काठमाण्डौ । कुमारी बैंकले साढे ७ लाख बढी कित्ता सेयर आज भदौ ५ गतेबाट बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूहको ७ लाख ५१ हजार ६९९ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका...
काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनीले सवा १३ लाख बढी कित्ता सेयर बिक्रीमा राख्ने भएको छ। कम्पनीले सर्वसाधारण समूहको १३ लाख ३६ हजार ७४२.७१७८ कित्ता अवितरित हकप्रद सेयर यही भदौ १३ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा...
काठमाण्डौ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज भदौ ५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा आईपीओ निष्कासन...
नयाँदिल्ली । शेयर बजार यस्तो ठाउँ हो, जहाँ लाख लगानी गर्नेलाई भाग्यले साथ दियो भने करोडपति बन्छन् भने करोडपतिहरु समेत लगानी गर्दा भाँती पुर्याएनन् भने लखपतिमा झर्छन् । सेयर बजारमा असफलताको कथा भन्दा सफलताका कथा बढी...
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकको सेवालाई मध्यनजर गर्दै नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ। पारिवारिक सम्बन्धलाई मजबुत बनाउँदै आफ्ना प्रियजनमा खुसी र आफ्नोपन सञ्चार गर्न उपहारको नयाँ परम्पराको...
काठमाण्डौ । सामसुङ, हिमस्टार, चिन्ट, इन्डोएसियन, गलान्ज र अहुजा जस्ता शीर्ष–स्तरीय ब्रान्डहरुको लागि प्रख्यात गन्तव्य स्विचअन रिटेलले भक्तपुरको गठ्ठाघरमा आफ्नो नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ। सङ जुन पार्क (...
काठमाण्डौ । देशको सबैभन्दा पुरानो बैंक ‘नेपाल बैंक’को रोजाईमा म्युचुअल फण्ड र लघुवित्त कम्पनीहरु पर्ने गरेका छन् । यो बैंकले सेयर बजारमा लगानी गर्दा म्युचुअल फण्ड र लघुवित्तलाई प्राथमिकतामा राख्ने गरेको एक...
काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालिन हुने ‘लक्ष्मी भ्यालु फन्ड–२’का इकाइहरु आज भदौ ४ गते बाँडफाँड गरिएको छ। योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केटको कार्यालयमा आज यो म्युचुअल फन्डका इकाइहरु...
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा अन्तिम दिनसम्म १५ लाख ७७ हजार ७४४ जनाको आवेदन परेको छ। सीडीएससीका अनुसार अन्तिम दिनसम्म कुल १ करोड ७८ लाख ३२ हजार ३०० कित्ताका लागि खरिद आवेदन परेको हो। यो हिसाबले कम्पनीको...
काठमाण्डौ । आज सेयर बजार २ महिनापछि पुनः १९०० को लाइनमा आएको छ। यसअघि गत जुन १३ मा बजार २००० आसपास चलेको थियो। आज दिनभरको कारोबारमा बजार केही समय सकरात्मक पनि बनेको थियो। तर, अन्तिमा बजार करिब १३ अंकले घटेर बन्द भएको छ। बजार...
– मनिष सोती काठमाण्डौ । भारतको एलआईसी इन्डियाका एजेन्ट रितु नन्दाले एकैदिनमा १७ हजार पेन्सन पोलिसी बिक्री गरेर नयाँ रेडर्क कायम गरेकी थिइन्। झट्ट सुन्दा एकै अभिकर्ताबाट त्यति धेरै पोलिसी बिक्री हुन सक्छ र ? भन्ने प्रश्न र...
काठमाण्डौ। हिमालयन इन्ष्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी प्रालिद्धारा सञ्चालित एचआईएसटी (हिस्ट) इन्जिनियरिङ कलेज ग्वार्को ललितपुरका विद्यार्थी सोमबार भक्तपुरको एउटा कारखानामा पुगेका छन्। कलेजमा इन्जिनियरिङ...
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैलाई पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धताबमोजिम पश्चिम नेपालको कर्णाली प्रदेशको दुर्गम जिल्ला जुम्लामा आफ्नो...
काठमाण्डौ । सीडीएससीका सेवाहरु आज साँझ कम्तीमा ३ घन्टाका लागि अवरुद्ध हुने भएको छ। सीडीएससीले एउटा सूचना जारी गर्दै सेवा अवरुद्ध हुनेबारे जानकारी गराएको हो। आज साँझ कम्तीमा ३ घन्टाका लागि मेरो सेयरलगायतका सेवा अवरुद्ध...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक नेपालको एउटा क्षेत्रीयस्तरको विकास बैंक हो। यो बैंक कम्पनी ऐन, २०६३ अन्तर्गत पूर्वको धरानलाई कार्यक्षेत्र बनाएर स्थापित भएको हो। यो बैंकका पूर्वी नेपालको धरान,...
काठमाण्डौ । आउटरिच नेपालका संस्थापक उजय शाक्यलाई सीएमओ एसिया अवार्डको १४औं संस्करणमा एशियाज मोस्ट एडमायर्ड मार्केटिङ लिडर’को सम्मान प्रदान गरिएको छ। उक्त कार्यक्रम गत बिहीबार प्यान प्यासिफिक सिंगापुरमा आयोजना भएको...
काठमाण्डौ । सेयर बजार सोमबार पनि दोहोरो अंकले ओरालो लागेको छ। बजार आज १२.९३ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९९८.२८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.५० अंकले घटेर ३८२.६२...
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले २ वटा सहकारी संस्था खारेजी गरेको छ। काठमाण्डौ महानगरपालिकाले आज एक सूचना जारी गर्दै २ वटा सहकारी खारेजी गरिएको जानकारी गराएको हो। महानगरको नगर कार्यपालिकाको कार्यालयका अनुसार...
काठमाण्डौ । चीनको केन्द्रीय बैंकले कोरोनापछिको अर्थतन्त्रमा आएको सुस्ततासँग जुध्न ब्याजदर घटाएको घोषणा गरेको छ। पछिल्लो ३ महिनामा चिनियाँ केन्द्रीय बैंकले ब्याजदर घटाएको यो दोस्रोपटक हो। पिपुल्स बैंक अफ चाइनाले १ वर्षको...
– मनिष सोती काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो नामको सम्पत्ति बिक्रीमार्फत पुँजी जुटाउन लागिपरेको छ। नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब चुक्तापुँजी पुर्याउन निर्देशन दिएबमोजिम...
काठमाण्डौ । नेपालको सेयर बजार पछिल्लो २ वर्षदेखि सुस्ताएको छ। विभिन्न नीतिगत व्यवस्थाले बजार माथि उठ्न सकिरहेको छ। बजार सुस्ताए पनि नयाँ लगानीकर्ता भित्रिने क्रम भने बढ्दै गएको पाइएको छ। सीडीएससीकै पछिल्लो तथ्यांक...
काठमाण्डौ । इसेवा मनी ट्रान्सफर र साउदी अरेबियाको इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीबीच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ। रेमिट्यान्स भुक्तानी सम्झौता पत्रमा एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकाल र इन्जाज...
काठमाण्डौ । नेपाल फ्रेट फरवार्डरस एसोसिएसन (नेफा)ले लागूऔषध नियन्त्रण ब्युरोको सहकार्यमा आयात–निर्यातका क्रममा लागूऔषधको जोखिम नियन्त्रण तथा कार्गाे कम्पनीका कर्मचारी एवं यस क्षत्रेसँग प्रत्यक्ष सरोकार राख्ने...
काठमाण्डौ । भारतीय उद्योगपति तथा अडानी ग्रुपका अध्यक्ष गौतम अडानीको सम्पत्ति अचानक जोडदार उछाल आएको छ। योसँगै अडानी फेरि विश्वका शीर्ष २० धनाढ्यको सूचीमा प्रवेश गरेका छन्। ब्लुमबर्ग बिलेनियर्स इन्डेक्सका अनुसार...
काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको सेयर आजबाट धितोपत्र बजारमा खुलेको छ। स्पेसल प्रि–ओपसन सत्रमा जमा यो कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र किनबेच भएसँगै नियमित सत्रका लागि...
काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ कुनै फेरबदल भएको छैन। योसँगै आज प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ७५०...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ६ अर्ब २३ करोड रुपैयाँ बढीको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। केन्द्रीय बैंकले भदौ ५ गते जारी हुने ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ४ अर्ब...
काठमाण्डौ । भारतले प्याजमा ४० प्रतिशत निर्यात शुल्क लगाएसँगै नेपाली बजारमा पनि भाउ एकैदिन अचाक्ली बढेको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार सुकेको प्याज (भारतीय)को प्रतिकिलो औसत मूल्य ६१ रुपैयाँ...
काठमाण्डौ । नेपाल इन्टरनेट फाउन्डेसनले आयोजना गरेको २ दिने कार्यक्रम ‘एक अभियान’ कला प्रदर्शनी र कार्यशाला सम्पन्न भएको छ। नेचर पेन्ट्स इन्भाइरोमेन्ट थिमसहित भदौ २ र ३ गतेसम्म ललितपुरको विकल्प आर्ट सेन्टरमा कला...
काठमाण्डौ । हिमालयन म्युचुअल फन्डअन्तर्गतको पहिलो बन्दमुखी योजना ‘हिमालयन ८०–२०’ योजनाका इकाइहरु खरिदका लागि आवेदन दिने म्याद लम्बिएको छ। कोष प्रवर्द्धक हिमालयन बैंक र योजना व्यवस्थापक हिमालयन क्यापिटल रहेका...