विश्व अर्थतन्त्र


कच्चा तेलको मूल्य उछाल, प्रतिब्यारल ९० डलर माथि

1693971659oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा फेरि कच्चा तेलको मूल्यमा तीव्र बढोत्तरी हुन थालेको छ।  दक्षिण चीनमा ‘साओला’ आँधीको खतरा बढेसँगै अन्तर्राष्ट्रिय बजारमा फेरि कच्चा तेलको मूल्य उकालो लाग्न थालेको हो। आँधीका कारण त्यस क्षेत्रका लाखौँ मानिसको जनजीवन प्रभावित बनेको छ।  चीनको सरकारी तेल कम्पनी चाइना नेसनल अफशोर आयल कर्पोरेसनले...

भारतमा डिम्याट खाताको संख्या १० करोड पुग्यो, एसआइपी र म्युचुअल फण्डमा अचाक्ली आकर्षण

1693930653dddd.jpg
काठमाण्डौ । केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले मंगलबार (सेप्टेम्बर ५) मा ‘ग्लोबल फिनटेक फेस्ट–२०२३’ मा भनिन् कि भारतको वित्तीय इकोसिस्टमले पछिल्ला केही वर्षहरूमा फराकिलो फड्को मारेको छ ।  उनले भारतले विगत चार आर्थिक वर्षमा कसरी सम्पत्ति सिर्जना गरेको बताइन् । मुम्बईमा ग्लोबल फिन्टेक फेस्ट २०२३ को उद्घाटनमा निर्मला...

यूरोपियन सेयर बजारमा ३ साताकै उच्चस्तरमा, एशियालीमा पनि उछाल

1693833600europe.jpg
काठमाण्डौ । साताको पहिलो कारोबारमा युरोपियन सेयर बजारमा उछाल आएको छ ।  स्टक्स ६०० अगष्ट ९ पछिकै उच्च  विन्दु ४५९मा पुगेको छ । खासगरी युरोपियन सेयर बजारमा टेक्नोलोजी क्षेत्रले लिड गरेको छ ।  यसको साथै जर्मनको ड्याक्स, लण्डनको फुट्सी, फ्रान्सको क्याकमा पनि बढोत्तरी आएको छ । इटलीको फुट्सी मिबमा भने सामान्य अंकले गिरावट आएको छ । यसरी...

1695556604Online-Ad.gif

रिटर्न होस् त यस्तोः १० हजारको लगानी बन्यो ३०० करोड

1693833030multi-baggar.jpg
नयाँदिल्ली । कोटक महिन्द्रा बैंकको सेयर फेब्रुअरी ६, २००३ देखि अहिलेसम्म २२,००० प्रतिशतले बढेको छ। यो त्यो दिन थियो जब यो निजी ऋणदाताले बैंकिङ लाइसेन्स पाएको थियो।  त्यतिबेला यो बैंकिङ इजाजतपत्र प्राप्त गर्ने पहिलो भारतीय एनबीएफसी कम्पनी बनेको थियो ।  त्यतिबेला बैंकको बजार पुँजीकरण ९४७ करोड रुपैयाँ थियो । यो अब बढेर रु ३५०२६२  करोड...

ब्याजदर वृद्धिबाट पछाडि हट्यो फेड, नोेभेम्बरमा चाहिँ जे पनि हुनसक्ने

1693758662fed.jpg
वासिङ्टनडिसी । गत हप्ताको आर्थिक डेटाले लगानीकर्ताहरूको आशा बढायो । किनभने फेडरल रिजर्भले यस महिना(सेप्टेम्बर)मा बैंक ब्याजदरहरू स्थिर राख्नसक्ने आँकलनहरु बाहिरिए । जुलाईको बढोत्तरीसँगै ब्याजदर २२ वर्षमा उच्चस्तरमा पुग्यो । तर फेडले थप दर वृद्धिलाई अस्वीकार गरेको छैन, र मुद्रास्फीति थप सुस्त नभएसम्म यो हुनसक्छ। एक ताजा अध्ययन तथा...

यूरो अर्थतन्त्र दोहोरो संकटमा, अवस्था थप बिग्रिने चिन्ता

169375198911111111111111111111.jpg
काठमाण्डौ । ‘युरोपले 'दोहोरो संकट'को प्रभावको सामना गरिरहेको छ, तर यस क्षेत्रले मन्दीबाट बच्न सक्छ’ आर्थिक मामिलाका लागि युरोपेली आयुक्त पाओलो जेन्टिलोनीले शनिबार सीएनबीसीलाई भनेका छन्। ‘मलाई लाग्छ कि हामी दोहोरो संकटको प्रभावको सामना गरिरहेका छौं,’ जेन्टिलोनीले युक्रेनमा रसियाको पूर्ण मात्रामा आक्रमण र युरोपेली...

भारतका गभर्नरले पाए ग्लोबल टप सेन्ट्रल बैंकरको सम्मान

1693727184rbi.jpg
काठमाण्डौ । भारतीय रिजर्भ बैंक (आरबीआई) का गभर्नर शक्तिकान्त दासलाई अमेरिकाको ग्लोबल फाइनान्स पत्रिकाले विश्वव्यापी स्तरमा शीर्ष केन्द्रीय बैंकरका रुपमा स्थान दिएको छ। शक्तिकान्त दासलाई ग्लोबल फाइनान्स सेन्ट्रल बैंकर्स रिपोर्ट कार्ड २०२३ मा ‘ए प्लस’ दर्जा दिइएको हो। ए प्लस रेटिङ पाएका केन्द्रीय बैंकका ३ गभर्नरको सूचीमा...

टाट पल्टिन लागेको पाकिस्तानभन्दा नेपालमा पेट्रोलियम मूल्य अचाक्ली

1693664963pak.jpeg
काठमाण्डौ । पाकिस्तानको इतिहासमा पहिलो पटक पेट्रोल र डिजेलको मूल्य  प्रति लिटर ३०० रुपैयाँ नाघेको छ।  आर्थिक संकटबाट गुज्रिरहेको यो देशको कामचलाउ सरकारले बिहीबार पेट्रोलको मूल्य १४ रुपैयाँ ९१ रुपैयाँ र डिजेलमा १८ रुपैयाँ ४४ रुपैयाँले वृद्धि गरेको छ । यो वृद्धिपछि मुलुकमा पेट्रोल प्रतिलिटर ३०५.२६ रुपैयाँ र डिजेल ३११.८४ रुपैयाँमा...

मेसीको खेल टिकट अहिलेसम्मकै महँगो, एउटै खेलको झन्डै ८०० डलर

1693565662messi.jpg
काठमाण्डौ । अर्जेन्टिनी फुटबलर लियोनेल मेसीको क्रेज विश्व फुटबलमा झनै चुलिएको छ। मेसीको एउटा खेलमात्रै हेर्न अब समर्थकले ७८५ अमेरिकी डलर तिर्नुपर्ने भएको छ।  मेसी हाल इन्टर मायामी एन्ड लसएन्जल्स (एमएलएस) क्लबमा आबद्ध छन्। एमएलएसको आउँदो आइतबार हुने खेलको टिकट मूल्य ५२७ प्रतिशतले बढेर करिब ८०० डलर नजिक पुगेको हो। मेसी बिनाको खेलको...

एलआईसी भारतको एकैदिन सवा १४ अर्ब स्वाहा, अडानी समूहका सेयरमा गिरावटको असर

1693553275lice.jpg
काठमाण्डौ । संगठित अपराध र भ्रष्टाचार रिपोर्टिङ प्रोजेक्ट्स (ओसीसीआरपी)को रिपोर्टले अडानी समूहलाई ठूलो झट्का दिएको छ।  ओसीसीआरपीले आफ्नो प्रतिवेदनमा अर्बपति गौतम अडानी र उनको पोर्ट–टु–एनर्जी समूहविरुद्ध स्टक हेरफेरको आरोप लगाएको छ। बिहीबार यो प्रतिवेदन बाहिर आएपछि अडानी समूहको सेयर ओरालो लाग्न थाल्यो र केही समयमै समूहको...

भारतमा आजबाट आईपीओमा नयाँ नियम लागू, निष्कासन बन्द भएको ३ दिनभित्र सूचीकरण गर्नुपर्ने

1693548706sebi.png
काठमाण्डौ । भारतीय सेयर बजार नियामक निकाय सेबीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बन्द भएको ३ दिनभित्र कम्पनीको सेयर सूचीकरण गर्नुपर्ने नियम आज सेप्टेम्बर १ देखि लागू भएको छ।  यसअघि भारतमा आईपीओ बन्द भएको ६ दिनभित्र सेयर सूचीकरण गर्नुपर्ने नियम थियो। अब भने सो समयसीमा घटाएर ३ दिन लागू गरिएको हो। यो नयाँ नियमले आईपीओ जारी गर्ने...

रियल स्टेट क्षेत्र संकटमा पर्दा चिनियाँ बैंकहरु दबाबमा, चुलियो खराब कर्जा

1693483916chinaa.jpg
काठमाण्डौ । पछिल्लो समयमा चीनमा देखिएको आर्थिक संकटको नकारात्मक प्रभाव बैंकिङ क्षेत्रमा देखिन थालेको छ। जसका कारण बैंकहरुले खराब कर्जा चुलिँदा प्रोभिजन बढाउन बाध्य भएका छन्।  हङकङको सबैभन्दा ठूलो परिवारिक स्वामित्वको ऋणदाता बैंक अफ इस्ट एसिया (बीईए)ले चीनमा खराब कर्जा अनुपात ०.४ प्रतिशतको विन्दुले बढेर पहिलो त्रैमास ३.१५ प्रतिशत...

दशकौँपछि जापानमा कर्मचारीहरु आन्दोलित, डिपोर्टमेन्ट स्टोर बेच्न लागेकोमा विरोध

1693482508japana.jpg
काठमाण्डौ । जापानको एउटा प्रमुख डिपार्टमेन्टका कर्मचारीहरु बिहीबार आन्दोलनमा उत्रिएका छन्। कर्मचारीहरुको यस्तो आन्दोलन जापानमा दशकौँपछि पहिलोपटक देखिएको हो।  व्यवस्थापन पक्षले डिपार्टमेन्ट स्टोर बेच्ने योजना बनाएपछि जापानको बुस्टिलङ जिल्लाको इकेबुकुरोस्थित सोगो एन्ड सिइबु डिपार्टमेन्ट स्टोरका करिब ९०० जना कर्मचारी...

फेरि ओसीसीआरपीको टार्गेटमा परे गौतम अडानी, गोप्य रुपमा आफ्नै सेयर किनेको आरोप

1693479578gautam.jpg
काठमाण्डौ । गौतम अडानीको नेतृत्वमा रहेको अडानी समूहको कठिनाइ झनै बढेको छ।  अडानी समूहले गोप्य रुपमा आफ्नै सेयर किनेर स्टक एक्सचेन्जमा करोडौँ डलर लगानी गरेको एक मिडिया समूहको रिपोर्टले दाबी गरेको छ। यो प्रतिवेदन गार्जियन र फाइनान्सियल टाइम्सलाई अर्गनाइज्ड क्राइम एन्ड करप्सन रिपोर्टिङ प्रोजेक्ट (ओसीसीआरपी)ले सार्वजनिक गरेको...

कमजोर बन्दै विश्वको दोस्रो ठूलो अर्थतन्त्र, फिचले घटायो जीडीपी ग्रोथको अनुमान

1693475167china.jpg
काठमाण्डौ । संकटसँग जुझिरहेको चीनको अर्थतन्त्रका लागि अर्को नराम्रो खबर आएको छ।  रेटिङ एजेन्सी फिचले सन् २०२३ का लागि चीनको जीडीपी वृद्धि प्रक्षेपण घटाएको छ। यसअघि ५.६ प्रतिशत हुने अनुमान गरिएको थियो तर ८० बीपीएसले घटाइएको छ। अर्थात् यो वर्षमा चीनको अर्थतन्त्र ४.८ प्रतिशतको गतिमा वृद्धि हुने अनुमान गरिएको छ।  यद्यपि, एजेन्सीले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध