विश्व अर्थतन्त्र


सेयर बजारबारे भ्रामक विज्ञापन र दाबी रोक्न सेबीले उठायो कठोर कदम, केही शब्दहरुमा प्रतिबन्ध

1680763476sebi.png
काठमाण्डौ । सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) ले सेयर बजारमा अनलाइन सल्लाह दिने ‘फिनफ्लुएन्सर’हरुको संख्या बढ्न थालेपछि कठोर कदम चालेको छ।  सेबीले लगानी सल्लाहकार र रिसर्च एनालिस्टहरुको लागि नयाँ विज्ञापन कोड (संहिता) पनि जारी गरेको छ। यो संहिता लगानी निर्णयलाई प्रभाव पार्न सक्ने सल्लाहकार र एनालिस्टहरुद्वारा वा...

भारतमा ब्याजदरको लगातारको बढोत्तरीमा लाग्यो ब्रेक, रिजर्भ बैंकले उठायो यस्तो कदम

1680761482rbi.jpg
काठमाण्डौ । बढ्दो महँगीबीच भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले ईएमआई भुक्तानी गर्नेहरुलाई केही राहत दिएको छ। आरबीआईले चालु वित्त वर्षको पहिलो मौद्रिक नीति सार्वजनिक गरेको छ। यसपटक रिपो दरमा कुनै परिवर्तन गरिएको छैन। रिपो दर ६.५० प्रतिशतमा यथावत राखिएको छ। यसअघि मे २०२२ देखि आरबीआईले लगातार रेपो दर बढाउँदै आएको...

विश्वका यी देशमा जनताले तिर्नुपर्दैन कुनै ट्याक्स, निःशुल्क दिइन्छ थुप्रै सुविधा

1680683155city1.jpg
काठमाण्डौ । विश्वका अधिकांश देशका सरकारले जनताबाट कर उठाउँछन्। जनताले दुई किसिमले कर तिर्नुपर्छ। एउटा प्रत्यक्ष कर र अर्को अप्रत्यक्ष कर। देशअनुसार करका दरहरु फरक–फरक रहेका छन्।  विश्वमा केही यस्ता देशहरु पनि छन्, जहाँका जनताले कुनै पनि प्रकारको कर तिर्नुपर्दैन। त्यतिमात्रै होइन उनीहरुले राष्ट्रबाट पाउने थुप्रै सुविधा निःशुल्क...

1695556604Online-Ad.gif

कच्चा तेलमा भारतले हटायो विन्डफल ट्याक्स, पेट्रोल र डिजेलको भाउ घट्ला ?

1680667602oil.jpg
काठमाण्डौ । भारतको केन्द्र सरकारले मंगलबारदेखि घरेलु रुपमा उत्पादन हुने कच्चा तेलमा विन्डफल ट्याक्स हटाएको छ।  यसअघि कच्चा तेलमा प्रतिटन भारु ३ हजार ५०० लाग्ने विन्डफल ट्याक्स अहिले शून्य भएको छ। पेट्रोलियम र एटीएफमा विन्डफल ट्याक्स हटाएपछि डिजेलमा विन्डफल ट्याक्स पहिलेको भारु १ बाट घटाएर प्रतिलिटर ०.५ रुपैयाँ कायम गरिएको छ।  यो...

कच्चा तेल उत्पादन कटौती गर्ने ओपेकको निर्णय, मूल्यमा उछाल, महँगी बढ्ने चिन्ता

1680495158crude.jpg
काठमाण्डौ । ओपेक प्लस राष्ट्रहरुले तेल उत्पादन कटौती गर्ने निर्णय गरेका छन्।  साउदी अरेबियालगायत प्रमुख तेल उत्पादक देशहरुको समूह ओपेक प्लसले प्रतिदिन १० लाख ब्यारेलभन्दा बढीको उत्पादन कटौती गर्ने निर्णय गरेको हो। जसका कारण सोमबारको प्रारम्भिक कारोबारमा कच्चा तेलको मूल्य एकै झटकामा ६ प्रतिशतले उकालो लागेको थियो। वेस्ट टेक्सास...

बैंकिङ संकटः यो बैंकको विलयले विश्वमा मच्चिन सक्छ हंगामा, ३६ हजारको जागिर जोखिममा

1680494264bank.jpg
काठमाण्डौ । अमेरिका र युरोपको बैंकिङ संकटले कति ठूलो रुप लिन्छ भन्ने अझै स्पष्ट भइसकेको छैन। तर, संकटग्रस्त स्विट्जरल्यान्डको सबैभन्दा ठूलो बैंकमध्ये एक क्रेडिट सुइस युनियन बैंक अफ स्विट्जरल्यान्ड (यूबीएस)मा विलय हुन गइरहेको छ। बैंकलाई डुब्नबाट जोगाउन यो निर्णय गरिएको हो। तर, विलयपछि हजारौँ कर्मचारीले जागिर गुमाउन सक्नेछन्।  हालै...

युरोपेली बजार उकालो लाग्दा बिट्क्वाइनको बढोत्तरीमा भने लाग्यो ब्रेक

1680439907e.jpg
काठमाण्डौ । विश्व सेयर बजारसँगै गत साता युरोपका सबैजसो बजार पनि बढेर बन्द भएका छन्। जर्मनको ड्याक्स १०६ अंकले बढेको छ। विश्व बजारमा नै लन्डनको फुट्सीमा ११.३१ अंकले बढोत्तरी आएर बन्द भएको छ भने फ्रान्सको क्याकमा ५९ अंकले बढेर बन्द भएको छ। इटालीको फुट्सी मिब पनि करिब ९३ अंकले बढेर बन्द भएको छ।  बैंकिङ क्षेत्रमा खराब समाचार आए पनि समग्र...

पाकिस्तानमा महँगी ५ दशकयताकै उच्च स्तरमा, विदेशी मुद्रा सञ्चिति घट्दा आयात प्रभावित

1680417646pakistan.jpg
काठमाण्डौ । आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानमा महँगीले ५ दशकयताकै कीर्तिमान तोडेको छ। वार्षिक आधारमा मार्चमा मुद्रास्फीति ३५.३७ प्रतिशत पुगेको छ।  पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट बेलआउट प्याकेजको नीति परिवर्तन गरेको छ। जसका कारण ब्याजदर बढेको र यसको प्रभाव धेरै कुरामा देखिएको छ। घट्दै गएको विदेशी...

भारत र मलेसियाबीचको व्यापारमा भारु प्रयोग गर्ने निर्णय

1680410983rbi.jpg
काठमाण्डौ । मलेसिया आसियान क्षेत्रमा भारतसँगको द्विपक्षीय व्यापार भारतीय रुपैयाँ (भारु)मा मिलाउने पहिलो देश बनेको छ। यस सम्बन्धमा दुई देशबीच सम्झौता पनि भइसकेको छ।  यस सन्दर्भमा मलेसियाको क्वालालम्पुरस्थित इन्डिया इन्टरनेसनल बैंकलाई आरबीआईले भारतको सरकारी स्वामित्वको युनियन बैंक अफ इन्डियामा भोस्ट्रो खाता खोल्न अनुमति दिएको छ।...

ट्विटरमा सबैभन्दा धेरै फलोअर्स कसको ?

1680237687twitter.jpg
काठमाण्डौ । के तपाइँलाई थाहा छ- ट्विटरमा सबैभन्दा धेरै फलोअर्स कसको छ ? तपाइँलाई ती व्यक्तिको नाम पक्कै पनि सुनेको हुनुपर्छ। ती व्यक्ति हुन् ट्विटरका मालिक एलन मस्क। मस्कको अहिले ट्विटरमा सबैभन्दा धेरै फलोअर्स छन्। मस्कको ट्विटरमा १३३.१ मिलियन अर्थात १३ करोड ३१ लाख फलोअर्स छन्। नयाँ फलोअर्स बढेका कारण मस्कले पूर्वअमेरिकी राष्ट्रपति...

घाइते सैनिकले लागूऔषधको लत छुटाउन बनाएका थिए ‘कोका-कोला’, बन्यो विश्वप्रसिद्ध पेयपदार्थ

1680236564coca-cola.jpg
काठमाण्डौ । कोका–कोला विश्वप्रसिद्ध सफ्ट ड्रिंक हो। यसले अझै पनि सफ्ट ड्रिंक बजारमा प्रभुत्व कायम राखेको छ।  तपाइँलाई थाहा छ कोका–कोला कसरी सुरु भयो ? कसले पहिलो बनायो ? यसको पछाडि एउटा रोचक कथा छ।  कोका–कोला एक घाइते सैनिकद्वारा आविष्कार गरिएको थियो। सन् १८६५ मा अमेरिकाको गृहयुद्धका क्रममा जोन पेम्बर्टन नामका लेफ्टिनेन्ट...

पुटिनका मित्रलाई सहयोग गरेको आरोपमा ४ बैंकर निलम्बित

1680229827russia.jpg
काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका मित्रलाई स्विस बैंकमा ठूलो रकम जम्मा गर्न अनुमति दिने ४ बैंकरलाई नियमसंगत ढंगले उचित छानबिन नगरेकोमा दोषी ठहर गरिएको छ। ‘पुटिनको वालेट’ भनेर चिनिने संगीतकार सर्गेई रोल्डुगिनलाई मद्दत गरेकोमा रुसको गाजप्रोम बैंकको जुरिच शाखाका पूर्वकार्यकारीहरुलाई दोषी ठहर गर्दै ७ महिनाका लागि...

भारतले २२ गुणाले बढायो रुसी तेलको आयात, सस्तोमा बेच्दा आधाले घट्यो रुसको आम्दानी

1680076597russian-oil.jpg
काठमाण्डौ । अमेरिकालगायत पश्चिमा मुलुकले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएपछि पनि भारतले रुसबाट ठूलो परिमाणमा सहुलियत मूल्यमा कच्चा तेल खरिद गरिरहेको छ।  रुसका उपप्रधानमन्त्री अलेक्ज्यान्डर नोभाकका अनुसार भारतले गत वर्षको तुलनामा यो वर्ष २२ गुणा बढी रुसी तेल खरिद गरेको छ। तर, भारतले कुल कति तेल किनेको उनले खुलाएनन्।  उपप...

गौतम अडानीलाई ठूलो झट्का, एकैदिनमा ५० हजार करोडले घट्यो मार्केट क्याप

1680071064gautam.jpg
काठमाण्डौ । गौतम अडानीलाई फेरि एकपटक ठूलो झट्का लागेको छ।  अडानी समूहको मार्केट क्याप एकैदिनमा भारु ५० हजार करोडले घटेको हो। योसँगै गौतम अडानी पनि विश्वका धनीको सूचीमा तल झरेका छन्।  अडानी समूहको सेयर बजारमा फेरि एकपटक गिरावट आएको छ। मंगलबार पनि अडानी समूहको सेयरमा गिरावट आएको थियो। अडानीका १० मध्ये ६ कम्पनीको सेयर ५ प्रतिशतले...

एआईका कारण गुम्नेछ करोडौँको रोजगारी, सबैभन्दा कम जोखिममा को ?

1680063472ai.jpg
काठमाण्डौ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कारण आगामी दिनमा विश्वभर ३० करोड मानिसको रोजगारी गुम्ने सम्भावना देखिएको छ।  अमेरिकी बैंक गोल्डम्यान साक्सको रिपोर्टमा एआईले ३० करोड मानिसको रोजगारी प्रतिस्थापन गर्न सक्ने दाबी गरिएको हो। प्रतिवेदनमा भनिएको छ, ‘एआईले भविष्यमा अमेरिका र युरोपमा एक चौथाइ रोजगारी हटाउन सक्छ। तर, यससँगै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध