काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज भदौ ४ गते अन्तिम दिन रहेको छ। कम्पनीले सर्वसाधारणका लागि गत साउन ३२ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन...
काठमाण्डौ । सरकारले स्थानीय निकायको पैसालाई निक्षेपमा गणना गर्न दिने पुरानो व्यवस्थालाई पुनः ब्यूँताएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले मन्त्रीस्तरीय निर्णयबाट स्थानीय निकायको पैसा बैंकहरुलाई निक्षेपको रुपमा गणना...
काठमाण्डौ । बिक्री घटेर चौपट बनेको र त्यसले वित्तीय विवरण हिट भएपछि दोश्रो बजारमा क्रेज घट्दै गएको शिवम सिमेन्टको भविष्य थप बिग्रिनसक्ने देखिएको छ । यो सिमेन्ट कारखाना त्यसै पनि सञ्चालन खर्च बढेका कारण सकसमा छ । विकास...
काठमाण्डौ । साताको पहिलो दिन सेयर बजारमा करिब २२ अंकले गिरावट आएको छ। बजार घट्दा कारोबार र भोलुम भने ड्राई–अप हुँदै गएको छ। क्यान्डल स्टिकबाट हेर्दा आज बियरिस प्रकृतिको क्यान्डल बनेको छ। यसअघि बनेको ह्याम्मर प्रकृतिको...
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्यारेन्सको ‘एजेन्सी अवार्ड नाइट–२०८०’ काठमाण्डौ दरबारमार्गस्थित होटेल याक एन्ड यतिमा शनिबार सम्पन्न भएको छ। अवार्ड समारोहमा देशभरबाट छानिएका २०० एजेन्सी म्यानेजर तथा अभिकर्ताको...
काठमाण्डौ । ‘चौथो ब्रिटिस कप–२०२३ इन्टरकलेज फुट्सल टुर्नामेन्ट’को उपाधि थेम्स कलेजले जितेको छ। बालुवाटारस्थित ढुकु फुट्सलमा शुक्रबार सम्पन्न फाइनल खेलमा आईएसएमटी कलेजलाई पेनाल्टीमा पराजित गर्दै थेम्सले उपाधि...
काठमाण्डौ । इम्पोटर्स एसोसिएसन अफ नेपालले तयारी वस्तुको पैठारीमा लेबलिङ स्टिकर अनिवार्य गर्दा अवैध व्यापार झन् बढ्न सक्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएको छ। प्रधानमन्त्री...
काठमाण्डौ । प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकको डेन्टलसम्बन्धी कुनै पनि उपचार गर्दा लाग्ने खर्चका लागि गुहेश्वरी डेन्टल मल्टिस्पेस्यालिटी एन्ड एम्प्लान्ट हब प्रालिसँग सम्झौता गरेको...
काठमाण्डौ । भारी वर्षापछि आएको बाढीको गेग्रान र लेदोले पुरेको बस्ती खोतल्दा १ करोड ६५ लाख रुपैयाँ बढी नगद फेला परेको छ। यो घटना हिमापारिको जिल्ला मुस्ताङको हो। त्यहाँको पर्यटकीय क्षेत्र कागबेनी केही दिनअघिको भारी...
काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ आज भदौ ३ गते बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटलले मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ बाँडफाँड गरेको हो। आईपीओ बाँडफाँड कार्यक्रम...
काठमाण्डौ । निश्चित स्वार्थ समूह र खेलाडीहरुको संलग्नतामा दोश्रो बजारमा कमजोर वित्तीय अवस्थाका कम्पनीको सेयरमूल्य कसरी चर्को बनाइन्छ भन्ने पछिल्लो उदाहरण सिटी होटल लिमीटेड(हायात प्यालेस) बनेको छ । हालै आइपीओ निश्कासन...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामीले काठमाण्डौका विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। यसै सिलसिलामा आज हामीले केही नयाँ र...
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै करिब १२ अर्ब रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार साउनमा ६० वटा उद्योगमा ११ अर्ब ९३ करोड १८ लाख रुपैयाँबराबरको वैदेशिक लगानी...
– मनिष सोती काठमाण्डौ। नेपाल बीमा प्राधिकरणमा परेका उजुरीमध्ये करिब २०० वटाको फैसला हुन बाँकी रहेको देखिएको छ। प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार ५ वर्षमा प्राधिकरणमा परेका कुल १ हजार ३६७ वटा उजुरीमध्ये ५३१ वटा...
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८० मा स्वास्थ्य परीक्षणका लागि कुल ७ करोड ५६ लाख ८० हजार रुपैयाँ खर्च गरेका छन्। कम्पनीहरुले प्रकाशित गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार स्वास्थ्य परीक्षण...
काठमाण्डौ । नयाँ आर्थिक वर्ष लागेसँगै घर–जग्गा कारोबारमा बढेको छ। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा कुल ३९ हजार २६३ लिखत पारित भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १६ प्रतिशतभन्दा बढी हो। अघिल्लो वर्ष...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। बजार आज २१.९९ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २०११.१४ को विन्दुमा बन्द भएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि...
काठमाण्डौ । ठूलो खोला हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ ल्याउने भएको छ। यो कम्पनीले निकट भविष्यमा आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। जसअनुसार कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नियमविपरीत काम नगर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन्। प्राधिकरणले काठमाण्डौमा आयोजना गरेको निर्जीवन बीमा कम्पनीहरुसँगको अन्तर्क्रियामा अध्यक्ष ...
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीअन्तर्गत एभरेस्ट टिमले ‘लिडर एक्सलेन्स अवार्ड’ कार्यक्रम सम्पन्न गरेको छ। काठमाण्डौको कलंकीस्थित मोर्डन पार्टी भेन्युमा सम्पन्न कार्यक्रममा एभरेस्ट टिमअन्तर्गत...
काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ आज भदौ ३ गते बाँडफाँड गरिने भएको छ। धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटलले मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ बाँडफाँड गर्न लागेको हो। आईपीओ बाँडफाँड...
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसनले आर्थिक वर्ष २०७९–८०को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा ७ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५८.०५...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले देशभर विभिन्न वस्तु तथा सेवाको विवरण र मूल्य संकलन कार्य सुरु गरेको छ। राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो। राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकांकसम्बन्धी...
काठमाण्डौ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रुपमा परिचित आईसीटी अवार्डको आठौँ संस्करणका लागि अनलाइन नोमिनेसन (आवेदन) भदौ १५ गतेसम्म बुझाउन सकिनेछ। लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा हुने ‘आईसीटी...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ६ अर्ब २३ करोड रुपैयाँ बढीको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। केन्द्रीय बैंकले भदौ ५ गते जारी हुने ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ४ अर्ब...
काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको सेयर भोलि सोमबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ। यो कम्पनीको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको साधारणस सेयर...
काठमाण्डौ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ३०० रुपैयाँ...
काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडले यही भदौ १० गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ६ हजार ३०६ कित्ता आईपीओ बिक्री खुला गर्ने भएको हो।...
काठमाण्डौ । घरेलु बजारमा भाउ नियन्त्रण गर्न भारत सरकारले प्याजमा निर्यात शुल्क लगाउने निर्णय गरेको छ। भारत सरकारले घरेलु बजारमा प्याजको अभाव हुन नदिन र भाउ नियन्त्रण गर्न निर्यात शुल्क लगाउने निर्णय गरेको हो। भारत...
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म संस्थाले ३ लाख २८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो...