second quarter report

मितेरी बैंकको नाफामा राम्रो वृद्धि

1486285582miteri-bank.jpg
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ लोभलाग्दो प्रगति गरेको छ ।  अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो वर्ष खूद नाफा ३१.४० प्रतिशतले बढाएको हो ।  अघिल्लो वर्ष ३ करोड ९७ लाख रुपैयाँ रहेको खूद नाफा बढेर यो वर्ष ५ करोड २१ लाख रुपैयाँ पुुगेको हो । यो बैंकको खूद ब्याज आम्दानी पनि...

महाकाली बैंकको नाफामा लोभलाग्दो प्रगति

1486285625mahakali-bank.jpg
काठमाण्डौ । कुमारी बैंकले अक्वायर गर्न लागेको महाकाली विकास बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ ७७.२७ प्रतिशतले वृद्धि हासिल गरेको छ ।  आइतबार प्रकाशित वित्तीय विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिमा ६९ लाख ४६ हजार खूद नाफा कमाएको बैंकले यो वर्ष १ करोड २३ लाख नाफा आर्जन गरेको हो ।  व्यवसाय बिस्तार गरेका कारण यो...

मर्जरपछि महालक्ष्मी बैंकको कमालको प्रगति !

1486285659mahalaxmi-bank.jpg
काठमाण्डौ । राष्ट्रिय स्तरको विकास बैंक महालक्ष्मी विकास बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ कमालको प्रगति हासिल गरेको छ ।  अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ४ करोड ९८ लाखमा सीमित खूद नाफालाई १५८.२० प्रतिशतले वृद्धि गरी यो वर्ष १२ करोड ८७ लाखको उचाईमा पुर्याएको हो ।  व्यवसाय बिस्तारमा राम्रो प्रगति...

1695556604Online-Ad.gif

एनबी इन्स्योरेन्सले कमालै गर्यो, नाफामा १३७ प्रतिशत र प्रिमियममा ५ गुणाको वृद्धि

1486282966profit.jpg
काठमाण्डौ । एनबी इन्स्योरेन्सले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ १३७.२६ प्रतिशतको वृद्धि हासिल गरी सबैलाई आश्चर्यमा पारिदिएको छ ।  यो कम्पनीले आइतबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको दोश्रो त्रैमासमा १ करोड ३१ लाखमा सीमित खूद नाफा यो वर्ष बढेर ३ करोड १२ लाख...

एसबीआई बैंकको नाफामा सामान्य वृद्धि, एनपीएल घट्यो

1486282340sbi-bank.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ सामान्य प्रगति हासिल गरेको छ ।  अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा चालुु आर्थिक वर्षको सोही अवधिमा खूद नाफा २१.६ प्रतिशतको मात्र वृद्धि हासिल भएको हो ।  अघिल्लो वर्ष यो बैंकको खूद नाफा ६२ करोड ३९ लाख रहेकोमा यो वर्ष सोही अवधिमा बढेर ७५ करोड...

सिनर्जी फाइनान्सको नाफामा २२ गुणाको वृद्धि

1486126232high-profit.jpg
काठमाण्डौ । सिनर्जी फाइनान्स लिमीटेडले खूद नाफातर्फ अपत्यारिलो प्रगति हासिल गरेको छ । यो फाइनान्स कम्पनीले अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नाफालाई २२ गुणाले बढाएर सबैलाई चकित बनाएको हो ।  अघिल्लो वर्ष ८२ लाख २० हजार खूद नाफा रहेकोमा यो वर्ष १८ करोड ५१ लाखको उचाईमा पुर्याएको हो...

खूद नाफातर्फ लक्ष्मीको राम्रो प्रगति

1486121923profit-9.jpg
काठमाण्डौ । चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा लक्ष्मी बैंकले खूद नाफातर्फ राम्रो प्रगति गरेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासको तुलनामा यो वर्ष सोही अवधिमा खूद नाफा ३९ प्रतिशतले वृद्धि गरेको हो ।  अघिल्लो वर्ष ३२ करोड ५८ लाख रुपैयाँ रहेको खूद नाफा बढेर ४५ करोड ३१ लाखको उचाईमा पुुगेको हो ।  बैंकले शुक्रबार सार्वजनिक गरेको...

खूद नाफा बढेपछि हिमालयन बैंक पनि अर्ब क्लबमा !

1486121972himalayan-bank.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमीटेड चालु आर्थिक वर्षको दोश्रो त्रैमासमै खूद नाफा १ अर्ब बढी गरी अर्ब क्लबमा प्रवेश गरेको छ ।  यो बैंकले खूद नाफातर्फ अघिल्लो आर्थिक वर्षको तुलनामा २८.१३ प्रतिशतको वृद्धि हासिल गर्दै १ अर्ब २ करोड कमाएको हो ।  यो बैंकको संचालन नाफा १ अर्ब ६० करोडको उचाईमा पुुगेको छ । अघिल्लो वर्ष संचालन नाफा १ अर्ब २६ करोड...

मर्जरमा गएका कामना र सेवामध्ये कुन बैंक तगडा ?

1486026533profit-up.jpg
काठमाण्डौ । आपसमा मर्जरको प्रक्रियामा रहेका कामना विकास बैंक र सेवा विकास बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको प्रगति विवरण सार्वजनिक गरेका छन् ।  यी २ बैंकले २०७३ मंसिर १० गते मर्जरमा जाने सम्झौता गरेका थिए ।  बिहीबार प्रकाशित बित्तीय विवरण अनुसार कामना विकास बैंकले कमालको प्रगति हासिल गरेको छ भने उसको तुलनामा सेवा...

नाफा बढायो ज्योति बैंकले, एनपीएलमा वृद्धि

1485927878profit.jpg
काठमाण्डौ । ज्योति विकास बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ राम्रो बढोत्तरी गर्न सफल भएको छ ।  अघिल्लो वर्षको यही अवधिमा ८ करोड ६ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको यो बैंकले यो वर्ष १३ करोड ५४ लाख रुपैयाँ आर्जन गर्न सफल भएको हो ।  बैंकले खूद ब्याज आम्दानीतर्फ पनि सन्तोषजनक प्रगति गरेको छ । अघिल्लो वर्ष १६ करोड ८०...

बिओकेएलको नाफामा कमालको प्रगति, एनपीएल र कस्ट अफ फण्ड पनि घट्यो

1485927923profit111.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डूू लुम्बिनी लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ कमालको प्रगति हासिल गरेको छ ।  अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खूद नाफा यो बैंकले ८३ प्रतिशतले बढाएको हो।  अघिल्लो वर्ष ३२ करोड ९१ लाख रुपैयाँ रहेको खूद नाफा बढाएर यो वर्ष ६० करोड १४ लाखको उचाईमा पुर्याएको हो । ...

इन्भेष्टमेन्ट बैंकको नाफामा लोभलाग्दो प्रगति

1485842208nibl.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा राम्रो प्रगति हासिल गरेको छ ।  यो बैंकले खूद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०.३० प्रतिशतले वृद्धि गरेको हो ।  अघिल्लो वर्षको दोश्रो त्रैमासमा १ अर्ब ९ करोड रुपैयाँ खूद नाफा रहेकोमा यो वर्ष बढाएर १ अर्ब ६२ करोडको उचाईमा पुर्याएका हो...

कन्ट्री डेभलपमेन्ट बैंकले नाफा बढायो

1485840038profit1111.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकसँग एक्वीजिसनको प्रक्रियामा रहेको कन्ट्री डेभलपमेन्ट बैंक लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ लोभलाग्दो प्रगति हासिल गरेको छ।  अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खूद नाफा १५३.५० प्रतिशतले वृद्धि गरी २ करोड ३७ लाख पुर्याएको हो । अघिल्लो वर्ष खूद नाफा ९३ करोड ७७ लाख...

त्रिवेणी बैंकको नाफामा कमालको प्रगति

1485839442Profit.jpg
काठमाण्डौ । जनता बैंकसँग मर्जरमा गएको राष्ट्रिय स्तरको विकास बैंक त्रिवेणी विकास बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा कमालको प्रगति गरेको छ ।  यो विकास बैंकले खूद नाफामा अघिल्लो वर्षका दोश्रो त्रैमासको तुलनामा १०२ प्रतिशतको हाराहारीमा वृद्धि गरेको हो ।  अघिल्लो वर्षको दोश्रो त्रैमासमा ५ करोड ५४ लाख  खूद नाफा आर्जन गरेको...

टुरिजम बैंकले कसरी गर्यो यति लोभलाग्दो प्रगति ?

1485758567profit-9.jpg
काठमाण्डौ । हालै मेगा बैंकसँग मर्जरमा जाने सम्झौता गरेको टुरिजम डेभलपमेन्ट बैंक लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ कमालको प्रगति हासिल गरेको छ।  अघिल्लो वर्षको सोही अवधिमा ७ करोड १९ लाख खूद नाफा आर्जन गरेको बैंकले यो वर्ष १०३ प्रतिशतले बढाएर १४ करोड ६३ लाखको उचाईमा पुर्याएको हो ।  बैंकले रिजर्बलाई समेत १९२...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध