एक सातामा प्रतिऔंस ३५ डलरले घट्यो सुनको मूल्य,यस्तो छ आजको भाउ

एक सातामा प्रतिऔंस ३५ डलरले घट्यो सुनको मूल्य,यस्तो छ आजको भाउ

काठमाण्डौ । पछिल्लो एक सातामा सुनको मूल्य ३५ डलरले घटेको छ ।  अन्तराष्ट्रिय बजारमा गत डिसेम्बर २७ मा प्रतिऔंस २०८० डलरको हाराहारीमा रहेको सुनको मूल्य एक साताको अवधिमा प्रतिऔंस ३५ डलरले घटेको हो ।  पछिल्लो २४ घण्टामा...

   
नेप्सेमा तीन कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति पुग्यो ?

नेप्सेमा तीन कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति पुग्यो ?

काठमाण्डौ । बोनस सेयरका लागि तीन कम्पनीका सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी सनराइज बैंक, मुक्तिनाथ विकास बैंक, र शिवम् सिमेन्ट्सको सेयरमूल्य समायोजन भएको हो। मूल्य समायोजनपछि  लक्ष्मी...

   
प्रभु बैंक र सूर्योदय वोमि लघुवित्तको संस्थापक सेयर बिक्रीमा

प्रभु बैंक र सूर्योदय वोमि लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्रभु बैंक र सूर्योदय वोमि लघुवित्तको संस्थापक समूहको  सेयर बिक्रीमा राखेको राखिएको छ । प्रभु बैंकको विभिन्न संस्थापकको ३ लाख ३२ हजार १४६ कित्ता र सूर्योदय वोमी लघुवित्तको कम्पनीको ५ हजार कित्ता संस्थापक सेयर...

   
सानिमा जिआईसी इन्स्योरेन्सको १३ कित्ता बढी सेयर बिक्रीमा

सानिमा जिआईसी इन्स्योरेन्सको १३ कित्ता बढी सेयर बिक्रीमा

काठमाण्डौ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको १३ लाख कित्ता बढी सेयर बिक्रीमा राखेको छ।  कम्पनीले आज एक सूचना प्रकाशित गरी संस्थापक समूहको १३ लाख २३ हजार ३९७ कित्ता सेयर बिक्रीमा राखेको हो ।  इच्छुक...

   
सानिमा रिलायन्सले डाक्यो लाभांसको अजेण्डा बिनाको साधारण सभा,बुक क्लोज कहिले?

सानिमा रिलायन्सले डाक्यो लाभांसको अजेण्डा बिनाको साधारण सभा,बुक क्लोज कहिले?

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांसको अजेण्डा बिनाको वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको छैठौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले...

   
सिंगटी हाईड्रोको हकप्रदका लागि योग्य हुने आज अन्तिम दिन

सिंगटी हाईड्रोको हकप्रदका लागि योग्य हुने आज अन्तिम दिन

काठमाण्डौ । सिंगटी हाईड्रो इनर्जी लिमिटेडको हकप्रद सेयर खरिदका लागि योग्य हुने आज आज(पुस १९) गते अन्तिम दिन रहेको छ ।  कम्पनीले १ः१ अनुपातमा निष्कासन गर्न लागेको १०० रुपैयाँ अंकित दरका हकप्रद सेयरका योग्य हुने आज अन्तिम दिन...

   
यी तीन कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

यी तीन कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत ३ वटा कम्पनीको लाभांस सुरक्षित गर्ने आज(पुस १९ गते) अन्तिम दिन रहेको छ ।  आज बोटलर्स नेपाल (तराई),श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स र मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित...

   
हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा

हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ।  बैंकले आज एक सूचना प्रकाशित गरी संस्थापक सेयरधनी सुब्बाप्रसाद लामिछाने,आशामान तण्डुकार,कालु गुरुङ र तिर्थराज नेपालको नाममा रहेको ७८ हजार ४२...

   
नेप्सेको डिमान्ड जोनमा बन्यो ट्वीजर बटम,  के करेक्सन भएकै हो त खत्तम ?

नेप्सेको डिमान्ड जोनमा बन्यो ट्वीजर बटम, के करेक्सन भएकै हो त खत्तम ?

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन बुधबार बजार करिब २८ अंकले बढोतरी भएकोे छ । यो दिन कारोबार भने ४ अर्ब रुपैयाँमाथि नै भएको छ । प्राविधिक रुपमा मंगलबार र बुधबारको कारोबारलाई हेर्दा ‘ट्विजर’ बटम क्यान्डल बनेको...

   
 पृथ्वी यातायात अब पूर्ण रुपमा अटोमेशनमा, यात्रुले अनलाइनबाट टिकट काट्न सक्ने

पृथ्वी यातायात अब पूर्ण रुपमा अटोमेशनमा, यात्रुले अनलाइनबाट टिकट काट्न सक्ने

काठमाण्डौ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि पूर्ण अटोमेशनमा गएको छ । पछिल्लो समय प्रविधिको प्रयोग तिब्र रूपमा बढिरहेको अवस्थामा यातायात क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर यात्रुलाई सहज र स्तरिय सेवादिनको लागि...

   
नेपालगञ्ज आईसीपीको सञ्चालन टीआरएस एटलस लोजीपार्कले गर्ने, भयो दुई पक्षीय सम्झौता

नेपालगञ्ज आईसीपीको सञ्चालन टीआरएस एटलस लोजीपार्कले गर्ने, भयो दुई पक्षीय सम्झौता

काठमाण्डौ । नेपालगञ्जमा निर्माणको अन्तिम चरणमा पुगेको एकीकृत जाँच चौकी (आईसीपी) को सञ्चालन तथा व्यवस्थापन निजी क्षेत्रले गर्ने भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले नेपालगञ्ज एकीकृत जाँच चौकी सञ्चालन तथा...

   
वार्षिकोत्सवका अवसरमा ग्लोबल आइएमई बैंकले  गर्‍यो २५३ कर्मचारीलाई सम्मान

वार्षिकोत्सवका अवसरमा ग्लोबल आइएमई बैंकले गर्‍यो २५३ कर्मचारीलाई सम्मान

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले वार्षिकोत्सवका अवसरमा कर्मचारीहरुलाई सम्मान गरेको छ ।  बैंकले १७ औँ वार्षिकोत्सवका अवसरमा १५ वर्ष सेवा पुरा गरेका २५३ कर्मचारीलाई सम्मान गरेको हो । बैंकद्वारा आयोजित का...

   
सेयर बजारमा लगानी बढाउँदै म्युचुअल फण्ड, कुनको कति ?

सेयर बजारमा लगानी बढाउँदै म्युचुअल फण्ड, कुनको कति ?

काठमाण्डौ ।म्युचुअल फण्डहरुले सूचीकृत सेयरमा लगानी बढाएका छन् । फण्डहरुले सार्वजनिक गरेको मंसिर महिनाको वित्तीय विवरण अनुसार सबै फण्डले सेयर बजारमा लगानी बढाएका छन् ।    गत कात्तिक महिनाको तुलनामा म्युचुअल फण्डहरुले...

   
पाश्निमा बुवाले दिए छोरालाई रु.१५ लाखको बीमा उपहार

पाश्निमा बुवाले दिए छोरालाई रु.१५ लाखको बीमा उपहार

काठमाण्डौ । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्नो नजिकको व्यक्तिलाई बीमा पोलिसी उपहार दिने नयाँ प्रचलन बढ्दै गइरहेको छ । विवाह उत्सव होस् या जन्मदिन वा अन्य कुनै विशेष उत्सवमा दिइने उपहारले निकै नै ठूलो अर्थ राखोस् भन्ने चाहना...

   
नेप्सेको बोर्डले पास गर्‍यो पुनरसंरचनाको खाका, सर्वसाधारणलाई करिब १ अर्बको आईपीओ

नेप्सेको बोर्डले पास गर्‍यो पुनरसंरचनाको खाका, सर्वसाधारणलाई करिब १ अर्बको आईपीओ

-अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपाल स्टक एक्सेचेञ्ज(नेप्से) को सञ्चालक समितिले नेप्से पुनरसंरचना गर्ने अजेण्डालाई पारित गरेको छ । हाल १ अर्ब रुपैयाँ मात्रै पूँजी रहेको यो कम्पनीमा अब २ अर्ब रुपैयाँ बराबरको पूँजी थपिने छ...

   
चार करोड ठगी आरोपमा रियल गोर्खा बचत सहकारीका अध्यक्ष पक्राउ

चार करोड ठगी आरोपमा रियल गोर्खा बचत सहकारीका अध्यक्ष पक्राउ

काठमाण्डौ ।  रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ठगी आरोपमा पक्राउ परेका छन् । संस्थाका अध्यक्ष हर्कबहादुर कठायतलाई बचकर्ताको ४ करोड रुपैयाँभन्दा बढी ठगीको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो...

   
महालक्ष्मी विकास बैंकका ग्राहकलाई एपोलो डाइग्नोष्टिक नेपालको सेवामा विशेष छूट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई एपोलो डाइग्नोष्टिक नेपालको सेवामा विशेष छूट

काठमाण्डौ ।महालक्ष्मी विकास बैंकका ग्राहकहरुले एपोलो डाइग्नोष्टिक नेपाल प्रालिका सेवाहरुमा विशेष छूट पाउने भएका छन् । विगत २९ वर्षदेखि अनवरत रुपले वित्तीय सेवा प्रदान गर्दै आएको उक्त कम्पनीले स्वास्थ्य क्षेत्रका...

   
‘न्यू जेनेरेशन हुन्डाई क्रेटा’ को टिजर सार्वजनिक,यस्ता छन् फिचर्स

‘न्यू जेनेरेशन हुन्डाई क्रेटा’ को टिजर सार्वजनिक,यस्ता छन् फिचर्स

काठमाण्डौ । हुन्डाई मोटर इन्डियाले न्यू जेनेरेशन मिड साइज एसयुभी क्रेटाको पहिलो आधिकारिक टिजर लञ्च गरेको छ ।  यसका साथै कम्पनीले कारको बुकिङसमेत सुरु गरेको छ । दक्षिण कोरियाली कार निर्माता कम्पनीले फेसलिफ्टेड क्रेटा १६...

   
 आइएमईद्वारा ७ वटै प्रदेशमा रेमिटेन्स साक्षरता कार्यक्रम आयोजना

आइएमईद्वारा ७ वटै प्रदेशमा रेमिटेन्स साक्षरता कार्यक्रम आयोजना

काठमाण्डौ । रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले सात वटै प्रदेशमा रेमिटेन्स साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न  गरेको छ ।  गत मंसिरबाट सात वटै प्रदेशमा सञ्चालन गरिएको उक्त कार्यक्रममा प्रत्येक प्रदेश अन्तर्गतका...

   
आइजीआई प्रुडेन्सियलबाहेक सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, कुनको कति?

आइजीआई प्रुडेन्सियलबाहेक सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, कुनको कति?

काठमाण्डौ । साताको तेस्रो दिन सेयर बजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २७.९० अंकले बढेर २०५८ विन्दुमा पुगेको छ ।नेप्सेमा सूचीकृत ३०६ वटा कम्पनीको १ करोड ५ लाखकित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ...

   
करिब २८ अंकले बढ्यो बजार, ४ अर्बमाथिको कारोबार हुँदा सबै समूहमा हरियाली

करिब २८ अंकले बढ्यो बजार, ४ अर्बमाथिको कारोबार हुँदा सबै समूहमा हरियाली

काठमाण्डौ ।साताको तेस्रोे कारोबार दिन बुधबार सेयरबजार २७.९० अंकले बढेर २ हजार ५८ को विन्दुमा बन्द भएको छ ।   राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.७६ अंकले बढेर ३८४.२९ को विन्दुमा पुगेको छ।  आज नेप्सेमा...

   
आर्थिकरूपमा कमजोर परिवारलाई सहयोग पुग्ने गरी बालिका बीमा कार्यक्रम सुरु

आर्थिकरूपमा कमजोर परिवारलाई सहयोग पुग्ने गरी बालिका बीमा कार्यक्रम सुरु

काठमाण्डौ । रुपन्देहीको रोहिणी गाउँपालिकाले बालिका बीमा कार्यक्रम सुरु गरेको छ । ग्रामीण क्षेत्रमा बालविवाहको अन्त्य गर्न, समयमै जन्मदर्ता, विवाह दर्ताजस्ता व्यक्तिगत घटना दर्ताका लागि नागरिकलाई प्रोत्साहन गर्न बालिका...

   
प्रभु क्यापिटल र सिद्धार्थ बिजनेश ग्रूप अफ हस्पिटालिटी बीच छूट सम्झौता

प्रभु क्यापिटल र सिद्धार्थ बिजनेश ग्रूप अफ हस्पिटालिटी बीच छूट सम्झौता

काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले सिद्धार्थ बिजनेश ग्रूप अफ हस्पिटालिटीसँग आफ्ना हितग्राहीलाई सेवामा छूट दिन व्यवसायिक समझौता गरेको छ ।  सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन तथा...

   
नेपाल वेयर हाउजिङसहित २ कम्पनीको मूल्यमा सर्किट, ‘बजारले लय समात्नुको विकल्प छैन’

नेपाल वेयर हाउजिङसहित २ कम्पनीको मूल्यमा सर्किट, ‘बजारले लय समात्नुको विकल्प छैन’

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन  बुधबार दुई ओटा अलग-अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दाको समय २ : २० बजेसम्ममा नेपाल वेयर हाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्यमा...

   
सेयर बजारमा सचिन तेन्डुलकरको छक्का,५ करोड लगानी गरेर कमाए ३१ करोड

सेयर बजारमा सचिन तेन्डुलकरको छक्का,५ करोड लगानी गरेर कमाए ३१ करोड

काठमाण्डौ । विश्व क्रिकेट जगतका महान भारतीय क्रिकेट खेलाडी सचिन तेन्डुलकरले सेयर बजारमा समेत कमाल गरेका छन् । उनको लगानी रहेको कम्पनी आजाद इन्जिनियरिङ भारतीय सेयर बजारमा प्रवेश गरेको छ । कम्पनीको आईपीओ सूचीकृत भएसँगै...

   
एपोलो हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, मुक्तिनाथ क्यापिटलसँग प्रत्याभूति सम्झौता

एपोलो हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, मुक्तिनाथ क्यापिटलसँग प्रत्याभूति सम्झौता

काठमाण्डौ ।एपोलो हाईड्रोपावरले सर्वसाधारणहरुमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १४ लाख १० हजार कित्ता साधारण  सेयर प्रत्याभूति व्यवस्थापनको कार्य गर्न मुक्तिनाथ क्यापिटलसँग मंगलबार सम्झौता गरेको हो...

   
बलेफी हाईड्रो पावरको एजीएम माघ १० मा,हकप्रद निष्कासन मुख्य अजेण्डा

बलेफी हाईड्रो पावरको एजीएम माघ १० मा,हकप्रद निष्कासन मुख्य अजेण्डा

काठमाण्डौ । बलेफी हाईड्रो पावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा समयमै नहुने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गर्न ढिलाई भएका कारण पुस मसान्तभित्र आव २०७९/८० को वार्षिक साधारण सभा गर्न असमर्थ रहेको...

   
मुक्तिनाथ विकास बैंकको ५ हजारसम्म हात पर्ने ‘टपअपमा टपअप धमाका’

मुक्तिनाथ विकास बैंकको ५ हजारसम्म हात पर्ने ‘टपअपमा टपअप धमाका’

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न विभिन्न योजना सार्वजनिक गरेको छ ।  पहिलो योजनाअनुसार कम्पनीले ‘टपअपमा टपअप धमाका’ सार्वजनिक गरेको छ ।...

   
शैलेश्वरी पावर नेपालले आईपीओ निष्कासन गर्ने, पुस २४ गते साधारणसभा

शैलेश्वरी पावर नेपालले आईपीओ निष्कासन गर्ने, पुस २४ गते साधारणसभा

काठमाण्डौ । शैलेश्वरी पावर नेपाल लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया सुरु गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न आगामी पुस २४ गते वार्षिक साधारणसभा बोलाएको छ ।  कम्पनीले सभामा सर्वसाधारणलाई...

   
 १०० भन्दा बढी उडान रद्द हुँदा १९ हजार यात्रु प्रभावित,  जहाज दुर्घटनाबारे अनुसन्धान सुरु

१०० भन्दा बढी उडान रद्द हुँदा १९ हजार यात्रु प्रभावित, जहाज दुर्घटनाबारे अनुसन्धान सुरु

काठमाण्डौ । जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा मंगलबार साँझ दुई विमान एकापसमा ठोक्किएर भएको दुर्घटनाको कारणबारे अनुसन्धान सुरू भएको छ ।    जापानको तटरक्षक विमान र जापान एयरलाइन्स (जेएएल) यात्रुबाहक  जहाज...