विश्व अर्थतन्त्र


ट्विटरमा छिट्टै अडियो–भिडियो कल सुविधा आउने, एलन मस्कले गरे यस्तो घोषणा

1693471693twitter.jpg
काठमाण्डौ । विश्व शीर्ष अर्बपति एलन मस्कले चाँडै नै आफ्नो सामाजिक सञ्जाल एक्स (ट्विटर) मा भिडियो र अडियो कलको सुविधा उपलब्ध हुने घोषणा गरेका छन्। यो नयाँ फिचर एन्ड्रोइड, आईओएस, पीसी र म्याकमा काम गर्ने मस्कले जानकारी गराएका हुन्। उनले लेखेका छन्, ‘एक्समा अडियो र भिडियो कलिङ सुविधा चाँडै आउँदैछ। यसले आईओएस, एन्ड्रोइड, एप्पल म्याक र...

फेरि बढ्न थाल्यो कच्चा तेलको दाम, प्रतिब्यारल ८६ डलर नजिक

1693462702oil.jpeg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा फेरि कच्चा तेलको भाउ उकालो लाग्न थालेको छ।  अन्तर्राष्ट्रिय बजारमा बुधबार कच्चा तेलको मूल्य प्रतिब्यारल ८६ डलरको हाराहारी अन्तिम कारोबार भएको छ। बुधबार ब्रेन्ट क्रुड ३७ सेन्टले बढेर प्रतिब्यारल ८५.८८ डलरमा कारोबार भएको छ। अघिल्लो दिन मंगलबार पनि ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारमा १ डलर बढीको...

यी देशमा चामल निर्यात गर्न भारतले दियो स्वीकृति

1693458942rice.jpg
काठमाण्डौ । गैरबासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाउने निर्णयमा भारतले केही देशलाई केही छुट दिएको छ।  भारतको केन्द्र सरकारले बुधबार भुटान, मरिसस र सिंगापुरमा १ लाख ४३ हजार टन गैरबासमती सेतो चामल निर्यात गर्न अनुमति दिएको जनाएको हो। भारतको वैदेशिक व्यापार महानिर्देशनालय (डीजीएफटी)ले एक सूचना गर्दै नेसनल कोअपरेटिभ एक्सपोर्ट...

1695556604Online-Ad.gif

एउटा रिजेक्सनले बदलियो जिन्दगी, अहिले छन् विश्वका पाँचौँ धनीव्यक्ति

1693378502warren.jpg
काठमाण्डौ । विश्वकै सबैभन्दा ठूलो लगानीकर्ता वारेन बफेट आज ९३ वर्षका भएका छन्। उनको जन्म ३० अगस्ट १९३० मा अमेरिकाको नेब्रास्कामा भएको थियो। उनले ११ वर्षको उमेरमा पहिलो सेयर किने र १३ वर्षको उमेरमा पहिलो कर तिरेका थिए।  त्यसो त एउटा रिजेक्सनले वारेन बफेटको जिन्दगीमा ठूलो परिवर्तन भएको खुलेको छ।  गर्मीको मौसम थियो। नेब्रास्का...

सबैभन्दा ठूलो रियल स्टेट कम्पनी डुब्दा संकटमा चीनको अर्थतन्त्र, अमेरिका पनि चपेटामा

1693292032china.jpg
काठमाण्डौ । चीनको अर्थतन्त्रले मन्दीको सामना गरिरहेको छ। अब चीनको खस्किँदो अर्थतन्त्रको चपेटामा ठूला कम्पनी आउन थालेका छन्।  हालै चीनको सबैभन्दा ठूलो रियल स्टेट कम्पनी एभरग्रान्ड समूहले आफू टाँट पल्टेको घोषणा गरेको थियो। कम्पनीको यो घोषणापछि पनि अमेरिकामा हलचल मच्चिएको छ। किनकि यो ग्रुपले च्याप्टर–१५अन्तर्गत न्युयोर्कको...

सबैभन्दा धेरै सुनको भण्डार भएका यी हुन् विश्वका १० देश, कहाँ कति ?

1693285355gold.jpg
काठमाण्डौ । विश्वको सबैभन्दा धेरै सुनको भण्डार कुन देशमा छ ? तपाइँ पनि गुगलमा यो प्रश्नको जबाफ खोज्दै हुनुहन्छ यो समाचार तपाइँका लागि उपयोगी हुन सक्छ। यहाँ हामी विश्वका १० यस्ता देशका बारेमा जानकारी दिन गइरहेका छौँ, जसको सरकारी खजानामा सबैभन्दा बढी सुनको भण्डार छ। हालै वर्ल्ड अफ स्ट्याटिक्सको एउटा प्रतिवेदन बाहिर आएको छ। प्रतिवेदनमा...

बासमती चामलको निर्यातमा पनि भारतले लगायो प्रतिबन्ध

1693196355rice.jpg
काठमाण्डौ । भारतले चामलको विषयमा अर्को ठूलो निर्णय गरेको छ। भारतले अब बासमती चामलको निर्यातमा पनि प्रतिबन्ध लगाएको हो। तर, यसमा भारत सरकारबाट केही सर्तसहित निर्यात गर्न दिने व्यवस्था पनि गरेको छ।  भारत सरकारले प्रतिटन १ हजार २०० डलरभन्दा बढी मूल्यमा निकासी गर्न स्वीकृति दिएको घोषणा गर्दै योभन्दा कम मूल्यमा बासमती चामल निकासी गर्न...

चामलमा २०% निर्यात शुल्क लगाउने भारतको निर्णय

1693118462irce.jpg
काठमाण्डौ । बढ्दो महँगीलाई नियन्त्रण गर्न भारतले चामलमा निर्यात शुल्क लगाउने निर्णय गरेको छ।  भारत सरकारले गत अगस्ट २५ तारिखदेखि लागू हुने गरी चालममा २० प्रतिशत निर्यात शुल्क लगाएको हो। यो आउँदो अक्टोर १६ तारिखसम्म लागू रहने भारतको वित्त मन्त्रालयले जनाएको छ।  चामलमा निर्यात शुल्क लगाउँदा स्टक बढ्ने र मूल्यमा कमी आउने ...

विश्वको दोश्रो ठूलो मदिरा निर्माताले रु. १४२ मै बेच्यो आफ्नो कम्पनी, लगानीकर्ताबीच हलचल

1693059438brand-hero.jpg
काठमाण्डौ ।  विश्वको दोस्रो ठूलो र नेदरल्याण्डमा आधारित मदिरा निर्माता हाइनेकेनले रूसमा आफ्नो व्यवसाय छाड्ने निश्चित भएको छ। कम्पनीले आफ्नो रुसी व्यवसाय अर्न्स्ट ग्रुपलाई एक युरो अर्थात १४२ रुपैयाँमा बेच्ने सम्झौता गरेको छ ।  युक्रेनमा रुसी आक्रमणपछि विश्वको दोस्रो ठूलो मदिरा बनाउने कम्पनी हेनेकेनले रुसबाट बाहिरिने घोषणा गरेको...

यसकारण कच्चा तेलको मूल्यमा भारी गिरावट

1692932973crude-oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ।  केही दिनयता लगातार कच्चा तेलको मूल्य ओरालो लागिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा बिहीबार पनि कच्चा तेलको मूल्य भारी गिरावट आएको हो। विश्वकै ठूलो उपभोक्ता अमेरिकामा कच्चा तेलको इन्भेन्ट्रीमा कमी आएपछि कच्चा तेलको भाउ पनि घटेको हो। अमेरिकाको पीएमआई डाटा...

चामल र प्याजपछि अब पालो चिनीको, निर्यातमा प्रतिबन्ध लगाउँदै भारत

1692848693sugar.jpg
काठमाण्डौ । उखु उत्पादनमा कमी आएसँगै भारतले चिनीको निर्यातमा पनि रोक लगाउने तयारी गरिरहेको छ।  भारतमा अक्टोबरबाट उखु काट्ने सिजन सुरु हुन्छ। तर, भारतका अधिकारीहरुले वर्षाका कारण उखु उत्पादन घटेकोले सरकारले चिनी निर्यातमा रोक लगाउन सक्ने रोयटर्सलाई बताएका छन्।  चिनी उत्पादन कम हुने अनुमानका साथ घरेलु बजारमा मूल्य नियन्त्रण गर्न...

ओरालो लाग्दै कच्चा तेलको भाउ, प्रतिब्यारल ८४ डलरमा झर्यो मूल्य

1692846946oil.jpg
काठमाण्डौ। विश्वमा कच्चा तेलको सबैभन्दा ठूलो उपभोक्ता अमेरिकामा क्रुड आयलको इन्भेन्ट्रीमा कम भएको छ।  अमेरिकाको ऊर्जा सूचना प्रशासनले १८ अगस्टमा समाप्त सप्ताहमा इन्भेन्ट्रीमा ६१ लाख ब्यारेल कमी आएको जनाएको हो। यो गिरावटपछि अमेरिकी पक्षबाट कच्चा तेलको खरिद बढ्ने भएकाले मूल्य उछाल आउने सम्भावना थियो। यद्यपि, बुधबार कच्चा तेलको...

चीनमा माग सुस्ताउँदा घट्यो कच्चा तेलको भाउ

1692764418crude.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा यो साता कच्चा तेलको मूल्यमा उतारचढाव देखिएको छ।  अन्तर्राष्ट्रिय बजारमा सोमबार कच्चा तेलको भाउ बढेको थियो। मंगलबार फेरि घटेर बन्द भएको छ।  कच्चा तेलको दोस्रो ठूलो ग्राहक चीनमा कच्चा तेलको माग कम भएपछि अन्तर्राष्ट्रिय बजारमा मंगलबार तेलको भाउ घटेको हो। अमेरिका भने कच्चा तेलको सबैभन्दा ठूलो...

पाकिस्तानमा ९०० फिटको उचाइमा अड्किएको केबलकार, ८ जना फसे

1692706366pakistan.jpg
काठमाण्डौ । पाकिस्तानको खैबर पख्तुनख्वाको अलाई उपत्यकामा एउटा केबलकार तारको बीच अड्किएको छ। केबलकारमा स्कुले ६ बालबालिकासहित ८ जना फसेका छन्। त्यस क्षेत्र सडक छैन र आधारभूत सुविधाको चरम अभाव छ। त्यहाँ एक पहाडबाट अर्को पहाडसम्म पुग्न केबलकारको प्रयोग गरिन्छ। यसको सहयोगमा खाना र पेय पदार्थ पनि स्थानीयलाई पुर्याइएको छ। केबलकारमा...

संकटमा विश्वकै दोस्रो ठूलो अर्थतन्त्र, माग घट्दा ‘डिफ्लेसन’को झट्का

1692688327china.jpg
काठमाण्डौ । दुई वर्षभन्दा बढी समयपछि पहिलोपटक जुलाईमा चीनको उपभोक्ता मूल्यमा गिरावट आएको छ। जसका कारण चीनको अर्थतन्त्रलाई डिफ्लेसनको झट्का लागेको छ।  मुद्रास्फीति मापन गर्ने आधिकारिक उपभोक्ता मूल्य सूचकांक गत जुलाईमा चीनमा १ वर्षअघिको तुलनामा ०.३० प्रतिशतले घटेको छ। यसले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा माग पुनर्जीवित गर्न...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध