Tiktok

टिकटकपछि अन्य एप पनि बन्द गर्न अध्ययन हुँदै, अरु कुन- कुन बन्द होलान् ?

1701335718s.jpg
काठमाण्डौ ।सरकारले टिकटकपछि टेलिग्राम, स्नापच्याट लगायतका एप बन्द गर्ने योजना अनुरुप निगरानी बढाउन थालेको छ । सरकारले गत कात्तिक २७ गते लोकप्रिय सामाजिक सञ्जाल टिकटकलाई प्रतिबन्ध लगाएको थियो।  यस्ता एपहरुलाई नियमन गर्ने कि टिकटक जसरी बन्द गर्ने भन्नेबारे अध्ययन भइरहेको स्रोतले बताएको छ । प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ...

‘फ्रि भीपीएन र ओपन डीएनएसबाट टिकटक नचलाउनुस, बैंक खाताबाट पैसा चोरी होला’

1700572299tiktok.jpg
काठमाण्डौ । सरकारले कतिपय प्रयोगकर्ताले फ्रि भीपीएन र ओपन डीएनएसबाट टिकटक चलाउन थालेको भन्दै यसको प्रयोगले बैंक खाताबाट पैसा चोरी हुन सक्ने बताएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले मंगलबार जारी गरेको विज्ञप्तिमा यसरी सामाजिक सञ्जाल नचलाउन भनिएको छ । फ्रि भीपीएन र ओपन डीएनएस चलाउँदा बैंक...

अझै पनि टिकटक चलिरहेको भए जानकारी गराउन दूरसञ्चार प्राधिकरणको आग्रह

1700360563tiktok.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले अझै पनि टिकटक प्रयोग भइरहेको भए जानकारी गराउन आग्रह गरेको छ।  प्राधिकरणले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। टिकटक प्रयोगमा रोक लगाउने निर्णय कार्यालय गर्न सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकलाई निर्देशन दिइसकेको अवस्थामा अझै पनि कुनै इन्टरनेट र मोबाइल सेवा प्रदायक कम्पनीको...

1695556604Online-Ad.gif

दुई दशक पुरानो बिनलादेनको चिट्ठी टिकटकमा भाइरल, अमेरिकी सरकारलाई टाउको दुखाइ

1700194907tiktok.jpg
काठमाण्डौ । संसारमा केही देशहरुले चिनियाँ सर्टभिडियो एप टिकटकलाई प्रतिबन्ध लगाएका छन् । कतिपय देशले आंशिक प्रतिबन्ध लगाएका छन् भने केहिले पूर्णरुपमा टिकटकलाई प्रतिबन्ध लगाएको अवस्था छ । अमेरिकामा भने सबै राज्यमा टिकटक प्रतिबन्ध लगाइएको अवस्था भने छैन । दुई दशक पहिले आतकंबादी घोषणा गरेको ओसामा बिनलादेनले लेखेको चिट्ठी हालैका...

टिकटक बन्द गर्ने सरकारको निर्णय, सामाजिक सद्भाव विथोल्ने काम गरेको आरोप

1699862228tiktok.jpg
काठमाण्डौ । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको  हो । सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो ।  टिकटक बन्द गर्ने निर्णय तत्काल...

ग्लोबल आइएमई बैंकको दसैं विशेष टिकटक प्रतियोगिता, प्रथम हुनेलाई ६० हजार पुरस्कार

1697188796ime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले दसैंको अवसरमा टिकटक प्रतियोगिता सञ्चालन गर्ने भएको छ । युवायुवतीहरुमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्ने उद्धेष्यले सञ्चालित उक्त प्रतियोगितामा सहभागिता जनाउन दसैंको सामग्रीहरु समावेश गरी तयार गरेको गितमा टिकटक बनाएर कम्पनीको टिकटक पेजमा प्रकाशित गर्नुपर्ने छ...

आयरल्यान्डमा टिकटकलाई साढे ३४ करोड युरो जरिवाना, बालबालिकाका डेटाको गोपनीयता उल्लंघन गरेको आरोप

1695023022tiktok.jpg
काठमाण्डौ । आइरिस नियामक निकायहरुले टिकटकलाई बालबालिकाका डेटाको गोपनीयता उल्लंघन गरेको भन्दै ३४ करोड ५० लाख युरो जरिवाना गरेका छन्।  त्यस मामिला टिकटक एपले सन् २०२० मा बालबालिकाको डेटा कसरी राख्थ्यो र विशेषगरी उमेर प्रमाणीकरण तथा गोपनीयतासम्बन्धी ‘सेटिङ्स’ले कसरी काम गर्थे भन्ने कुरासँग जोडिएको छ। यो कुनै पनि देशका...

टिकटकमा अब टेक्स्ट पनि पोस्ट गर्न मिल्ने

1690353952tiktok.jpg
काठमाण्डौ । चिनियाँ भिडियो स्ट्रिमिङ एप टिकटकले अब टेक्स्ट पनि पोस्ट गर्न मिल्ने नयाँ सुविधा दिने भएको छ।  टिकटकका अनुसार अब प्रयोगकर्तालाई तीनवटा विकल्प दिइनेछ। जसमा प्रयोगकर्ताले फोटो, भिडियो वा टेक्स्ट पोस्ट गर्न पाउनेछन्। प्रयोगकर्ताले आवाज, स्थान र ड्युएट थपेर आफ्नो पोस्ट ‘कस्टमाइज’ गर्न पाउने छन्। टिकटकमा अरु ...

टिकटकलाई बेलायतको झट्का, लगायो रु. २०६ अर्बको जरिवाना

1680678774tiktok.jpg
काठमाण्डौ । चिनियाँ एप टिकटकमा विश्वभरका देशमा कडाइ जारी छ। अहिले कम्पनीलाई झट्का दिँदै बेलायतले २०६ करोड रुपैयाँ (१२.७ मिलियन पाउन्ड) जरिवाना लगाएको छ।  बेलायतको वाचडगले सोसल मिडिया एपमा निकै गम्भीर आरोप लगाएको छ। टिकटकमाथि १३ वर्षमुनिका बालबालिकाको व्यक्तिगत डाटा प्रयोग गरेको र डाटा संरक्षण ऐन उल्लंघन गरेको आरोप लागेको ...

बेलायतको संसदले टिकटकमा लगायो प्रतिबन्ध, कम्पनीले के भन्यो ?

1679628240tiktok.jpg
काठमाण्डौ । बेलायतको संसदले सुरक्षा चिन्ताका कारण चीनको सामाजिक सञ्जाल एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ। अब संसदको वाइफाई नेटवर्कबाट प्रयोग गर्न पाइने छैन। बेलायत सरकारले सुरक्षा समीक्षापछि यस्तो निर्णय लिएको हो। योसँगै अब मन्त्रीहरुले आफ्नो फोनमा एप प्रयोग गर्न पाउने छैनन्। बेलायतका धेरै सांसदहरुले यो एप प्रयोग गर्ने गरेका थिए।...

टिकटकलाई प्रतिबन्ध लगाउने अमेरिकाको धम्की, राख्यो कडा सर्त

1678954638tiktok.jpg
काठमाण्डौ । अमेरिकाले टिकटकलाई फेरि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ।  लोकप्रिय भिडियो एप टिकटकले अमेरिकी सरकारले चीनमा रहेका आफ्नो मालिक कम्पनीको सेयर बेच्न निर्देशन दिएको दाबी गरेको छ। अन्यथा अमेरिकामा प्रतिबन्ध लगाउने चेतावनी दिएको टिकटकले जनाएको छ।  समाचार एजेन्सी रोयटर्सले टिकटकका प्रवक्तालाई उद्धृत गर्दै यो जानकारी...

चिनियाँ कम्पनीको नयाँ योजनाः टिकटकजस्तै अर्को एप ल्याउने तयारी

1665736689tiktok.jpg
काठमाण्डौ । बाइटडान्सको नाम याद छ ? यदि छैन भने टिकटक त पक्कै सुन्नभएको होला। सर्ट भिडियोको विश्वव्यापी चलन सुरु गर्ने टिकटकको मूल कम्पनीको नाम बाइटडान्स हो। यो अमेरिकासहित धेरै ठूला देशहरुमा धेरै लोकप्रिय छ। सर्ट भिडियोहरुको प्रवृत्ति सुरु गर्न यसको ठूलो भूमिका छ। जसलाई पछि अन्य कम्पनीहरुले पनि नक्कल गर्ने गरेका छन्। टिकटकको मूल...

गुगललाई टिकटकले टक्कर देला ? लन्च गर्यो सर्च इन्जिन

1661485709tiktok.jpg
काठमाण्डौ । लोकप्रिय एप टिकटकको मालिक बाइटडान्सले सर्च इन्जिन सुरु गरेको छ। बाइटडान्सले यो सर्च इन्जिनमा कुनै पनि विज्ञापन नदेखिने प्रतिबद्धता पनि गरेको छ। बाइटडान्सको यो एप हाल त्यो साइबरस्पेसमा लन्च गरिएको छ। जहाँ गुगल वर्षौंदेखि उपस्थित थिएन। बेइजिङ इन्फिनिट डाइमेन्सन टेक्नोलोजीले कुनै पनि जानकारी बिना वुकोङ सर्च इन्जिन सुरु...

गुगललाई पछि पार्दै टिकटक बन्यो लोकप्रिय साइट, ३ अर्बभन्दा बढी पटक डाउनलोड

1640341909tiktok.jpg
काठमाण्डौ । गुगललाई पछि पार्दै टिकटक सबैभन्दा धेरै प्रयोग गरिने अनलाइन साइट बन्न पुगेको छ। भाइरल भिडियो एपले अब अमेरिकी सर्च इन्जिन गुगलले भन्दा बढी ‘हिट’ पाउन थालेको छ। अर्थात प्रयोगकर्ता गुगलमा भन्दा धेरै टिकटकमा जान थालेका छन्। सूचनाप्रविधि सुरक्षासम्बन्धी एक कम्पनी क्लाउड फ्लेअरले यस्तो विवरण सार्वजनिक गरेको हो। इन्टरनेटका...

ट्रम्प प्रशासनलाई झट्का, अमेरिकामा टिकटकमाथि प्रतिबन्ध नलगाउन अदालतको आदेश

1601265546tiktok.jpg
काठमाण्डौ । ट्रम्प प्रशासनले अमेरिकामा भिडियो सेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउने आदेशमा अदालतले रोक लगाएको छ।  ट्रम्प प्रशासनले टिकटकको नयाँ डाउनलोडमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। जुन प्रतिबन्ध लागू हुन केही घन्टामात्रै बाँकी रहँदा अमेरिकाको वासिंटन अदालतका एक न्यायाधीशले उक्त आदेश कार्यान्वयनमा रोक लगाएका हुन्।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध