second quarter report

दोश्रो त्रैमासमा सानिमा बैंकको छलाङ

1485300600profit4.jpg
काठमाण्डौ । सानिमा बैंक लिमीटेडले खूद नाफाको बढोत्तरी र निस्क्रिय कर्जामा छलाङ मारेको छ ।  चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा यो बैंकले ६२ करोड २५ लाख खूद नाफा आर्जन गरेको छ भने निस्क्रिय कर्जा दरलाई शून्यमा झार्ने सफलता प्राप्त गरेको छ ।  अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकको खूद नाफा ४० करोड ८० लाख रुपैयाँ रहेको थियो । सानिमा...

एनबी बैंकले बढायो प्रतिसेयर आम्दानी

1485300487profit2.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ राम्रो प्रगति हासिल गरेको छ ।  अघिल्लो वर्षको यही अवधिमा ३६ करोड ८५ लाख खूद नाफा आर्जन गरेको बैंकले यो वर्षको सोही अवधिमा ५४ करोड ६ लाख कमाएको हो ।  बैंकले ५६ करोड ५९ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी बढाएर ७२ करोड ६१ लाखको उचाईमा पुर्याएको छ...

खूद नाफातर्फ भिबोर सोसाइटीको कमालको प्रगति

1485162858profit.png
काठमाण्डौ । तत्कालीन भिबोर र सोसाइटी बैंक मर्ज भई बनेको भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले आफूलाई निरश यात्राबाट अलग गर्दै चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा कमालको प्रगति हासिल गरेको छ ।  कुनै बेला रुग्ण र समस्याग्रस्त बनेका २ बैंक मर्ज भएपछि यो बैंकका अधिकांश आर्थिक सूचकहरु सकारात्मक बनिरहेका छन् । यही क्रममा चालुु आर्थिक वर्षको...

1695556604Online-Ad.gif

प्राइम बैंकको नाफामा सामान्य बढोत्तरी, इपीएसमा गिरावट

1485076118profit111.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा प्राइम कमर्सियल बैंकको खूद नाफातर्फ सामान्य प्रगति मात्र भएको छ ।  अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा चालुु आर्थिक वर्षको सोही अवधिमा खूद नाफा १९.२९ प्रतिशतले मात्र वृद्धि भएको हो ।  बैंकले आइतबार प्रकाशित गरेको वित्तीय विवरणका अनुसार ४६ करोड ९२ लाख रुपैयाँ रहेको नाफा यो...

सिद्धार्थ बैंकको नाफामा सन्तोषजनक प्रगति, घट्यो इपीएस

1485075323profit.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफा ५२ प्रतिशतले वृद्धि गरेको छ ।  अघिल्लो आर्थिक वर्षको यही अवधिमा ४९ करोड २८ लाख खूद नाफा आर्जन गरेकोमा यो वर्ष बढेर ७४ करोड ९४ लाखको उचाईमा पुुगेको हो ।  आइतबार जारी वित्तीय विवरण अनुसार सिद्धार्थ बैंकले खूद ब्याज आम्दानीतर्फ पनि राम्रो प्रगति गरेको छ । खूद...

खूद नाफातर्फ मेगा बैंकको कमालको प्रगति

1485065081profit-up.jpg
काठमाण्डौ । मेगा बैंक लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ कमालको प्रगति हासिल गरेको छ ।  यो बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६५.९५ प्रतिशतले खूद नाफा बढाएको हो ।  बैंकले आइतबार प्रकाशित गरेको बित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा २२ करोड ३५ लाखमा सीमित रहेको खूद नाफा यो...

किन घट्यो यति बैंकको खूद नाफा र एनपीएल ?

1484902172profit-decline.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमास अवधिमा यति डेभलपमेन्ट बैंक लिमीटेडको नाफा घटेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफा १०.२७ प्रतिशतले घटेको हो ।  यो बैंकले शुक्रबार दोश्रो त्रैमासिक बित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो आर्थिक वर्षमा नाफातर्फ गिरावट आएको जनाएको हो...

राष्ट्रिय वाणिज्य बैंकले ३० प्रतिशत साधारण सेयर निश्कासन गर्ने

1484817590rbb.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकको सेयरमा पनि जनतालाई लगानीको अवसर दिने विषयमा अर्थ मन्त्रालयको असहयोगका कारण लामो समयदेखि परेको गाँठो फुकेको छ । एमाले सरकारको पालामै सरकारको पूर्ण स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको संचालक समितिले चुक्तापूँजीको ३० प्रतिशत सेयर जनताका लागि निश्कासन गर्ने प्रस्ताव गरे पनि तत्कालीन अर्थ...

सगरमाथा फाइनान्सको नाफामा पनि उल्लेख्य वृद्धि

1484814795profit111.jpg
काठमाण्डौ । सगरमाथा फाइनान्स लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ राम्रो प्रगति हासिल गरेको छ ।  यो फाइनान्सले अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा ३ करोड ५ लाखमा सीमित रहेको नाफालाई यो वर्ष बढाएर ५ करोड ६१ लाखको उचाईमा पुर्याएको हो ।  अघिल्लो वर्षको दोश्रो त्रैमासमा ६ करोड ५ लाख रहेको खूूद ब्याज आम्दानी...

देव विकास बैंकको चमात्कारिक प्रगति, डबल भयो इपीएस

1484814122profit.jpg
काठमाण्डौ । देव विकास बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अपत्यारिलो गरी नाफा बढाएको छ ।  यो विकास बैंकले अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा चालुु आबको सोही अवधिमा खूद नाफा १४९ प्रतिशत बढीले बढाएको हो ।  बैंकले बिहीबार प्रकाशन गरेको वित्तीय विवरणका अनुसार अघिल्लो वर्षको पहिलो ६ महिनामा ५ करोड ६३ लाख नाफा गरेको...

एनआइसी एशिया बैंकको नाफामा ४३.६९ प्रतिशतको वृद्धि

1484723091profit.jpg
काठमाण्डौ । चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा एनआइसी एसिया बैंक लिमीटेडले ४३.६९ प्रतिशतको प्रगति हासिल गरेको छ ।  बुधबार प्रकाशित बित्तीय विवरणका अनुसार अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा ५० करोड २० लाख रुपैयाँ रहेको खूद नाफा रहेकोमा यो वर्षको सोही अवधिमा खूद नाफा बढेर ७२ करोड १४ लाखको उचाईमा पुुगेको हो ।  खूद ब्याज आम्दानी...

नाफामा सिटिजन्स बैंकको फड्को

1484723124profit1.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा प्रगतितर्फ राम्रो प्रगति गरेको छ ।  यो बैंकले अघिल्लो आबको दोश्रो त्रैमासको तुलनामा खूद नाफा ४५.१९ प्रतिशतले वृद्धि भएको हो।  बुधबार प्रकाशित वित्तीय विवरणका अनुसार अघिल्लो आबको दोश्रो त्रैमासमा ४१ करोड ८४ लाख रुपैयाँ रहेको खूद नाफा चालु आबको सोही अवधिमा...

नाफामा प्रभूको फड्को, दोश्रो त्रैमासमै अर्ब क्लबमा !

1484640827prabhubank.jpg
काठमाण्डौ । समस्याग्रस्त बैंक तथा बित्तीय संस्थाहरुलाई मर्ज गरेर नमूना काम गरे पनि पछिल्लो समय खासै प्रगति गर्न नसकेको प्रभू बैंकले आफूलाई चालु आर्थिक वर्षको दोश्रो त्रैमासमै अर्ब क्लबमा प्रवेश गराएको छ ।  विजिनेशतर्फको व्यापक बिस्तार तथा खराब कर्जा असूलीमा व्यवस्थापनले अपनाएको आक्रामक रणनीतिका कारण अघिल्लो आर्थिक वर्षको दोश्रो...

फ्रस्ट माइक्रो फाइनान्सको नाफामा उच्च बढोत्तरी

1484470658Profit-1.jpg
काठमाण्डौ । फ्रस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकले दोश्रो त्रैमासमा खूद नाफा ४३.५५ प्रतिशतले बढाएको छ ।  चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफातर्फ यस्तो प्रगति हासिल भएको उसले आइतबार जारी गरेको वित्तीय विवरणमा उल्लेख छ । फ्रस्ट माइक्रो फाइनान्स दोश्रो त्रैमासको वित्तीय विवरण...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध