विश्व अर्थतन्त्र


कम्पनीबाट ११ हजार कर्मचारी कटौती गर्दै भोडाफोन, यस्ता छन् कारण

1684237130vodafone.jpg
काठमाण्डौ । भोडाफोनले आउँदो ३ वर्षभित्र ११ हजार कर्मचारी कटौती गर्ने भएको छ।  यो टेलिकम कम्पनीका नयाँ सीईओ मार्गरिटा डेला भ्यालेले कर्मचारी कटौतीको घोषणा गरेकी हुन्। रोजगारी कटौतीको प्रभाव थुप्रै देशमा पर्ने देखिएको छ।  हाल भोडाफोनको विश्वर १ लाख ४ हजार कर्मचारी कार्यरत छन्। सीईओ भ्यालले कम्पनीको काम अझै सहज बनाउने योजनाअन्तर्गत...

ग्रीन कार्ड कोटा खारेज गर्नेमा विचार गर्दै अमेरिका, एच-१बी भिसा प्रणालीमा परिमार्जन गर्ने तयारी

1684210634green-card.jpg
काठमाण्डौ । अमेरिकामा सत्तारुढ डेमोक्रेटिक पार्टीले बुधबार नागरिकता विधेयक पेस गरेको छ।  नागरिकता विधेयकमा अन्य देशका लागि ग्रीन कार्ड कोटा खारेज गर्ने र एच–१बी भिसा प्रणालीमा परिवर्तन गर्ने प्रावधान समावेश गरिएको छ। कांग्रेस सदस्य लिन्डा सान्चेजद्वारा पेस गरिएको ‘अमेरिकी नागरिकता ऐन, २०२३’मा सबै ११ लाख अप्रमाणित ...

बेलायतमा महँगी ४५ वर्षयताकै उच्च, बैंक अफ इंग्ल्यान्डले फेरि बढायो ब्याजदर

1683811259inflation.jpg
काठमाण्डौ । बेलायतमा महँगी ४५ वर्षयताकै उच्च विन्दुमा पुगेको छ।  हाल बेलायतको मुद्रास्फीति दर १०.१ प्रतिशत रहेको छ। यो भनेको युरोप र अमेरिकाको तुलनामा अत्याधिक उच्च हो।  योसँगै बेलायतको खाद्यपदार्थको मूल्य १९.२ प्रतिशतले बढेको छ। यो भनेको बेलायतको इतिहासमा ४५ वर्षयताकै उच्च हो।   बेलायतमा हाल इन्धनको मूल्य बढ्दा तथा खाद्य...

1695556604Online-Ad.gif

दिग्गज लगानीकर्ता वारेन बफेटलाई नयाँ जमानाको ‘एटम बम’को डर

16837906883441008392651097393037555407177450726427787n-1.jpg
काठमाण्डौ । विश्वका अर्बपतिको सूचीमा सामेल तथा दिग्गज लगानीकर्ता वारेन बफेटले तीव्रगतिम विकास भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लाई चेतावनी दिएका छन्। उनले एआईको तुलना ‘एटम बम’सँग गरेका छन्।  हालै एक कार्यक्रममा बफेटले ओपन एआई र च्याटजीपीटीजस्ता एआईको अद्भुत र व्यापक क्षमता प्रदर्शनलाई चितावनी दिएका हुन्। ‘एआईको क्षमता...

रुसी तेलको आयात भारतले १० गुणाले बढायो, बचायो अर्बौं रकम

1683786155oil.jpg
काठमाण्डौ । भारतले सन् २०२२ मा रुसबाट १० गुणा बढी कच्चा तेल आयात गरेर अर्बौं रुपैयाँ बचत गरेको छ।  बैंक अफ बडौदाका अनुसार भारतले रुसबाट कच्चा तेल खरिद गरेर ५ अर्ब डलर अर्थात भारु करिब ४० हजार करोड रुपैयाँ बचत गरेको हो। भारतले यस्तो रुसी तेलको आयात बढायो जतिबेला युक्रेनमाथि आक्रमण गरेकोमा रुसमाथि पश्चिमा देशहरुले प्रतिबन्ध लगाएका...

ओपेकको कटौतीका बाबजुद विश्वमै तेल उत्पादन वृद्धि गर्ने ठूलो देश बन्दै अमेरिका

1683278134america.jpg
काठमाण्डौ । दुई वर्षमा पहिलोपटक अमेरिका तेल उत्पादन वृद्धि गर्ने विश्वकै ठूलो देश बन्ने भएको छ।  ओपेकले तेल उत्पादन कटौती गर्ने निर्णय गरेकै बेला यस्तो खबर सार्वजनिक भएको हो।  यो वर्ष अमेरिकाको पश्चिमी क्षेत्रका उत्पादकहरुले नयाँ आपूर्तिमा दैनिक १.६ मिलियन ब्यारेलभन्दा बढी थप्नेछन्।  अमेरिकाको इनर्जी इन्फोर्मेसन ए...

एआईका विषयमा अमेरिकी राष्ट्रपतिले देखाए चासो, ठूला टेक कम्पनीहरुका सीईओलाई दिए यस्तो निर्देशन

1683272626amrecia.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार माइक्रोसफ्ट र गुगललगायत शीर्ष आर्टिफिसियल इन्टेलिजेन्स कम्पनीका सीईओहरुलाई भेटेका छन्। बिडेनले कुनै पनि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्नुअघि तिनीहरु पूर्ण रुपमा सुरक्षित छन् वा छैनन् भन्नेबारे सुनिश्चिता गर्न निर्देशन दिएका छन्।  जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स...

विश्वकै शक्तिशाली देश ‘डिफल्ट’ हुने खतरा बढ्यो, सेयर बजार आधाले घट्न सक्ने, लाखौँको रोजगारी गुम्न सक्ने

1683258005america.jpg
काठमाण्डौ । विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिका आफ्नो इतिहासमा पहिलोपटक डिफल्ट हुने खतरा बढेको छ।  अमेरिकाका अर्थमन्त्री जेनेट येलेनले कर्जाको सीमा नबढाएको खण्डमा जुन १ मा देश डिफल्ट हुन सक्ने चेतावनी दिएकी छन्। यदि यस्तो भएमा यसको गम्भीर परिणाम हुनेछ।  ह्वाइट हाउसका अर्थशास्त्रीहरुले यसबाट देशमा ८३ लाख रोजगारी संकटमा पर्ने,...

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अल-टाइम हाई नजिक, यस्ता छन् मूल्य बढ्नुका कारण

1683199137gold.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ अल–टाइम हाई नजिक पुगेको छ।  यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस २ हजार ४७.४० डलरमा कारोबार भइरहेको छ। यो भनेको यसअघिको अल–टाइम हाई भाउ नजिक रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।  यसअघि सन् २०२० मा सुनको मूल्य प्रतिऔँस २ हजार ७२.४९...

अमेरिकामा बैंकिङ संकट गहिरिँदै, टाट पल्टिने अवस्थामा चौथो बैंक

1683191555pwb.jpg
काठमाण्डौ । अमेरिकमा बैंकिङ संकट रोकिने नाम लिइरहेको छैन। पहिले सिलिकन भ्याली बैंक, त्यसपछि सिग्नेचर बैंक र अहिले फरस्टट रिपब्लिक बैंकमा ताला लगाइएको छ।  अमेरिका एकपछि अर्को ठूला बैंकहरु डुब्न थालेका छन्। यही संकटबीच फेडरल रिजर्भले निरन्तर ब्याजदर बढाइरहेको छ।  फेरि अमेरिकालाई अर्को झट्न लाग्ने देखिएको छ। त्यहाँको प्यासिफिक...

विश्व बैंकको कमान सम्हाल्दै भारतीय मूलका अजय बंगा, कस्तो छ पृष्ठभूमि ?

1683186224ajay-banga.jpg
काठमाण्डौ । भारतीय मूलका अजय बंगा विश्व बैंकको अध्यक्ष बन्ने भएका छन्।  बुधबार विश्व बैंकको नयाँ अध्यक्षमा बंगाको नाम अनुमोदन भएको हो। यसअघि उनको नाम अमेरिकी राष्ट्रपति जो बाइडेनले मनोनयन गरेका थिए।  अजयलाई ५ वर्षका लागि विश्व बैंकको अध्यक्ष बनाइनेछ। बंगाले जुन २ मा विश्व बैंकका वर्तमान अध्यक्ष डेभिड मालपासको स्थान लिन...

आर्थिक संकटबीच यो दिग्गज आईटी कम्पनीले केही शाखा बन्द गर्दै, कर्मचारी पनि हटाउने

1683181858cognizant.jpg
काठमाण्डौ । दिग्गज आईटी कम्पनी कग्निजेन्टले केही शाखा कार्यालयहरु बन्द गर्नुका साथै ३ हजार ५०० कर्मचारीलाई हटाउने निर्णय गरेको छ।  कम्पनीले लागत घटाउनका लागि आफ्ना केही शाखा कार्यालय बन्द गर्ने निर्णय गरेको हो। कग्निजेन्ट एक अमेरिकी कम्पनी हो। तर, यसको सञ्चालनको प्रमुख हिस्सा भारतमा छ।  अमेरिकालगायत युरोपेली मुलुकमा देखिएको...

बैंकिङ संकटबीच अमेरिकामा फेरि बढ्यो ब्याजदर, नीतिगत दर १६ वर्षयताकै उच्च स्तरमा

1683175247fed.jpg
काठमाण्डौ । अमेरिकामा बढ्दो महँगीलाई नियन्त्रण गर्न फेडरल रिजर्भले फेरि एकपटक ब्याजदर बढाएको छ।  नीतिगत दरमा यो लगातार १० औँ वृद्धि हो। यसपछि ब्याजदर २५ आधार विन्दु अर्थात ०.२५ प्रतिशतले बढाइएको छ।  अमेरिकी केन्द्रीय बैंकको यो निर्णयपछि अब ब्याजदर ५ प्रतिशतबाट ५.२५ प्रतिशत पुगेको छ। जुन १६ वर्षकै उच्च हो। देशमा बैंकिङ संकट...

‘गरिब भएर जन्मनु गल्ती होइन, गरिबीमै मर्नु चाहिँ गल्ती हो’

1683102110bill-gates.jpg
काठमाण्डौ । यदि तपाइँ धनी बन्न चाहनुहुन्छ भने तपाइँले यसका लागि सही तरिकाहरु जान्नु र्छ। कम आम्दानीमा पनि चाँडै धनी बन्न सकिन्छ। धनी बन्नका लागि धनी मानिसबाट सिक्नुपर्छ।  माइक्रोसफ्टका संस्थापक बिल गेट्स त्यस्ता व्यक्तिमध्ये एक हुन्। बिल गेट्सले आफ्नो कडा परिश्रम र समर्पणबाट धेरै धन र प्रसिद्धि कमाएका छन्।  यदि तपाइँ पनि धनी बन्न...

कच्चा तेलको मूल्यमा भारी गिरावट, प्रतिब्यारल ७५ डलरमा कारोबार

1683089386oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ।  कच्चा तेलका मूल्य बुधबार घटेर प्रतिब्यारल ७५ डलरमा झरेको छ। बेन्चमार्क ब्रेन्ट क्रुड ७५.३२ डलर प्रतिब्यारलमा कारोबार भइरहेको छ।  मंगलबार कच्चा तेलको मूल्य प्रतिब्यारल ८० रुपैयाँमा कारोबार भएको थियो।  डब्ल्यूटीआई क्रुड ७१.६२ डलर प्रतिब्यारलमा झरेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध