१८ सयको मनोबैज्ञानिक विन्दुबाट फर्कियो बजार,जानकार भन्छन् - मंसिरको ब्याजदरले दिशा निर्धारण गर्छ

१८ सयको मनोबैज्ञानिक विन्दुबाट फर्कियो बजार,जानकार भन्छन् - मंसिरको ब्याजदरले दिशा निर्धारण गर्छ

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार २१.३० अंकले बढेको छ । अघिल्लो कारोबार दिन भने सेयर बजार २१.४६ अंकले घटेको थियो। यो दिन २१.३० अंकले घटेको बजार १ हजार ८४७.५४ को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको...

फाइल फोटो

अन्तत : राष्ट्रपतिको यूरोप भ्रमण स्थगित

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलको यूरोप भ्रमण अन्तत : स्थगित भएको छ । राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकुल नरहेकाले राष्ट्रपतिको भ्रमण स्थगित...

नेपाल माइक्रो इन्स्योरेन्सद्वारा एकैदिन दुई शाखा कार्यालय विस्तार

नेपाल माइक्रो इन्स्योरेन्सद्वारा एकैदिन दुई शाखा कार्यालय विस्तार

काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले एकैदिन दुई वटा शाखा कार्यालय विस्तार गरेको छ । कम्पनीले सोमबार विरगञ्ज र हेटौंडामा नयाँ शाखा कार्यालय उद्घाटन गरेको हो । कम्पनीले देशका विभिन्न क्षेत्रमा लघुबीमा सेवा...

राजस्व हिनामिना आरोपमा मालपोत कार्यालय पर्साका तत्कालीन ६ कर्मचारीविरूद्ध भ्रष्टाचार मुद्दा

राजस्व हिनामिना आरोपमा मालपोत कार्यालय पर्साका तत्कालीन ६ कर्मचारीविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डौ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्सामा काम गरेका ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले सोमबार काठमाडौंस्थित विशेष अदालतमा मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत...

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले भूकम्प पीडितका लागि  १ लाखभन्दा बढी सहयोग गर्ने

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले भूकम्प पीडितका लागि १ लाखभन्दा बढी सहयोग गर्ने

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले  भूकम्प पीडितका लागि  १ लाख २१ हजार १११ रुपैयाँ राहतस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।  पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिम जिल्लामा गएको भूकम्पबाट जनधनको ठूलो...

एनआईसी एशिया बैंकले प्रधानमन्त्रीलाई हस्तान्तरण गर्‍यो ५१ लाख राहत सहयोग

एनआईसी एशिया बैंकले प्रधानमन्त्रीलाई हस्तान्तरण गर्‍यो ५१ लाख राहत सहयोग

काठमाण्डौ । एनआईसी एशिया बैंकले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख सहयोग हस्तान्तरण गरेको छ । मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत ग्राहकमाझ गतिशील...

सानिमा बैंकको भूकम्प प्रभावित क्षेत्रका लागि २५ लाख सहयोग गर्ने प्रतिबद्धता

सानिमा बैंकको भूकम्प प्रभावित क्षेत्रका लागि २५ लाख सहयोग गर्ने प्रतिबद्धता

काठमाण्डौ । सानिमा बैंकले भूकम्प प्रभावित क्षेत्रका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कम्पनीले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट ठूलो धनजनको क्षति भएको भन्दै विपद्को यस दुखद घडीमा खोज, उद्धार र राहतका...

आईपीओको मूल्यबाट माथि जाने प्रयास गर्दै सोनापुर मिनरल्स, सेयरभाउ प्रतिकित्ता २४१.२० रुपैयाँ

आईपीओको मूल्यबाट माथि जाने प्रयास गर्दै सोनापुर मिनरल्स, सेयरभाउ प्रतिकित्ता २४१.२० रुपैयाँ

काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयलको सेयरमूल्य विस्तारै उकालो लाग्ने संकेत देखिएको छ । साताको दोस्रो कारोबार दिन सोमबार कम्पनीको सेयरभाउ १.७७ प्रतिशतले बढेको छ । जसअनुसार कम्पनीको सेयरभाउ प्रतिकित्ता २४१.२० रुपैयाँ...

 डिप्रोक्स लघुवित्त भूकम्प पीडितका लागि गर्‍यो राहत प्याकेज घोषणा

डिप्रोक्स लघुवित्त भूकम्प पीडितका लागि गर्‍यो राहत प्याकेज घोषणा

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले भूकम्प पीडितका लागि राहत प्याकेज घोषणा गरेको  छ । कम्पनीले  जाजरकोट तथा रुकुम पश्चिममा आफ्ना शाखा कार्यालयमा आवद्ध सदस्यहरुको मानवीय तथा भौतिक क्षति भएको भन्दै मानवीय...

भूकम्प प्रभावितलाई सिटी एक्सप्रेस ग्रूपको २५ लाख सहयोग गर्ने घोषणा

भूकम्प प्रभावितलाई सिटी एक्सप्रेस ग्रूपको २५ लाख सहयोग गर्ने घोषणा

काठमाण्डौ । सिटी एक्सप्रेस ग्रूपले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट प्रभावित भएकाहरुको लागि २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।  सिटी एक्सप्रेसले भूकम्पको भयाबह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका...

भीजी फाउन्डेशनद्वारा भूकम्प पीडितका लागि २१ लाख सहयोग गर्ने घोषणा

भीजी फाउन्डेशनद्वारा भूकम्प पीडितका लागि २१ लाख सहयोग गर्ने घोषणा

काठमाण्डौ । विशाल ग्रूप अन्तरगत भीजी फाउन्डेशनले भूकम्प पीडितका लागि २१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । फाउन्डेसनले भूक्पपीडितका राहतका लागि प्रधामन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोगार्थ स्वरुप...

भूकम्प पीडितका लागि नबिल बैंकले हस्तान्तरण गर्‍यो राहत सामग्री

भूकम्प पीडितका लागि नबिल बैंकले हस्तान्तरण गर्‍यो राहत सामग्री

काठमाण्डौ । नबिल बैंकले जाजरकोट र रुकुम पश्‍चिमका भूकम्प प्रभावितलाई राहत सामग्री उपलब्ध गराएको छ। कम्पनीका प्रमुख बजार अधिकृत कृष्ण सुवेदीले जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत...

आउँदा दिनहरुमा नेपालमा गरिएको लगानीको भविष्य उज्ज्वल छ : अर्थमन्त्री

आउँदा दिनहरुमा नेपालमा गरिएको लगानीको भविष्य उज्ज्वल छ : अर्थमन्त्री

काठमाण्डौ। अर्थमन्त्री डा प्रकाशशरण महतले आउँदा दिनहरुमा नेपालमा गरिने लगानीको भविष्य उज्ज्वल रहेको  बताएका छन् । साथै उनले नेपालको जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषिलगायतका क्षेत्रमा राम्रो अवसर रहेको बताए । एसिया...

कृषि, पर्यटन र ऊर्जामा लगाानी गर्न अन्तरराष्ट्रिय उद्योगी–व्यापारीलाई राष्ट्रपतिको आह्वान, ‘विद्युतमा धेरै सम्भावना र अवसर’

कृषि, पर्यटन र ऊर्जामा लगाानी गर्न अन्तरराष्ट्रिय उद्योगी–व्यापारीलाई राष्ट्रपतिको आह्वान, ‘विद्युतमा धेरै सम्भावना र अवसर’

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानी गर्न अन्तरराष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गरेका छन् । एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) र नेपाल उद्योग...

ग्लोबल आइएमई बैंकको नायव सीईओमा सुमन पोखरेल नियुक्त, दुई दशकभन्दा बढी बैंक तथा वित्तीय क्षेत्रमा अनुभव

ग्लोबल आइएमई बैंकको नायव सीईओमा सुमन पोखरेल नियुक्त, दुई दशकभन्दा बढी बैंक तथा वित्तीय क्षेत्रमा अनुभव

काठमाण्डौ । ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा सुमन पोखरेल नियुक्त भएका छन्। गत आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पोखरेललाई नायव सीईओमा नियुक्त गरेको हो । उनीसँग दुई दशकभन्दा लामो बैंक...

केयूले नेपालमै पहिलो पटक भित्र्यायो ‘हाइड्रोजन कार’, सरकारी तयारी अझै अन्यौलमा !

केयूले नेपालमै पहिलो पटक भित्र्यायो ‘हाइड्रोजन कार’, सरकारी तयारी अझै अन्यौलमा !

काठमाण्डौ । काठमाण्डौ विश्वविद्यालय (केयू) ले नेपालमै पहिलो पटक ‘हाइड्रोजन कार’ भित्र्याएको छ । नेपाल आयल निगम(एनओसी) को सहयोगमा केयूले गत शनिबार हुन्डाई कम्पनीको कार नेपाल ल्याएको हो ।केयूले कोरियामा निर्मित उक्त...

घट्यो सुनको भाउ, चाँदीको स्थिर

घट्यो सुनको भाउ, चाँदीको स्थिर

काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको भाउ ओरालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १५ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १४...

१६औँ योजनाका लागि देश दौडाहामा योजना आयोग, सदस्यहरुको नेतृत्वमा छुट्टाछुट्टै टोली परिचालन

१६औँ योजनाका लागि देश दौडाहामा योजना आयोग, सदस्यहरुको नेतृत्वमा छुट्टाछुट्टै टोली परिचालन

काठमाण्डौ । राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि प्रदेशगत रुपमा छलफल गर्न सुरु गरेका छ। सातै प्रदेशमा जाने योजना अनुरुप योजना आयोगले छुट्टाछुट्टै टोली बनाएर छलफलका लागि पठाएको हो।  आयोगले आज सोमबार मधेश प्रदेशसहितका...

आईपीओ निष्कासनको तयारीमा रहेको बीफीनले बोलायो साधारणसभा

आईपीओ निष्कासनको तयारीमा रहेको बीफीनले बोलायो साधारणसभा

काठमाण्डौ ।बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल लिमिटेड  (बीफीन) ले  आगामी मंसिर २२ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा नयाँबानेश्वरस्थित कार्यालयमा अपरान्ह ३ बजे सुरु हुनेछ ।कम्पनीले आर्थिक वर्ष...

चिरख्वा हाइड्रोपावरको सेयर रजिस्ट्रारमा आरबीबी मर्चेन्ट नियुक्त

चिरख्वा हाइड्रोपावरको सेयर रजिस्ट्रारमा आरबीबी मर्चेन्ट नियुक्त

काठमाण्डौ । चिरख्वा हाइड्रोपावरको सेयर रजिस्ट्रारमा आरबीबी मर्चेन्ट बैंकिङ नियुक्त भएको छ।  चिरख्वा हाइड्रोपावरको सञ्चालक समिमिले आरबीबी मर्चेन्टलाई सेयर रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो।  योसँग चिरख्वा...

लक्ष्मी टेक्नो प्लास्टले प्रिमियममा आईपीओ ल्याउने, डाक्यो वार्षिक साधारणसभा

लक्ष्मी टेक्नो प्लास्टले प्रिमियममा आईपीओ ल्याउने, डाक्यो वार्षिक साधारणसभा

काठमाण्डौ । लक्ष्मी टेक्नो प्लास्ट लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारी गरेको छ।  कम्पनी सञ्चालक समितिले प्रिमियममा आईपीओ ल्याउने प्रस्ताव आफ्नो वार्षिक साधारणसभा लैजान लागेको हो। कम्पनीले आफ्नो सातौँ...

यी दुई कम्पनीको लिलामी सेयर उठाउने आज अन्तिम दिन

यी दुई कम्पनीको लिलामी सेयर उठाउने आज अन्तिम दिन

काठमाण्डौ । दुई कम्पनीको लिलामी सेयरमा खरिद आवेदन दिने आज कात्तिक २० अन्तिम दिन रहेको छ।  नेपाल पुनर्बीमा कम्पनी र कुमारी बैंकको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो। लगानीकर्ताले आज बैंकिङ समयसम्म आवेदन दिन...

जाजरकोट भूकम्पः नेपाल पुनर्बीमा कम्पनीले स्थगित गर्यो वार्षिकोत्सव कार्यक्रम

जाजरकोट भूकम्पः नेपाल पुनर्बीमा कम्पनीले स्थगित गर्यो वार्षिकोत्सव कार्यक्रम

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले आफ्नो दसौँ वार्षिकोत्सवको औपचारिक कार्यक्रम स्थगित गरेको छ।  गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट भएको ठूलो मानवीय तथा आर्थिक क्षति भएकोले निर्धारित ...

विद्युत बिक्रीको आम्दानी घटे पनि मोलुङ हाइड्रोपावरको बढ्यो नाफा

विद्युत बिक्रीको आम्दानी घटे पनि मोलुङ हाइड्रोपावरको बढ्यो नाफा

काठमाण्डौ । मोलुङ हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा ३ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको...

सानिमा माई हाइड्रोपावरले बढायो नाफा, ईपीएस कति ?

सानिमा माई हाइड्रोपावरले बढायो नाफा, ईपीएस कति ?

काठमाण्डौ । सानिमा माई हाइड्रोपावरले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा २४ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा...

आजसम्म कायम सेयरधनीले सिद्धार्थ बैंकको लाभांश पाउने

आजसम्म कायम सेयरधनीले सिद्धार्थ बैंकको लाभांश पाउने

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज कात्तिक २० गते अन्तिम दिन रहेको छ।  बैंकले वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ भोलि कात्तिक २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम...

भिजन लुम्बिनी उर्जाको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

भिजन लुम्बिनी उर्जाको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

काठमाण्डौ । भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ भर्ने आज कात्तिक २० गते अन्तिम दिन रहेको छ।  भिजन लुम्बिनी उर्जाले गत कात्तिक १६ गतेदेखि सर्वसाधाणलाई आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओ आज बैंकिङ समयसम्म आवेदन दिन...

सर्यो हिमालयन रिइन्स्योरेन्सको आईपीओ जारी मिति, के हो कारण ?

सर्यो हिमालयन रिइन्स्योरेन्सको आईपीओ जारी मिति, के हो कारण ?

काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको पहिलो चरणको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासनको मिति सारेको छ।  कम्पनीले भोलि कात्तिक २१ गतेदेखि आईपीओ जारी गर्न भनेको थियो। तर, आज एक सूचना प्रकाशित गर्दै...

आइएमई लाइफद्वारा जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा रु. १० लाख सहयोग

आइएमई लाइफद्वारा जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा रु. १० लाख सहयोग

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत जाजरकोट भूकम्पबाट प्रभावितलाई उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा १० लाख रुपैयाँ...

अरुण काबेली पावरको गोप्य शिल्ड बिड सोमबार खोलिने

अरुण काबेली पावरको गोप्य शिल्ड बिड सोमबार खोलिने

काठमाण्डौ । अरुण काबेली पावरको गोप्य शिल्ड बिड भोलि बिहान १० बजे खोलिने भएको छ ।  कम्पनीको अवितरित हकप्रद सेयरका लागि २०८० असोज ३० गतेदेखि २०८० कात्तिक १४ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरेको थियो। सो अवधिभित्र प्राप्त...