unilever nepal limited

युनिलिभर नेपालद्वारा पश्चिम नेपालका भूकम्पपीडितलाई राहत सामग्री प्रदान

1699187322Unilever.jpeg
काठमाण्डौ । युनिलिभर नेपालले पश्चिम नेपालको जाजरकोट र पश्चिम रुकुममा भूकम्पबाट प्रभावित जनसमुदायका साथमा ऐक्यबद्धता जनाएको छ।  मानवीय सहायताप्रति आफ्नो प्रतिबद्धताको एक हिस्सास्वरुप युनिलिभर नेपालले प्रभावित क्षेत्रहरुमा अत्यावश्यकीय सहायता सामग्री उपलब्ध गराएको हो। यतिखेर जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट अत्याधिक...

प्रतिकित्ता रु. १५८० लाभांश घोषणा गरेको युनिलिभर नेपाल आधारभूत र प्राविधिक रुपमा कस्तो ?

1697462049unl-Elliot-wave.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । युनिलिभर नेपाल एउटा बहुराष्ट्रिय कम्पनी हो। नेपालमा २८ वर्षपहिले आएको यो कम्पनीले हाल विभिन्न २८ वटा नै प्रडक्ट उत्पादन तथा बिक्री गर्छ। यो कम्पनीका खासगरी कस्मेटिक, डिटरजेन्ट, स्याम्पु, टुथपेस्ट,  स्किन केयरजस्ता वस्तु बजारमा प्रख्यात छन्।  आधारभूत पक्ष गत आर्थिक वर्षको चौथो त्रैमाससम्म...

युनिलिभर नेपालको लाभांश घोषणा, बुक क्लोजको मिति पनि तय

1697431887uniliver.jpg
काठमाण्डौ । युनिलिभर नेपालले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गरेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार प्रतिसेयर १ हजार ५८० रुपैयाँ वितरण गर्ने निर्णय कम्पनीले गरेको छ।  प्रस्तावित लाभांश आउँदो वार्षिक साधारणसभाबाट...

1695556604Online-Ad.gif

नेपाल महिला फुटबल टिमको समर्थन गर्न युनिलिभर नेपालले एन्फासँगको गर्यो साझेदारी

1689684947Final-Photo-for-PR.JPG
काठमाण्डौ । व्यक्तिगत हेरचाहका बस्तु उत्पादन गर्ने प्रतिष्ठित कम्पनि युनिलिभर नेपालले आफ्नो ब्रान्डहरुका साथ अखिल नेपाल फुटबल संघ (एन्फा) सँग साझेदारी गरेर नेपालको राष्ट्रिय महिला फुटबल टिमको आधिकारिक प्रायोजक भएको घोषणा गरेको छ। यो सहकार्यद्वारा युनिलिभर नेपालले नेपालभरि महिला फुटबलको विकासलाई बढावा दिँदै महिला सशक्तिकरण र लैंगिक...

‘नेप्से-३०’को आन्तरिक परीक्षणको तयारीमा नेप्से, उच्च मूल्य भएको युनिलिभर इन्डेक्समा नपर्ने

1689075147nepse.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ इन्डेक्स ‘नेप्से–३०’को आन्तरिक परीक्षणको तयारी सुरु गरेको छ।  नेप्से–३० इन्डेक्सको आन्तरिक परीक्षणका लागि अहिले नेप्सेले यसमा समावेश गरिने कम्पनीहरुको छनौट गरिरहेको छ। ‘नेप्सेले बनाएको मापदण्डभित्र बसेर नेप्से–३०को आन्तरिक परीक्षण गर्न सञ्चालक...

युनिलिभर नेपालको सहकार्यमा नेपाली सेनाको नेतृत्वमा ‘सफा हिमाल अभियान’ सम्पन्न

1686105428MCC-Photo1.jpeg
काठमाण्डौ । नेपाली सेनाको नेतृत्वमा युनिलिभर नेपालसँगको सहकार्यमा सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालबाट फोहोर र प्लास्टिकको सरसफाइ र हटाउने ‘सफा हिमाल अभियान २०२३’ सम्पन्न भएको छ।  यस वर्षको अभियानले यी हिमालहरुबाट ३५ टन फोहोर र प्लास्टिक हटाउने लक्ष्य राखेको थियो। जुन लक्ष्य हालै पूरा भएको छ। यस अभियानमार्फत...

युनिलिभरद्वारा नेपाली सेनाको हिमाल सफाइ अभियानमा हातेमालो

1680439291uni.jpg
काठमाण्डौ । युनिलिभरको “विश्वलाई दिगो साझा बासस्थान बनाउने” प्रतिबद्धताको एक अंश रूपमा यसले ‘हिमाल सरसफाई अभियान २०२३’ मा नेपाली सेनासँग हातेमालो गरेको छ। नेपाली सेनासँग यस महान पहलमा हातेमालो गर्न र योगदान दिन पाउँदा कृतज्ञ रहेको कम्पनीले जनाएको छ। युनिलिभरले नेपालका लागि जे राम्रो छ त्यसको पक्षमा उभिने र विश्वास गर्ने...

युनिलिभर नेपालको एजीएमबाट लाभांश अनुमोदन

1670561386unilever.jpg
काठमाण्डौ । युनिलिभर नेपालको २९ औँ वार्षिक साधारणसभा (एजीएम) बाट आर्थिक वर्ष २०७८–७९को नगद लाभांश अनुमोदन भएको छ।  काठमाण्डौको बानेश्वरस्थित एभरेस्ट होटेलमा मंसिर २० गते सम्पन्न वार्षिक साधारणसभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित प्रतिकित्ता १ हजार २१५ रुपैयाँ नगद लाभांश अनुमोदन गरेको हो।  लाभांश र वार्षिक साधारणसभा...

युनिलिभर नेपालले डाक्यो एजीएम, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1668399541unilever.jpg
काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले आफ्नो २९ औँ वार्षिक साधारणसभा (एजीएम) डोकेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले आउँदो मंसिर २० गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नयाँबानेश्वरस्थित होटेल एभरेस्टमा दिउँसो ४ः३० बजेबाट हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९ का लागि कम्पनी सञ्चालक समितिले प्रस्ताव...

युनिलिभर नेपालको लाभांश घोषणा, बुक क्लोजको मिति पनि तय

1667449901unilever.jpg
काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश घोषणा गरेको छ।  कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्दै सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको हो। कम्पनीले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार २१५ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय...

युनिलिभर नेपालको नाफामा ७४.१६%को बढोत्तरी, ईपीएसमा पनि उल्लेख्य वृद्धि

1659926740unilever.jpg
काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ७४.१६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ८६ करोड रुपैयाँमात्रै नाफा आर्जन गरेको...

कञ्चनजंघा हिमालबाट १५ टनभन्दा बढी फोहोर संकलन

1654693091Pic-MCC.jpg
काठमाण्डौ। युनिलिभर नेपालले ‘सफा हिमाल अभियान–२०२२’ मा नेपाली सेनासँग हातेमालो गरेको छ।  कञ्चनजंघाको सफाइमा ध्यान केन्द्रित गर्दै टोलीले आफ्नो अभियान २०७९ वैशाख २ गतेबाट सुरु गरी २०७९ जेठ १६ गते सम्पन्न गरको थियो। टोलीले सफलतापूर्वक ३.०२ टन जैविक र १२.३५ टन अजैविक फोहोर संकलन गरेको घोषणा गर्न पाएकोमा युनिलिभर नेपाल गौरवान्वित...

युनिलिभरले कञ्चनजंगा हिमालको सफाइमा नेपाली सेनासँग हातेमालो गर्ने

1650172570DPR2385.JPG
काठमाण्डौ । युनिलिभरको ‘विश्वलाई दिगो साझा बासस्थान बनाउने’ प्रतिबद्धताको एक अंश रुपमा ‘हिमाल सरसफाइ अभियान २०२२’ मा नेपाली सेनासँग हातेमालो गरेको छ। युनिलिभरले नेपाली सेनासँग यस महान पहलका हातेमालो गर्न र योगदान दिन पाउँदा कृतज्ञ रहेको जनाएको छ।  युनिलिभरले नेपालका लागि जे राम्रो छ त्यसको पक्षमा उभिने र विश्वास गर्ने हुनाले...

युनिलिभर नेपालद्वारा हकदाबी नपरेको लाभांशबापतको रु. १.२२ करोड बढी रकम लगानी संरक्षण कोषमा जम्मा

1647924008unilever.jpg
काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेड हकदाबी नपरेको १ करोड २२ लाख रुपैयाँ बढी नगद लाभांश लगानी संरक्षण कोषमा जम्मा गरिदिएको छ।  कम्पनीले एक सूचना जारी गर्दै १ करोड २२ लाख ७२ हजार ६७० रुपैयाँ हकदाबी नपरेको रकम कोषमा दाखिला गरेको हो।  कम्पनीले आर्थिक वर्ष २०६९/७०, २०७१/७२ र २०७२/७३ को वार्षिक साधारणसभाहरुबाट पारित नगद लाभांशबापतको रकम...

युनिलिभर नेपालले माइती नेपालसँग सहकार्य गर्दै महिलाहरुलाई रोजगारयोग्य बनाउँदै

16388780083.jpeg
काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो उत्पादन कम्पनीमध्ये एक युनिलिभर नेपाल लिमिटेड र नेपालको एक गैरनाफामूलक संस्था माईती नेपालबीच समाजमा मानव बेचबिखन तथा घरेलु हिंसाको सिकार भएका महिलाका लागि रोजगारी सिर्जना गर्ने तथा उनीहरूको सामाजिक, आर्थिक र कानुनी क्षमतामा वृद्धि र सुधारका लागि मिलेर काम गर्ने उद्देश्यले सहकार्य भएको छ। यस...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध