siddartha bank limited

सिद्धार्थ बैंकले पायो रु. ४ अर्बको ऋणपत्र जारी गर्ने अनुमति, १०.७५% ब्याज पाइने

1654865684siddhartha.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सिद्धार्थ बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएको छ।  सेबोनले आज सिद्धार्थ बैंकलाई ‘एसबीएल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्कासनको अनुमति दिएको हो।  सेबोनको अनुमतिसँगै अब सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्नेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४०...

सिद्धार्थ बैंकद्वारा काली मन्दिर व्यवस्थापन समितिलाई सहयोग

1654679460siddhartha-bank.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले २०७९ ज्येष्ठ २० गते शुक्रबारको दिन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काली मन्दिरको पूर्वाधार विकासका लागि काली मन्दिर व्यवस्थापन समिति विराटनगरलाई रु. ५१ हजार आर्थिक सहयोग प्रदान गरेको छ।  यो सहयोग रकम बैंकका तर्फबाट प्रदेश १ प्रमुख कमल बस्नेतले काली मन्दिर व्यवस्थापन समितिकी सभापति डा....

सिद्धार्थ बैंक ‘बेस्ट अप्रेसन्स बैंक इन साउथ एसिया–२०२१’ अवार्डबाट सम्मानित

1653201262Award-Handover-Photo.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड ‘बेस्ट अप्रेसन्स बैंक इन साउथ एसिया–२०२१’ अवार्डबाट सम्मानित भएको छ।  विश्व बैंक समूहको सदस्य इन्टरनेसनल फाइनान्स कर्पोरेन्स (आईएफसी) द्वारा आयोजित १०औँ ग्लोबल ट्रेड अवार्डमा बैंकले उक्त उपाधि प्राप्त गरेको हो। आईएफसीको ट्रेड फाइनान्स कार्यक्रमअन्तर्गत ५०० साझेदार बैंकहरुको प्र...

1695556604Online-Ad.gif

सिद्धार्थ बैंकलाई ‘कर्पोरेट फुटसल च्यालेन्ज २०७९’ को उपाधि

1650197238Picture.jpg
काठमाण्डौ । राउन्ड टेबल नेपालले वैशाख ३ गते आयोजना गरेको ‘कर्पोरेट फुटसल च्यालेन्ज २०७९’ प्रतियोगिताको उपाधि सिद्धार्थ बैंकले जित्न सफल भएको छ। महाराजगन्जस्थित ढुकु फुटसल मैदानमा शनिबार भएको फाइनल खेल निर्धारित समयसम्ममा आइपुग्दा १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा प्रतिस्पर्धी टिमलाई ३–२ गोलले हराउँदै सिद्धार्थ बैंकले...

सिद्धार्थ बैंकले बाँसबारी क्लबलाई प्रायोजन गर्ने

1649251060Picture-3.jpeg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले सहिद स्मारक बी डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुन काठमाण्डौको बाँसबारी–३ स्थित बाँसबारी क्लबलाई ४ लाख रुपैयाँ प्रदान गरी प्रायोजन गर्ने सहमति गरेको छ।  सहमतिपत्रमा बैंकका तर्फबाट प्रमुख भ्याली रिसोर्सेस प्रदिप पन्त र बाँसबारी क्लबका तर्फबाट अध्यक्ष प्रेम थापाले हस्ताक्षर गरेका...

सिद्धार्थ बैंक र नेपाली युथ फिटनेसको सहकार्यमा क्यालिस्थेनिक्स पार्क सञ्चालन

1648560111Picture-2.jpg
काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेडले पेप्सीकोलास्थित सूर्यमुखी पार्कमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत रही क्यालिस्थेनिक्स पार्क सञ्चालनमा ल्याएको छ।  नेपाली युथ फिटनेस एन्ड क्यालिस्थेनिक्सको सहकार्यमा निर्माण गरिएको उक्त पार्कको यही चैत १२ गते बैंकका प्रमुख भ्याली रिर्सोसेस प्रदीप पन्त र अख्तियार दुरुपयोग अनुसन्धान...

सिद्धार्थ बैंकद्वारा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग प्रदान

1646911424Image.jpg
काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेडले बिहीबार काठमाण्डौको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई सामाजिक उत्तरदायित्वअन्तर्गत रु. १५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। उक्त रकम बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि...

सिद्धार्थ बैंकको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

1646282365siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले गत आर्थिक वर्षका वितरण गरेको बोनस सेयर सेयरधनीको डिम्याट (हितग्राही) खातामा जम्मा गरिदिएको छ।  बैंकले गत फागुन १५ गतेदेखि बोनस सेयर डिम्याट खातामा जम्मा गरेको हो। बैंकले गत आर्थिक वर्षकाल लागि १४.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको थियो। यो निर्णय बैंकको गत पुस ३० गते सम्पन्न २० औँ वार्षिक...

सिद्धार्थ बैंकका ग्राहकलाई कलार्क्स रिसोर्टमा २०%सम्म छुट

1645346869Image.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड र वीरगन्जको गण्डकस्थित कलार्क्स रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट वीरगन्ज शाखाका शाखा प्रबन्धक बाबुराम न्यौपाने र कलार्क्स रिसोर्टका तर्फबाट महाप्रबन्धक राजेश रन्जनले हस्ताक्षर गरेका छ...

सिद्धार्थ बैंकको नयाँ एक्सटेन्सन काउन्टर सिनामंगलमा

1643196545image001.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले बुधबार काठमाण्डौको सिनामंगलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।  बैंकले सिनामंगल क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढंगले पुर्याउने उद्देश्यका साथ उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा...

सिद्धार्थ बैंकका ग्राहकलाई चितवन मिडटाउन रिसोर्टमा १५% सम्म छुट

1642500245SBL-and-Chitwan-Midtown-Resort.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड र चितवनको भरतपुरस्थित चितवन मिडटाउन रिसोर्ट प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।  उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख दुर्गाराज पाण्डे र चितवन मिडटाउन रिसोर्टका तर्फबाट प्रबन्ध निर्देशक मदन घिमिरेले हस्ताक्षर गरेका...

सिद्धार्थ बैंकद्वारा मारवाडी सेवा समिति नेपाललाई रु. १५ लाख सहयोग

1641296662IMG0643.JPG
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले मंगलबार काठमाण्डौको फसिकेब मार्गस्थित मारवाडी सेवा समिति नेपाल नामको सामाजिक संस्थालाई डायलाइसिस मेसिन खरिद गर्नका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत रु. १५ लाख आर्थिक सहयोग प्रदान गरेको छ।  उक्त रकम बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले मारवाडी सेवा समिति नेपालका महासचिव...

सिद्धार्थ बैंक पनि अब नेसनल पेमेन्ट स्विचमा आबद्ध

1640934111siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच एनसीएचएलले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्विचको पहिलो चरणको थालनीका औपचारिक रुपमा सम्झौता भएको छ।  सम्झौतापत्रमा सिद्धार्थ बैंकका पेमेन्ट सोलुसन्स डिपार्टमेन्ट एन्ड बिजनेस सपोर्ट प्रमुख सुरेशराज महर्जन तथा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी...

सिद्धार्थ बैंकको वार्षिकोत्सवमा सातै प्रदेशमा रक्तदान कार्यक्रम

1640608373Blood-Donation-1.jpg
काठमाण्डौ। सिद्धार्थ बैंकले आफ्नो १९ औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशका विभिन्न स्थानहरुमा आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुका साथसाथै स्थानीयवासीहरुको पनि उल्लेखनीय सहभागिता थियो। गत पुस ८ गतेदेखि...

सिद्धार्थ बैंकलाई ‘कामना सेवा फुटसल कप २०२१’ को उपाधि

1640523437IMG-254cbc59445ed6e18a624b347f46f407-V.jpg
काठमाण्डौ। कामना सेवा विकास बैंकले पुस ९ र १० गते आयोजना गरेको पहिलो फुटसल प्रतियोगिता ‘कामना सेवा फुटसल कप २०२१’ को उपाधि सिद्धार्थ बैंकले जित्न सफल भएको छ।  हाँडीगाउँस्थित धन्यन्तरी फुटसल मैदानमा शनिबार भएको फाइनल खेल निर्धारित समय सम्ममा आइपुग्दा २–२ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा प्रतिस्प्रधी टिमलाई हराउँदै सिद्धार्थ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध