विश्व अर्थतन्त्र


चीनबाट सामान आयात गर्दा अब डलरको सट्टा युआनमा भुक्तानी गर्ने अर्जेन्टिनाको घोषणा

1682577284dollar.jpg
काठमाण्डौ । अर्जेन्टिनाले अब चीनबाट खरिद गर्ने सामानको भुक्तानी डलरको सट्टा चिनियाँ मुद्रा युआनमा गर्ने घोषणा गरेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार अर्जेन्टिनाले देशको घट्दो डलर सञ्चितिलाई ध्यानमा राख्दै यो निर्णय गरेको हो। सरकारी विज्ञप्तिमा अप्रिल महिनामा अर्जेन्टिनाले चिनियाँ आयातको करिब १ अर्ब डलर युआनमा भुक्तान गर्ने...

सुन र क्रिप्टोको मूल्यमा फेरि उछाल, एकैदिन २३०० डलरले बढ्यो बीटीसीको भाउ

1682514447gold-and-bitcoin.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुन र क्रिप्टोकरेन्सीको मूल्यमा उछाल आएको छ।  यो समचार तयार पार्दासम्म सुन पुनः २ हजार डलर प्रतिऔँसमा कारोबार भइरहेको छ। एक औँसबराबर नेपालको साढे २ तोला हुन्छ। सुनसँगै पित्तल, तामा र अन्य धातुको भाउमा पनि विश्व बजारमा उछाल आएको छ। यसरी बढ्नुको मुख्य कारण भने विश्व बजारमा सुनका लगानीकर्ताले होल्ड...

चरा ठोक्किएर फ्लाई दुबईमा आगलागी भएको खुलासा

1682359503fly-dubai.jpg
काठमाण्डौ । यहाँस्थित त्रिभुवन विमानस्थलबाट उडेलगत्तै फ्लाई दुबई बिमानमा चरा ठोक्किएर एउटा इञ्जिनमा आगलागी भएको खुलेको छ ।  फ्लाई दुबईका प्रवक्ताले आधिकारिक ट्वीटरबाट यस्तो जानकारी सार्वजनिक गरेका हुन् ।  काठमाण्डौबाट टेकअफको क्रममा चरा ठोक्किएर एफजेड ५७६ कलसाइन भएको फ्लाई दुबईको बिमानमा आगलागी भएको बताइएको छ ।  ...

1695556604Online-Ad.gif

बंगलादेश र भारतले द्विपक्षीय व्यापार डलरको सट्टा रुपैयामा गर्ने निर्णय, फाइदा कसलाई ?

1682357964getty.jpg
सञ्जना चौधरी -बीबीसी न्यूज, बंग्ला बंगलादेश र भारतले द्विपक्षीय व्यापार डलरको सट्टा रुपैयामा गर्ने निर्णय गरेका छन् । बंगलादेश बैंकले यो जानकारी दिएको हो । डलरको भाउमा हुने उतारचढावका आधारमा दुवै देशको मुद्राको मूल्य निर्धारण गरिने छ । यो प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा दुवै देशका बैंकबीच सहमति हुनुपर्छ । जसका कारण रुपैयामा...

साउदीले बनाउँदैछ ‘सपनाको सहर’, लालसागरको उजाड टापुमा बन्नेछ लग्जरी होटेल र अन्डर वाटर म्युजियम

1682310595saudi.jpg
काठमाण्डौ । साउदी अरबले आफ्नो अर्थतन्त्रलाई कच्चा तेलबाट मोडेर पर्यटनतर्फ लैजान निरन्तर खोजेको छ।  अब एउटा यस्तो मोडलको तस्बिर आएको छ, जसका माध्यमबाट लालसागरको उजाड टापुमा सुपर लक्जरी रिसोर्ट बनाइनेछ। साउदीको ५०० अर्ब डलरको नियोम परियोजनाको एउटा हिस्सा शुशाह टापुमा ६५० फिट अग्लो होटेल हुनेछ। त्यहाँ पानीमुनि सम्युजियम पनि हुनेछन्।...

चीन किन बढाउँदैछ सुनको भण्डार, खजानामा अहिले कति छ सुन ?

1682241396gold.jpg
काठमाण्डौ । चीनको सुनको भण्डारमा लगातार पाँचौँ महिना वृद्धि भएको छ। चीनले भविष्यमा यसविरुद्ध सम्भावित प्रतिबन्ध लगाउने तयारी गरिरहेको अनुमान गरिएको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार चिनियाँ विद्वान र अर्थशास्त्री सन सियाओजीले भविष्यमा अमेरिकी डलरलाई भुक्तानी प्रणालीबाट बाहिर निकाल्ने प्रक्षेपण गर्दै चीनको केन्द्रीय बैंकले...

धेरै सम्पत्ति गुमाउनेमा रेकर्ड बनाउँदै एलन मस्क, एकैदिन १२.३ अर्ब डलर स्वाहा

1682221809elon.jpg
काठमाण्डौ । विश्वका शीर्ष धनाढ्यमध्येका एक एलन मस्कले धेरै सम्पत्ति गुमाउनेमा रेकर्ड बनाउँदै आएका छन्।  पछिल्लो तथ्यांकअनुसार ट्विटरका सीईओ मस्कलाई फेरि एकैदिन १२.६ अर्ब डलर गुमाएका छन्। यो गिरावटको तुलनामा केही होइन। जब कि गत वर्ष उनको कुल सम्पत्ति २०० अर्ब डलरले घटिसकेको छ।  मस्कको सम्पत्ति एकैदिन १२ अर्ब डलरभन्दा बढीले घटेको...

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा भारी गिरावट, मूल्य प्रतिऔँस २ हजार डलर तल झर्यो

1682071709gold.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्यमा भारी  गिरावट आएको छ। यो समाचार तयार पार्दासम्म सूनको मूल्यमा प्रतिऔँस १९९६ मा कारोबार भइरहेको छ। आजैमात्रै सूनको मूल्यमा प्रतिऔँस २२ डलरको गिरावट आइसकेको छ।  अन्तर्राष्ट्रिय बजारमा १ औँसबराबर नेपालमा साढे २ तोला हुन्छ। अमेरिकी सेयर बजारमा बिहीबार पनि गिरावट आएको थियो। डाउ जोन,...

क्यानडाको विमानस्थलमा डेढ अर्ब बढीको सुन चोरी

1682052990canada.jpg
काठमाण्डौ । क्यानडाको टोरन्टो प्रहरीले पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ठूलो सुन चोरीको अनुसन्धान गरिरहेको छ। यो एयरपोर्ट प्रायः ओन्टारियो प्रान्तबाट निकालिएको सुन ढुवानी गर्न प्रयोग गरिन्छ। क्यानडाका अधिकारीहरुका अनुसार गत सोमबार १ करोड ५० लाख अमेरिकी डलर अर्थात् डेढ अर्ब रुपैयाँभन्दा बढीको सुन र बहुमूल्य वस्तुहरू चोरी...

यी ५ गल्तीले अनिल अम्बानी डुबे, यी ५ सोचले मुकेश अम्बानीले सफलता चुमे

1681893224muesh.jpg
काठमाण्डौ । रिलायन्स समूहको स्थापना सन् १९५८ मा धीरुभाइ अम्बानीले गरेका थिए। आज यसको चर्चा विश्वभर भइरहेको छ।  सन् २००२ मा धीरुभाइको निधनुपछि देशको यो ठूला व्यापारिक घरानामा विभाजन भयो र कम्पनीहरु धीरुभाईका दुई छोराबीच बाँडफाँड भयो। जेठो छोरा मुकेश अम्बानीले पेट्रोकेमिकल, टेक्सटाइल रिफाइनरी, तेल–ग्यासको व्यापारलगायत पुरानो...

रद्दीको भाउमा बेचे यी व्यक्तिले एप्पलको १०% सेयर, राखेको भए बन्ने थिए २६३ अर्ब डलरको मालिक

1681882880apple.jpg
काठमाण्डौ । आईफोन र आईप्याड बनाउने अमेरिकाको अग्रणी टेक कम्पनी एप्पलले भारतमा पूर्ण रुपमा प्रवेश गरेको छ। कम्पनीले पहिले नै भारतमा आईफोन उत्पादन सुरु गरिसकेको छ र अब देशमा आफ्नो पहिलो स्टोर खोलेको छ। कम्पनीले नयाँ दिल्लीमा आफ्नो दोस्रो स्टोर खोल्ने भएको छ।  एप्पल बजारपुँजीको हिसाबले विश्वको सबैभन्दा ठूलो कम्पनी हो। यसका उत्पादनहरु...

तेलको भण्डारमा बसेका साउदी र यूएईको चकित पार्ने खुलासा, रुसबाट सस्तोमा किनेर महँगोमा बेच्दै

1681877813oil.jpg
काठमाण्डौ । युक्रेनमाथि आक्रमण गरेपछि रुसले पश्चिमी देशहरुको प्रतिबन्धको सामना गरिरहेको छ। जसका कारण रुस सस्तोमा तेल बेच्न बाध्य भएको छ।  रुसबाट सस्तो तेल खरिद गरेकोमा भारतले अमेरिकालगायत धेरै देशको आलोचनाको सामना गर्नुपरेको थियो। तर, अहिले साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले पनि रुसी तेल सहुलियत दरमा खरिद गरी घरेलु...

युरोपेली सेयर बजारमा आज पनि उछाल, बीटीसी ३० हजार माथि

1681822132e.jpg
काठमाण्डौ । युरोपेली सेयर बजारमा मंगलबार पनि उछाल आएको छ।  लगानीकर्ताले विश्वको सुधारिँदो आर्थिक अवस्थालाई मध्य नजर गर्दै लगानी बढाउँदा युरोपेली सेयर बजारमा उछाल आएको हो।  यो समचार तयार पार्दासम्म जर्मनको ड्याक्स बढेर १५८९० को विन्दुमा कारोबार भइरहेको छ। फ्रान्सको क्याक पनि ४८ अंकको बढोत्तरीसँगै ७५४७ पुगेको छ।  यसैगरी लन्डनको...

फाइनान्सियल सेक्टरमा एप्पलको प्रवेश, प्रयोगकर्ताले बचत खाता खोल्न सक्ने, पाउनेछन् यति ब्याज

1681808468apple-saving-account.jpg
काठमाण्डौ । प्रविधि क्षेत्रमा कीर्तिमान कायम गरेको एप्पलले अब फाइनान्सियल सेक्टरमा पनि पाइला टेकेको छ।  गोल्डम्यान स्याक्स समूहसँगको सहकार्यमा कम्पनीले हाई–यिल्ड बचत खाताको सुरुआत गरेको हो।  एप्पलको वेबसाइटमा दिइएको जानकारीअनुसार एप्पल कार्ड प्रयोगकर्ताले कम्पनीको यो नयाँ प्रस्तावको फाइदा लिन सक्नेछन् र उनीहरुले वार्षिक...

एलन मस्कको डरलाग्दो चेतावनी–‘मानव सभ्यता हुनेछ अन्त्य’

1681806882musk.jpg
काठमाण्डौ । ट्विटरका सीईओ एलन मस्कले विश्वमा मानव सभ्यताको अन्त्य हुने चेतावनी दिएका छन्।  मस्कले यसलाई जुलियस सिजरको शासनको अन्तिम दिनसँग तुलना गरे। मस्कले सम्राट सिजरको हत्यापछि रोमन साम्राज्यको पतन सुरु भएको बताएका छन्। ‘आधुनिक समयमा पनि यस्तै डर छ’, उनले भनेका छन्। ट्विटको जबाफ दिँदै मस्कले घट्दो जनसंख्याका कारण विश्व...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध