काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले ५ लाख रुपैयाँसम्मको पुँजीगत लगानी भएका र ३५ वर्षभन्दा कम उमेरका उद्यमीलाई रकममा भारी छुट दिने भएको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। काठमाण्डौ...
काठमाण्डौ । ग्रीन भेन्चर्सको नाफामा उछाल आएको छ। कम्पनीले आर्थिक वर्षको २०७९–८०को चौथो त्रैमासमा ३१ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १९०.३८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही...
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले यही भदौ १५ गतेबाट सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री खुला गर्ने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सिटिजन लाइफलाई जारी पुँजी ३ अर्ब ७३ करोड रुपैयाँको ३० प्रतिशतले...
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले सुलभ ब्याजदरमै सेयर लोन उपलब्ध गराउने भएको छ। बैंकले ११.९४ प्रतिशत ब्याजदरमै सेयर लोन उपलब्ध गराउने भएको छ। सहज प्रक्रिया र प्रतिस्पर्धी ब्याजदरमै ग्राहक सेयर लोन उपलब्ध गराइने...
काठमाण्डौ । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ को लाभांश वितरणार्थ बुक क्लोजको मिति तय गरिएको छ। योजना व्यवस्था सिद्धार्थ क्यापिटलले ती दुवै...
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा पनि आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा न्यून भएको छ। आन्तरिक राजस्व विभागले उपलब्ध गराएको विवरणअनुसार साउनमा लक्ष्यको ८२.३३ प्रतिशतमात्रै राजस्व संकलन भएको छ। चालु आवको...
काठमाण्डौ । अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरूपमा लागू हुने मिति (इन्ट्री इन टु फोर्स–इआइएफ) तोकिएको...
काठमाण्डौ । सेयर बजार आज दिनभर तल–माथि गरेको थियो। अन्तिम समयमा बजार १७ अंकले बढेर बन्द भएको छ। बजार बढ्दा आज भोलुम भने बढ्न सकेको छैन। प्राविधिक रुपमा आजको बजारलाई हेर्दा करिब १ महिनाको गिरावटपछि केही फरक अवस्था देखिएको...
काठमाण्डौ। बैंककमा मुख्यालय रहेको थाइल्यान्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेसनल नेपालको अग्रणी एयरलाइन जीएसए एजेन्सी सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसलाई नेपालको बजारका लागि आफ्नो जनरल सेल्स एजेन्ट नियुक्त...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई ललितपुरको पुल्चोकस्थित ओरो प्लस डेन्टल क्लिनिकमा विशेष छुट हुने भएको छ। छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले ओरो...
काठमाण्डौ । पाकिस्तानको खैबर पख्तुनख्वाको अलाई उपत्यकामा एउटा केबलकार तारको बीच अड्किएको छ। केबलकारमा स्कुले ६ बालबालिकासहित ८ जना फसेका छन्। त्यस क्षेत्र सडक छैन र आधारभूत सुविधाको चरम अभाव छ। त्यहाँ एक पहाडबाट अर्को...
काठमाण्डौ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ पहिलो दिनै करिब ५ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले आज भदौ ५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६...
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताले पाउने कमिसन क्रमशः बढ्दै गइरहेको छ। स्थापनाकालदेखि नै कम्पनीले अभिकर्तालाई दिने कमिसन बढाउँदै लगेको वित्तीय विवरणले देखाएको छ। गत आर्थिक वर्ष २०७९–८० मा मात्रै...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । हाल सेयर बजार शिथिल बनेको छ। दैनिक कारोबार २ अर्ब रुपैयाँको हाराहारीमा पनि हुन सकिरहेको छैन। शिथिल बनेको बजारलाई ऊर्जा प्रदान गर्न सबै ब्रोकरबाट मार्जिन कारोबार सुरु गर्नुपर्ने...
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने सेयर धितो कर्जामा संकुचन आएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७९–८०को प्रतिवेदनले यस्तो देखाएको हो। अघिल्लो आर्थिक वर्षको तुलनामा...
काठमाण्डौ । नयाँ ब्रोकरहरुको छाता संगठन धितोपत्र ब्रोकर एसोसिएसनले धितोपत्र व्यवसायी सदस्यता तथा सुपरिवेक्षण विनियमावली, २०७९मा रहेको ब्रोकरहरुलाई १५ दिन निलम्बन गर्ने व्यवस्था खारेज गर्न माग गरेका छन्। एसोसिएसनले आज...
काठमाण्डौ । सेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ। बजार आज १७.६९ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २०१५.९८ को विन्दुमा बन्द भएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.३६ अंकले बढेर ३८५.९८ को...
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र चाबहिलस्थित ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिबीच बैंकका डेबिट–क्रेडिट कार्डहोल्डरहरुलाई हस्पिटलमा उपचार गर्दा विशेष छुट दिने सम्बन्धमा सोमबार सम्झौता भएको छ। ...
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्म ५५ अर्ब ९३ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ। सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार असार मसान्तसम्म ...
चितवन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बंगलादेशसँग विद्युत व्यापार सम्झौता छिट्टै हुने बताएका छन्। भरतपुर विमानस्थलमा पत्रकारसँग आज कुराकानी गर्दै मन्त्री बस्नेतले सम्झौतासम्बन्धी यसै वर्ष...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीका अध्यक्ष र सीईओहरुलाई छलफलका लागि बोलाएको छ। प्राधिकरणले जीवन बीमा कम्पनीका समसामयिक विषयमा अध्यक्ष र सीईओहरुसँग छलफल गर्न लागेको हो। छलफल आउँदो शुक्रबार अपराह्न ४...
काठमाण्डौ । दुई वर्षभन्दा बढी समयपछि पहिलोपटक जुलाईमा चीनको उपभोक्ता मूल्यमा गिरावट आएको छ। जसका कारण चीनको अर्थतन्त्रलाई डिफ्लेसनको झट्का लागेको छ। मुद्रास्फीति मापन गर्ने आधिकारिक उपभोक्ता मूल्य सूचकांक गत जुलाईमा...
काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास प्रकरणमा गरेको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौलाई बुझाएको छ। सीआईबीले आफ्नो काम पूरा गरेर अनुसन्धान प्रतिवेदन सरकारी...
काठमाण्डौ । विगत २१ वर्षदेखि सहकारीलाई सफ्टवेयरलगायत सेवासुविधा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स प्रालि र जिल्ला सहकारी संघ काभ्रेबीच रणनीतिक साझेदारी भएको छ। सानेपास्थित इन्फोडेभलपर्सको कार्यालयमा इन्फोडेभलपर्सका...
काठमाण्डौ । ग्लोबल आइएमई बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल र साबिक बैंक अफ काठमाण्डूको सहायक कम्पनी बीओके क्यापिटल मार्केट आपसमा मर्ज भई ग्लोबल आइएमई क्यापिटलको नामबाट एकीकृत कारोबारको औपचारिक रुपमा सुरु भएको...
काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९...
काठमाण्डौ । नेपाली पुँजीबजारकै अग्रेणी मर्चेन्ट बैंकिङ कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेड तथा नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी गुरु ट्राभल्स लिमिटेडबीच व्यावसायिक सहकार्य सहमतिपत्रमा आज हस्ताक्षर भएको...
काठमाण्डौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले हरेक दिन तरकारी तथा फलफूलको मूल्य निर्धारण गरी सार्वजनिक गर्नेछ। समितिले आज भदौ ५ गते पनि विभिन्न प्रकारका तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ। तर, आजको...
काठमाण्डौ । शिवश्री हाइड्रोपावरले आर्थिक वर्ष २०७९–८०को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ३० करोड ८८ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्ले वर्ष यही अवधिमा पनि कम्पनीले ३६ करोड ३६ लाख...
काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्था नाफामा गएको छ। आर्थिक वर्ष २०७९–८० चौथौ त्रैमासम्मको वित्तीय विवरणअनुसार संस्थाले १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको हो। अघिल्लो वर्ष यही अवधिसम्म संस्था ४७ लाख...