विश्व अर्थतन्त्र


अमेरिकाले फेरि बढायो ब्याजदर, विश्व सेयर बजारमा उथलपुथल हुन सक्ने

1690433233fed.jpg
काठमाण्डौ । अमेरिकाले फेरि विश्व सेयर बजारमा उथलपुथल हुने कदम चालेको छ।  निरन्तर बढ्दो महँगीका कारण फेडरल रिजर्भ बैंक (यूएस फेड) ले नीति दर २५ आधार विन्दु वा ०.२५ प्रतिशतले बढाएको हो। पछिल्लो वृद्धिपछि अमेरिकामा ब्याजदरको बेन्चमार्क ५.२५ देखि ५.५० प्रतिशतको दायरामा पुगेको छ। यो स्तर २२ वर्षअघि अर्थात सन् २००१ बराबर पुगेको हो।  यूएस...

चामल निर्यातमा भारतले लगाएको प्रतिबन्धले विश्वमा महँगी बढ्न सक्छः आईएमएफ

1690373561imf.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउँदा विश्वमा महँगी बढ्न सक्ने चेतावनी दिएको छ।  आईएमएफले चामल निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन भारतलाई प्रोत्साहित गर्ने पनि जनाएको छ। चामल निर्यातमा लगाइएको प्रतिबन्धलाई लामो समयसम्म निरन्तरता दिँदा विश्वभर महँगी बढ्न सक्ने आईएमएफले जनाएको...

फेरि बढ्न थाल्यो कच्चा तेलको भाउ, प्रतिब्यारल ८३ डलर नाघ्यो

1690356519oil.jpeg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा फेरि कच्चा तेलको मूल्यमा उछाल आएको छ।  अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि प्रतिब्यारल ८३ डलरमाथि पुगेको छ। आज बिहान ब्रेन्ट क्रुड आयल प्रतिब्यारल ८३.२५ डलरमा कारोबार भएको थियो। डब्ल्यूटीआई क्रुड आयल पनि ७९.२९ डलर प्रतिब्यारल कारोबार भइरहेको छ।  केही महिनायता अन्तर्राष्ट्रिय बजारमा...

1695556604Online-Ad.gif

भारतीय सेयर बजारमा कारोबार गरेकै दिन फन्ड सेन्टलमेन्टको घोषणा

1690344633sebi.jpg
काठमाण्डौ । भारतीय सेयर बजार नियामक सेबीले अब कारोबार दिनमै फन्ड सेटलमेन्ट हुने घोषणा गरेको छ।  सेबीले बजारमा सेयर खरिद–बिक्रीसम्बन्धी रकम तत्काल लगानीकर्ताको खातामा पठाइने व्यवस्था गरिने घोषणा गरेको हो। सेबीको यो योजना सुरुमा यूपीआईअन्तर्गत मात्रै यो प्रणाली लागू गर्ने भनिए पनि यो कदमले भारतीय सेयर बजारका साथै भारतको म्युचुअल...

भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि विश्व बजारमा ह्वात्तै बढ्यो चामलको मूल्य, यूएईलाई लाग्यो ठूलो झट्का

1690267888rice.jpg
काठमाण्डौ । आन्तरिक मागलाई ध्यानमा राख्दै भारत सरकारले गैरबासमती चामलको निर्यातमा प्रतिबन्ध लगाएपछि विश्व बजारमा चामलको मूल्य ह्वात्तै बढेको छ।  भारतको निर्यात प्रतिबन्धका कारण संयुक्त अरब इमिरेट्सलाई सबैभन्दा ठूलो झट्का लागेको छ। भारत यूएईमा चामल आपूर्ति गर्ने शीर्ष देश हो र निर्यात प्रतिबन्धले यूएईमा चामलको मूल्यमा वृद्धि...

रुसको यो कदमले विश्वमा फेरि नयाँ संकट ल्याउला?

1690259020russia.jpg
काठमाण्डौ । युक्रेन युद्ध सुरु भएपछि ब्ल्याक सीबाट अनाज निर्यात हुने आशंका व्यक्त गरिएको थियो। तर, युद्धको बाबजुद रुस र युक्रेनले ब्ल्याक सीबाट अनाजको सुरक्षित निर्यातको लागि सम्झौता गरे। अहिले अवस्था भने फेरिएको छ। हालै रुसले यो सम्झौताबाट बाहिरिने घोषणा गरेको छ।  अहिले भोकमरीको सामना गरिरहेका धेरै अफ्रिकी देशहरुमा गम्भीर खाद्य...

१ लाखको लगानी भयो ३.३७ करोड, किचेन प्रडक्ट बनाउने यो कम्पनीले बनायो करोडपति

1690170706tomato.jpg
काठमाण्डौ । सेयर बजारमा लगानी गरेर आम्दानी गर्न तपाइँले राम्रो आधारभूत भएका स्टकहरु छनौट गर्न आवश्यक छ। दीर्घकालीन लगानी पनि उत्तिकै महत्वपूर्ण हुन्छ। सेयर बजारका दिग्गज लगानीकर्तालाई करोडपति बन्ने मूल सूत्र पनि यही नै हो।  यदि तपाइँ स्टकहरुमा लगानी गर्नुहुन्छ र तिनीहरुलाई लामो समयसम्म होल्ड गर्नुहुन्छ भने बलियो आधारभूत...

महँगो टमाटरको कहरः चोरी, डकैती अनि हत्या पनि, यस्ता छन् ५ ठूला घटना

1690168238tomato.jpg
काठमाण्डौ । भारतमा टमाटरको भाउ आकाशिएको छ। पेट्रोलभन्दा महँगो टमाटर किन्न जनताको पसिना बगिरहेको छ। योसँगै महँगो टमाटरका लागि चोरी, डकैती, हत्याजस्ता डरलाग्दो घटना भइरहेका छन्।  कर्नाटक, तमिलनाडु, महाराष्ट्र, राजस्थान र यूपीलगायत भारतभर टमाटर चोरीका धेरै घटनाहरु रिपोर्ट गरिएका छन्। बन्टी र बबलीले तमिलनाडुमा २.५ टन टमाटरको ट्रक नै...

विश्वका शीर्ष धनाढ्यहरुले एकैदिन गुमाए ४३ अर्ब डलर, कसको सम्पत्ति कति घट्यो ?

1689933407to-billioners.jpg
काठमाण्डौ । विश्वका शीर्ष धनाढ्यहरुले एकैदिन ४३ अर्ब डलर गुमाएका छन्।  विश्वका शीर्ष धनाढ्यहरुको सम्पत्ति बिहीबार एकैदिन ४३ अर्ब डलरले घटेको हो। सबैभन्दा बढी सम्पत्ति गुमाउनेमा एलन मस्क रहेका छन्। उनको सम्पत्ति २०.३ अर्ब डलरले घटेको छ।  ब्लुमबर्ग बिलिनेयर इन्डेक्सका अनुसार मस्कल २३४ अर्ब डलरका साथ विश्वका धनाढ्यहरुको सूचीमा...

रुसको धम्कीपछि विश्व बजारमा बढ्यो गहुँको मूल्य

1689909788wheat.jpg
काठमाण्डौ । विश्व बजारमा गहुँको मूल्य बढेको छ।  अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार खाद्यान्न बोकेर युक्रेनी बन्दरगाहमा जाने जहाजमा आक्रमण गर्ने रुसले चेतावनी दिएसँगै विश्व बजारमा गहुँको मूल्य बढेको हो।  अन्तर्राष्ट्रिय बजारमा बुधबार गहुँको मूल्य प्रतिटन २८४ डलरसम्म पुगेको थियो। जुन अघिल्लो दिनको तुलनामा ८ प्रतिशतले...

चामल निकासीमा भारतले लगायो प्रतिबन्ध, भाउ बढ्न सक्ने

1689905928rice.jpg
काठमाण्डौ । भारत सरकारले गैरबासमती ‘सेतो चामल’ निकासीमा प्रतिबन्ध लगाएको छ।  भारत सरकारले बिहीबार एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। देशभित्र चामलको मूल्यवृद्धि नियन्त्रण गर्न आन्तरिक आपूर्ति बढाउन भारत सरकारले यो कदम चालेको बताइएको छ।  डाइरेक्टर जनरल अफ फरेन ट्रेड (डीजीएफटी)ले पनि केही सर्तसहित चामल निकासी गर्न...

बेलायतमा २३० अर्ब डलर लगानी गर्दै टाटा समूह, ब्याट्री सेल गिगा फ्याक्ट्री खोल्ने

1689842344tata.jpg
काठमाण्डौ । भारतको टाटा समूहले बेलायतमा ठूलो लगानी गर्ने भएको छ।  टाटा समूहले बुधबार २३० अर्ब डलरको लगानीमा बेलायतमा ब्याट्री सेल गिगा फ्याक्ट्री स्थापना गर्ने घोषणा गरेको छ। बेलायतका प्रधानमन्त्री ऋषि सुनकले यो बेलायतमा आएको सबैभन्दा ठूलो अटो क्षेत्रमा लगानी भएको बताएका छन्।  यससँगै टाटा समूहले भारतमा पनि १.६ अर्बडलर लगानी गरेर...

आरबीआईले गर्यो यो बैंकको लाइसेन्स रद्द, ग्राहकको हितमा उपयुक्त नभएको ठहर

1689838454rbi.jpg
काठमाण्डौ । भारतीय रिजर्भ बैंक (आरबीआई) ले उत्तर प्रदेशको एउटा बैंकको लाइसेन्स रद्द गरेको छ।  भारतको केन्द्रीय बैंकले ग्राहकको सुरक्षालाई ध्यानमा राखी यस्तो निर्णय गरेको हो। आरबीआईले बिजनौर, नगिना, उत्तर प्रदेश, यूपीको युनाइटेड इन्डिया को–अपरेटिभ बैंक लिमिटेडको बैंकिङ लाइसेन्स रद्द गरेको छ। यो यूपीको एउटा सहकारी बैंक हो। बैंकको...

जोन्सन एन्ड जोन्सन बेबी पाउडरको प्रयोगले भयो क्यान्सर, कम्पनीलाई साढे २ अर्ब जरिवाना

1689751796jonson.jpg
काठमाण्डौ । बेबी पाउडर जोन्सन एन्ड जोन्सनलाई ठूलो झट्का लागेको छ।  अमेरिकामा एक महिलाले यो पाउडर प्रयोग गर्दा आफू घातक क्यान्सरको सिकार भएको दाबी गरेकी छिन्। अदालतले यस विषयमा सुनुवाइ गर्दै कम्पनीलाई ठूलो जरिवाना तिर्न आदेश दिएको छ।  अब कम्पनीले ती महिलालाई १८.८ मिलियन डलर (करिब साढे २ अर्ब रुपैयाँ) तिर्नुपर्नेछ। क्यालि...

रेकर्ड स्तरमा भारतीय सेयर बजार, सेन्सेक्स नयाँ उचाइमा

1689750176bse.jpg
काठमाण्डौ । भारतीय सेयर बजार दैनिकजसो नयाँ उचाइ बनाउँदै अगाडि बढिरहेको छ।  आज पनि भारतीय सेयर बजारले कारोबारका क्रममा नयाँ उचाइ चुमेको छ। भारतको सेन्सेक्स कारोबार समयमा ६७११७ र निफ्टी १९८४१ को स्तरमा पुगेको छ। जुन हालसम्मकै उच्च हो।  आज कारोबार खुल्दा सेन्सेक्स ११० अंकले बढेर ६६९०५ को विन्दुमा पुगेको थियो भने निफ्टी पनि ५३ अंकले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध