stock broker association

विश्लेषण: ‘बैंकलाई ब्रोकर लाइसेन्स’ तुहाउने यस्तो खेल !

1562071343saud.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले धितोपत्र बजारमा ब्रोकर लाइसेन्स वितरणमा चलखेल गरिरहेको छ ।  विगत लामो समयदेखि लाखौं लगानीकर्ताहरुले बैंकका सहायक कम्पनीमार्फत ब्रोकर लाइसेन्स वितरणको माग गरिरहेका छन् । लगानीकर्ताको यही आवाजलाई मौद्रिक नीतिले समेत सम्बोधन गरिसकेको छ । तर, चालु आर्थिक वर्षको...

ब्रोकरहरुकै कारण मार्जिन कारोबारमा ढिलाई !

1561286588margin11.jpg
-भक्तराज रसाइली काठमाण्डौ । बहुप्रतिक्षित मार्जिन कारोबार सुविधा धितोपत्र दलाल व्यवसायी(ब्रोकर)कै कारण  ढिलाई भएको रहस्योद्घाटन भएको छ ।  मार्जिन कारोबारको ब्याकअफिस सिस्टम बनाउन ब्रोकरहरुले ढिलाई गर्दा यो प्रक्रिया नै अपेक्षित रुपमा अगाडि बढ्न नसकेको हो । मार्जिन कारोबार सुविधा लिन उल्लेख्य संख्यामा लगानीकर्ताहरुले चाहिरेका...

बैंकलाई ब्रोकर लाइसेन्समा ‘खेल’ भइरहेको लगानीकर्ताका नेताको निश्कर्ष

1561033592neta.jpg
-भक्तराज रसाइली काठमाण्डौ । बैंकका सहायक कम्पनीहरुलाई सेयर ब्रोकर लाइसेन्स वितरणमा तीव्र चलखेल भइरहेको र यसमा नेप्सेको भूमिका ‘रहस्यमयी’ तथा ‘शंकास्पद’ देखिएको भन्दै यो मुद्धालाई छायाँमा पार्न खोजिए सशक्त प्रतिवाद गर्ने लगानीकर्ता संघसंगठनका नेताहरुले चेतावनी दिएका छन् ।  बिजशालासँग कुरा गर्दै लगानीकर्ताका नेताहरुले...

1695556604Online-Ad.gif

बैंकलाई ब्रोकर लाइसेन्स: ब्रोकरको चंगुलमा नेप्सेको संचालक समिति फसेको रहस्योद्घाटन

1560941423nepse231.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । बैंकका सहायक कम्पनीहरुलाई सेयर ब्रोकर लाइसेन्स वितरणमा (धितोपत्र दलाल व्यवसायी) सेयर ब्रोकरहरुले नेप्सेको सञ्चालक समितिलाई पनि चङ्गुलमा पारेको नयाँ रहस्य खुलेको छ । नेप्सेका सीइओ चन्द्रसिंह साउदले विगत धेरै समयअघिदेखि बारम्बार बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स वितरणको कार्यविधि सञ्चालक...

भरत रानाभाट वित्तीय संस्थाप्रति आक्रामक, बैंकलाई ब्रोकर लाइसेन्समा रहस्यमय चलखेल !

1560854454bharat-ranabhat.jpg
काठमाण्डौ । स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाट बैंक तथा वित्तीय संस्थाविरुद्ध प्रस्तुत भएका छन् ।  आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम बनाउनुअघि नेपाल धितोपत्र बोर्डले आयोजना गरेको छलफलमा सहभागी हुँदै अध्यक्ष रानाभाटले नियामक तथा बजार संचालकले ब्रोकरहरुलाई पेले पनि बैंक तथा वित्तीय संस्थाहरुलाई बढी छुट र सहुलियत...

ब्रोकरेज सेवा संचालनमा राष्ट्रबैंकको स्वीकृति: बल नेप्सेको कोर्टमा

1560777818sebon.jpg
भक्तराज रसाइली काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज १० वाणिज्य बैंकहरुलाई  ब्रोकर लाइसेन्स लिनका लागि अगाडि बढ्ने स्वीकृति प्रदान गरेको छ । यस्तै, अझै ९ वटा वाणिज्य बैंकहरु ब्रोकरेज सेवा संचालनको स्वीकृतिको प्रतिक्षा सूचिमा छन् । यो खबर बाहिरिएसँगै अब के तत्कालै बैंकहरुका सहायक कम्पनीहरुमार्फत् ब्रोकरेज सेवा प्रारम्भ हुन्छ त ? भन्ने...

१० वाणिज्य बैंकले पाए ब्रोकर सेवा संचालनको स्वीकृति, ९ वटा पाइपलाइनमा

1560766350nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले १० वटा वाणिज्य बैंकहरुलाई ब्रोकरेज सेवा संचालनको प्रक्रिया अगाडि बढाउन स्वीकृति दिएको छ ।  योसँगै बैंकहरुले सहायक कम्पनी स्थापना गरी ब्रोकरेज सेवा संचालनका लागि नेप्सेमा आवेदन दिनसक्नेछन् ।  केन्द्रीय बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक, एनआइसी एशिया सहितका १० वाणिज्य बैंकलाई एकसाथ ब्रोकरेज सेवा...

ब्रोकरको विश्लेषण: बजेटका कारण पूँजीबजार मजबुत र भरोसायोग्य बन्दै जाने

1559214496broker.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७६/७७ को बजेटले धितोपत्र बजारको दायरा फराकिलो पार्ने भन्दै स्टक ब्रोकर एशोसिएसनले स्वागत गरेको छ ।  एशोसिएसनले एक विज्ञप्ति जारी गर्दै बजेट वक्तव्यमार्फत उच्च प्राथमिकताका साथ धितोपत्र बजारको विकास र विस्तारका लागि गरिएका व्यवस्थाहरुलाई स्वागत गरेको हो ।  'धितोपत्र कारोबारको लाभमा लाग्ने पूँजीगत...

बजेटमा स्टक ब्रोकरको सुझाव–‘दीर्घकालीन लगानीलाई प्रोत्साहन, केवाइसीका लागि छुट्टै संस्था गठन’

1559033320budget.jpg
काठमाण्डौ । सेयर ब्रोकरहरुले हाल रहेको पूँजीगत लाभकरको दर ७.५० प्रतिशतलाई नै अन्तिम करको रुपमा सम्बोधन हुनुपर्ने माग गरेका छन् ।  स्टक ब्रोकर एशोसिएसनको तर्फबाट बजेटका लागि सुझाव पेश गर्दै दीर्घकालिन लगानीलाई प्रोत्साहन गर्नुपर्ने र यसका लागि लगानी अबधि निर्धारण गरी फरक फरक करका दरहरु लागू गरी विद्यमान अवस्थामा रहेको पूँजीगत लाभ...

बजेटमा के आउनुपर्छ ? यसो भन्छन् ब्रोकरहरु

1558867912budget-2.jpg
भरत रानाभाट(अध्यक्ष)-स्टक ब्रोकर एशोसिएसन  -पूँजीबजारमा रहेका अन्यौलहरु हटाउने खालका र करसम्बन्धी विवादहरु सुल्झने गरी बजेटले सम्बोधन गर्नुपर्छ ।  -महालेखाले म्युचुअल फण्डहरुका युनिटहोल्डरहरुलाई लाग्ने कर बेरुजू देखाएकाले यसको विषयमा पनि स्पष्टता आउनुपर्छ ।  -मुद्रा तथा पूँजीबजारको समस्या अध्ययन गर्न अर्थमन्त्रीद्वारा गठित...

केही ब्रोकरको टिएमएसमा समस्या, कारोबारबाट बञ्चित

1555566976broker.jpg
-भक्तराज रसाइली काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको अनलाइन कारोबार प्रणाली(नट्स)मा बिहीबार पुनः समस्या देखिएको छ ।  बिहीबार कारोबार खुलेको केही मिनेटमै केही ब्रोकरहरुले टीएमएसमा अर्डर राख्न सकेनन् । यो समस्याका कारण ती ब्रोकरमार्फत सेयर कारोबार हुन सकेको छैन ।  नेप्सेले भित्र्याएको अनलाइन कारोबार प्रणालीमा काम गर्न नसकिने...

नयाँ वर्षमा आर्थिक सूचक र बजारले फड्को मार्ने ब्रोकरको विश्लेषण

1555227497up.jpg
भरत रानाभाट(अध्यक्ष)स्टक ब्रोकर एसोसिएसन अफ नेपाल-ब्रोकर नम्बर ३५  २०७५ सालमा नेप्सेको अनलाइन प्रणाली भित्रिएर पुरानो सिस्टम विस्थापित भएको सालका रुपमा सम्झेको छु । लगानीकर्ताहरुलाई सुखद नरहे तापनि सेयर बजारको इतिहासमा पहिलोपल्ट अनसन बसेको घटना अनौठो रह्यो । व्यवसायिक रुपमा हाम्रो कारोबार सुखद रहेन, यद्यपि नयाँ सालबाट मार्जिन...

ब्रोकरहरुले देशैभर शाखा बिस्तार गर्न पाउने, विवरणसहित आवेदन माग

1553767732nepse-final1.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले काठमाण्डौबाहिरका विभिन्न क्षेत्रहरुमा शाखा बिस्तारका लागि धितोपत्र दलाल व्यवसायी(ब्रोकर)हरुबाट आवेदन मागेको छ ।  नेप्सेको सुपरीवेक्षण शाखाले सबै सदस्य दलाल व्यवसायीहरुलाई परिपत्र गर्दै काठमाण्डौ केन्द्रीत धितोपत्रको दोश्रो बजारलाई संघीय संरचनाअनुसार देशव्यापी रुपमा बिस्तार गरी आम...

अनलाइनको समस्या सुल्झाउन वाइकोद्वारा ४ हप्ताको समय माग

1553242870broker-meeting.jpg
काठमाण्डौ । अनलाइन कारोबार प्रणालीमा दैनिकजसो देखिएका गम्भीर समस्याहरु समाधानका लागि भेण्डर कम्पनी वाइकोले चार हप्ताको समय मागेको छ ।  शुक्रबार नेप्सेको सभाहलमा नेप्सेका अधिकारी, वाइकोका प्रतिनिधि र ब्रोकरहरुबीच भएको छलफलमा वाइकोले कमजोरी सुधारका लागि ४ हप्ताको समय मागेको हो ।  स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाट र...

नेप्से, वाइको र ब्रोकरबीच निर्णायक छलफल सुरु, संचारकर्मीलाई निषेध

1553236633yco.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले कार्यान्वयनमा ल्याएको अनलाइन ट्रेडिङ सिस्टममा दिनहुँ ठूला समस्याहरु आई बजार प्रभावित हुन थालेपछि यसको समाधान खोज्न भन्दै नेप्से, वाइको र ब्रोकरबीच छलफल सुरु भएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमीटेडमा केहीबेरअघिबाट छलफल सुरु भएको हो ।  छलफलमा नेप्सेका सीइओ चन्द्रसिंह साउद लगायतका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध