अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण : राष्ट्रपति पौडेल

अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण : राष्ट्रपति पौडेल

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीहरूको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् । ४६ औं इफाप्का सम्मेलनको बुधबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले हरेक मुलुकको आर्थिक...

NRB
१० अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक, कर्जा प्रवाह हुन नसक्दा तरलता थुप्रियो

१० अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक, कर्जा प्रवाह हुन नसक्दा तरलता थुप्रियो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । सात दिने अवधिका लागि सार्वजनिक बोलकबोल (प्रतिस्पर्धात्मक प्रणाली) मार्फत् केन्द्रीय बैंकले १० अर्ब रुपैयाँ सापट लिन...

बढयो सुनको मूल्य, चाँदीको मूल्य स्थिर हुँदा सुनको कारोबार कतिमा ?

बढयो सुनको मूल्य, चाँदीको मूल्य स्थिर हुँदा सुनको कारोबार कतिमा ?

काठमाण्डौ । नेपाली बजारमा साताको चौथो कारोबार दिन बुधबार पहेंलो धातु सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको भाउ तोलामा  ३०० रुपैयाँले बढेको हो । यो दिन छापावाला सुनको भाउ १ लाख १६ हजार ५ सय...

कोका-कोला इन्डियाद्वारा पेट बोतलबाट राष्ट्रिय झन्डा निर्माण,  ‘क्रिकेटको दुनियामा इको-फ्रेन्डली प्रयास’

कोका-कोला इन्डियाद्वारा पेट बोतलबाट राष्ट्रिय झन्डा निर्माण, ‘क्रिकेटको दुनियामा इको-फ्रेन्डली प्रयास’

काठमाण्डौ । कोका-कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप- २०२३ मा एक विशेष पहलको सुरुवात गरेको छ । कम्पनीले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी) सँगको साझेदारीमा पुरै रिसाइकल गरिएका पेट बोतलहरुबाट राष्ट्रिय...

विन नेपाल लघुवित्तको सीईओमा जीवन खनाल नियुक्त, विभिन्न लघुवित्त कम्पनीमा काम गरेको अनुभव

विन नेपाल लघुवित्तको सीईओमा जीवन खनाल नियुक्त, विभिन्न लघुवित्त कम्पनीमा काम गरेको अनुभव

काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी  अधिकृत(सीईओ) पदमा जीवन खनाललाई नियुक्त गरेको  छ। कम्पनीको गत असोज २९ बसेको सञ्चालक समितिको बैठकले उनलाई चार वर्षे कार्यकालको लागि सीईओ पदमा नियुक्त गरेको...

Strong US dollar

यूएससहित डलरहरुको भाउ सर्वाधिक उचाईमा, नेरु इतिहासकै कमजोर

काठमाण्डौ । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दूमा पुगेको छ । योसँगै नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ ।  नेपाल राष्ट्रबैंकका अनुसार जारी नोभेम्बर महिनाको ११, १२ तथा २१ तारिखका दिन रेकर्ड अमेरिकी डलरको...

Grameen Bikas Laghubitta Bittiya Sanstha

ग्रामीण विकास लघुवित्तद्वारा एजीएम आह्वान, सेयरधनीको गोजी भने रित्तै !

काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमीटेडले आर्थिक वर्ष २०७८-७९ का लागि लाभांश वितरण नगर्ने भएको छ ।  यो कम्पनीले लाभांशबिनाका अजेण्डासहित आफ्नो आठौं वार्षिक साधारणसभा आह्वान गरेको छ ।  कम्पनीको मंसिर ४...

ऋण घटाउनतिर लाग्दा  हिमालयन पावर पार्टनर घाटामा, प्रतिसेयर नेटवर्थ रु.९१ मा सीमित

ऋण घटाउनतिर लाग्दा हिमालयन पावर पार्टनर घाटामा, प्रतिसेयर नेटवर्थ रु.९१ मा सीमित

काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता २०० सय रुपैयाँ हाराहारीमा कारोबार भइरहेको हिमालयन पावर पार्टनर लिमीटेड चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घाटामा गएको छ ।  जसका कारण यो कम्पनीका मुख्य सूचकहरुमा नकारात्मक प्रभाव...

सर्वोत्तमले बुक विल्डिङबाट आईपीओ निश्कासन गर्दै, तीन वर्षसम्म २०% भन्दा बढीको दरले लाभांश वितरण गरिने

सर्वोत्तमले बुक विल्डिङबाट आईपीओ निश्कासन गर्दै, तीन वर्षसम्म २०% भन्दा बढीको दरले लाभांश वितरण गरिने

काठमाण्डौ । सर्वोत्तम सिमेन्टले देशमै पहिलोपटक बुक विल्डिङ विधिमार्फत साधारण सेयरको प्राथमिक निश्कासन गर्दैछ ।  सर्वोत्तमले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई आज(मंसिर ६ गते) देखि आईपीओको बोलकबोल खुला गरेको हो...

हिमालयन रि इन्स्योरेन्सको आईपीओमा दोस्रो दिन करिब २५%आबेदन

हिमालयन रि इन्स्योरेन्सको आईपीओमा दोस्रो दिन करिब २५%आबेदन

काठमाण्डौ । निकै ठूलो विवादमा परेको भए पनि हिमालयन रि इन्स्योरेन्सको आईपीओले सुखद ओपनिङ गरिरहेको छ ।  कम्पनीले प्रिमियम दरमा सोमबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निश्कासन गरेको छ ।कुल ३० लाख कित्ता...

‘फ्रि भीपीएन र ओपन डीएनएसबाट टिकटक नचलाउनुस, बैंक खाताबाट पैसा चोरी होला’

‘फ्रि भीपीएन र ओपन डीएनएसबाट टिकटक नचलाउनुस, बैंक खाताबाट पैसा चोरी होला’

काठमाण्डौ । सरकारले कतिपय प्रयोगकर्ताले फ्रि भीपीएन र ओपन डीएनएसबाट टिकटक चलाउन थालेको भन्दै यसको प्रयोगले बैंक खाताबाट पैसा चोरी हुन सक्ने बताएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले...

 धौलागिरी लघुवित्तको सेयर कारोबार फुकुवा, गल्ति नदोहोर्‍याउने प्रतिबद्धता

धौलागिरी लघुवित्तको सेयर कारोबार फुकुवा, गल्ति नदोहोर्‍याउने प्रतिबद्धता

 काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरिदिएको छ । आगामी दिनमा गल्ति नदोहोर्‍याउने प्रतिबद्धता जनाएपछि नेप्सेले कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको हो...

कुमारी बैंकको आकर्षक ‘गज्जबको बचत खाता’ : उच्च ब्याजसहित स्वास्थ्य बीमा

कुमारी बैंकको आकर्षक ‘गज्जबको बचत खाता’ : उच्च ब्याजसहित स्वास्थ्य बीमा

काठमाण्डौ । कुमारी बैंकले बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधासहितकोे ‘गज्जबको बचत खाता’ योजना सार्वजनिक गरेको छ ।  कम्पनीले  न्युनतम मौज्दात १ हजार रुपैयाँ रहेको यस खातामा सर्वाधिक उच्च  ब्याजदर...

 पैसा आउने सबै स्रोत पूर्णरुपमा खुलेमा र सप्लाई रोकिएमा बजार तुरुन्तै बाउन्स हुन्छ : पूर्व अध्यक्ष भरत रानाभाट

पैसा आउने सबै स्रोत पूर्णरुपमा खुलेमा र सप्लाई रोकिएमा बजार तुरुन्तै बाउन्स हुन्छ : पूर्व अध्यक्ष भरत रानाभाट

-अर्जुन तिमिल्सिना  काठमाण्डौ। पछिल्लो समय सेयर बजारमा दैनिक गिरावट आउन थालेको छ । चाडपर्वपछि सम्हालिने आशा गरेको पूँजीबजार आज पनि माथि लाग्न सकेन । पछिल्लो समय गत साउन ४ गते  २ हजार २२७ को  विन्दुमा बन्द भएको बजार...

चन्द्र ढकालले सरकारलाई  दिए बिरामी अर्थतन्त्र ठिक पार्ने मन्त्र, के-के ?

चन्द्र ढकालले सरकारलाई दिए बिरामी अर्थतन्त्र ठिक पार्ने मन्त्र, के-के ?

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा मन्दीमा गएको अर्थतन्त्रका समस्याको सही पहिचान र समाधानका उपाय निकाल्ने गरी आह्वान भएको सर्वपक्षीय छलफल सिंहदरबारमा भइरहेको छ । सो छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका...

पोखरामा नेपाल- चीन माउण्टेन क्रस कन्ट्री प्रतियोगिता आयोजना हुँदै

पोखरामा नेपाल- चीन माउण्टेन क्रस कन्ट्री प्रतियोगिता आयोजना हुँदै

काठमाण्डौ ।पोखरामा दोस्रो मैत्रीपूर्ण दौड (अन्तरराष्ट्रिय माउण्टेन क्रस कन्ट्री) प्रतियोगिता हुने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालका लागि चिनियाँ राजदूतावास काठमाण्डौ तथा पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा तथा...

क्रिकेट विश्वकपले भारतको हवाई उद्योगमा ठूलो टेवा, एकै दिन गरे ४.६ लाख यात्रुले उडान

क्रिकेट विश्वकपले भारतको हवाई उद्योगमा ठूलो टेवा, एकै दिन गरे ४.६ लाख यात्रुले उडान

काठमाण्डौ । भारत र अष्ट्रेलिया बीचको क्रिकेट विश्वकपले भारतको हवाई उद्योगमा आश्चर्य लाग्ने खालको काम गरेको छ । उक्त दिन हवाई यातायातमा उल्लेख्य ट्राफिक बढेको थियो भने एक दिनमा नै हवाई मार्गबाट ४.६ लाख घरेलु यात्रुले यात्रा...

नेपाल एसबिआई मर्चेन्टको ८औं साधारणसभा सम्पन्न

नेपाल एसबिआई मर्चेन्टको ८औं साधारणसभा सम्पन्न

काठमाण्डौ । नेपाल एसबिआई मर्चेन्टको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार सम्पन्न सभाले कम्पनीको आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (असार मसान्त २०८० को वासलात, आव २०७९/०८० को...

बिरामी अर्थतन्त्रलाई ठीक पार्न सिंहदरबारमा सर्वपक्षीय भेला, के आउला निश्कर्ष ?

बिरामी अर्थतन्त्रलाई ठीक पार्न सिंहदरबारमा सर्वपक्षीय भेला, के आउला निश्कर्ष ?

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को आह्वानमा मन्दीमा गएको अर्थतन्त्रका समस्याको सही पहिचान र समाधानका उपाय निकाल्ने गरी आह्वान भएको सर्वपक्षीय छलफल सिंहदरबारमा सुरु भएको छ ।  केहीबेरअघिबाट सि...

बजारमा दोहोरो अंकको गिरावट, कारोबार १ अर्ब तल

बजारमा दोहोरो अंकको गिरावट, कारोबार १ अर्ब तल

काठमाण्डौ ।साताको दास्रो कारोबार दिन मंगलबार सेयर बजार २३.८२ अंकले घटेको छ । अघिल्लो कारोबार दिन १.३९अंकले बढेको बजार  यो दिन २३.८२ अंकले घटेर १ हजार ८२९.६५ को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ...

माथिल्लो मैलुङ खोलाको सेयर भाउमा नकारात्मक सर्किट, धितोपत्र बोर्डको कडाई गर्ने जादू चलेन !

माथिल्लो मैलुङ खोलाको सेयर भाउमा नकारात्मक सर्किट, धितोपत्र बोर्डको कडाई गर्ने जादू चलेन !

काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको सेयर भाउ दोस्रो दिन पनि घटेको छ ।  सोमबारबाट दोस्रोबजारमा कारोबार सुरु भएको उक्त कम्पनीको सेयर भाउ पहिलो दिन नकारात्मक सर्किट लागेको थियो भने मंगलबार पनि सोही दरमा घटेको छ...

माछापुच्छ्रे बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

माछापुच्छ्रे बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा मंगलबार माछापुच्छ्रे बैंकको बोनस सेयर सूचीकृत भएको छ । उक्त कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गरेको  १३.३० प्रतिशत लाभांश नेप्सेमा सूचीकृत गराएको ह...

मर्जरमा गएका निर्जीवन बीमा कम्पनी, कुन सूचकमा को अब्बल ?

मर्जरमा गएका निर्जीवन बीमा कम्पनी, कुन सूचकमा को अब्बल ?

काठमाण्डौ । मर्जरमा गएका निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । ६ वटा कम्पनी नै धितोपत्र दोस्रो बजारमा सूचीकृत छन् ।  सगरमाथा लुम्बिनी, सिद्धार्थ...

विना प्रचार हुँदैन व्यापार, अपनाउनुस यी ६ तरिका जसले बढाउने छ व्यापार

विना प्रचार हुँदैन व्यापार, अपनाउनुस यी ६ तरिका जसले बढाउने छ व्यापार

काठमाण्डौ । आजभोलि आर्थिक मन्दी छ, व्यापार नै छैन भन्ने स्वर जोसुकै व्यापारीको मुखबाट सुनिने गर्दछ । व्यापार हुनै छाड्यो, सरकार पनि कानमा तेल हालेर बसेको छ भन्ने पनि सुनिन्छ । सबै काम सरकारले गर्ने हो कि ? बजारले गर्ने हो कि ?...

भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनःस्थापनाका लागि युनिलिभर नेपालको १ करोड सहयोग

भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनःस्थापनाका लागि युनिलिभर नेपालको १ करोड सहयोग

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनःस्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा १ करोड रुपैयाँ सहयोग गरेको छ ।  कम्पनीका...

युनिलिभर नेपालको साधारण सभा मंसिर २६ गते,१५८० % लाभांश पारित हुँदै

युनिलिभर नेपालको साधारण सभा मंसिर २६ गते,१५८० % लाभांश पारित हुँदै

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले आगामी मंसिर २६ गते ३० औं वार्षिक साधारणसभा बोलाएको छ। सभा याक एन्ड यति होटलमा अपरान्ह ४: ३० बजे सुरु हुनेछ ।सभाले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट बाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव...

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । नेपाली बजारमा मंगलबार पहेंलो धातु सुन र चाँदीको भाउ बढेको छ । यो दिन सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो । अघिल्लो कारोबार दिन सोमबार छापावाला सुन प्रतितोला  १लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भएको  थियो ।...

श्वेत गंगा हाइड्रोपावरले बोलायो साधारण सभा, छैन लाभांश प्रस्ताव

श्वेत गंगा हाइड्रोपावरले बोलायो साधारण सभा, छैन लाभांश प्रस्ताव

काठमाण्डौ।  श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले सातौं साधारणसभा बोलाएको छ । कम्पनीले आगामी मंसिर २६ गते काठमाण्डौको चण्डोलस्थित कुण्डलिनी दरबार ब्यांकेटमा सभा बोलाएको हो । सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल...

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ मंसिर ८ गतेबाट बिक्रीमा, कति कित्ताका लागि दिने आवेदन ?

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ मंसिर ८ गतेबाट बिक्रीमा, कति कित्ताका लागि दिने आवेदन ?

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ कृषि कम्पनीले आउँदो मंसिर ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड...

भिजन लुम्बिनीको आईपीओ बाँडफाँट, ९.४९ लाख आवेदकको हात खालि, ५ भाग्यमानीले पाए ११ कित्ता

भिजन लुम्बिनीको आईपीओ बाँडफाँट, ९.४९ लाख आवेदकको हात खालि, ५ भाग्यमानीले पाए ११ कित्ता

काठमाण्डौ । भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओमा आवेदन दिएकामध्ये २ लाख ७ हजार ५ सय २३ जनाले १० कित्ताको दरले सेयर पाएका छन् ।  बाँकी ५ जनाले भने ११ कित्ताको दरले सेयर पाएका छन् ।  यो कम्पनीको सेयर मंगलबार बिहान बाँडफाँड...