गरी विभिन्न मर्चेन्टहरुको वस्तु तथा सेवाहरुको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध