uae

कसरी बनाउने स्मार्टसिटी ? दुबईका नेपाली प्राविधिक यसो भन्छन्

1521541356Uae-Youth.jpg
-प्रकाश बञ्जारा यूएई । सूचना प्रविधिले विश्वमा ठूलो फड्को मारिरहँदा हामी नेपालीहरु भने भर्खरै “स्मार्ट सिटी” भन्ने शब्दका लागि आफूलाई अभ्यस्त पार्न खोज्दैछौ । केही समयअघि मात्र सम्पन्न भएको नेपालको स्थानीय निकायको निर्वाचनमा अधिकांश जनप्रतिनिधिहरुले स्मार्ट सिटी बनाउने थुप्रै सपना जनतालाई बाँडे । “स्वभाविक रुपमा उच्च विकसित...

हुण्डीबाट पैसा पठाउने बढेपछि एनआरएनको दूतावासमा गुहार, दियो यस्ता सुझाव

1520961573uae.jpg
-प्रकाश बञ्जारा यूएई । अरबमा कमाएको पैसा अबैधानिक रुपमा  हुण्डीको माध्यमबाट नेपाल पठाउने प्रवृति बढेकोमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईले चिन्ता व्यक्त गरेको छ । परिषदले हालै नेपाली राजदुताबास युएई अवुधावीका कार्यबहाक राजदुत सागरप्रसाद फुँयाललाई भेटी कानुनी तवरबाट रेमिट्यान्स प्रवाहका लागि पहल गरिदिन माग गर्दै...

विकृतिको दलदलमा नेपाली कामदार, पसिनाको कमाई मोजमस्तीमा स्वाहा !

1520744443dubai.jpg
-प्रकाश बञ्जारा यूएई । कामबाट फर्किनासाथ साथीसँग बाहिर गएर पिएको १ चुस्की रक्सीले झापाका हिमाल कार्की(नाम परिवर्तन)लाई हप्ता दिनमै नेपाल पुर्यायो ।  अबैधानिक रुपमा बिक्री भइरहेको रक्सी भट्टीमा पुगेर पिउन मात्र के थालेका थिए त्यहिबेला प्रहरीको टोली आएर हिमालका साथै ६-७ जनालाई पक्राउ गरेर लग्यो, जो कहिल्यै आफ्नो कोठामा फर्किएर आएनन् ।...

1695556604Online-Ad.gif

एउटै नम्बरप्लेटलाई ७ करोड, राजश्व उठाउने यूएई सरकारको अनेक दाउ

1520744508no.-plate.jpg
यूएई । अरब मुलुकको विकसित देश युएई, जहाँका बासिन्दा आफ्नो कारमा हालिने नम्बरप्लेटका लागि मात्र  लाखौ दिराम खर्च गर्ने गर्छन् । शनिबार मात्रै यहाँ खोलिएको एक बोलकबोलमा २ डिजिटको नम्बरप्लेट ध् द्दद्द का लागि एक स्थानीयले २६२ लाख दिराम अर्थात नेपाली ७ करोड ३३ लाख रुपैयाको अधिकतम बोलकबोलमा खरिद गरेका छन् । दुबईको हायात रिजेन्सी होटलमा...

डोमेस्टिक हेल्परका लागि युएईमा छुट्टै अदालत, हजारौं नेपाली लाभान्वित

1520744668helper.jpg
-प्रकाश बञ्जारा यूएई  । संयुक्त अरब ईमिरेट्स युएईले निजी घरमा काम गर्ने कामदार(डोमेस्टिक हेल्पर)लाई लक्षित गर्दै राज्यका हरेक अदालतमा छुट्टै न्यायिक शाखा स्थापना गर्ने भएको छ ।  युएई सरकाको यो निर्णयसँगै  घरको काममा आएर पीडामा पर्ने गरेका १० हजारभन्दा माथिको संख्यामा रहेका नेपाली हाउसमेड महिलाका साथै अन्य थुप्रै कामदार लाभान्वित...

प्रहरीबिनाकै प्रहरीचौकी, प्रविधिको कमाल !

1519706230smart-police-station.jpg
-प्रकाश बञ्जारा यूएई । झट्ट सुन्दा विश्वास नलाग्न सक्छ कतै प्रहरी विनको प्रहरीचौकि पनि सम्भव होला त ? तर यो पनि सम्भव बनाईदिएको छ विश्वमा विकसित प्रविधि अर्थात आर्टिफिसियल ईन्टिलिजेन्सले ।  संयुक्त अरब ईमिरेट्सको दुवईमा केही समयअघि मात्र खोलिएको प्रहरीचौकीले स्मार्ट पुलिस स्टेसन्को रुपमा गिनिज बुक अफ वर्ड रेकर्डमा नाम दर्ता गराएको...

खाडीका युवा कमाउँछन् मात्र कि बचत पनि गर्छन् ? बचत टिप्सहितको रोचक रिपोर्ट

1519533685saving.jpg
-प्रकाश बञ्जारा यूएई । वैदेशिक रोजगारमा गएका नेपाली हरेक महिना तलब थाप्छन्, तर हरेक महिना थापेको तलब कहाँ खर्च भइरहेको हुन्छ कतिपयलाई पत्तै हुँदैन । प्राय सबै नेपालीको अरब भासिनुपर्ने बाध्यता पछाडिको मुख्य कारण, पैसाको बचत गर्ने, परिवार पाल्ने, चाँडै मुलुक गएर आफ्नै व्यवसाय गर्ने लगायतका योजना र सपनासँग जोडिएको हुन्छ । कतिपयको पैसा कमाएर...

निकट भविष्यमै १९ लाखको रोजगारी गुम्दै, अत्तालिए विश्वका सरकार

1518718384cni-final.jpg
-प्रकाश बञ्जारा यूएई । आर्टिफिसियल इन्टिलिजेन्स(एआई)को तीव्र विश्वव्यापीकरण सँगै निकट भविष्यमै १९ लाख रोजगारी गुम्नसक्ने भन्दै सजग रहन विज्ञहरुले विश्वलाई खबरदारी गरेका छन् ।  हालै संयुक्त अरब ईमिरेट्सको दुवईमा सम्पन्न विश्वका सरकारहरुको सम्मेलन वल्र्ड गभरमेन्ट समिटलाई सम्बोधन गर्दै वक्ताहरुले विश्वले दक्ष जनशक्ति उत्पादनमा...

खाडीबाट यसरी गुपचुप हुन्छ हुण्डी र तस्करी !

1518575963gold-bars-main.jpg
-प्रकाश बञ्जारा यूएई । निकै छोटो समयमै २ पटक छुट्टी लिएर घर जानुपर्ने भएपछि खर्च पुर्याउन धौ धौ भएका सुनसरी घर भई दुवईमा रोजगार गरिरहेका श्रवण घिमिरे(नाम परिवर्तन)लाई अचानक आएको अफरले केही राहत दिलायो । अफर अनुसार उनले केही सामान दुवई एयरपोर्टबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौसम्म लगिदिनुपर्ने थियो भने बदलामा उनलाई बाटो...

मजदूरी गर्न दुबई गएका मान बने मालिक !

1518065564uae.jpg
-प्रकाश बञ्जारा यूएई । कुनै समय दुबईको लुलु हाईपर मार्केटमा रोस्ट्रि सेक्सनमा  सुपरभाईजरको रुपमा लुरु लुरु हाकिमको अर्डर अनुसार काम गर्ने नवलपरासीका मान महतो हालै दुवईको व्यस्त बजारको एउटा मिठाई पसलमा भेटिए । ‘फाइन एग्रो फुडस्टफ ट्रेडिङ्ग एलएलसि’ नाम दिइएको पसलमा आफ्नो मिनि क्यालकुलेटरमा हिसाब निकालिरहेका महतो अरु कसैको पसलमा...

राजश्व बढाउने दुबईको अनेक जुक्ति, अब हरेक सरकारी कारोबारमा कर

1517455330uae.jpg
यूएई । सयुक्त अरब ईमिरेट्स युएईको विकशित प्रान्त दुवईको सरकारले राजश्व सँकलनको अर्को माध्यमको रुपमा नलेज दिराम फि र इनोभेसन दिराम फि मार्फत लाखौं रुपैया असुल गर्ने भएको छ ।  लोकप्रिय सरकारको नाममा मान्य रहेको दुवईले राजश्व संकलनका लागि यो बर्ष चालेको यो दोस्रो कदम हो ।  यसभन्दा पहिले जनवरी १ तारिखबाट लागू हुने गरी सेवा र उत्पादनका...

पसिनाको कमाई नेटवर्क मार्केटिङमा स्वाहा, खाडीमै रोकियो रेमिट्यान्स

1516936195dxn.jpg
-प्रकाश  बञ्जारा युएई । नेपालमा प्रतिबन्धित नेटवर्क मार्केटिङ्ग डिएक्सएनबाट चाँडै धनी बन्न सकिने सपना यहाँ रहेका नेपालीहरुलाई बाँडिएपछि रेमिटान्सको रुपमा भित्रिनुपर्ने करोडौं रुपैयाँ  खाडीमै छाडिने गरेको तथ्य बाहिरिएको छ ।  मलेशियामा उत्पादित रातो च्याउबाट बनाइएका दैनिक जीवनमा आवश्यक पर्ने सामानहरु उत्पादन गरेर नेटवर्क...

करले तुहिँदै नेपालीहरुको सुन सपना !

1516121381gold-dubai.png
-प्रकाश बञ्जारा यूएई । देशको आर्थिक अवस्था मजबुत पार्ने नाममा अरब देशहरुले कर उठाउन थालेपछि सुनका आकांक्षीहरुलाई बढी मार परेको छ । अन्तर्राष्ट्रिय बजारमा एकातिर सुनको भाऊ बढिरहेको छ भने अर्कोतिर खाडीमा कमाएको पैसाले आफ्ना प्रियजनलाई सुनका गहना लगिदिने नेपालीलाई झनै बोझ थपिदिएको छ ।    सुनचाँदी र हिरा लगायतका रसायन मिसाएर बनाइने...

कर उठाउने यूएईको अर्को बहाना, कामदारले चारित्रिक प्रमाणपत्रका लागि शुल्क तिर्नुपर्ने

1515550368uae-government.gif
►प्रकाश बञ्जारा  युएइ । हालै ५ प्रतिशत कर लागू गरेर राजश्व प्रशासन मजबुत गर्न खोजेकाो अरबी मुलुक युएइले अब कामको भिसामा आउने हरेकलाई चालचलन सम्बन्धी प्रहरीबाट जारी हुने प्रमाणित रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने नियम बनाएको छ । यो निर्णय पछाडिको देखिने  कारण सुरक्षा भए पनि भित्री उद्देश्य चाहि राजश्व संकलन नै रहेको देखिएको छ । यूएई...

युएइका आप्रबासीले ग्राचुयिटी नपाउने, चार लाख बढी नेपाली पनि प्रभावित हुने

1513876435uae.jpg
-प्रकाश बञ्जारा युएई । सयुक्त अरब ईमिरेट्स युएईले आप्रबासी कामदारका लागि काम गरेबापत प्रदान गर्दै आएको सेवाको अन्तमा दिइने ग्राचुयिटीको प्रणाली अब हटाउने भएको छ ।  बिजशालालाई प्राप्त जानकारी अनुसार आगामी जनवरी १, २०१८ बाट लागू हुने गरी ग्राचुयिटीको प्रक्रिया अन्त गर्दै बचत फण्ड अर्थात सञ्चयकोषको अबधारणा ल्याउन लागेको बताईएको छ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध