विश्व अर्थतन्त्र


च्याट जीपीटीः अमेरिका र बेलायतका शैक्षिक कम्पनीहरुको सेयरभाउमा पहिरो

1683085033chatgpt.png
काठमाण्डौ । अनलाइन ट्युसन प्रदान गर्ने र पुस्तक प्रकाशन गर्ने अमेरिका र बेलायतका धेरै ठूला शैक्षिक कम्पनीहरुको सेयरभाउमा तीव्र गिरावट आएको छ। च्याट जीपीटीजस्ता आर्टिफिसियल इन्टेलिजेन्स बटहरुका कारण ती कम्पनीको व्यवसायलाई असर गर्न सक्ने देखिएपछि सेयरभाउमा पहिरो गएको हो।  अमेरिकी कम्पनी चेगको सेयरमूल्य मंगलबार ५१ प्रतिशतले...

ठूलो संख्यामा कर्मचारी कटौती गर्ने तयारीमा आईबीएम, मानिसको ठाउँमा एआई राख्ने योजना

1683015449ibm.jpg
काठमाण्डौ । टेक कम्पनी इन्टरनेसनल बिजनेस मेसिन्स कर्पोरेसन (आईबीएम)ले कर्मचारीको ठाउँमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) भर्ती गर्ने योजना बनाएको छ। कम्पनीका सीईओ अरविन्द कृष्णले ब्लुमबर्गलाई दिएको अन्तर्वार्तामा यस्तो खुलासा गरेका हुन्।  आगामी वर्षहरुमा कम्पनीमा कर्मचारी नियुक्ति रोकेर एआईद्वारा रोजगारी प्रतिस्थापन गर्ने...

एआईका ‘गडफादर’ जेफ्री हिन्टनले गुगलबाट दिए राजीनामा, भने-‘खतरनाक बन्दैछ यो क्षेत्र’

1683001418jefrre.jpg
काठमाण्डौ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का ‘गडफादर’ मानिने जेफ्री हिन्टनले यो क्षेत्रमा नयाँ प्रयोग खतरनाक बन्दै गएको भन्दै गुगलबाट राजीनामा दिएका छन्। राजीनामा दिने क्रममा ७५ वर्षीय हिन्टनले ‘न्युयोर्क टाइम्स’लाई आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा गरेको कामप्रति अहिले पछुताएको बताए। उनले भने, ‘आर्टिफिसियल...

1695556604Online-Ad.gif

मास्टर शेफका जजको ४६ वर्षको उमेरमा निधन, ड्रग एडिक्ट भएको खुलासा

1682943048jock.jpg
काठमाण्डौ । चर्चित मास्टर शेफ कार्यक्रमका जज जोक जोनफ्रिलोको ४६ वर्षको उमेरमा निधन भएको छ। उनको अस्ट्रलियाको मेलबर्नमा आइतबार निधन भएको हो।  सीएनएनका अनुसार जोक सन् २०१९ मा मास्टर शेफ कार्यक्रमको निर्णायक मण्डलीमा सामेल भएका थिए। उनी सोमबारदेखि मेलबर्नमा हुन लागेको ‘कुकिङ शो’को नयाँ शृंखलामा भाग लिन पुगेका थिए।  जोक सन् १९७६...

डुब्यो अमेरिकाको अर्को बैंक, बिक्यो एसेट्स, अब नयाँ नामले चिनिने

1682938434first.jpg
काठमाण्डौ । बैंकिङ संकटबीच अमेरिकाको अर्को एउटा बैंक डुबेको छ।  लामो समयदेखि नगद संकटको सामना गरिरहेको फर्स्ट रिपब्लिक बैंक (एफआरबी) डुबेको हो। यो बैंक बन्द छ। योसँगै जेपी मोर्गनले यो बैंकको सबै एसेट्स (सम्पत्ति) किनेको छ। जेपी मोर्गन चेज एन्ड कम्पनीले एफआरबीको सम्पत्तिको ठूलो हिस्सा किनेको जनाएको छ।  ‘फर्स्ट रिपब्लिक बैंकको सबै...

आउँदो ५ वर्षभित्र १.४ करोडको रोजगारी जोखिममा पर्ने, कुन सेक्टरमा सबैभन्दा बढी खतरा र अवसर ?

1682922804market.jpg
काठमाण्डौ । विश्वव्यापी रोजगार बजारमा संकटको बादल देखिन्छ। आगामी ५ वर्षभित्र १ करोड ४ लाखजनाको रोजगारी जोखिममा पर्नेछ। रोजगारी जोखिममा पर्नुको पहिलो कारण भनेको अर्थतन्त्र कमजोर हुनु हो। अर्को कारण कम्पनीहरुले आर्टिफिसियल इन्टिलिजेन्स (एआई)जस्ता प्रविधिहरु बढ्दो रुपमा अपनाइरहेका छन्। यो जानकारी वर्ल्ड इकोनोमिक फोरम (डब्ल्यूईएफ)ले...

प्रयोगकर्तालाई एलन मस्कको झट्का, अब ट्विटरमा खबर पढ्न पैसा तिर्नुपर्ने

1682913570twitter.jpg
काठमाण्डौ । ट्विटर प्रयोगकर्तालाई एलन मस्कले झट्का दिएका छन्। एलन मस्कले समाचार संस्था (मिडिया पब्लिसर)ले यो महिनादेखि यस सोसल मिडिया प्लेटफर्ममा आफ्ना लेखहरु पढ्नका लागि प्रयोगकर्ताबाट शुल्क लिन सक्ने घोषणा गरेका हुन्। उनीहरुलाई प्रतिक्लिक चार्ज गर्न अनुमति दिइने मस्कले बताएका छन्।  यो सुविधा सुरु भएपछि मासिक सदस्यता नभएका र...

अमेरिकी डलरको वर्चश्वमा देखिँदैछ चुनौती, घट्दैछ विश्वव्यापी प्रभुत्व

1682912737dollar.jpg
काठमाण्डौ । अमेरिकाको चिन्ता प्रस्ट देखिन थालेको छ। डलरको वर्चश्वलाई चुनौतीले अमेरिकामा शंकाहरु जन्माएको छ।  विश्वभर आवाज उठिरहेको छ कि डलरबाट दूरी कायम गर्ने प्रयास गर्नुपर्छ। प्रख्यात अमेरिकी अर्थशास्त्री जोसेफ सुलिभानले हालै ब्रिक्स देशहरु (ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका) ले अन्तर्राष्ट्रिय व्यापारका लागि आफ्नो संयुक्त...

विश्व बजारले लय समात्दै, डाउ जोन जनवरीपछिकै उच्च विन्दुमा, सेन्सेक्स ६१ हजार माथि

1682859453dow.jpg
काठमाण्डौ । विश्व बजार लयमा फर्किने थालेको छ। डाउ जोन जनवरीपछिकै उच्च विन्दुमा पुगेको छ भने एसियाली सेयर बजारमा उछाल आएको छ।  अमेरिकी सेयर बजारमा शुक्रबार डाउ जोनमा २५० अंकको वृद्धि आएको छ । यो भनेको जनवरीपछिकै उच्च हो । हाल डाउ जोन ३४ हजार ९८ मा बन्द भएको छ।  डाउ जोनसँगै विश्व बजारमा नास्डक र एसएन्डपी ५०० मा पनि बढोत्तरी आएको...

भारतबाट सस्तोमा रुसी तेल किन्दै युरोप, कसलाई होला फाइदा ?

1682843061oil.jpg
काठमाण्डौ । युक्रेनमाथि आक्रमण गरेपछि युरोपेली संघ (ईयू) ले गत वर्ष डिसेम्बरदेखि रुसी कच्चा तेलमाथि प्रतिबन्ध लगाएको छ। दुई महिनापछि यो प्रतिबन्ध रुसको रिफाइन्ड तेल उत्पादनहरुमा लगाइयो। प्रतिबन्धअघि युरोपले आफ्नो तेलको ३० प्रतिशत रुसबाट किन्ने गर्दथ्यो। रुसी तेलको आयातमा प्रतिबन्धले युरोपेली युनियनलगायत युरोपभरि आपूर्ति अभाव...

फेरि अर्को अमेरिकी बैंक डुब्ने खतरामा, के यो आर्थिक मन्दीको संकेत हो ?

1682838665first.jpg
काठमाण्डौ । अमेरिकामा बैंकिङ संकट गहिरो हुँदै गइरहेको छ।  सिलिकन भ्याली बैंक र सिग्नेचर बैंकपछि अर्को बैंक डुब्ने खतरा बढेको छ। अमेरिकाको फर्स्ट रिपब्लिक बैंकको आर्थिक अवस्था नाजुक बनेको छ।  फर्स्ट रिपब्लिक बैंकको सेयर शुक्रबार भारी गिरावट आएको थियो। फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन (एफडीआईसी)ले जेपी मोर्गन चेज एन्ड कम्पनी र...

अन्तर्राष्ट्रिय बजारमा सुन र क्रिप्टोको भाउ घट्यो, अमेरिकी र एसियाली सेयर बजारमा भने उछाल

1682678931gold.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुन र क्रिप्टोकरेन्सीको भाउमा सामान्य गिरावट आएको छ।  शुक्रबार यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस ८ डलरले घटेर १ हजार ९९० डलरमा कारोबार भइरहेको छ। एक औँसबराबर नेपालमा साढे २ तोला हुने गर्छ।  मध्य अप्रिलमा सुनको भाउ २ हजार ४८ डलर प्रतिऔँस पुगेको थियो। केही दिनअघि...

पुग्नै सात दिन डुंगा चढ्नुपर्ने दुर्गम टापुमा काम गर्ने मान्छेको खोजी, वार्षिक रु. ४२ लाख तलब

1682668628uk.jpg
काठमाण्डौ । वन्यजन्तु संरक्षणको क्षेत्रमा कार्यरत एउटा ब्रिटिश संस्थाले विश्वकै सबैभन्दा दुर्गममध्येको एउटा टापुमा १३ महिना काम गर्ने मानिसहरूको खोजी गरिरहेको छ। ‘गोफ आइल्यान्ड’ नामक उक्त टापु दक्षिण आन्ध्र महासागरस्थित निर्जन भूभाग हो। सो स्थान ब्रिटिश स्वामित्वमा छ। अफ्रिकाको मूलभूमि भन्दा २,४०० किलोमिटर टाढा अवस्थित उक्त...

३० करोड डलर बचाउन कर्मचारी कटौती गर्दै यो कम्पनी, १८०० जनाको लिस्ट तयार

1682664069layoff.jpg
काठमाण्डौ । गत वर्षदेखि सुरु भएको कर्मचारी कटौतीको प्रक्रिया यस वर्ष पनि रोकिने छाँटकाँट छैन। पहिले आईटी र एडटेक कम्पनीका कर्मचारी मारमा परे पनि अहिले यसको दायरा बढेर धेरै क्षेत्रमा पुगेको छ।  चर्चित अमेरिकी फेसन ब्रान्ड ग्यापले आफ्ना करिब १ हजार ८०० कर्मचारीलाई निकाल्ने घोषणा गरेको छ। कम्पनीद्वारा विज्ञप्तिमा भनिएको छ, ‘लागत...

पाकिस्तानमा पनि उठ्यो नोटबन्दीको माग, कतिको छ सबैभन्दा ठूलो दरको नोट ?

16826574655000.jpg
काठमाण्डौ । आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानको अवस्था दिनानुदिन नाजुक बन्दै गएको छ। अहिलेसम्म उनले ठूलो आर्थिक सहयोग पाउन सकेका छैनन्। पाकिस्तान सरकारले यो कठिन परिस्थितिबाट बाहिर निस्कन हरसम्भव प्रयास गरिरहेको छ तर लगातार असफल भइरहेको छ।  एक अर्थशास्त्रीले पाकिस्तानी अर्थतन्त्रको कमजोर सासलाई नियन्त्रण गर्ने एउटा राम्रो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध