विश्व अर्थतन्त्र


जापानको सेयर बजार ३३ वर्षपछिकै उच्च विन्दुमा, यस्तो छ इतिहास ?

1686662231japan.jpg
काठमाण्डौ । जापानको सेयर बजार ३३ वर्षपछिकै उच्च विन्दुमा पुगेको छ। यद्यपि जापानको सेयर बजारले यसअघिको अल टाइम हाई भने ब्रेक गरिसकेको छैन।  जापानको सेयर बजार निक्की–२२५ले सन् १९९० मा हालसम्मकै उच्च विन्दु ३९ हजार ४३ चुमेको थियो। त्यसपछि १३ वर्ष अर्थात २००३ सम्म निरन्तर घटेर बजार ७ हजारको विन्दुसम्म आइपुगेको थियो।  फेरि सन्...

रु. १ लाखको १ कित्ता सेयर, भारतीय सेयर बजारमा यो कम्पनीले रच्यो इतिहास

1686639646MRF.jpg
काठमाण्डौ । एमआरएफको स्टकले मंगलबार भारतीय सेयर बजारमा इतिहास रचेको छ।  टायर बनाउने एमआरएफ भारतमा भारु १ लाख प्रतिकित्ता छुने पहिलो स्टक बनेको हो। बीएसईमा अघिल्लो बन्दको भारु ९८ हजार ९३९.७० को तुलनामा आज सेयर भारु ९९ हजार ५०० मा खुल्यो। बिहानको कारोबारमा भारु १ लाख ३०० पुग्यो। यो हालसम्म उच्च सेयरभाउ हो।  पछिल्लो एक वर्षमा यो...

चीन र साउदीबीच अर्बौं डलरको लगानी सम्झौता, के-के छन् परियोजना ?

1686573234china.jpg
काठमाण्डौ । चीनले मध्यपूर्वमा लगातार आफ्नो प्रभाव बढाइरहेको छ।  यही सिलसिलामा चीन–अरब व्यापार सम्मेलनको पहिलो दिन आइतबार रियादमा साउदी अरब र चीनबीच अर्बौं डलरको लगानी सम्झौता भएको छ। लगानी सम्झौताका सम्बन्धमा साउदी पक्षले जारी गरेको विज्ञप्तिमा यो सम्मेलन अरब क्षेत्र र चीनको आपसी हितमा भविष्य निर्माण गर्ने उत्कृष्ट अवसर भएको...

1695556604Online-Ad.gif

क्रेडिट कार्डको ‘ईएमआई’ मायाजालमा नफसौँ ! यो सुविधा बन्न सक्छ नोक्सानीको कारण

1686470842credit-cart.jpg
काठमाण्डौ । आजको समयमा क्रेडिट कार्डको प्रयोग धेरै बढेको छ। अहिले धेरैले क्रेडिट कार्ड प्रयोग गर्न थालेका छन्।  अमेजन, फ्ल्पिकार्टजस्ता अनलाइन सपिङमा ठूल्ठूला सेल अफर ल्याइन्छ। जहाँ क्रेडिट कार्डसँग सम्बन्धित धेरै अफर पनि आउँछन्। कतिपयले क्रेडिट कार्डबाट किनमेल गर्दा छुट दिन्छन् भने कसैले ईएमआईमा सामान किन्ने सुविधा दिन्छन्।...

कन्टेन्ट क्रिएटरलाई ट्विटरले पैसा दिने, मस्कले भने-‘पहिलो ब्लकमा कुल ५० लाख डलर भुक्तानी गरिनेछ’

1686468837twitter.jpg
काठमाण्डौ । ट्विटरले चाँडै आफ्नो प्लेटफर्ममा भेरिफाइन्ड केन्टेन क्रिएटरहरुलाई भुक्तानी गर्न सुरु गर्ने भएको छ।  कम्पनीका मालिक एलन मस्कले शनिबार ट्विट गर्दै यसबारे जानकारी दिएका हुन्। ‘एक्स÷ट्विटरले केही हप्तामा क्रिएरटहरुलाई जबाफ दिँदै देखाइएका विज्ञापनहरुका लागि क्रिएटरहरुलाई भुक्तानी गर्न थाल्नेछ। क्रिएटरहरुलाई पहिलो...

भारतको सेयर बजार विश्वकै पाँचौ ठूलोः ३३ वर्षमा सेन्सेक्स ६० गुणाले बढ्यो, लगानीकर्ताको संख्या ११ करोड माथि

1686467156biz.png
काठमाडौं । भारतीय शेयर बजार हालै फ्रान्सलाई पछि पार्दै विश्वको पाँचौं ठूलो शेयर बजार बनेको छ ।  अमेरिकी सर्ट सेलिङ फर्म हिन्डनबर्ग (२४ जनवरी २०२३)को प्रतिवेदनपछि, अडानी समूहको शेयरमा भारी बिक्रीका कारण यो वर्ष जनवरीमा छैटौं स्थानमा झरेको थियो। तर अडानी समूहको सेयरमा आएको सुधार र विदेशी लगानीकर्ताले गरेको खरिदका आधारमा भारतीय सेयर...

विश्वकै दोस्रो शीर्ष सफल लगानीकर्ता थिए राकेश झुनझुनवाला

1686213001rakesh.jpg
काठमाण्डौ । भारतका दिग्गज सेयर लगानीकर्ता राकेश झुनझुनवाला विश्वको दोस्रो सफल लगानीकर्ता मानिएको छ।  हालै सार्वजनिक एक अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो। यद्यपि, राकेश झुनझुनवालाको १० महिनाअघि निधन भइसकेको छ।  अध्ययन प्रतिवेदनका अनुसार ३७ वर्षको करिअरमा झुनझुनवालाले वार्षिक औसत ६५ प्रतिशत रिटर्नका साथ आफ्नो सम्पत्ति करिब ५०...

हिन्डेनबर्गको खुलासाले फेरि बर्बाद भयो अर्को कम्पनी, एकैदिन ८०%ले घट्यो सेयरभाउ

1686138259tingoo.jpg
काठमाण्डौ । हिन्डेनबर्गको निशानामा फेरि अर्को कम्पनी परेको छ।  नाथन एन्डरसनद्वारा सञ्चालित हिन्डेनबर्ग रिसर्चको निशानामा पर्ने कम्पनी हो, टिंगो ग्रुप। यसरी यो वर्ष हिन्डेनबर्गको निशानामा पर्ने टिंगो ग्रुप चौथो कम्पनी हो। डिन्डेनबर्गले मंगलबार टिंगो ग्रुपमा भइरहेको आर्थिक घोटालाको खुलासा गरेको थियो। यो खुलासापछि पछिल्लो २०...

फेरि एलन मस्कको सम्पत्ति २०० अर्ब डलर माथि, धेरै कमाउनेमा शीर्ष स्थानमा

1686033123elon-musk.jpg
काठमाण्डौ । विश्वकै धनीव्यक्ति एलन मस्कको सम्पत्ति फेरि रकेटको स्पिडमा बढ्न थालेको छ।  धेरै समयपछि फेरि एकपटक मस्कको सम्पत्ति २०० अर्ब डलरभन्दा माथि उक्लेको छ। ब्लुमबर्ग बिलिनेयर इक्डेक्सका अनुसार सोमबार मस्कको सम्पत्ति २.६ अर्ब डलरले बढेर २०२ अर्ब डलरको उचाइमा पुगेको छ।  टेस्ला, स्पेएक्स र ट्विटरका सीईओ मस्कको सम्पत्ति सन् २०२३...

तेल उत्पादन घटाउने साउदी अरबको घोषणा, इन्धनको मूल्य बढ्न सक्ने

1685953607crude-oil.jpg
काठमाण्डौ । साउदी अरबले तेल उत्पादनमा थप कटौती गर्ने घोषणा गरेको छ।  साउदीले आउँदो जुलाईदेखि कम्तीमा एक महिनाका लागि प्रतिदिन १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको छ। प्रमुख तेल उत्पादक देशहरुको समूह ओपेक प्लसको प्रयासको एक हिस्साका रुपमा साउदीले यस्तो घोषणा गरेको बताइएको छ।  सरकारी स्वामित्वको साउदी प्रेस एजेन्सीका...

आजबाट सुरु हुँदैछ एप्पलको वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स, के–के ल्याउँदैछ नयाँ प्रडक्ट ?

1685950870apple.jpg
काठमाण्डौ । टेक कम्पनी एप्पलको वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स (डब्ल्यूडब्ल्यूडीसी–२३) आज जुन ५ बाट सुरु हुँदैछ।  जुन ९ सम्म चल्ने यो इभेन्टमा एप्पलको लोयल कस्टमरका लागि विशेष हुनेछ। किनकि यो इभेन्टमा नयाँ हार्डवेयरको प्रदर्शनमात्रै होइन सफ्टवेयर पनि लन्च गरिनेछ। कम्पनीले आईओएस १७, वाचओएस १० र म्याकओएस १४का फिचरहरु विश्वसामु...

विश्व सेयर बजारमा उछाल, स्विडिस प्रपर्टी ग्रुपको सेयर एकैदिन ३०%ले बढ्यो

1685709090markeeet.jpg
काठमाण्डौ । विश्व बजारमा शुक्रबार उछाल आएको छ।  यो समचार तयार पार्दासम्म हङकङको हङ्कसेनमा ७३३ अंक अर्थात् ४ प्रतिशतको बढोत्तरी आएर १८ हजार ९५० को विन्दुमा कारोबार भइरहेको छ। दक्षिण कोरियाको कोस्पिमा, चाइनाको संघाई, जापनाको निक्की २२५ तथा अस्ट्रेलियाको एसएन्डपी २०० मा पनि बढोत्तरीका कारोबार भइरहेको छ।  उता युरोपेली बजारमा पनि...

अमेरिकी सिनेटबाट पास भयो कर्जाको सीमा बढाउने विधेयक, विश्वलाई राहात

1685688247amrica.jpg
काठमाण्डौ । अमेरिकी सिनेटबाट सरकारको कर्जाको सीमा बढाउनका लागि ल्याइएको विधेयक पारित गरेको छ।  यसअघि यो विधेयक अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिेभले पारित गरेको थियो। यो विधेयक संसदको दुवै सदनबाट पारित भएपछि अमेरिकी सरकारलाई ठूलो राहात मिलेको छ।  अमेरिकी सरकारको कर्जा भुक्तानीको अन्तिम समयमा कर्जाको सीमा बढाउने विधेयक पारित...

एलन मस्क फेरि बने विश्वकै सबैभन्दा धनी व्यक्ति

1685603195elon.jpg
काठमाण्डौ । टेस्लाका संस्थापक एलन मस्क फेरि विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन्।  फ्रान्सका व्यापारी बर्नार्ड अर्नाल्टलाई पछि पार्दै मस्क फेरि विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका हुन्।  विगत ५ दिनमा टेस्लाको सेयर १२ प्रतिशत बढीले बढेर २०३.९३ डलर पुगेको छ। यही कारणले मस्कले सम्पत्तिमा बढोत्तरी भएको थियो।  ब्लुमबर्ग...

डिफल्ट हुनबाट जोगियो विश्वकै ठूलो अर्थतन्त्र, पास भयो कर्जाको लिमिट बढाउने बिल

1685594207America.jpg
काठमाण्डौ । अमेरिका डिफल्ट हुनबाट जोगिएको छ।  अमेरिकी प्रतिनिधिसभाले बुधबारको ट्रेजरीद्वारा निर्धारित समयसीमाभन्दा ५ दिनअघि नै कर्जाको सीमा बढाउने बिल पास गरेको छ।  जुन ५ अमेरिकामा कर्जा लिमिट (बढाउने अन्तिम मिति थियो। यदि यो नभएको भए अमेरिका इतिहासमा पहिलोपटक डिफल्ट हुने थियो।  फक्स न्युजका अनुसार राष्ट्रपति जो बिडेन र हाउस...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध