srijana finance

सिर्जना फाइनान्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1577851418Srijana-logo.jpg
काठमाण्डौ । लाभांश पारितको मुख्य अजेन्डासहित सिर्जना फाइनान्स लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । संस्थाले माघ ११ गते शनिबार विराटनगरस्थित उद्योग संगठनको सभाकक्षमा साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजी ७३ करोड ७२ लाख ५१ हजार २०० रुपैयाँको १५...

सिर्जना फाइनान्सको अवितरित हकप्रद सेयर आजदेखि लिलामीमा

1577069392Srijana.jpg
काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडले अवितरित ३ लाख २० हजार ७४२ कित्ता हकप्रद सेयर आज सोमबारदेखि लिलामी प्रक्रियामार्फत बिक्री खुलाएको छ । संस्थाले गत असोज १७ गतेदेखि मंसिर ६ गतेसम्म हकप्रद सेयर निष्कासन गरेकोमा बिक्री हुन बाँकी रहेको संस्थापक समूहको २ लाख ८ हजार ५२३ कित्ता र सर्वसाधारण समूहको १ लाख १२ हजार २१९ कित्ता गरी कुल ३ लाख २०...

सिर्जना फाइनान्सले अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बेच्ने

1576466953Auction.jpg
काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडले अवितरित ३ लाख २० हजार ७४२ कित्ता हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । संस्थाले आगामी पुस ७ गतेदेखि अविरित हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो । संस्थाले गत असोज १७ गतेदेखि मंसिर ६ गतेसम्म हकप्रद सेयर निष्कासन गरेकोमा बिक्री हुन बाँकी रहेको संस्थापक समूहको २ लाख ८...

1695556604Online-Ad.gif

सिर्जना फाइनान्सको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

1574391652Right-Share.jpg
काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडले निष्कासन गरेको हकप्रद सेयरका लागि आवेदन दिने आज शुक्रबार अन्तिम मौका रहेको छ ।  गत असोज १७ गते कम्पनीले १०ः६ को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो । कम्पनीले रु. १०० अंकित २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले मंसिर ६ गतेसम्म हकप्रद सेयर खरिदका लागि आवेदन दिन...

सिर्जना फाइनान्स हकप्रद सेयर निष्कासन अवधि १५ दिन थप

1573116887Srijana.jpg
काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासन अवधि १५ दिन थप गरेको छ । कम्पनीले गत असोज १७ गतेदेखि २७ करोड ६४ लाख ६९ हजार २०० रुपैयाँबराबरको हकप्रद सेयर बिक्री खुलाएको थियो । हकप्रद सेयर गर्ने अन्तिम म्याद बिहीबार (कात्तिक २१ गते) सम्म तोकिएको थियो । तोकिएको मितिसम्म पनि हकप्रद सेयर पूर्ण रुपमा बिक्री नभएपछि कम्पनीले...

सिर्जना फाइनान्सको हकप्रद सेयर आजबाट बिक्री खुला

1570157260Srijana-Finance.jpg
काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडले आउँदो आज शुक्रबारदेखि २७ करोड ६४ लाख ६९ हजार २०० रुपैयाँबराबरको हकप्रद सेयरको बिक्री खुलाएको छ । नेपाल धितोपत्र बोर्डबाट गत साउन २० गते स्वीकृति प्राप्त गरेपछि संस्थाले रु १०० अंकित दरका २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद सेयरको बिक्री खुलाएको हो । संस्थाले हाल कायम चुक्तापुँजी ४६ करोड ७ लाख ८२ हजार...

हकप्रद सेयर निष्कासन गर्न सिर्जना फाइनान्सको सेयरमूल्य समायोजन

1569215813srijana.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले हकप्रद सेयर बिक्री गर्नका लागि सोमबार सिर्जना फाइनान्स लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ । नेप्सले फाइनान्सको सेयरमूल्य समायोजन गरी प्रतिकित्ता १९२.५० रुपैयाँ कायम गरेको हो । समायोजित मूल्यअनुसार नै फाइनान्सको सोमबार सेयर कारोबार हुनेछ । नेपाल धितोपत्र बोर्डबाट गत साउन २० गते स्वीकृति...

सिर्जना फाइनान्सले असोज १७ गतेबाट रु. २७.६४ करोड हकप्रद सेयर निष्कासन गर्ने

1568601009img-Right-Share.jpg
काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडले आउँदो असोज १७ गतेदेखि २७ करोड ६४ लाख ६९ हजार २०० रुपैयाँबराबरको हकप्रद सेयरको बिक्री खुलाउने भएको छ । नेपाल धितोपत्र बोर्डबाट गत साउन २० गते स्वीकृति प्राप्त गरेपछि संस्थाले रु १०० अंकित दरका २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद सेयरको बिक्री खुलाउने भएको हो । संस्थाले हाल कायम चुक्तापुँजी ४६ करोड ७...

गाडी कर्जा सुविधामा अशोक लेलैन्ड र सिर्जना फाइनान्सबीच सम्झौता

1567146564Srijana-Finance.jpg
काठमाण्डौ । आईएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र विराटनगरस्थित सिर्जना फाइनान्स लिमिटेडबीच गाडी कर्जा सुविधाका लागि सम्झौता भएको छ। सम्झौतापत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भवानीशंकर चापागाईं र आईएमई मोटर्सका तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका...

सिर्जना फाइनान्सको खुद नाफामा १८.४६% र जगेडामा २७.४७% ले बढोत्तरी

1565575807money.jpg
काठमाण्डौ। सिर्जना फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा खुद नाफामा १८.४६ प्रतिशतले वृद्धि गर्न सफल भएको छ। चौथो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा १५ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थाले १३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।...

सिर्जना फाइनान्सको खुद नाफामा २९.८७% ले बढ्यो, प्रतिसेयर आम्दानी रु. ३४.१४

1564109731Srijana-Finance.jpg
काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा खुद नाफा अघिल्लो वर्षको तुलनामा २९.८७ प्रतिशतले वृद्धि गरेको छ ।  चौथो त्रैमास विवरणअनुसार संस्थाले समीक्षा अवधिमा खुद नाफा १५ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्षको यही अवधिमा संस्थाले १२ करोड ११ लाख खुद नाफा आर्जन गरेको थियो ।  त्यस्तै...

सिर्जना फाइनान्सको अध्यक्षमा सुयश प्याकुरेल

1547538835srijana.jpg
काठमाण्डौ । सिर्जना फाईनान्स लिमिटेडको अठारौंं बार्षिक सधारण सभाबाट निर्वाचित सञ्चालक समितिको प्रथम बैठकले अध्यक्षमा सुयश प्याकुरेललाई निरन्तरता दिने निर्णय गरेको छ ।  सोही निर्णय बमोजिम मंगलबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैक, बिराटनगरका निर्देशक बिनोदराज आचार्यले अध्यक्ष सुयश प्याकुरेललाई पद तथा गोपनियताको सपथ ग्रहण...

तीन जिल्लामा सीमित सिर्जना फाइनान्स २०७६ असोजभित्र राष्ट्रियस्तरको बन्ने !

1547310185srijana.jpg
काठमाण्डौ । सिर्जना फाइनान्स लिमीटेडको वार्षिक साधारणसभाले निकट भविष्यमै आफूलाई राष्ट्रिय स्तरको फाइनान्समा रुपान्तरण गर्ने निर्णय गरेको छ ।  फाइनान्सको शनिवार सम्पन्न १८ औं वार्षिक साधारणसभाले हाल ३ जिल्लामा सीमित फानान्स कम्पनीलाई यो वर्षभित्र नेपाल राष्ट्रबैंकबाट स्वीकृति लिई पाँच जिल्लामा विस्तार गर्ने र २०७६ असोजभित्र...

तंग्रिन खोज्दै सिर्जना फाइनान्स, घाटालाई नाफामा रुपान्तरण

1540971840srijana.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिर्जना फाइनान्स लिमीटेडले अघिल्लो वर्षको खूद घाटाको श्रृंखलालाई अन्त गर्दै नाफा कमाएको छ । यो कम्पनीले २ करोड १ लाख रहेको खूद घाटालाई यो वर्ष ४७ लाख नाफामा रुपान्तरण गरेको हो ।  अघिल्लो वर्ष यही अवधिमा २ करोड बढी संचालन घाटामा रहेको यो कम्पनीले समीक्षा अवधिमा ७३ लाख ८४ हजार संचालन मुनाफा...

सिर्जना फाइनान्सको नाफामा गिरावट, कारण यस्तो छ

1532072437srijana.jpg
काठमाण्डौ । विराटनगरमा मुख्य कार्यालय रहेको सिर्जना फाइनान्स लिमीटेडले खूद नाफा घटेको वित्तीय विवरण प्रकाशन गरेको छ ।  यो कम्पनीले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म १२ करोड २१ लाख खूद नाफा आर्जन गरेको हो, जबकि यस्तो नाफा अघिल्लो आर्थिक वर्षको यही अवधिमा १३ करोड २६ लाख रहेको थियो ।  कम्पनीले व्यवसाय बिस्तारमा खासै ध्यान नदिंदा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध