siddartha bank limited

सिद्धार्थ बैंकको एजीएम पुस ३० मा, यस्ता छन् मुख्य अजेन्डा

1640313687siddhartha-bank.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले आफ्नो २० औँ वार्षिक साधारणसभा डोकेको छ।  बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको गैह्रीधारास्थित सिल्भर ओक बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १५ प्रतिशत लाभांश अनुमोदन...

सिद्धार्थ बैंकको सीईओमा सुन्दरप्रसाद कँडेल नियुक्त

1639457189Sundar-prasad-kadel-521x521.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुन्दरप्रसाद कँडेल नियुक्त भएका छन्। काठमाण्डौको हात्तिसारस्थित बैंकको केन्द्रीय कार्यालयमा सोमबार बसेको सञ्चालक समितिलाई कँडेललाई सीईओमा नियुक्त गरेको हो। कँडेललाई मंसिर २७ गतेबाट लागू हुने गरी सीईओमा नियुक्त गरिएको छ। उनलाई ४ वर्षका लागि सीईओमा नियुक्ति...

सिद्धार्थ बैंकका ग्राहकलाई स्पर्श मल्टिस्पेसियालिटी अस्पतालमा २५%सम्म छुट

1638266762Sparsha-Multispecialty-Hospital-Agreement-Photo.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड र वीरगन्जको बहुअरीस्थित स्पर्श मल्टिस्पेसियालिटी अस्पतालबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।  उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट वीरगन्ज शाखा प्रबन्धक बाबुराम न्यौपाने तथा स्पर्श मल्टिस्पेसियालिटी अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक निमेश पल...

1695556604Online-Ad.gif

नेपाल पेमेन्ट सोलुसन्सको ‘वान लिंक’ पेमेन्ट सर्भिस सिद्धार्थ बैंकबाट सुचारु

1637659500Nepal-payment-Banner.png
काठमाण्डौ । नेपाल पेमेन्ट सोलुसन्स प्रालिको ‘वान लिंक’ नामक पेमेन्ट सर्भिस पहिलोपटक सिद्धार्थ बैंक लिमिटेडबाट सुचारु भएको छ।  यो सेवा सुचारु भएसँगै अब ग्राहकले विना कुनै मेजर इन्टिग्रेसन एउटा लिंकबाटै पैसा तिर्न तथा पाउन सक्नेछन्। यसलाई सरल भाषामा बुझ्दा सानादेखि ठूला ब्यापारीलगायत बिजनेस तथा कर्पोरेट हाउसहरुले ‘वान लिंक’...

सिद्धार्थ बैंकद्वारा सेतो छडी वितरणका लागि आर्थिक सहयोग

1636890627Disabled-Care-Nepal.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आइतबार काठमाण्डौस्थित अपांगता संरक्षण नेपाललाई सामाजिक उत्तरदायित्वअन्तर्गत १०० वटा सेतो छडी वितरणका लागि रु. ९० हजार आर्थिक सहयोग प्रदान गरेको छ।  उक्त रकम बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले अपांगता संरक्षण नेपालका अध्यक्ष विरोध खतिवडालाई हस्तान्तरण गरेका...

खराब कर्जामा सुधार गरेको सिद्धार्थ बैंकको नाफा ८९.५%ले बढ्यो, ईपीएस रु. ३४.६२

1635647855siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिका बैंकको नाफा गत वर्षको यही अवधिको तुलनामा ८९.५ प्रतिशतले बढेको छ। यो अवधिमा बैंकले ९४ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा बैंकको नाफा ५० करोड ६ लाख रुपैयाँ रहेको छ। बैंकको सञ्चालन...

सिद्धार्थ बैंकद्वारा लाभांश प्रस्ताव, बोनस कति ?

1635136085siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार १९५ रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने १ अर्ब ६४ करोड ४३ लाख ४४ हजार ८८० रुपैयाँबराबरको लाभांश वितरण गर्ने...

अब घरमै बसेर सिद्धार्थ बैंकमा मुद्दति खाता खोल्न सकिने

1634712535sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग प्रविधिको सदुपयोग गर्दै आफ्ना ग्राहकहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले २०७८ कार्तिकदेखि अनलाइनमार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था ल्याएको छ । यसका लागि ग्राहकहरुले बैंकको इजीबैंक प्लाटफर्म प्रयोग गरीे भौतिक रुपमा बैंकसम्म नपुगिकनै घरैबाट आवश्यक...

सिद्धार्थ बैंकद्वारा विद्यालयलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण

1630582919Sept-2-2021Photo-1.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले ललितपुरको मंगलबजारस्थित आदर्श कन्या निकेतन माध्यमिक विद्यालयलाई ५ थान कम्प्युटर र १ थान प्रिन्टर सेट हस्तान्तरण गरेको छ।  बैंकका तर्फबाट वरिष्ठ प्रबन्धक प्रदीप पन्तले ती कम्प्युटर र प्रिन्टर विद्यालयका प्रधानाध्यपक आनन्द ढुंगानालाई हस्तान्तरण गरेका हुन्।  बालिकाहरुको शिक्षामा केन्द्रित भई...

सिद्धार्थ बैंकको नाफा रु. २.८३ अर्ब, वितरणयोग्य मुनाफा कति ?

1628999683siddhartha-bank.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ८३ करोड रुपैयाँ बढी नाफा आर्जन गर्न सफल भएको छ।  आज सार्वजनिक चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको समीक्षा अवधिसम्मको यो नाफा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३२.३१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले २ अर्ब १४ करोड रुपैयाँ नाफा आर्जन गरेको...

सिद्धार्थ बैंकका ग्राहकलाई अर्थोप्लास्ट रिह्याब सेन्टरमा २५% सम्म छुट

1627978697MOU-Signing-Ceremony-Image.jpeg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड र ललितपुरको इमाडोलस्थित अर्थोप्लास्ट रिह्याब सेन्टर प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।  उतm सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट कुमारीपाटी शाखाका हेड अफ सर्कल अफिस ज्ञानेन्द्र महर्जन र अर्थोप्लास्ट रिह्याब सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक...

अक्सिजन सर्टेजमा सिद्धार्थ बैंकको नयाँ कर्जा योजना, यस्ता छन् विशेषता

1621087782sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले कोरोना संक्रमित बिरामीहरुको उपचारका क्रममा देखिएको अक्सिजनको चरम अभाव मध्यनजर राखी, अक्सिजन उत्पादन गर्ने मेसिन तथा उपकरणहरुको खरीद तथा क्षमता बिस्तारका लागि इच्छुक अस्पताल तथा नर्सिङ्ग होमहरुलाई लक्षित गरी  सिद्धार्थ अक्सीजन लोन नामको पृथक योजना संचालनमा ल्याएको छ ।  बैंकले शनिवार सिद्धार्थ...

सिद्धार्थ बैंकद्वारा नेपाल आँखा अस्पताललाई रु. ५ लाख सहयोग

1617882365siddhartha.jpg
काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेडले आज बिहीबार काठमाण्डौको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई टोकन सिस्टम लागू गर्नका लागि सहयोगस्वरुप ५ लाख रुपैयाँ प्रदान गरेको छ।  उक्त रकम बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोखरेललाई हस्तान्तरण गरेका छन्। बैंकबाट प्राप्त रकम...

सिद्धार्थ बैंकद्वारा हेल्प नेपाल नेटवर्कलाई सहयोग

1617623321Photo-3.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले सोमबार दोलखास्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण गर्नका लागि हेल्प नेपाल नेटवर्कलाई सहयोगस्वरुप ५ लाख रुपैयाँ प्रदान गरेको छ।  उक्त रकम बैंकका हेड अफ सर्कल अफिस लाजिम्पाटकी निमा नेपालले हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरुण सिंह बस्नेतलाई हस्तान्तरण गरेका छन्। बैंकबाट प्राप्त...

सिद्धार्थ बैंकको कर्मचारी सहभागिता प्रतियोगिताको नतिजा सार्वजनिक

1614517749Photo-2.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले आफ्नो १८ औं वार्षिकोत्सवका अवसर पारी कर्मचारीको सहभागीतालाई मध्यनजर गर्दै कर्मचारी संलगन्ता प्रतियोगिता ल्याएको थियो ।  प्रतियोगितामा देशभरबाट १२४ जना बैंकका कर्मचारीले लेख, एनिमेसन भिडियो, टिटक भिडियो र चित्रकला गरी कुल ४ वटा विधामा सहभागिता जनाएका थिए । कार्यक्रमको नतिजा आज सिद्धार्थ बैंकको प्रधान...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध