विश्व अर्थतन्त्र


कच्चा तेलको मूल्यमा भारी गिरावट, भारतमा १ वर्षदेखि पेट्रोलियम पदार्थको मूल्य स्थिर

1685507509oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ।  डब्ल्यूटीआई क्रुड आयलको मूल्यमा ४.४ प्रतिशत गिरावट आएको छ। योसँगै क्रुड आयल प्रतिब्यारल ६९.४६ डलरमा झरेको छ।  यसैगरी ब्रेन्ट क्रुड आयलको मूल्यमा पनि ४.५८ प्रतिशतको गिरावट आएको छ। योसँगै ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारल ७३.५४ डलरमा झरेको छ।  उता...

तेल उत्पादनको विषयलाई लिएर साउदी र रुसबीच बढ्यो तनाव

1685451506oil.jpg
काठमाण्डौ । तेल उत्पादनको विषयलाई लिएर साउदी अरब र रुसबीच तनाव बढ्न थालेको छ।  ओपेक प्लस राष्ट्रको बैठक आउँदो जुन ४ गते हुन गइरहेको छ। बैठकअघि दुई ठूला तेल उत्पादन राष्ट्रबीच बढ्न थालेको तनावलाई लिएर विश्वमा निकै चासो बढेको छ।  रुसले सहमतिअनुसार तेल उत्पादन कटौती नगरेको भन्दै साउदी अरब बिच्किएको हो। यसले कच्चा तेलको दाम कम्तीमा ८१...

युरोपेली सेयर बजार बढेर खुल्यो, अमेरिकी बजार भने आज बन्द रहने

1685353002e.jpg
काठमाण्डौ । युरोपेली सेयर बजार सोमबार बढेर खुलेको छ।  अमेरिकामा कर्जा संकटको डिल सहज बन्दै जाँदा युरोपेली सेयर बजारमा सुरुआती कारोबारमा हरियाली छाएको हो। अमेरिकी राष्ट्रपति र सभामुखले कर्जाको सीमा बढाउने सहमति गर्दा युरोपेली सेयर बजारमा बढोत्तरी आएको छ।  यो समाचार तयार पार्दासम्म युरोपेली सेयर बजारमा जर्मनको ड्याक्स, लन्डनको...

1695556604Online-Ad.gif

चीनमा निर्मित पहिलो स्वदेशी विमानको सफल व्यावसायिक उडान, बोइङ र एयरबसलाई टक्कर दिने

1685352190china.jpg
काठमाण्डौ । चीनमा निर्मित पहिलो स्वदेशी यात्रुवाहक विमानको सफलतापूर्वक व्यावसायिक उडान गरिएको छ।  यो उडानसँगै आधिकारिक रुपमा चीन नागरिक उड्डयन क्षेत्रमा प्रवेश गरेको छ। योसँगै चीनले पश्चिमी प्रतिद्वन्द्वी बोइङ र एयरबसलाई टक्कर दिने भएको छ।  चाइना इस्टर्न एयरलाइन्सद्वारा सञ्चालित उक्त सी–९१९ विमानले संघाईबाट बेइजिङसम्मको...

भारतीय सेयर बजारमा उछाल, सेन्सेक्स ६३ हजार नजिक

1685344446india.jpg
काठमाण्डौ । एसियाली सेयर बजारमा सोमबार चमक आएको छ। भारतीय सेयर बजार भने उछाल नै आएको छ।  यो समाचार तयार पार्दासम्म सेन्सेक्स ४०० अंक बढी बढेको छ। योसँगै सेन्सेक्स ६२ हजार ९०३ को विन्दुमा उक्लिएको छ।  सेन्सेक्स आफ्नो अटा टाइम हाईको नजिक पुगेको छ। यसअघि सेन्सेक्स सन् २०२२ को डिसेम्बरमा ६३ हजार ५८३ को विन्दुमा पुगेको थियो। जुन...

बर्बादीको अनौठो कहानीः यस्तो मुलुक, जुन पहिले गनिन्थ्यो धनी देशमा, अहिले गरिबीको चरम मारमा

1685259183venezuela1.jpg
काठमाण्डौ । भेनेजुएलाको नाम सुन्नुभएको होला। एउटा सुन्दर देश। दक्षिण अमेरिकी प्रान्तको यो देशको सम्पत्तिको चर्चा टाढा–टाढा हुने गथ्र्यो। अमेरिका पनि यो देशको तेल भण्डार देखेर अत्तालिएको थियो। तर, राजनीतिक द्वन्द्वका कारण सबै बिग्रियो। उच्च महँगीले विनाशबाहेक अरु केही हात परेन।  भेनेजुएलासँग अहिले पनि पैसा छ तर अवस्था पहिलेको...

१ खर्ब डलरको सिक्का, जसले अमेरिकालाई डुब्नबाट बचाउन सक्छ !

1685256439america.jpg
काठमाण्डौ । अमेरिकालाई ऋण संकटबाट जोगाउन रिपब्लिकन र डेमोक्रेटहरुसँग रहेको समय तीव्रगतिमा सकिँदै गइरहेको छ।  जुन महिनाअगाडि कर्जाको सीमा बढाउने विषयमा कुनै सहमति भएन भने अमेरिका डिफल्ट हुनेछ। अमेरिका सम्पूर्ण विश्वको अर्थतन्त्रको केन्द्रविन्दु भएकाले यसले विश्व अर्थतन्त्रलाई पनि असर गर्छ। हालका दिनहरुमा ह्वाइट हाउस र...

अमेरिकामा कर्जा संकटको वार्ता सुस्त, बढ्दै डिफ्ल्ट हुने खतरा

16850826123461509985955123758911704572275825182112812n.jpg
काठमाण्डौ । अमेरिकाको ऋण संकट समाधानका लागि अहिलेसम्म निर्णायाक वार्ता हुन सकेको छैन। रिपब्लिकन सांसदहरु र सरकारबीच बिहीबार डेट सिलिङ (ऋण सीमा) बढाउने वार्ता हुने भनिएको छ। तर, रिपब्लिकन सांसदहरु बिदा मनाउन वासिंटनबाहिर गएपछि वार्ता हुन नसकेको बताइएको छ।  कर्जाको सीमा नबढाउने हो भने अबको केही दिनमै अमेरिका डिफल्ट हुने खतरा छ। यसले...

आर्थिक विकास क्षमता गुमाउँदै जर्मनी, अर्थतन्त्र मन्दीमा प्रवेश

1685081190germany.jpg
काठमाण्डौ । जर्मनी आर्थिक मन्दीको चपेटामा छ। यस वर्षको सुरुआती महिनाहरुमा युरोपको यो सबैभन्दा ठूलो अर्थतन्त्रमा मन्दी सुरु भएको थियो। उच्च महँगीका कारण जर्मनीमा उपभोक्ताको खर्च घटेको छ। जर्मनीमा पहिलो त्रैमासिकमा जीडीपीमा ०.३ प्रतिशतले गिरावट आएको छ। गत वर्षको अन्तिम त्रैमासमा कुल गार्हस्थ्य उत्पादनमा ०.५ प्रतिशतले गिरावट आएको...

जापानको सेयर बजार ३३ वर्षयताकै उच्च विन्दुमा, वारेन बफेटले बढाए होल्डिङ

16850154573461538582681038290315177401455866598922567n.png
काठमाण्डौ । जापानको सेयर बजार ३ दशकयताकै उच्च विन्दु पुगेको छ।  यो समाचार तयार पार्दासम्म जापानको सेयर बजार सूचक ‘निक्की २२५’ ३०८०१ को विन्दुमा कारोबार भइरहेको छ। यो विन्दु जापानको सेयर बजारले चुमेको ३३ वर्षयताकै उच्च हो।  जापानको सेयर बजार उच्च स्तरमा पुग्नुको मुख्य कारण विदेशी लगानीकर्ता पुनः आकर्षित हुन थाल्नु नै रहेको...

जर्मनीमा मन्दी आएसँगै युरोपेली सेयर बजारमा गिरावट, बिट्क्वाइन २७ हजार डलर तल

1685010951germany.jpg
काठमाण्डौ । जर्मनीको अर्थतन्त्रमा मन्दी आएको छ। यो वर्षको पहिलो त्रैमासिक प्रतिवेदनले जर्मनीको अर्थतन्त्रमा मन्दी आएको देखाएको हो।  उक्त प्रतिवेदनअनुसार जर्मनीको जीडीपीमा ०.३ प्रतिशतले गिरावट आएको छ। जर्मनीको कुल आन्तरिक उत्पादनमा गिरावट आउँदा यसको असर जीडीपीमा परेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। योसँगै...

एक घन्टामै यो कम्पनीले कमायो २२० अर्ब डलर, बन्यो विश्वकै छैटौँ मूल्यवान कम्पनी

1684996525up.jpg
काठमाण्डौ । अमेरिकी चिप निर्माता एनभिडिया कर्पले चमत्कार गरेको छ। कम्पनीको मार्केट क्यापमा एक घन्टामै २२० अर्ब डलरको उछाल आएको छ। यससँगै थुप्रै ठूला दिग्गज कम्पनीलाई पछि पार्दै एनभिडिया मार्केट क्यापको हिसाबले विश्वको छैटौँ ठूलो मूल्यवान कम्पनी बनेको छ।  आफ्नो वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले स्ट्राङ रेभिन्यू ग्रोथको...

विश्वका धनकुबेरहरुको सम्पत्तिमा सुनामी, सबैभन्दा बढी गुमाउनेमा जेफ बेजोस

1684916375top.jpg
काठमाण्डौ । विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ।  विश्वका अर्बपतिको सूचीमा पहिलो स्थानमा रहेका बर्नार्ड अर्नाल्टदेखि वारेन बफेटसम्म सबै धनाढ्यले पछिल्लो २४ घन्टामा आफ्नो सम्पत्ति गुमाएका छन्। अमेजनका मालिक जेफ बेजोस सबैभन्दा बढी गुमाएका भने बर्नार्ड अर्नाल्ट सम्पत्ति गुमाउनेमा दोस्रो स्थानमा छन्।  ब्लुमबर्ग...

युरोपमा मेटालाई हालसम्मकै ठूलो जरिवाना, लाग्यो यस्तो आरोप

1684828784meta.jpeg
काठमाण्डौ । युरोपियन युनियन (ईयू)ले सोसल मिडिया प्लेटफर्म चलाउने कम्पनी मेटालाई १.३ अर्ब डलर जरिवाना लगाएको छ।  कम्पनीले प्रयोगकर्ताको डाटा अमेरिका पठाउने गरेको आरोप ईयूले लगाएको छ। युरोपमा डाटा गोपनीयतासम्बन्धी कडा कानुन लागू गरेपछि ईयूले कुनै कम्पनीलाई लगाएको यो अहिलेसम्मकै ठूलो जरिवाना हो।  यसअघि अमेजनलाई डाटा सुरक्षा नियम...

आजबाट भारतमा २००० दरका नोट सटही गर्न सकिने, के-के छन् नियम ?

1684824501note.jpg
काठमाण्डौ । आज मे २३ देखि भारतमा २ हजार दरका नोट सटही गर्ने प्रक्रिया सुरु भएको छ। भारतीय रिजर्भ बैंकले २ हजार दरका नोट फिर्ता लिने घोषणा गर्दा मे २३ देखि सेप्टेम्बर ३० सम्म बैंकमा जम्मा गर्न सकिने जनाएको थियो। यसबाहेक २ हजार दरका नोट भारतका जुनसुकै बैंकमा गएर सटही गर्न सकिने सुविधा पनि दिइएको छ।  एक पटकमा केवल १० नोट सटही गर्न सकिने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध