विश्व अर्थतन्त्र


वार्षिक १७ करोडसम्म तलब बुझ्छन् भारतीय बैंकका सीइओ

16913338961111111111.jpg
काठमाण्डौ । नेपालमा बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ)हरुको तलबको विषयमा सधैं चर्चा हुने गर्छ । कतिपयले बैंकका सीइओहरुको तलब बढी भएको भन्दै कटु आलोचना समेत गर्ने गर्छन् । तर, के नेपालमा मात्रै बैंकका सीइओहरुको तलब बढी हो त ? छिमेकी देशहरुमा कस्तो अभ्यास होला ? त्यहाँका सीइओले कति तलब थाप्लान्? हामीले भारतका केही बैंकका सीइओहरुको तलबको...

वारेन बफेटको कम्पनीले कमायो ३६ अर्ब डलर, प्रतिकित्ता सेयरभाउ ५.३३ लाख डलर माथि

1691327659warren.jpg
काठमाण्डौ । बर्कसायर हाथवे कम्पनीले चालु वर्षको दोस्रो त्रैमासिक प्रतिवेदन शनिबार सार्वजनिक गरेको छ।  दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीले ३५.८ अर्ब डलर आम्दानी गरेको छ। अघिल्लो वर्षको यही अवधिमा भने कम्पनीले ४३.६ अर्ब डलर नोक्सानी व्यहोरेको थियो।  चालु वर्षको पहिलो त्रैमासमा भने कम्पनीले करिब २६ अर्ब डलर आम्दानी गरेको...

चामल निकासीमा भारतले प्रतिबन्ध लगाएपछि मूल्यमा उछाल, भाउ १२ वर्षयताकै उच्च स्तरमा

1691303644rice.jpg
काठमाण्डौ । विश्व बजारमा पछिल्लो समय चामलको भाउ ह्वात्तै बढेको छ। मूल्य झन्डै १२ वर्षयताकै उच्च स्तरमा पुगेको छ।  रोयटर्सको रिपोर्टका अनुसार संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)ले एफएओको समग्र चामल मूल्य सूचकांक जुलाईमा १ महिनाको तुलनामा २.८ प्रतिशतले बढेर औसत १२९.७को विन्दुमा पुगेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा...

1695556604Online-Ad.gif

एप्पल कम्पनीको बिक्री घट्दा सेयरमूल्यमा पनि धक्का

1691146434apple.jpg
काठमाण्डौ । विश्व अग्रणी टेक्नोलोजी कम्पनी एप्पलको बिक्री घटेको छ।  वित्त वर्ष २०२३ को दोस्रो त्रैमास (जुन महिना)सम्म एप्पल कम्पनीको बिक्री अघिल्लो वर्षको तुलनामा १ प्रतिशतले घटेर ८१.८ अर्ब डलर भएको छ। कम्पनीले सबैभन्दा धेरै आइफोनबाट मात्रै करिब ४० अर्ब डलर आम्दानी गरेको छ। यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा २ प्रतिशतले कमी...

बस्नका लागि उत्कृष्ट विश्वका ५ सहर, के-के छन् सुविधा र विशेषता ?

1691137569canada.jpg
काठमाण्डौ । कोरोना महामारीपछि विश्वभरका सहरहरुको जीवनस्तर फेरि एकपटक सुधार हुँदै गएको छ।  इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको वार्षिक ग्लोबल लाइभबिलिटी इन्डेक्सका अनुसार औसत जीवनस्तर १५ वर्षकै उच्चमा पुगेको छ। यस प्रतिवेदनमा विश्वका १७३ सहरलाई स्थायित्व, स्वास्थ्य, संस्कृति र वातावरणका साथै शिक्षा र पूर्वाधारका आधारमा मापन गरिएको...

चीनलाई भारतको ठूलो झट्का, ल्यापटप, ट्याब्लेटजस्ता धेरै वस्तुको आयातमा प्रतिबन्ध

1691053203india.jpg
काठमाण्डौ । भारत सरकारले लगातार मेड इन इन्डिया र मेक इन इन्डियामा ध्यान केन्द्रित गरिरहेको छ। यिनै पहललाई बढावा दिन थुप्रै क्षेत्रमा प्रडक्सन लिंक्ड इन्सेन्टिभ (पीएलआई) योजना ल्याइएका छन्।  अहिले भारत सरकारले एउटा ठूलो निर्णय गरेको छ। सरकारले ल्यापटप, ट्याब्लेट, अल–इन–वन पर्सनल कम्प्युटर, अल्ट्रा स्मल फाराम फ्याक्टर (यूएसएफएफ)...

फिचले घटायो अमेरिकी अर्थव्यवस्थाको रेटिङ, बढ्दो कर्जाप्रति चिन्ता व्यक्त

1690966181amrica.jpg
काठमाण्डौ । क्रेडिट रेटिङ एजेन्सी फिचले अमेरिकी अर्थव्यवस्थाको रेटिङ घटाएको छ।  फिचले अमेरिकाको लङ टर्म फरेन करेन्सी इस्युअर डिफल्ट रेटिङ (आईडीआर) घटाएर ‘एए प्लस’ कायम गरेको हो। जुन पहिला ‘एएए’ थियो।  फिचद्वारा जारी विज्ञप्तिमा अमेरिकाको क्रेडिट रेटिङ डाउनग्रेड गरिएको उल्लेख छ। राज्यकोषमा आउँदो ३ वर्षमा देखिने गिरावट र...

लगातार उकालो लाग्दै कच्चा तेलको भाउ, प्रतिब्यारल ८६ डलर नजिक पुग्यो मूल्य

1690950767oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार बढिरहेको छ।  अन्तर्राष्ट्रिय बजारमा आज पनि कच्चा तेलको मूल्य बढेको छ। योसँगै कच्चा तेलको प्रतिब्यारल ८६ डलर नजिक उक्लिएको छ।  आज बिहान अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड आयल प्रतिब्यारल बढेर ८५.८४ डलरमा कारोबार भइरहेको छ। डब्ल्यूटीआई क्रुड पनि प्रतिब्यारल ८२.३० डलर...

ट्विटर(एक्स)मा बम्पर कमाइको मौका, यस्ता छन् मनिटाइजेसनका सर्त

1690888325twitter.jpg
काठमाण्डौ । ट्विटरको नाम र लोगो अब ‘एक्स’ मा परिवर्तन भएको छ। यद्यपि वेब संस्करणको यूआरएल अझै पनि ट्विटर डट कम नै छ। तर, कम्पनीले अब आफ्नो पहिचान एक्समा परिवर्तन गरेको छ। यससँगै एलन मस्कले यो प्लेटफर्ममा एड रेभेन्यु सेयरिङको सुरुआत गरेका छन्।  अब प्रयोगकर्ताको ट्विटमा देखिने एडबाट प्राप्त पैसाको एक हिस्सा कम्पनीले क्रिएटर्सलाई...

बेलायतमा सन् २०३० बाट पेट्रोल/डिजेल कार चलाउन रोक लगाइने

1690881045uk.jpg
काठमाण्डौ । बेलायतमा सन् २०३० बाट पेट्रोल र डिजेल कार चलाउन रोक लगाउने तयारी भइरहेको छ।  बेलायत सरकारले यस्तो तयारी गरिरहेको हो। यसका लागि बेलायत सरकारले सन् २०३० पेट्रोल र डिजेल कारको बिक्रीमा प्रबन्ध लगाउने योजना नाएको छ।  बेलायतमा हाइब्रिड गाडीहरुको बिक्रीमा सन् २०३५ बाट प्रतिबन्ध लगाइने तयारी गरिरहेको छ।  बेलायतले...

कच्चा तेलमा भारतले बढायो विन्डफल ट्याक्स, कस्तो पर्ला असर ?

1690864303oil.jpg
काठमाण्डौ । भारतले पेट्रोलियम कच्चा तेलमा विन्डफल करमा भारी बढोत्तरी गरेको छ।  आज अगस्ट १ देखि लागू हुने गरी भारतको केन्द्रीय सरकारले कच्चा तेलमा विन्डफल कर बढाएर दोब्बर पारेको हो। भारतले स्वदेशी उत्पादन हुने कच्चा पेट्रोलियममा प्रतिटन १ हजार ६ सय रुपैयाँबाट बढाएर प्रतिटन ४ हजार २ सय ५० रुपैयाँ पुर्याएको छ। यसका साथै भारतले डिजेल...

एउटा स्टार्टअपका लागि ‘क्यास फ्लो’को जानकारी किन महत्वपूर्ण ? यस्ता छन् ३ कारण

1690802147cash-flow.jpg
काठमाण्डौ । कुनै पनि बिजनेसका लागि पैसा निकै अहम् हुन्छ। यो सबैलाई थाहा पनि छ। अधिकांश स्टार्टअप आफ्नो बिजनेसका लागि पैसा जुटाउँछन्। तर, सबैभन्दा ठूलो समस्या त्यो पैसाको व्यवस्थापन गर्न निम्तिन सक्छ। पैसा कहाँबाट ल्याउने र कसरी खर्च गर्ने ? भन्ने योजना नहुँदा समस्या हुन सक्छ।  यसका लागि बिजनेस प्लान तयार गर्नुपर्छ। यदि पैसाको...

यूएईमा एक व्यक्तिले जिते अनौठो चिठ्ठा, २५ वर्षसम्म मासिक साढे ५ लाख पुरस्कार

1690787740uae.jpg
काठमाण्डौ । यूएईमा एक व्यक्तिले चिठ्ठामा अनौठो पुरस्कार हात पारेका छन्।  हामीलाई प्रायः लाग्न सक्छ कि चिठ्ठामा एकमुष्ठ सानोदेखि ठूलो रकम जित्ने गरिन्छ। तर, यूएईमा एक भारतीयले चिठ्ठामा २५ वर्षसम्म मासिक ठूलो धनराशि पाउने पुरस्कार जितेका हुन्।  ती युवक हुन् भारतका मोहम्मद आदिल खान। उनले चिठ्ठामा पहिलो फास्ट फाइभ पुरस्कार जितेका...

युरोपमा फेरि बढ्यो ब्याजदर, दुई दशकयताकै उच्च स्तरमा, बेलायतमा पनि बढ्ने

1690526495ecb.jpg
काठमाण्डौ । युरोपमा फेरि ब्याजदर बढाइएको छ।  युरोपियन सेन्ट्रल बैंक (ईसीबी)ले ब्याजदर बढाएको हो। योसँगै युरोपमा ब्याजदर सन् २००० यताकै उच्च स्तरमा पुगेको छ।  ईसीबीले युरोपेली क्षेत्रमा पर्ने २० राष्ट्रमा निक्षेपको ब्याजदर बढाएर ३.७५ प्रतिशत पुर्याएको छ। यसअघि यस्तो दर ३.५ प्रतिशत थियो।  उच्चस्तरमा रहेको मुद्रास्फीति नियन्त्रण...

आँखा स्क्यान गराउँदै नयाँ क्रिप्टो क्वाइन हात पार्दै

1690439996world-coin.jpg
काठमाण्डौ । आर्टिफिसल इन्टेलिजन्सको क्षेत्रमा लगानी गरेका व्यवसायी स्याम अल्ट्मनले एउटा नयाँ क्रिप्टोकरेन्सी परियोजना घोषणा गरेका छन्। त्यसलाई ‘डिस्टोपिअन’ को संज्ञा दिइएको छ। मानिसहरुलाई आफ्नो आँखा स्क्यान गरेबापत वर्ल्डक्वाइनले डिजिटल क्वाइन उपलब्ध गराउँछ। यो परियोजना सार्वजनिक गरिएको पहिलो दिन विश्वका विभिन्न स्थानमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध