siddartha bank limited

भिजाको अन्तर्राष्ट्रिय पुरस्कार सिद्धार्थलाई, यस्तो पुरस्कार पाउने देशकै पहिलो वाणिज्य बैंक

1497964134Award.jpg
काठमाण्डौ । भिजा(VISA)ले आफ्नो एक्सिलेन्स इन ड्राइभिङ्ग इनोभेसन पुरस्कारबाट सिद्धार्थ बैंकलाई सम्मानित गरेको छ ।  अन्र्तराष्ट्रिय स्तरको यस पुरस्कारबाट सम्मानित हुने सिद्धार्थ बैंक पहिलो नेपाली वाणिज्य बैंक हो। सिद्धार्थ बैंकले ग्राहकका आवश्यकताहरुलाई सुक्ष्म रुपमा अध्ययन गर्दै विभिन्न प्रकारका कार्डहरु जारी गर्ने, जारी गरिएका...

सिद्धार्थले फेरि पनि हकप्रदकै बाटो रोज्यो, यसरी पुग्दैछ ८ अर्ब

1496920828sbl-right-issue.jpg
काठमाण्डौ । जेठ २५(आज)देखि पूर्वघोषित ३० प्रतिशत हकप्रदको बिक्री खुलाएको सिद्धार्थ बैंकले पुनः १० प्रतिशत हकप्रदकोे प्रस्ताव गरेको छ ।  नेपाल राष्टबैंकको व्यवस्था अनुसार चुक्तापूँजी ८ अर्ब पुर्याउनुपर्ने बाध्यतामा रहेको यो बैंकले थप १० प्रतिशत हकप्रद जारीको प्रस्ताव अगाडि बढाएको हो ।  बैंकको बिहीबार बसेको २७१ औं बैठकले आजदेखि...

सिद्धार्थको हकप्रदको बिक्री खुल्यो(आवेदन केन्द्रको सूचिसहित)

1496906853sbl-right-issue.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले आज(जेठ २५ गते)देखि आफ्ना सेयरधनीका लागि १० बराबर ३ को अनुपातमा हकप्रद सेयर बिक्री खुल्ला गरेको छ ।  यो बैंकले १ सय रुपैयाँ अंकित मूल्यका कुल १ करोड ५७ लाख ५२ हजार ५ सय ७८ कित्ता हकप्रदको बिक्री खुलाएको हो ।  हकप्रदका लागि इच्छुक सेयरधनीले आगामी असार २८ गतेसम्म तोकिएका केन्द्रमा गएर आवेदन दिनसक्ने व्यवस्था...

1695556604Online-Ad.gif

सिद्धार्थ बैंकमा शम्भुनाथको उदय

1496732449sbl.jpg
काठमाण्डौ । कार्यकाल पूरा नहुँदै प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले राजीनामा दिएपछि सिद्धार्थ बैंक लिमीटेडले डेपुटी सीइओ शम्भुनाथ गौतमलाई कायमुकायम सीइओको जिम्मेवारी दिएको छ ।  बैंक संचालक समितिको जेठ २२ गते बसेको बैठकले सीइओ भण्डारीको राजीनामा स्वीकृत गर्दै कामुु सीइओमा गौतमलाई नियुक्त गरेको हो ।  गौतमले कामु सीइओको...

सुुर्खेतमा सिद्धार्थ बैंकको शाखा

1496245941sbl.jpg
काठमाण्डौ । सिद्घार्थ बैंकले सुर्खेतमा जेष्ठ १७ गते, बुधवारका दिन एक विशेष समारोहका बीच आप्mनो शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।  सो शाखाको उद्घाटन बैंकका संचालक हेमन्त ज्ञवालीले गरेका थिए । बैंकले सो शाखा कार्यालय मार्फत सम्पूर्ण बैंकिङ सेवाका साथमा एटीएम सेवा पनि उपलब्ध हुने जानकारी गराएको छ । बैंकले हालै चितवनको टाँडी,...

तानसेनमा सिद्धार्थ बैंकको शाखा

1495970509sbl-photo.jpg
काठमाण्डौ । सिद्घार्थ बैंकले पाल्पाको तानसेनमा आइतबार एक विशेष समारोहका बीच आप्mनो शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।  सो शाखाको उद्घाटन बैंकका संचालक महेशप्रसाद पोख्रेल र भगत विष्टले संयुक्त रुपमा गरेका हुन् ।   बैंकले सो शाखा कार्यालयमार्फत सम्पूूर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ । बैंकले हालै चितवनको टाँडी र...

कावासोतीमा सिद्धार्थ बैंकको शाखा

1495789916sbl.jpg
काठमाण्डौ । सिद्घार्थ बैंकले नवलपरासीको कावासोतीमा जेष्ठ १२ गते, शुक्रवारका दिन एक विशेष समारोहका बीच आप्mनो शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।  सो शाखाको उद्घाटन बैंकका संचालक महेशप्रसाद पोख्रेल र भगत विष्टले संयुक्त रुपमा गरेका थिए । बैंकले सो शाखा कार्यालयमार्फत सम्पूूर्ण बैंकिङ सेवाका साथमा एटीएम सेवा पनि उपलब्ध हुने...

सिद्धार्थ बैंकले तोक्यो बुक क्लोजको मिति

1495450222sbl-right-issue.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमीटेडले धितोपत्र बोर्डबाट आइतबार मात्र स्वीकृत १० बराबर ३ अनुपातको हकप्रदका लागि बुक क्लोजको मिति तोकेको छ ।  यो बैंकले ३० प्रतिशत हकप्रद सेयरका लागि आगामी जेठ १६ गतेलाई बुक क्लोजको मिति तोकेको हो ।  यसको अर्थ जेठ १५ गतेसम्म यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र ३० प्रतिशत...

आयो सिद्धार्थ यूएनओ क्रेडिट कार्ड

1493573661sb.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले यूएनओ इन्टरनेट भेञ्चरसँगको सहकार्यमा सिद्धार्थ यूएनओ(Uno) क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । सिद्धार्थ बैंकको सिद्धार्थ भिसा क्रेडिट कार्ड र यूएनओ डिस्काउन्ट कार्डका विभिन्न विशेषताहरुलाई समावेश गरी सञ्चालनमा ल्याइएको सिद्धार्थ यूएनओ क्रेडिट कार्डका ग्राहकले देशभर रहेका ३५० भन्दा बढी साझेदार...

तीन कम्पनी २.१० अर्बको हकप्रद निश्कासन गर्दै

1492358778right-share.jpg
काठमाण्डौ । बजारमा एकसाथ तीन कम्पनीले २ अर्ब १० करोड मुल्यको हाराहारीमा हकप्रद निश्कासनका लागि आवेदन दिएका छन् । युनाइटेड फाइनान्स, सिद्धार्थ बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सले हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएका हुन् । युनाइटेडले ५ बराबर १, सिद्धार्थले १० बराबर ३ र लुम्बिनीले १ बराबर १ को अनुपातमा हकप्रद...

आँखा अस्पताललाई सिद्धार्थ बैंकको सहयोग

1491749585sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व निर्वाहका क्रममा नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरलाई आर्थिक अवस्था कमजोर भएका ४३ जना मोतिबिन्दुका बिरामीको मोतिबिन्दुको शल्यक्रियाका लागि १ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको  छ ।  सो सहयोग रकम बैंकका नायब महाप्रबन्धक रामेश्वरप्रसाद बस्यालले...

सिद्धार्थ बैंकका सेयरधनीले पाउने भए ३९ प्रतिशत बोनस

1487254007SBL-AGM-photo.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई ३९ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ ।  बिहीबार राजधानीमा सम्पन्न साधारणसभाले शेयरधनीहरुलाई बैंकले जारी गरेको २५ प्रतिशत हकप्रद शेयरलाई समेत समावेश गरिएको पुँजीको आधारमा गणना गरी ३९ प्रतिशत बोनस शेयर प्रदान गर्ने संचालक समितिको...

सिद्धार्थ बैंकको इएमभी चिप कार्ड आयो, कारोबार सुरक्षित हुने विश्वास

1486478427emv-chip-card.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले प्रदान गर्दै आएको विभिन्न कार्ड सेवाहरु डेबिट, क्रेडिट र प्रिपेड कार्डहरुलाई स्तरोन्नति गरी इएमभी चिप कार्डको रुपमा संचालनमा ल्याएको छ ।  बैंकले अब उपरान्त ग्राहकहरुलाई इएमभी चिप कार्ड उपलब्ध गराउनुको साथै हाल सञ्चालनमा रहेका म्याग्नेटिक स्टिप डेबिट, क्रेडिट र प्रिपेड कार्डहरुलाई पनि इएमभी चिप कार्डले...

सिद्धार्थ बैंकको नाफामा सन्तोषजनक प्रगति, घट्यो इपीएस

1485075323profit.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफा ५२ प्रतिशतले वृद्धि गरेको छ ।  अघिल्लो आर्थिक वर्षको यही अवधिमा ४९ करोड २८ लाख खूद नाफा आर्जन गरेकोमा यो वर्ष बढेर ७४ करोड ९४ लाखको उचाईमा पुुगेको हो ।  आइतबार जारी वित्तीय विवरण अनुसार सिद्धार्थ बैंकले खूद ब्याज आम्दानीतर्फ पनि राम्रो प्रगति गरेको छ । खूद...

सिद्धार्थ बैंकको नाफामा उत्साहजनक प्रगति

1478506984profit-management.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफातर्फ उत्साहजनक प्रगति हासिल गरेको छ ।  अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा चालु आबको सोही अवधिमा बैंकको खूद नाफातर्फ ११०.४१ प्रतिशतको प्रगति हासिल भएको हो ।  अघिल्लो वर्ष १७ करोड ५७ लाख रुपैयाँ रहेको खूद नाफा बढेर यो वर्ष ३६ करोड ९८ लाखको उचाईमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध