विश्व अर्थतन्त्र


खुल्यो भारतमा एप्पलको पहिलो स्टोर, सीईओ टिम कुकले गरे उद्घाटन

1681802246apple.jpg
काठमाण्डौ । टेक कम्पनी एप्पलको पहिलो आधिकारिक स्टोर भारतमा खुलेको छ। सीईओ टिम कुकले आज बिहान ११ बजे मुम्बईमा कम्पनीको पहिलो फ्ल्यागसिप रिटेल स्टोरको उद्घाटन गरे। उनले स्टोरको ढोका खोलेर मानिसहरुसँग फोटो खिचाएका थिए।  यो स्टोर रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीको जियो वर्ल्ड ड्राइभ मलमा बनाइएको हो। एप्पलका अहिले २५...

भारतविरुद्ध डब्ल्यूटीओको फैसला, व्यापार नियम उल्लंघन गरेको ठहर

1681789358wto.jpg
काठमाण्डौ । विश्व व्यापार संगठन (डब्ल्यूटीओ)को एउटा प्यानलले भारतले केही आईटी (आईसीटी) उत्पादनहरुमा आयात शुल्क लगाएर विश्वव्यापी व्यापारको नियम उल्लंघन गरेको ठहर गरेको छ।  भारतले यस निर्णयविरुद्ध डब्ल्यूटीओको पुनरावेदन न्यायाधीकरणमा जाने निर्णय गरेको छ। भारतले लगाएको आयात शुल्कविरुद्ध युरोपेली संघ, जापान र ताइवानले गुनासो गरेका...

एसियाली सेयर बजारमा उछाल, क्रिप्टोमा भने पहिरो

1681736967marketdd.jpg
काठमाण्डौ । साताको पहिलो कारोबारमा आज एसियाली सेयर बजारमा उछाल आएको छ।  यो समाचार तयार पार्दासम्म एसियन डाउ ०.४८ प्रतिशतले बढोत्तरी आउँदै ३४३१ को विन्दुमा कारोबार भइरहेको छ। जापनको निक्कीमा, कोरियाको कोस्पी, हङकङ र संघाईका सूचकहरुमा हरियाली छाइरहेको छ।  त्यसैगरी युरोपेली सेयर बजारमा मिश्रित परिणाम देखिएको छ। यो समचार तयार...

1695556604Online-Ad.gif

विश्वको आर्थिक वृद्धिदर २.८%मा सीमित हुने आईएमएफको प्रक्षेपण

1681709337imf.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्वको आर्थिक वृद्धिदरमा सन् २०२३ मा संकुचन आउने प्रक्षेपण छ।  आईएमएफले पछिल्लो समय बैंकिङ सेक्टरमा देखिएको संकटका कारण विश्व अर्थतन्त्रमा संकुचन आउने प्रक्षेपण गरेको हो। आईएमएफका अनुसार विश्वको आर्थिक वृद्धिदर यो वर्ष २.८ प्रतिशतमा सीमित हुन सक्छ।  गत जनवरीमा आईएमएफले २.९...

‘सेतो सुन’का लागि चीन र अमेरिकाको रस्साकस्सी, के हो यो र किन छ महत्वपूर्ण ?

1681617100lithium.jpg
काठमाण्डौ । विश्व दिगो ऊर्जा अर्थात हरित ऊर्जातर्फ अघि बढिरहेको छ। यसका लागि विश्वको नजर जसमा केन्द्रित छ, त्यसको ठूलो भण्डार ल्याटिन अमेरिकाका तीन देशमा छ। अर्जेन्टिना, चिली र बोलिभिया विश्वको ‘लिथियम ट्रायंगल’ हुन्। जहाँ विश्वको आधाभन्दा बढी लिथियम भण्डार छ। यस कारणले गर्दा, विश्वभरका सरकार र लगानीकर्ताको ध्यान ल्याटिन...

अमेरिकाको मुद्रास्फिति घट्दा एशियाली बजारमा चमक, सुन र कच्चा तेलको मूल्यमा पनि उछाल

1681453387stock.jpg
काठमाण्डौ । अमेरिकाको मुद्रास्फीतिको तथ्यांकमा आएको नरमताले एसियाली बजारसहित विश्वका अन्य बजारमा पनि हरियाली ल्याएको छ ।  शुक्रबार भारतीय सेयर बजार बन्द भएपनि जापान र कोरियाको बजार तुफानी गतिमा उकालो लागेको छ । जापानको निक्केई परिसूचक १ प्रतिशतले बढेर २८ हजार ४ सय ५० मा कारोबार गरिरहेको छ । त्यस्तै कोस्पीमा पनि खरीद गर्नेहरुको लाइन...

एटीएमबाट दुईघण्टामै १ करोड ४० लाख डलर लुट !

1681448780getty.jpg
-जीन ली, जिओफ ह्वाइट र भिभ जोन्स कल्पना गर्नुहोस् तपाईँ भारतमा ज्यालादारी मजदुरी गर्नुहुन्छ। तपाईँलाई एक दिनका लागि बलिवुड सिनेमामा अतिरिक्त कलाकारको रूपमा काम गर्ने प्रस्ताव आउँछ। तपाईँको भूमिका चाहिँ, तोकिएको एटीएममा जाने र केही रकम निकाल्ने। सन् २०१८ मा भारतको महाराष्ट्र राज्यका केही पुरुषले आफूहरूले चलचित्रमा अभिनय गर्ने अवसर...

फेडको ब्याजदर नबढाउने निर्णयपछि संसारभरका सेयरबजारमा उछाल, सेन्सेक्स ६० हजारमाथि

1681303404bse.jpg
काठमाण्डौ । अमेरिकी फेडरल रिजर्ब बैंकले ब्याजदर नबढाउने भएपछि यसको सकारात्मक प्रभाव संसारभरका सेयरबजारमा परेको छ । मंगलबार अमेरिकी  डाउ फ्युचर ५० अंकले बढेर बन्द भएको छ । योसँगै आज युरोपियन बजारमा पनि उछाल आएको छ ।  जर्मनको ड्याक्स यो समाचार तयार पार्दासम्म करिब ३३ अंकले बढेर १५ हजार ६८६ मा कारोबार भएको  छ । लण्डनको फुट्सी ४८ अंकले...

विश्वकै सबैभन्दा महँगो ‘नम्बर प्लेट’ ! बिक्यो करिब रु. १९६ करोडमा

1681196478number-plate.jpg
काठमाण्डौ । लक्जरी कारका साथसाथै भीआईपी र फेन्सी नम्बर प्लेटको पनि मानिसमा क्रेज छ। मानिसले यी फ्यान्सी नम्बरको खरिदका लागि सबैभन्दा ठूलो बोली पनि लगाउँछन्।  यी नम्बर भारतमा आरटीओ कार्यालयहरुले पनि बेच्छन्। तर, पछिल्लो घटना दुबईको हो। जहाँ विश्वकै सबैभन्दा महँगो नम्बर प्लेट बिक्री भएको छ। तपाइँले यो दुई अक्षरको नम्बर प्लेटको...

तेलको खेलले तोड्यो रेकर्ड, तनावमा अमेरिका

1681109903russain-oil.jpg
काठमाण्डौ । युक्रेन युद्धका कारण रुसको पश्चिमा देशसँगको सम्बन्ध बिग्रिए पनि भारतलगायत केही देशसँगको सम्बन्ध थप मजबुत बनेको छ।  रुसबाट तेल आयात गर्नेमा भारत अहिले तेस्रो नम्बरमा आएको छ। पहिलो स्थानमा चीन र दोस्रोमा अमेरिका छ।  युद्ध सुरु भएदेखि नै भारतले रुसबाट सस्तो तेल पाउँदै आएको छ। सबैभन्दा चाखलाग्दो कुरा यो हो कि भारतले यसका...

पाकिस्तानका लागि साउदी अरेबियाले गर्यो महत्वपूर्ण निर्णय

1681107579saudi.jpg
काठमाण्डौ । साउदी अरेबियाले २३ करोड डलर खर्च गरेर पाकिस्तानमा बाँध निर्माण गर्ने परियोजनामा हस्ताक्षर गरेको छ। साउदी प्रेस एजेन्सीले जारी गरेको समाचारमा यो बाँध पाकिस्तानको पेसावरको उत्तरमा स्वात नदीमा बनाइने बताइएको छ। यो बाँधबाट ८०० मेगावाट बिजुली उत्पादन हुनेछ भने १६ लाख घनमिटर पानीको बचत हुनेछ। पाकिस्तानका तर्फबाट यो...

रुस र साउदी अरेबियाको एउटा निर्णयले कसरी भयो अमेरिकाको प्लान फेल ?

1681028381russia.jpg
काठमाण्डौ । रुसको अर्थतन्त्रलाई नोक्सान पुर्याउन अमेरिकालगायत धेरै पश्चिमी देशले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएका छन्। उनीहरुले रुसी तेलमा प्राइस क्याप पनि लगाएका छन्। यसको मुख्य उद्देश्य रुसको आम्दानी घटाउनु रहेको छ। ता कि युक्रेनसँगको युद्धमा प्रयोग हुने रुसी फन्डमा कमी होस्। साउदी अरेबिया र रुसको एउटा निर्णयले अमेरिकी प्लान फेल...

आर्थिक मन्दीको त्रासबीच एसियाली सेयर बजारमा हरियाली, सेन्सेक्स ६० हजार नजिक

1680868738markett.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार एसियाली सेयर बजारमा हरियाली छाएको छ।  अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएअनुसार विश्वमा आर्थिक मन्दी त्रासबीच एसियाली सेयर बजारमा भने त्यसको प्रभाव खासै परेको छैन। भारतको सबैभन्दा ठूलो सेयर बजारको सूचक सेन्सेक्स आज १४३ अंकको बढोत्तरीका साथ  ६० हजार नजिक बन्द भएको छ।  यसैगरी जापानको...

सार्वजनिक यातायातका लागि यी हुन् विश्वका १० उत्कृष्ट सहर, लन्डन र न्युयोर्क कति स्थानमा ?

1680864558berlin.jpg
काठमाण्डौ । सार्वजनिक यातायातका लागि उत्कृष्ट विश्वका सहरहरुको सूची सार्वजनिक भएको छ।  लन्डनबाट प्रकाशन हुने ‘टाइम आउट’ नामक पत्रिकाले सार्वजनिक यातायातका लागि उत्कृष्ट विश्वका सहरहरुको सूची सार्वजनिक गरेको हो। विश्वका ५० भन्दा बढी सहरमा २० हजारभन्दा बढी व्यक्तिसँगको सर्वेक्षणबाट यो सूची टाइम आउटले तयारी परेको हो।&...

भारतका पूर्वगभर्नरको चेतावनी-‘विश्वमा बैंकिङ संकट अझै गहिरिन सक्छ’

1680841909raghuram-rajan.jpg
काठमाण्डौ । भारतको रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)का पूर्वगभर्नर रघुराम राजनले विश्वमा आगामी दिनमा बैंकिङ संकट अझै गहिरिने चेतावनी दिएका छन्।  भर्खरै अमेरिकाका दुई ठूला बैंक डुब्यो र युरोपको अग्रणी बैंक क्रेडिट सुइस बिक्री भयो। राजनले एक दशकदेखि केन्द्रीय बैंकहरुलाई सहज मुद्रा र ठूलो तरलताको लत लागेको बताए। ‘अहिले उनीहरुले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध