saptakoshi develoment bank

सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा ४९.६७%ले घट्यो, ब्याज आम्दानी ३६.२१%ले बढ्यो

1597203881Saptakoshi-Development-Bank-Vacancy.png
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको प्रभाव सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडमा नराम्ररी परेको देखिएको छ।  कोरोना प्रभावकै कारण गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा यो बैंकको खुद घाटा २ करोड ७७ लाख रुपैयाँ बढी देखिएको छ। जब अघिल्लो वर्षको यही अवधिमा बैंकले ४ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  बुधबार सार्वजनिक...

नेप्सेमा एक विकास बैंकसहित कम्पनीको सेयरमूल्य समायोजन, कुन–कुन अनि कति–कति?

1589261253price-adjust.jpg
काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार एक विकास बैंकसहित तीन कम्पनीको सेयरमूल्य समायोजन भएको छ। नेप्सेले गत आर्थिक वर्षका लागि घोषणा गरिएको बोनस सेयरका लागि ती कम्पनीहरुको सेयरमूल्य समायोजन गरेको छ। नेप्सले सप्तकोशी डेभलपमेन्ट बैंक, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी...

सप्तकोशी डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा तय, यस्ता छन् मुख्य अजेन्डाहरु

1584849667agm123.jpg
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंकले आफ्नो १२ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ।  बैंक सञ्चालक समितिको हिजो शनिबार बसेको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान टुंगो लगाएको छ। जसअनुसार बैंकको वार्षिक साधारसभा आउँदो चैत ३० गते आइतबार विराटनगरस्थित उद्योग संगठन मोरङमा हुनेछ।  सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित...

1695556604Online-Ad.gif

दोस्रो त्रैमासमा सप्तकोशी डेभलपमेन्ट बैंकको उत्कृष्ट प्रदर्शन, खुद नाफामा १०१%को छलाङ

1580266188growyoursavings.jpg
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खुद नाफा १०१.७१ प्रतिशतले बढाउन सफल भएको छ । दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म ३ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकको खुद नाफा १ करोड ५० लाख रुपैयाँ रहेको थियो । बैंकले दोस्रो त्रैमाससम्म २ करोड ४ लाख...

सप्तकोशी डेभलपमेन्ट बैंकद्वारा बोनस सेयर प्रस्ताव

1578897970spatakosi.jpg
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले चुक्तापुँजी ७८ करोड ७१ लाख ११ हजार ७२८ रुपैयाँको ६ प्रतिशतले हुन आउने ४ करोड ७२ लाख २६ हजार ७०३.६८ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र...

सप्तकोशी बैंकको सेयर सूचीकरण स्थगित

1575886422channels.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले समयमै प्रगति प्रतिवेदन नबुझाउने सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको धितोपत्र सूचीकरण स्थगन गरेको छ । नेप्सेले सोमबार सूचना प्रकाशित गर्दै उक्त बैंकको धितोपत्र सूचीकरण स्थगन गरेको जानकारी गराएको हो । विराटनगर केन्द्रीय कार्यालय रहेको बैंकले धितोपत्र सूचीकरण विनियमावलीको सूचीकरण...

सप्तकोशी र काबेली विकास बैंकको असार २२ गतेदेखि एकीकृत कारोबार

1561710622kabeli.jpg
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक र काबेली विकास बैंकको मर्जरपछि आउँदो असार २२ गतेदेखि एकीकृत कारोबार सुरु हुने भएको छ ।  नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले दुवै बैंकको मर्जरलाई गत जेठ २९ अन्तिम स्वीकृति प्रदान गरेको थियो। सप्तकोशी डेभलपमेन्ट बैंकको नामबाट असार २२ गतेदेखि दुबै संस्थाको एकीकृत कारोबार हुने भएको...

प्रदेश १ कै ठूलो बैंक बन्दै सप्तकोशी, काबेलीसँग मर्जर सम्झौता

1547809122saptakoshi.jpg
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक र काबेली विकास बैंकबीच मर्जर सम्झौता भएको छ ।  दुई बैंकबीच २०७६ साउनदेखि एकीकृत कारोबार सुरु गर्ने गरी मर्जर सम्झौता भएको हो ।  मर्जरपछि बन्ने बैंकको नाम सप्तकोशी डेभलपमेन्ट बैंक हुने र सो बैंक प्रदेश १ कै सबैभन्दा ठूलो बैंक बन्ने संचालकहरुले दाबी गरेका छन् । मर्जर सम्झौतामा सप्तकोशी...

इपीएस १.२८ रुपैयाँ रहेको कम्पनी चिन्नुहुन्छ ?

1540876757eps1.jpg
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमीटेडको नाफामा पहिरो गएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १६ लाख २२ हजार खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा २८ लाख ५२ हजार रहेको थियो ।  खूद नाफामा भारी गिरावट आए पनि बैंकको खूद ब्याज आम्दानी भने बढेको छ । अघिल्लो वर्ष १ करोड ७१ लाख रहेको यस्तो आम्दानी बढेर यो वर्ष २...

सप्तकोशी डेभलपमेन्ट बैंक: सेयर लाभांश न्यून, नगद लाभांशमै जोड

1536818562dividend.jpg
काठमाण्डौ । सप्तकोसी डेभलपमेन्ट बैंक लिमीटेडले सेयरधनीलाई ८.३६ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  बैंकको भदौ २७ गते बसेको १३३ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.०३६३९७३ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।  यो हिसाबले बैंकले १ करोड ५२ लाख ५५ हजार ३ सय रुपैयाँ बराबरको बोनस...

नाफामा ५७.६३% को प्रगति गर्दा पनि किन घट्यो सप्तकोशी बैंकको इपीएस ?

1532412423profit123.jpg
काठमाण्डौ । अधिकांश सूचकमा आफूलाई आमूल सुधार गरे पनि चुक्तापूँजीको वृद्धि अनुसार नाफा बढाउन नसक्दा सप्तकोशी डेभलपमेन्ट बैंकको प्रतिसेयर आम्दानी(इपीएस) भने घटेको छ ।  यो बैंकले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ३ करोड ७० लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा २ करोड ३५ लाखमा सीमित थियो । यसरी खूद नाफातर्फ ५७.६३...

सप्तकोशी डेभलभमेन्ट बैंकको सेवा अब झापा र सुनसरीमा पनि

1525054251saptakoshi.png
काठमाडौँ । मोरङको विराटनगरमा मूख्य कार्यालय रहेको सप्तकोशी विकास बैंकले सेवा क्षेत्र विस्तार गर्ने भएको छ । वैशाख १५ मा सम्पन्न बैंकको साधारण सभाले बैंकको सेवा क्षेत्रलाई लाई विस्तार गर्दै प्रदेश १ का थप दुई जिल्लामा पुर्याउने निर्णय गरेको छ । झापा र सुनसरी बैंकले सेवा विस्तार गर्न लागेको हो ।  नेपाल राष्ट्रबैंकको निर्देशन अनुसार ख...

सप्तकोशी डेभलपमेन्ट बैंकको लोभलाग्दो प्रगति, अधिकांश सूचकमा फड्को

1524363591profit123.jpg
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमीटेडले निकै राम्रो प्रगति  विवरण पस्किएको  छ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा यो  बैंकले अघिल्लो वर्षको सोही अवधिको तुलनामा अधिकांश सूचकमा तीव्र सुधार गरेको हो ।  बैंकले खूद नाफातर्फ ४९.२८ प्रतिशतको हाराहारीमा प्रगति गरेको छ भने अन्य सूचक पनि मजबुत बनाएको छ । अघिल्लो आर्थिक वर्षको...

एकरुपैयाँ पनि प्रतिसेयर आम्दानी नभएको बैंकबाट लगानीकर्ताले के अपेक्षा गर्ने ?

1510893736skdbl.png
काठमाण्डौ । सप्तकोसी डेभलपमेन्ट बैंक लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा २८ लाख ५२ हजार खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको नाफा ६ लाख ९५ हजारमा सीमित थियो ।  अघिल्लो वर्षको यही अवधिमा ६ लाख १४ हजार संचालन घाटामा रहेको यो बैंकको समीक्षा अवधिमा यस्तो घाटालाई घटाएर ८ हजारमा सीमित गरेको छ ।  व्यवसाय...

सप्तकोशी बैंक १३० % हकप्रद निश्कासनका लागि बोर्डमा

1493805152skdbl-right.jpg
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक १ बराबर १.३(१३० प्रतिशत)को अनुपातमा हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुगेको छ । यो बैंकले १ सय रुपैयाँ अंकित मूल्यका कुल २७ लाख ४३ हजार कित्ता हकप्रद निश्कासनको स्वीकृतिका लागि आवेदन दिएको हो । बैंकको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमीटेड रहनेछ । हाल यो बैंकको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध