विश्व अर्थतन्त्र

April 14, 2025 - May 13, 2025

‘लगानी नगर्नेहरुले ठूलो गल्ती गरिरहेका हुन्छन्’, यस्ता छन् वारेन बफेटका १० लगानी मन्त्र

1687494329warren.jpg
काठमाण्डौ । विश्व सेयर बजारमा वारेन बफेटलाई नचिन्ने सायदै कोही होलान्। उनी यति चर्चित लगानीकर्ता हुन् कि राकेश झुनझुनवालालाई भारतको वारेन बफेट उपमा दिइएको थियो। बफेट ९२ वर्षका भए। उनी बर्कशायर ह्याथवेका अध्यक्ष हुन्।  वारेन बफेट हाल विश्वको पाँचौँ धनी व्यक्ति हुन्। उनीसँग ११७.८ अर्ब डलरको सम्पत्ति छ। वारेन बफेटको लगानी टिप्स धेरै...

सेयरमूल्यमा चलखेल गर्ने १३५ कम्पनीमाथि सेबीको एक्सन, बजार प्रवेशमा रोक, १२६ करोड जफत

1687418465sebi.png
काठमाण्डौ । भारतीय सेयर बजार नियामक सेबीले सेयरको मूल्यमा हेरफेर गर्ने कम्पनीहरुमाथि कारबाही गरेको छ।  सेबीले सार्वजनिक लगानीकर्तालाई सेयर किन्न उस्काउने उद्देश्यले ‘बाई’ गर्न सिफारिससहित बल्क एसएमएस प्रसारित गरी ५ स्मल क्याप कम्पनीका सेयरमूल्य हेरफेरमा संलग्न रहेको आरोपमा १३५ कम्पनीमाथि कारबाही गरेको हो। सेबीले ती १३५...

ल्याबमा कसरी बनाइन्छ हीरा ? प्राकृतिकभन्दा कति फरक ?

1687416244lab-grown-diamond.png
काठमाण्डौ । प्राकृतिक हीरा पृथ्वीको गर्भमा लाखौँ वर्षको प्रक्रियामा तयार हुन्छन्। तिनीहरु खानीमार्फत निकालिन्छन्।  अर्कोतर्फ ल्याब ग्रोन डायमन्ड प्रयोगशालामा बनाइन्छ। तिनीहरु पनि वास्तविक हीराजस्तै देखिन्छन्। दुवैको रासायनिक संरचना पनि समान हुन्छ। तर, ल्याबमा १ हप्तादेखि ४ हप्तामा हीरा तयार हुन्छ। यिनीहरु पनि सर्टिफिकेटका साथ...

1695556604Online-Ad.gif

भारतीय बजारमा टेस्ला प्रवेश गर्ने एलन मस्कको घोषणा, सेयरभाउ उछाल

1687328973musk.jpg
काठमाण्डौ । टेस्लाका सीईओ एलन मस्कले भारतीय बजारमा टेस्ला प्रवेश गर्ने घोषणा गरेका छन्।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा छन्। मंगलबार मोदीसँगैको भेटमा मस्कले यस्तो घोषणा गरेका हुन्।  विश्वको सबैभन्दा ठूलो विद्युतीय कार कम्पनी टेस्लाको भारतमा प्रवेशका विषयमा पनि मोदी र मस्कबीच छलफल भएको थियो। बैठकमा मस्कले...

भारतीय सेयर बजारले बनायो नयाँ रेकर्ड, अल-टाइम हाईमा सेन्सेक्स

1687325319bse.jpg
काठमाण्डौ । भारतीय सेयर बजारले बुधबार अल-टाइम हाई कायम गरेको छ।  सुरुआत कारोबारमा सेन्सेक्स ६३५८८.३१ को विन्दुमा पुगेको हो। यसअघि सेन्सेक्सको अल–टाइम हाई ६३५८३.०७ थियो। जुन डिसेम्बर २०२२ मा कायम भएको थियो।  आज सेन्सेक्स १३० अंकभन्दा बढी बढेर ६३४६४को स्तरमा कारोबार भइरहेको छ। सेन्सेक्सका ३० स्टकमध्ये १६ माथि र १४ वटा घटेका...

क्रिप्टोकरेन्सीको नाममा करोडौँ ठगी, भारतमा ८ हजार मानिस कसरी बने सिकार ?

1687233781crypto.jpg
काठमाण्डौ । भारतको तमिलनाडुमा क्रिप्टोकरेन्सीको नाममा ठूलो ठगी धन्दाको फर्दाफास भएको छ।  तन्जावुर जिल्लाको कुम्भकोनममा क्रिप्टोकरेन्सीमा लगानी गरेका करिब ८ हजार व्यक्तिसँग १०० करोड रुपैयाँ ठगी भएको घटना सार्वजनिक भएको हो। यो ठगी गर्ने ५ जना ठगी गर्ने गिरोह फरार भएका छन् र उनीहरुको कार्यालय ५ महिनादेखि बन्द छ। पीडित अमानुल्लाहका...

चीनबाट खोसिँदै ‘विकासशील देश’को दर्जा, कस्तो पर्ला प्रभाव ?

1687077607chiana.jpg
काठमाण्डौ । अमेरिकाले आर्थिक मोर्चामा चीनलाई ठूलो झट्का दिने तयारी गरिरहेको छ।  अमेरिकी सिनेटले नयाँ कानुनलाई अनुमोदन गरेको छ। जसअन्तर्गत अमेरिकाले अब चीनबाट विकासशील देशको दर्जा खोस्ने तयारी गरेको हो।  अमेरिकाको यो कदमले चीनमा ठूलो असर पार्नेछ। चीनले अब विश्व बैंक र अन्य वित्तीय संस्थाबाट सहज र कम ब्याजदरमा ऋण लिन सक्ने छैन।...

धमाधम सस्तोमा रुसी तेल किन्दै भारत र चीन, रेकर्डस्तरमा पुग्यो आयात

1687061115russian-oil.jpg
काठमाण्डौ । भारत र चीनले रुसबाट सस्तो कच्चा तेल खरिद गरिरहेका छन्।  अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) को रिपोर्टअनुसार मे महिनामा रुसले आफ्नो कुल निर्यातको ८० प्रतिशत भारत र चीनमा निर्यात गरेको छ। भारत र चीन दुवै विश्वका दुई ठूला कच्चा तेल आयातकर्ता पनि हुन्।  कुनै बेला रुसबाट भारतको तेल आयात लगभग शून्य थियो। तर, अहिले यो बढेर...

विश्व बजारमा उछाल, डाउ जोन पनि उकालो यात्रामा

1686915265dwo.jpg
काठमाण्डौ । कोभिडको समयमा अल टाइम हाई चुमेका विश्व बजारले पुनः लयमा फर्कन थालको छ।  सेन्सेक्स करिब उच्च विन्दुमा पुगेकै अवस्थामा डाउ जोन पनि उच्च विन्दु नजिक पुग्दै गरेको देखिन्छ। सन् २०२१ को डिसेम्बरमा अहिलेसम्म कै उच्च विन्दु ३६ हजार ७९९ को विन्दु पुगेको थियो। त्यसपछि खस्न सुरु गरेको डाउ जोन २०२२ को अक्टोबरमा २८ हजार नजिक आएको थियो।...

भारतीय सेयर बजारमा उछाल, सेन्सेक्स अल–टाइम हाई नजिक

1686913299india.jpg
काठमाण्डौ । भारतीय सेयर बजारमा शुक्रबार उछाल आएको छ।  आज सेन्सेक्ट ४६६.९५ अंकले बढेर ६३३८४.५८ को विन्दुमा बन्द भएको छ। इन्ट्राडेमा सेन्सेक्ट ६३५२०.३६ को विन्दुसम्म पुगेको थियो। योसँगै सेन्सेक्ट अलटाइम हाई नजिक पुगेको छ। यसअघि २०२२ डिसेम्बर सेन्सेक्स ६३५८३.०७ को विन्दुमा पुगेको छ। जुन हालसम्मकै उच्च हो।  आज निफ्टी पनि १३७.९० अंकले...

अस्ट्रेलियामा विदेशी विद्यार्थीलाई काममा हदबन्दीको तयारी, १५ वर्षपछिकै कठोर नियम आउँदै

1686908515aus.jpg
काठमाण्डौ । अस्ट्रेलियाले कोभिडको समयमा विदेशी विद्यार्थी दिएको काम गर्ने समयावधिको सुविधामा आउँदो जुलाईदेखि कटौती गर्ने भएको छ।  कोभिडको समयमा विदेशी विद्यार्थीलाई अस्ट्रेलियामा काम गर्ने समयावधिमा कुनै हदबन्दी थिएन । तर, अब भने विदेशी विद्यार्थीलाई सातामा २४ घन्टामात्रै काम गर्ने सुविधा दिने तयारी अस्ट्रेलियाली सरकारले गर्न...

युरोपियन सेन्ट्रल बैंकले फेरि बढायो ब्याजदर

1686904937eurpean-central-bank.jpg
काठमाण्डौ । विश्वको दिग्गज केन्द्रीय बैंकमध्ये एक युरोपियन सेन्ट्रल बैंकले फेरि ब्याजदर बढाएको छ।  युरोपियन सेन्ट्रल बैंकले ब्याजदर २५ बेसिस प्वइन्ट्सले बढाएर ४ प्रतिशत कायम गरेको छ। यसका साथै युरोपियन सेन्ट्रल बैंकले डिपोजिट फेसिलिटी रेट पनि २५ बेसिस प्वइन्टको बढाएर ३.५ प्रतिशत पुर्याएको छ। मार्जिनल लेन्डिङ रेट पनि २५ बेसिस...

एआईले यी लगानीकर्तालाई बनायो मालामाल, अचानक बने विश्वको चौथो धनीव्यक्ति !

1686823841ai.jpg
काठमाण्डौ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को अहिले धेरै चर्चा भइरहेको छ। जसका कारण कतिपय ठाउँमा रोजगारी गुम्ने डर उत्पन्न भएको र कतिपय ठाउँमा गलत सूचना र अफवाह फैलाउने खतरा बढेको आवाज उठिरहेको छ।  कम्प्युटर आउनुअघि रोजगारी संकटसँग सम्बन्धित अफवाह जसरी चलिरहेको थियो, त्यसरी नै एआईका बारेमा पनि केही प्रतिवेदनले आशंका व्यक्त गरेको दाबी...

रुसी तेल चिनियाँ मुद्रामा किन किन्दैछ पाकिस्तान ? कसलाई हुन्छ फाइदा ?

1686804905yuan.jpg
काठमाण्डौ । पाकिस्तानका पेट्रोलियममन्त्री मुसादिक मलिकले गत सोमबार आफ्नो सरकारले रुसबाट कच्चा तेल खरिद गर्न पहिलोपटक चिनियाँ मुद्रा प्रयोग गरेको बताएका थिए। पाकिस्तान सरकारको यो कदमलाई प्रमुख नीतिगत निर्णयका रुपमा लिइएको छ। किनकि यसअघि पाकिस्तानले तेल किन्न अमेरिकी डलर प्रयोग गर्ने गरेको थियो। रुसबाट कम मूल्यमा कच्चा तेल ल्याउनु...

बेलायतको अर्थतन्त्रमा सुधार आउँदा युरोपेली सेयर बजारमा उछाल

1686746113eu.jpg
काठमाण्डौ । आर्थिक मन्दीको चरणमा रहेको बेलायतको अर्थतन्त्रमा सुधार आएसँगै युरोपिली सेयर बजारमा उछाल आएको छ।  जर्मनीको ड्याक्स बुधबार ८५ अंकको बढोत्तरीका साथ आएर १६३१६ को विन्दु बन्द भएको छ। लन्डनको फुट्सी–१०० मा ४० अंकको बढोत्तरी भएको छ। योसँगै फुट्सी–१०० ७६३५ मा बन्द भएको छ।  फ्रान्सको क्याक पनि ५३ अंकको बढोत्तरीका साथ ७३४२...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध