share market

विष्णु बस्याल भन्छन्– ‘फन्डामेन्टल्ली राम्रा कम्पनीले बोनस दिन्छन् भन्ने अवधारणा गलत’

1635681016bishnu-basyal.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । केही साताअघि घट्दो क्रममा रहेको नेपाली सेयर बजार अहिले बुलिस लयमा फर्केको छ।  कम्पनीहरुले लाभांश बढ्ने बेला भएसँगै लगानीकर्ताको आकर्षण लघुवित्त र बैंकहरुमा देखिन्छ। तर, केही बैंकहरुले लगानीकर्ताले सोचेअनुरुप लाभांश वितरण नगरेकाले लगानीकर्ताहरु यी कम्पनीहरूमा लगानी गर्ने कि नगर्ने भनेर अन्यौलमा...

यी हुन् उच्च सेयर कारोबार गर्ने १० ब्रोकर, कसले कति किने/बेचे ?

1635251526broker.jpg
काठमाण्डौ । निरन्तर घटेको सेयर बजारमा यो सातादेखि फेरि चमक आउन थालेको छ।  केही समयपहिले २१ अर्बसम्म कारोबार भएको बजार असोजको महिनामा सुस्ताएर ३ अर्बको हाराहारीमा सीमित भएको थियो। यो साताको सुरुआतीदेखि बढ्दै गरेको सेयर बजारमा आज कारोबार र इन्डेक्स दुवै बढेको छ।  बजारमा आज पनि केही नाम चलेका ब्रोकर कम्पनीले नै बढी कारोबार गरेको...

यस्तो कम्पनीको सेयर, जसमा १ लाखको लगानी एक वर्षमै बन्यो २.८९ करोड !

1635048024market.jpg
काठमाण्डौ । सेयर बजारमा एउटा यस्तो क्षेत्र हो, जहाँ कमाउने अवसर हुनुका साथै जोखिम पनि उत्तिकै हुन्छ। त्यसैले कुनै पनि कम्पनीको आधारभूत र प्राविधिक विश्लेषण गरेरमात्र लगानी गर्नु उचित हुन्छ।  कोरोनाकाल विश्वभरका सेयर बजारमा सुरुआती चरणमा गिरावट आए पनि पछि बढोत्तरी भएका छन्। अन्य क्षेत्र सुस्ताउँदा सेयर बजारमा चमक आएको थिय...

1695556604Online-Ad.gif

पुँजीबजारप्रति प्रचण्ड सकारात्मक, लगानीकर्ताका माग पूरा गर्न पहल गर्ने आश्वासन

1633509239prachanda.jpg
काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुँजीबजारको विकास र विस्तारप्रति आफूहरु सकारात्मक रहेको बताएका छन्।  स्वतन्त्र पुँजीबजार सुधार संघर्ष समितिका प्रतिनिधिहरुसँगको आजको भेटमा अध्यक्ष प्रचण्डले सेयर बजारको पछिल्लो अवस्थाबारे आफू जानकार रहेको र सुधारका लागि आवश्यक...

किन झुम्मिए लगानीकर्ता लघुवित्तमा ? यस्तो छ कारण

1633504202market.jpg
काठमाण्डौ । लाभांश घोषणासँगै लगानीकर्ताहरु लघुवित्त कम्पनीहरुमा झुम्मिएका छन्।  अन्य सेक्टरभन्दा लघुवित्तहरुले आकर्षक लाभांश घोषणा गरेसँगै लगानीकर्ताहरु लघुवित्तमा झुम्मिएका हुन्। आर्थिक वर्ष २०७७/७८ का लागि लघुवित्तहरुले अन्य कम्पनीको तुलनामा लोभलाग्दो लाभांश घोषणा गरिरहेका छन्।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ३...

‘पुँजी बजार सुधारका माग पूरा नभएसम्म आन्दोलन रोकिन्न’

16334389132432928818975378309025602809805056626534118n.jpg
काठमाण्डौ । नवस्थापित स्वतन्त्र पुँजी बजार संघको नेतृत्वमा लगानीकर्ताहरु पुँजी बजार सुधारका माग राख्दै आन्दोलनरत छन्। उनीहरुले माइतीघर मण्डला, नेपाल राष्ट्र बैंक, नियामक निकाय; नेप्से र सेबोनका साथै सामाजिक सञ्जालहरुमा निरन्तर पुँजी बजार सुधारका मागहरु उठाउँदै आएका छन्। सेयर धितो कर्जाको ४ करोड र १२ करोडको नीति खारेज गर्नुपर्ने,...

बजार बढे पनि रोकिएन लगानीकर्ताको आन्दोलन, माइतीघरमा नाराबाजी

16334328212433136895950676986029185824587628451527301n.jpg
काठमाण्डौ । सरकार र नियामक निकायको पछिल्ला कदमले पुँजी बजारमा नकारात्मक प्रभाव परेको भन्दै लगानीकर्ताहरुले आन्दोलन जारी राखेका छन्।  लगातार घटेको बजार आज बढे पनि लगानीकर्ताहरुले पुँजीबजार सुधारका लागि लगानीकर्ताहरुले यसअघि पेस गरिएको १८ बुँदा कार्यान्वयन गर्न माग गर्दैै आज दिउँसो सवा ३ बजे माइतीघरमा भेला भएर आन्दोलन जारी राखेका...

यसकारण ब्रोकरले गरे लगानीकर्ताको कोल्याट्रल जिरो

1633339247broker.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । दैनिक बजार घटिरहेकै बेला ब्रोकरहरुले आफ्ना केही लगानीकर्ताहरुको कोल्याट्रल जिरो पारेका छन्।  केही लगानीकर्ताले ब्रोकरहरुले बजार घटाउनका लागि जानी–जानी कोल्याट्रल जिरो पारेको आरोप लगाएका छन्। ‘मैले कारोबार गर्ने ब्रोकरले मेरो कोल्याट्रल जिरो बनाइदिएको छ’, बिजशालासँगै कुरा गर्दै एक...

सशक्त आन्दोलन थाल्ने सेयर लगानीकर्ताको चेतावनी

16333198791.jpg
काठमाण्डौ । सरकार र नियामक निकायको पछिल्ला कदमले पुँजी बजारमा नकारात्मक प्रभाव परेको भन्दै लगानीकर्ताहरु कडा आन्दोलन थाल्ने चेतावनी दिएका छन्। स्वतन्त्र पुँजीबजार सुधार संघको अगुवाइमा आज बिहान माइतीघर मण्डलामा भएका भेला भएका लगानीकर्ताहरुले सशक्त आन्दोलन थाल्ने चेतावनी दिएका हुन्। केही समयदेखि सेयर बजार तीव्र रुपमा ओरालो...

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा मोटिभेसन कार्यक्रम सम्पन्न

16332668892.jpg
काठमाण्डौ। सन नेपाल लाइफ इन्स्योरेन्सले विभिन्न ४ छुट्टाछुट्टै स्थानमा अभिकर्ता तालिम र मोटिभेसन कार्यक्रम सम्पन्न गरेको छ।  कम्पनीले म्याग्दी, बागलुङ, बुर्तिबाङ र पोखरामा उक्त कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमले उद्घाटन गरेका थिए।  कार्यक्रममा महाप्रबन्धक गौतमले कम्पनीको स्...

बजार घट्दा ब्रोकर समस्यामा, झन्डै १५ अर्ब उठ्न बाँकी

1632914854broker.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । लगातार घटिरहेको नेप्से परिसूचक आज झन्डै ५० अंकले बढ्यो। झन्डै ६०० अंकको करेक्सन आएको सेयर बजार बढेसँगै लगानीकर्ता उत्साहित देखिन्छन्।  विगतमा पनि बजार बढ्दा लगानीकर्तामा एक प्रकारको उत्साह देखिन्थ्यो। तर, आज दोहोरो अंकले बजार बढेसँगै लगानीकर्तामात्र नभएर ब्रोकर पनि उत्साहित छन्।  ब्रोकर उत्साहित...

साना लगानीकर्ता अझै अन्यौलमा, भन्छन्–‘केही दिनपछि मात्र बजार प्रवेश गर्दा उचित’

1632309361sharemarket.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । लगातार घटिरहेको सेयर बजारमा हिजो मंगलबारदेखि सुधार आएको छ। आज नेप्से परिसूचक १०० अंकभन्दा बढीले बढेको छ।  नेप्से उछाल आए पनि अझै पनि धेरै लगानीकर्ता बजार कुन दिशामा जान्छ ? भनेर अन्यौलमै छन्। ‘सोमबारको बजार हेर्दा बियरिस बजार सुरु भयो लागेको थियो। आजको बजार हेर्दा बुल अझै सकेको छैनजस्तो देखियो। आफूसँग...

सेबोनमा धर्ना दिँदै लगानीकर्ता, वार्तामा नआए आमरण अनसन बस्ने घोषणा

1632306972123.jpg
काठमाण्डौ । पुँजीबजार सुधारका लागि विभिन्न माग राख्दै लगानीकर्ताहरुले आज नेपाल धितोपत्र बोर्ड (सेबोन) अगाडि धर्ना दिएका छन्।  पुँजीबजार सुधारका लागि ज्ञापनपत्र बुझाउनसँगै वार्तामा बस्न दिउँसो ३ बजे पुगेका सेयरधनीहरुलाई भित्र छिर्न नदिएपछि सेबोन अगाडि धर्ना दिएका हुन्। धर्नामा बसेका लगानीकर्ताहरु सेबोनका निमित्त प्रमुख निरज...

सेयर लगानीकर्ता विभाजित हुँदा मुख्य माग ओझेलमा, समन्वय नहुँदा आन्दोलन शिथिल

1632044610radha.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ। निरन्तर बढेको सेयर बजारमा केही समयदेखि गिरावट आइरहेको छ। बजारमा गिरावट आउनुमा केही लगानीकर्ताले राष्ट्र बैंकको पछिल्लो नीतिलाई दोष दिइरहेका छन्। केही लगानीकर्ताले भने बजारको घटाइ स्वाभाविक रहेको भन्दै राष्ट्र बैंकको नीतिलाई समर्थन पनि गरेका छन्।  लगानीकर्ता यसरी सधैँ विभाजन हुँदा हालसम्म गरिएको...

विदेशबाट सेयर बजारमा लगानी गर्नेको संख्या बढ्दो, भन्छन्-‘अध्ययन र स्वविवेक अतिआवश्यक’

163152013924071107912517903719185695305579405539041156n.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ। नेपालको सेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दो छ।  स्वदेशमा मात्र नभएर विदेशमा रोजगारी, अध्ययन साथै अन्य सिलसिलाका लागि पलायन भएका नेपालीले पनि नेपालको सेयर बजारमा लगानी सुरु गरेको पाइन्छ। अहिले नेपालको सेयर बजारमा जापान, कोरिया, यूएईजस्ता मुलुक रहेका अधिकांश नेपालीले लगानी गर्दै आएका छन्। कोभिड...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध