saudi arabia

रुसमाथिको प्रतिबन्धले तेलको हाहाकार हुन सक्ने साउदी अरबको चेतावनी

1675584503saudi.jpg
काठमाण्डौ । साउदी अरबका ऊर्जामन्त्री राजकुमार अब्दुलअजिज बिन सलमानले रुसमाथि पश्चिमी देशहरुले लगाएको प्रतिबन्धका कारण भविष्यमा ऊर्जा संकट आउने चेतावनी दिएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार ऊर्जामन्त्री अब्दुलअजिजले राजधानी रियादमा आयोजित एक सम्मेलनमा यस्तो चेतावनी दिएका हुन्। एक प्रश्नको जबाफमा उनले भने, ‘प्रतिबन्ध र...

साउदी अरबमा अन्तर्राष्ट्रिय यात्रा आउँदो जनवरी १ बाट खुल्ने

1600055195Saudi.jpg
काठमाण्डौ । साउदी अरबले अब नयाँ वर्ष (सन् २०२१) बाट मात्र अन्तर्राष्ट्रिय यात्रामा लगाएको प्रतिबन्ध पूर्ण रुपमा हटाउने निर्णय लिएको छ। अरब न्युजको खबरअनुसार साउदी अरबले आउँदा जनवरी १ बाट अन्तर्राष्ट्रिय यात्रामा लगाइएका प्रतिबन्ध पूर्ण रुपमा हटाउने निर्णय गरेका हो। साउदी अबरले भोलि (मंगलबार) बाट भने अन्तर्राष्ट्रिय उडानमा लगाइएको...

आर्थिक घोटालामा साउदीको शाही परिवारका दुई सदस्य बर्खास्त

1598934630Saudi.jpg
काठमाण्डौ । आर्थिक घोटाला काण्डमा साउदी अरबको शाही परिवारका दुई सदस्य र चार अधिकारीहरुलाई पदबाट हटाइएको छ। साउदीका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले राजकुमार फहाद बिन तुर्कीसहित राजपरिवारका दुई सदस्यसहित ती अधिकारीहरुलाई पदबाट बर्खास्त गरेका हुन्। राजकुमार फहाद बिन तुर्की यमनमा साउदीको अगुवाइ सैन्यबलका कमान्डर थिए।  फहाद...

1695556604Online-Ad.gif

साउदीमा आजबाट सबै सरकारी कार्यालय खुल्ने, बिरामी कर्मचारीले घरबाटै काम गर्ने

1598752141Saudi.jpg
काठमाण्डौ । साउदी अरबमा आज आइतबारबाट सबै सरकारी कार्यालयहरु खुला हुने भएका छन्। साउदी अरबले देशमा आइतबारदेखि कोरोना रोकथामका लागि लगाइएको प्रतिबन्धहरु खुकुलो बनाएको छ। यद्यपि सरकारी कार्यालयहरुमा काम गर्नका लागि साउदी सरकारले केही अनिवार्य निमय भने लगाएको छ।  सरकारी कार्यालयहरुमा सिफट्टअनुसार काम गर्न भनिएको छ। कर्मचारीलाई...

साउदी अरबको अर्थव्यवस्थामा २० वर्षयताकै ठूलो झट्का, फरेन रिभर्जमा भारी गिरावट

1590998055saudi.jpg
काठमाण्डौ । साउदी अरबको फरेन रिजर्भ (विदेशी भण्डार) मा तीव्र गिरावट आएको छ। ताजा रिपोर्टअनुसार अप्रिलमा पनि लगातार दोस्रो महिना साउदी अरबको फरेन रिजर्भमा तीव्र गिरावट आएको छ। यसको मुख्य कारण हो कोरोनाभाइरसको महामारी। जसका कारण अर्थव्यवस्थामा परेको नकारात्मक प्रभाव कम गर्नका लागि साउदी अबरले विदेशमा सञ्चित आफ्नो कोषको प्रयोग गर्न...

साउदीमा ६७४ नेपालीमा कोरोना सङ्क्रमण

1589341208saudi.jpg
काठमाण्डौ । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६७४ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ। साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६, पश्चिम क्षेत्रमा १४८, रियादमा क्षेत्रमा १७५, कसिम र हायल क्षेत्रमा तीन/तीन तथा अन्य स्थानमा नौ नेपालीमा सङ्क्रमण देखिएको छ। साउदीको पूर्व...

साउदीले भ्याट तीनगुणा बढाउने, कर्मचारीको 'कस्ट अफ लिभिङ' अलाउन्स रोक्ने

1589171189saudi.jpeg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसका संकटमा परेको अर्थव्यवस्था सुधार्न साउदी अरब सरकारले भ्याट तीनगुणा बढाउने निर्णय लिएको छ। सरकारी न्युज एजेन्सीहरुका अनुसार नयाँ भ्याट आउँदो जुलाईले लागू हुनेछ। साउदी अरबमा भ्याट सन् २०१८ देखि लागू गरिएको थियो। यसका साथै साउदी सरकारले आउँदो जुन महिनादेखि कर्मचारीहरु दिइने कस्ट अफ लिभिङ...

श्रम कानुन परिवर्तन गर्दै साउदी अरब, कामदारको तलब ४०%सम्म कटौती हुन सक्ने

1588732945saudi-arabia.jpg
काठमाण्डौ । सम्पूर्ण विश्वको अर्थतन्त्र कोरोनाभाइरसका कारण तहसनहस भइरहेका बेला साउदी अरब पनि यसबाट अछुुतो रहन सकेको छैन। विश्वका धनाढ्य देशको सूचीमा पर्ने साउदी अरबका जनताले पनि कोरोनाका कारण अब आउने दिनहरुमा कठिनाइको सामना गर्नुुपर्ने देखिएको छ। यस्तोमा साउदी अरबका निजी कम्पनीहरुलाई कर्मचारीको तलबमा ४० प्रतिशतसम्मको कटौती गर्न...

साउदी अरबले गर्यो दुई ऐतिहासिक फैसला, विश्वभर प्रशंसा

1587983757saudi.jpg
काठमाण्डौ । साउदी अबरले सोमबार अपराधमा संलग्न नाबालिगका लागि मृत्युदण्डको सजाय अन्त्य गर्ने ऐतिहासिक फैसला लिएको छ।  साउदी अरबले गत शनिबार सार्वजनिक रुपमा कोर्रा हान्ने सजाय पनि अन्त्यको घोषणा गरेको थियो। साउदी अरबको मानवाधिकारीको रेकर्ड निकै खराब रहेको छ। यद्यपि पछिल्लो केही वर्षहरु साउदी राजकुमार मोहम्मद विन सलमानले ...

रिसाएका नागरिक फकाउने साउदी सरकारको जुक्ति, सबैलाई नगद बोनस

1515250511saudi-prince.jpg
काठमाण्डौ । महङ्गीको मार झेलिरहेको साउदी अरबका जनताका लागि स्थानीय सरकारले निकै ठूलो राहात दिएको छ । खासमा साउदी अरब सरकारले देशमा पहिलोपटक कर लगाउने लगायतका आर्थिक सुधारका कामहरुबाट आफ्ना नागरिकहरुमा बढेको बोझ कम गराउने उद्देश्यले राहात प्याकेजको घोषणा गरेको हो । अब साउदी सरकारले त्यहाँका प्रत्येक नागरिकलाई औसतमा १ हजार रियाल...

जनवरीदेखि युएई र साउदीमा करको बोझ, प्रवासीको ढाड सेकिने

1513447999tax.jpg
►प्रकाश बञ्जारा युएई । केही समयअघि मात्र अल्कोहल र पेयपदार्थमा कर लगाएको युएइ सरकारले आगामी जनवरी १ बाट लागू हुने गरी उत्पादन तथा सेवामा करको घोषणा गरेसँगैँ यहाँ रहेका नेपाली समुदायको ढाड सेकिने भएको छ ।  तीन महिनाअघि अर्थात अक्टोबर १ तारिखबाट अल्कोहलिक पेय पदार्थमा सय प्रतिशत र इनर्जिक पेय पदार्थमा ५० प्रतिशत कर लगाएको यहाँको...

धुर्मुस–सुन्तली फाउण्डेसनलाई साउदीका नेपालीको सहयोग

1511436597saudi.jpg
साउदीअरब । साउदी अरबस्थित जुवेलका पान्डा रिटेल मार्केटमा कार्यरत नेपालीहरुले धुर्मुस–सुन्तली फाउन्डेसनलाई आर्थिक सहयोग गरेका छन् । साउदी पुुगेका फाउण्डेसनका संस्थापकद्वय हाँस्यकलाकार तथा समाजसेवी धुर्मुस र सुन्तलीलाई नेपाली कामदारहरुले उठाएको ५१ हजार १ सय ११ रुपैयाँ एक समारोहका बीच हस्तान्तरण गरिएको हो ।  जुवेलस्थित न्यूू...

साउदीमा भ्रष्टाचारविरुद्धको स्टीङः ११ राजकुमार, ४ मन्त्री र दर्जनौं पूर्वमन्त्री पक्राउ

1509891605mohamad.jpg
काठमाण्डौ । साउदी अरेबियामा भ्रष्टाचारविरुद्ध गठित नयाँ निकायले ११ जना राजकुमार, चारजना बहालवाला मन्त्रीहरु र दर्जनौं पूर्व मन्त्रीहरु नियन्त्रणमा लिएको रिपोर्टहरुमा जनाइएको छ। राजकीय आदेशमार्फत युवराज मोहम्मद बीन सलमान नेतृत्वको नयाँ समिति गठन भएको केही घण्टामै मानिसहरुलाई नियन्त्रणमा लिइएको हो।नियन्त्रणमा लिइएकाहरुको नाम...

अरबका शेखहरु संकटमा फस्दै, नेपाली अर्थतन्त्र पनि धरमराउनसक्ने !

1509630622sheikh.jpg
काठमाण्डौ । अरब देशका शेखहरुमाथि निकै ठूलो आर्थिक संकट आउन लागेको छ । कुनै बेला विश्वभरका तमाम देशलाई तेल बेचेर शानको जिन्दगी जिउने शेखहरुले कमाउनका लागि दोश्रो विकल्प खोज्नुुपर्ने आवश्यकता पर्न थालेको छ । एक रिपोर्टमा यसको स्पष्ट संकेत दिइएको छ । आइएमएफले आफ्नो रिपोर्टमा स्पष्ट भनेको छ कि अरब देशहरुले आम्दानीका लागि चाँडो भन्दा चाँडो...

सकियो तेलको खेल, मरुभूमिमा पैसा फलाउने साउदीको यस्तो आइडिया !

1502200814oil-439216.jpg
काठमाण्डौ । आधा शताब्दी भन्दा लामो समय पेटोलियम पदार्थमा निर्भर रहेको साउदी अरबले आफ्नो अर्थतन्त्र धान्न अब देशमा उपलब्ध वैकल्पिक प्राकृति संसाधनतर्फ ध्यान दिन थालेको छ। साउदीले हजारौं मिटरको मरुभूमिमा कैयन शहर बसाउने तयारीमा जुटेको छ । मरुभूमिमा नयाँ नयाँ शहर बसाएर लगानीको वृद्धिसँगै रोजगारी तथा आम्दानी वृद्धि गर्ने यो देशको योजना...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध