विश्व अर्थतन्त्र


यो भारतीय बैंकले रच्यो इतिहास, बन्यो विश्वकै सातौँ ठूलो बैंक

1689652682HDFC.jpg
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो निजी बैंक एचडीएफसी बैंकले एचडीएफसी लिमिटेडसँग मर्जर भएपछि इतिहास रचेको छ।  एचडीएफसी बैंकले सोमबार १०० अर्ब डलरको बजार पुँजीकरण भएको कम्पनीहरुको क्लबमा सामेल भएर विश्वकै सातौँ ठूलो बैंक बनेको छ। सोमबार बैंकको बजार पुँजीकरण १५० अर्ब डलर नाघेको छ। यो बैंकभन्दा अगाडि मोर्गन स्टेनली, गोल्डम्यान साक्स र...

टमाटरको भाउ अचाक्ली बढेपछि भारतमा १४% परिवारले छाडे खान, ६८%ले घटाए उपभोग

1689488065tomato.jpg
काठमाण्डौ । पछिल्लो तीन सातादेखि भारतका विभिन्न सहरमा टमाटरको भाउमा अचाक्ली वृद्धि भएको छ। जसका कारण सर्वसाधारणको भान्साको बजेट बिग्रिएको छ।  स्थानीय लोकलसर्कलको सर्वेक्षणमा टमाटरको खरिद र उपभोगमा रोचक तथ्य बाहिर आएको छ। अहिले ४६ प्रतिशत घरपरिवारले टमाटरका लागि प्रतिकिलो १५० रुपैयाँभन्दा बढी तिर्ने गरेको सर्वेक्षणले देखाएको छ।...

अमेरिकामा विद्यार्थीलाई ठूलो राहात, पढ्दा लिएको ऋण तिर्नु नपर्ने

1689335062america.jpg
काठमाण्डौ । अमेरिकामा बाइडेन प्रशासनले ८ लाख बढी विद्यार्थीको ऋण मिनाहा गर्ने घोषणा गरेको छ।  शुक्रबार बाइडेन प्रशासनले गरेको घोषणाअनुसार ८ लाख ४ हजार विद्यार्थीले युनिभर्सिटी पढ्दा लिएको ३९ अर्ब डलर ऋण मिनाहा हुने भएको छ। यो निर्णयले ती विद्यार्थीको परिवारसँग जोडिएका ३ करोड ७० लाखभन्दा बढी मानिस लाभान्वित हुने भएका छन्।...

1695556604Online-Ad.gif

अमेरिकामा महँगी घट्दा एसिया र युरोपेली सेयर बजारमा चमक, बिटक्वाइनको भाउ ३० हजार डलर माथि

1689252898e.jpg
काठमाण्डौ । एसियाली र युरोपेली सेयर बजारमा बढोत्तरी भएको छ।  अमेरिकाको मुद्रास्फीतिमा सुधार आउँदा युरोपेली र एसियलाी बजारमा बढोत्तरी आएको हो।  यो समाचार तयार पार्दासम्म  युरोपेली बजारमा जर्मनको ड्याक्स ९५ अंकले बढेर १६११८ मा बन्द भएको छ। लन्डनको फुट्सी २२ अंकले बढेर ७४३९ अंकमा कारोबार भइरहेको छ। फ्रान्सको क्याक ५७ अंकले बढेर...

एलन मस्कले खोले नयाँ एआई कम्पनी, च्याटजीपीटीलाई टक्कर दिने

1689220634xai.jpg
काठमाण्डौ । टेस्ला र स्पेसएक्सका सीईओ तथा ट्विटरका मालिका एलन मस्कले बुधबार ‘ब्रह्माण्डको वास्तविक प्रकृतिक बुझ्ने’ लक्ष्यका साथ एउटा नयाँ एआई कमपनीको सुरुआत गरेका छन्।  यो कम्पनीको नाम एक्सएआई राखिएको छ। कम्पनीको वेबसाइटका अनुसार मस्क र उनको टिमले शुक्रबार लाइभ ट्विटर स्पेस च्याटमा यससँग जोडिएका जानकारीहरु दिनेछन्...

भारतमा कुखुराको मासुभन्दा टमाटर महँगो, किलोकै २५० पुग्यो

1689158968tomato.jpg
काठमाण्डौ । भारतमा टमाटरको मूल्य अचाक्ली बढेको छ।  भारतीय बजारमा अहिले प्रतिकिलो टमाटरको खुद्रा मूल्य भारु साढे २०० भन्दा माथि पुगेको छ। तर, कुखुराको मासुको भाउ पनि घटेको छ।  अहिले भारतीय बजारमा टमाटरको भाउ कुखुराको मासुभन्दा बढी भएको छ। कुखुराको मासु प्रतिकेजी भारु २००मै कारोबार भइरहेको छ।  दिल्लीमा अहिले टमाटर प्रतिकिलो भारु...

कच्चा तेलको मूल्यमा उछाल, प्रतिब्यारल ८० डलर नजिक

1689143938crude-oil.jpeg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उछाल आएको छ।  कच्चा तेलको भाउ बढेर बुधबार प्रतिब्यारल करिब ८० डलर पुगेको छ। लामो समयदेखि कच्चा तेलको मूल्य प्रतिब्यारल ७६ डलरभन्दा तल रहेको थियो। तर, हिजो र आज कच्चा तेलको मूल्यमा बढोत्तरी भएको छ।  अन्तर्राष्ट्रिय बजारमा आज ब्रेन्ट क्रुड आयल प्रतिब्यारल ७९.५७ डलर र डब्ल्यूटीआई...

आईफोन निर्माण व्यवसायमा प्रवेश गर्दै टाटा समूह, यस्तो छ तयारी

1689073090tata.jpg
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो औद्योगिक घराना टाटा समूहको व्यापार धेरै क्षेत्रमा फैलिएको छ। चाँडै नै कम्पनीले आईफोन निर्माण गर्ने व्यवसायमा पनि प्रवेश गर्ने तयारी गरिरहेको छ।  टाटाले एप्पलको आपूर्तिकर्ता विस्ट्रोन कर्पोरेसनसँग वार्ता गरिरहेको छ। आउँदो अगस्टसम्म दुई कम्पनीहरुबीच एक सम्झौता हुन सक्छ। यदि सम्झौता अगाडि बढ्यो भने...

ज्याक माको कम्पनीमाथि चिनियाँ सरकारको ठूलो कारबाही, करिब १ अर्ब डलर जरिवाना

1688888845ant-group.jpg
काठमाण्डौ । चिनियाँ सरकारले फाइनान्सियल टेक्नोलोजी कम्पनी एन्ट ग्रुपमाथि ९८ करोड ५० लाख डलर जरिवाना लगाएको छ।  यो जरिवाना एन्ट र यसका सहायक कम्पनीलाई लगाइएको हो। योसँगै कम्पनीलाई यसको क्राउड फन्डिङ प्लेटफर्म सियाङहुबाओ बन्द गर्न आदेश पनि चीन सरकारले दिएको छ।  यो कारबाहीपछि एन्ट ग्रुपले २०२० बाट आफ्नो व्यवसायमा निरन्तर सुधार...

अचाक्ली मूल्यको प्रभाव: अब टमाटरबिनै आउने भो म्याकडोनाल्ड्सको बर्गर

1688718120uuu.jpg
नयाँदिल्ली । म्याकडोनाल्ड्सले बर्गरबाट टमाटर हटाएको छ।  म्याकडोनाल्ड्स भारतको उत्तर र पूर्वी फ्रेन्चाइजीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मौसमी समस्याका कारण यस्तो कदम केही समयका लागि चालिएको हो । उनीहरुका अनुसार धेरै प्रयास गर्दा पनि गुणस्तरीय टमाटर पाउन सकिएको छैन ।  फ्रेन्चाइजीले आफूहरुले समाधान खोजिरहेको र चाँडै...

रुसबाट सस्तोमा तेल पाउँदा भारतीय रिफाइनरी कम्पनीहरु मालामाल, ७ अर्ब डलर बचत

1688628553russia.jpg
काठमाण्डौ । युक्रेन युद्ध सुरु भएदेखि भारतीय रिफाइनरीहरुले रुसबाट अनुदानित मूल्यमा बम्पर तेल खरिद गरेर अर्बाैं डलरभन्दा बढी बचत गरेका छन्।  अंग्रेजी वेबसाइट इन्डियन एक्सप्रेसको रिपोर्टअनुसार भारतीय रिफाइन कम्पनीहरुले युक्रेन युद्धपछि सस्तो रुसी कच्चा तेलको खरिदमा भारी वृद्धि गरेर मे २०२३ सम्ममा कम्तीमा ७.१७ अर्ब डलर बचत गरेका...

विश्वमै सबैभन्दा बढी विदेशी लगानी भित्र्याउनेमा भारत अगाडि, ठूला अर्थतन्त्रहरु पछाडि

1688625033dollar.jpg
काठमाण्डौ । भारत विश्वमा सबैभन्दा छिटो बढ्दै गइरहेको अर्थतन्त्र हो। अहिले फेरि भारतीय अर्थतन्त्रका लागि अर्को खुसीको खबर आएको छ।  विदेशी लगानी भित्र्याउने मामिलामा भारतले अमेरिका, चीन, बेलायतलगायत विश्वका सबै ठूला देशलाई पछाडि पारेको छ। संयुक्त राष्ट्र संघको व्यापार र विकास सम्मेलनको पछिल्लो प्रतिवेदनमा सन् २०२२ मा भारतमा...

लगातार नयाँ कीर्तिमान बनाउँदै भारतीय सेयर बजार, सेन्सेक्स ६५ हजार माथि

1688357678indain-share-market.jpg
काठमाण्डौ । भारतीय सेयरले लगातार नयाँ कीर्तिमान बनाइरहेको छ।  साताको पहिलो कारोबार दिन सोमबार पनि भारतीय सेयर बजारले नयाँ कीर्तिमान बनाएको छ। बजार खुल्ना साथ नयाँ अल टाइम हाई बनेको थियो। आज सेन्सेक्स ६५०८९ को स्तर चुमेको छ। निफ्टीले पनि १९२९६ को विन्दु छोएको छ।  यसअघि सेन्सेक्स ११८ अंकको बढोत्तरीका साथ ६४८३६ को स्तरमा खुलेको थियो।...

पाकिस्तानी मिडियामा एक्कासि ज्याक माको चर्चा किन ?

1688356434jack-ma.jpg
काठमाण्डौ । अलिबाबा कम्पनीका मालिक तथा चिनियाँ उद्योगपति ज्याक माको लाहोरमा अचानक आगमनको खबर पाकिस्तानको मिडियामा छाएको छ। पाकिस्तानी मिडियाका अनुसार ज्याक मा जुन २९ मा पाकिस्तानको भ्रमणमा गएका थिए। पाकिस्तानी अखबारका अनुसार ज्याक मा एक दिन पाकिस्तानमा बसेका थिए। एक्सप्रेस ट्रिब्युनसँग कुरा गर्दै लगानी बोर्डका पूर्वअध्यक्ष...

अमेरिकी उड्डयन क्षेत्रमा फाइजी सिग्नलको त्रास, हजारौँ उडान रद्द र ढिलाइ हुनसक्ने खतरा

1688283717america.jpg
काठमाण्डौ । अमेरिकामा हवाई यात्रुका लागि नयाँ कठिनाइ खडा हुन सक्छ। उडान ढिला हुने र रद्द हुने जोखिम बढेको छ।  खराब मौसमका कारण अमेरिकमा गत साता झन्डै ९ हजार उडान रद्द गर्नुपरेको थियो भने हजारौँ उडान निर्धारित समयमै उडान हुन सकेका थिएनन्। तर, अब फाइभजी नेटवर्कका कारण फेरि एकपटक विमानको आवतजावतमा असर पर्ने सम्भावना देखिएको छ।  वायरलेस...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध