विश्व अर्थतन्त्र


अल टाइम हाईमा सेन्सेक्स र निफ्टी, यी ५ कारणले भारतीय सेयर बजारमा उछाल

1688122498market.jpg
काठमाण्डौ । भारतीय सेयर बजारले आज शुक्रबार नयाँ अल टाइम हाई बनाएको छ।  सेन्सेक्स ८०३ अंकले बढेर ६४७१८मा बन्द भएको छ। निफ्टी पनि २१६ अंकको बढोत्तरीका साथ १९१८९मा बन्द भएको छ। यो सेन्सेक्ट र निफ्टी दुवैको अल टाइम हाई क्लोजिङ हो।  कारोबार सत्रका क्रममा सेन्सेक्सले ६४७६८ र निफ्टी १९२०१ को उचाइसम्म पुगेको छ। योसँगै दुवै इन्डेक्सले नयाँ...

आर्थिक संकटमा फसेको पाकिस्तान र आईएमएफबीच ३ अर्ब डलरको सम्झौता

1688107699imf.jpg
काठमाण्डौ । आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानसँग अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ३ अर्ब डलरको सम्झौता गरेको छ। आईएमएफद्वारा प्रेस विज्ञप्तिमा पाकिस्तानसँग ३ अर्ब डलरको ‘स्टाफ लेभल स्ट्यान्डबाई एग्रिमेन्ट’ गरेको जानकारी गराइएको हो। यो सम्झौतालाई आईएमएफको कार्यकारी बोर्डले अनुमोदन गर्न बाँकी छ।  विज्ञप्तिअनुसार...

कोका-कोलाको मिठासले क्यान्सर हुन सक्छः डब्ल्यूएचओ, खतरनाक पेयपदार्थको सूचीमा राखिने

1688097029coke.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोका–कोला पिउनाले क्यान्सर हुन सक्ने खतरा रहेको चेतावनी दिएको छ।  डब्ल्यूएचओका कोका–कोलालगायत अन्य पेयपदार्थ र खाद्यपदार्थलाई मीठो बनाउन प्रयोग गरिने आर्टिफिसियल स्विटनर एस्पार्टमले क्यान्सरको जोखिम बढाएको छ। जुलाईमा इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर (आईएआरसी) ले...

1695556604Online-Ad.gif

ट्विटरले क्यारेक्टर लिमिट बढाएर २५ हजार पुर्यायो, थपियो यस्ता अन्य सुविधा

1688037587twitter.jpg
काठमाण्डौ । माइक्रोब्लगिङ प्लेटफर्म ट्विटरले क्यारेक्टर लिमिट बढाएर २५ हजार पुर्याएको छ।  कम्पनीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमार्फत क्यारेक्टर लिमिट बढाइएको जानकारी गराएको हो। यसका साथै प्रयोगकर्ताले अब क्यारेक्टरसँग इमेज पनि राख्न सक्नेछ।  ट्विटरले यी सुविधाको फाइदा ब्लु सब्सक्रिप्शन योजना लिने प्रयोगकर्तालाई मात्र...

एप्पलको सेयरभाउमा उछाल, बजार पुँजीकरण ३ ट्रिलियन डलर नजिक

1688036487apple.jpg
काठमाण्डौ । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलको सेयरभाउमा उछाल आएको छ।  एप्पलको सेयरभाउ १.१९ डलर अर्थात ०.६३ प्रतिशतले बढेर बुधबार उच्च स्तरमा पुगेको हो। योसँगै एप्पलको सेयरभाउ १८९.२५ डलरमा अन्तिम कारोबार भएको छ।  सेयरभाउ उकालो लागेसँगै एप्पलको बजार पुँजीकरण मार्केट क्याप पनि करिब ३ ट्रिलियन डलर (२.९८ ट्रिलियन डलर) पुगेको...

घट्दो चालु खाता घाटाले भारतलाई अवसर, यसरी लिन सक्छ फाइदा

1688021562cad.jpg
काठमाण्डौ । भारतीय अर्थतन्त्रका लागि खुसीको खबर आएको छ। यो भारतको चालु खाता घाटामा बारेमा हो।  भारतीय रिजर्भ बैंक (आरबीआई)ले हिजोमात्र वर्ष २०२२–२३ को चौथो त्रैमासमा देशको चालु खाता घाटाको डाटा जारी गरेको थियो। यसले आर्थिक वर्ष २०२२–२३ को जनवरी–मार्च त्रैमासमा १.३ अर्ब डलरमा झरेको देखाएको छ। अर्थात् अहिले जीडीपीको ०.२ प्रतिशतमा...

यो कम्पनीको सेयरले बनायो लगानीकर्तालाई मालामाल, १ लाखको लगानी भयो १०.१४ करोड

1688012044market.jpg
काठमाण्डौ । भारतको टाटा समूहको यो कम्पनीको सेयरले लगानीकर्तालाई मालामाल बनाएको छ।  टाटा समूहको टाइटन कम्पनीको सेयरले लगानीकर्तालाई मालामाल बनाएको हो। यो सेयर भारतका ‘बिग बुल’ राकेश झुनझुनवालाको मनपर्ने सेयर थियो। उनको निधन भइसकेको हाल यो कम्पनीको सेयर उनकी पत्नी रेखा झुनझुनवालाको पोर्टफोलियोमा समावेश रहेको छ।  विगत एक...

भारतीय बैंकिङ सेक्टरलाई खुसीको खबर, खराब कर्जा १० वर्षयताकै न्यून स्तरमा, सरकारी बैंकको बढ्यो मुनाफा

1688010485rbi.jpg
काठमाण्डौ । भारतीय बैंकिङ सेक्टरलाई खुसीको खबर सार्वजनिक भएको छ।  भारतीय रिजर्भ बैंक (आरबीआई)ले बुधबार देशका बैंकहरुको खराब कर्जा (एनपीए) १० वर्षयताकै न्यून स्तरमा झरेको जानकारी गराएको हो। आरबीआईका अनुसार हाल बैंकहरुको एनपीए ३.९ प्रतिशतमा झरेको छ। एनपीए सुधार हुँदै ३.६ प्रतिशतसम्म आउन सक्ने आरबीआईको अनुमान छ।  आरबीआई गभर्नर...

कफ सिरपको नाममा विष बेच्छन् भारतीय कम्पनी: गत वर्ष ७० बालबालिक मरे, यो वर्ष १७

1687963402thumb.jpg
नयाँदिल्ली । उज्वेकिस्तानले गत वर्ष १९ बालबालिकालाई विषाक्त गरेको कफ सिरपको भारतीय निर्माताले वैध औषधि संस्करणको सट्टा विषाक्त औद्योगिक-ग्रेड सामग्री प्रयोग गरेको बताएको छ, यस विषयमा जानकारी भएका दुई स्रोतले रोयटर्सलाई बताए। मेरियन बायोटेक नामक कम्पनीले उक्त सामग्री ( प्रोपाइलिन ग्लाइकोल(पीजी) व्यापारी माया केमटेक इन्डियाबाट...

भारतको दलाल स्ट्रीटमा हलचल: ३ दिनमै ३ लाख करोड कमाए लगानीकर्ताले, बजार हालसम्मकै उच्च विन्दूमा

1687962560thumb.jpg
नयाँदिल्ली । बकरइदको बिदामा सेयर बजारमा उत्साह थपिएको छ । बजार एकाएक उज्यालो बनेको छ ।  बुधबार भारतीय शेयर बजारमा ठूलो उछाल आएको हो ।  सेन्सेक्स र निफ्टी दुवै हालसम्मकै उच्च विन्दूमा पुग्यो । सबै समय उच्च मा पुग्यो। सेन्सेक्स ६४००० को विन्दू चुम्दै उचाईमा पुगेको छ भने निफ्टी पनि १९००० माथि पुगेको छ ।  बम्बई स्टक एक्सचेन्जको सूचकांक...

अमेरिकी एच-१बी भिसाधारकलाई खुसीको खबर, क्यानडामा ओपन वर्क परमिटमा काम गर्न पाउने

1687940884canada.jpg
काठमाण्डौ । अमेरिकी एच–१बी भिसाधारकहरुका लागि क्यानडाले ठूलो कदम उठाएको छ।  अब १० हजार अमेरिकी एच–१बी भिसाधारकहरुले क्यानडामा काम गर्ने अनुमति दिइनेछ। यसका लागि ओपन वर्क परमिट स्ट्रिम तयार गर्ने प्रक्रिया क्यानडाले अगाडि बढाएको हो।  क्यानडाका अध्यागमनमन्त्री सिन फ्रेजरले गत जुन २७ मा यसको घोषणा गरेका थिए। एक अधिकारिक...

भारतीय सेयर बजार फेरि नयाँ उचाइमा, यस्तो छ १० हजारदेखि ६० हजारसम्मको यात्रा

1687926476bse.jpg
काठमाण्डौ । भारतीय सेयर बजार फेरि नयाँ उचाइमा पुगेको छ।  भारतीय सेयरले आज बुधबार खुल्ना साथ नयाँ उचाइ चुमेको हो। सेन्सेक्स २८५ अंकले बढेर ६३७०१ को विन्दुमा उक्लिएको छ। जुन हालसम्मकै उच्च हो।  यसअघि गत जुन २२ मा सेन्सेक्सले नयाँ उचाइ कायम गरेको थियो। यो दिन सेन्सेक्स ६३ हजार ६०१ को उचाइमा पुगेको थियो।  भारतीय सेयर बजारले १५ वर्ष...

यो कम्पनीको सेयरले बनायो कंगाल, ९९%ले घट्यो लगानी

1687847113loss.jpeg
काठमाण्डौ । सेयर बजारमा बम्पर मुनाफाका साथै ठूलो घाटाको सम्भावना पनि हुन्छ। बजारमा केही सेयरले लगानीकर्तालाई मालामाल बनाएको छ भने केहीले कंगाल पनि बनाएको छ।  भारतीय सेयर बजारमा एउटै यस्तै कम्पनीको सेयरले लगानीकर्तालाई डुबाएको छ। फ्युचर ग्रुपको कम्पनी फ्युचर रिटेलको सेयरमा गरिएको लगानी अहिले ९९ प्रतिशतले घटिसकेको छ।  कुनैले...

भारतीय बजारमा टमाटरको भाउ अचाक्ली, एकमहिनामा १९०० प्रतिशतले वृद्धि

1687841359tomato.jpg
काठमाण्डौ । भारतका अधिकांश बजारमा टमाटरको मूल्य प्रतिकिलो १०० भारतीय रुपैयाँ(भारु) नाघेको छ ।  टमाटर थोक बजारमा प्रतिकिलो ६५ देखि ७० भारुमा बिक्री भइरहेको छ । एक साताअघि थोक बजारमा टमाटर ३०–३५ भारुप्रतिकिलोमा बिक्री हुँदै आएको थियो । खुद्रा बजारमा यसको मूल्य प्रतिकिलो ४०–५० भारु थियो । अर्थात् मूल्य झण्डै दोब्बर भएको छ । एक...

अडानी ग्रुपबारे अनुसन्धान गर्दै अमेरिकी बजार नियामक, सेन्सेक्समा भारी गिरावट

1687504521bse.jpg
काठमाण्डौ । भारतीय सेयर बजारमा आज भारी गिरावट आइरहेको छ।  सेन्सेक्समा करिब २०० अंकको गिरावट आएको छ। यद्यपि सेन्सेक्स ६३००० माथि नै कारोबार भइरहेको छ।  सेन्सेक्सका ३० सेयरमध्ये २३ वटामा गिरावट आएको छ भने ७ वटामा बढोत्तरी भइरहेको छ।  निफ्टीमा पनि ८० अंकको गिरावट आएको छ। निफ्टी अहिले १८७००को स्तरमा कारोबार भइरहेको छ।  निफ्टीमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध