ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफासमेतबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ९ प्रतिशत...

भूकम्पमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

भूकम्पमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

काठमाण्डौ । सरकारले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ।  मन्त्रिपरिषदको आइतबार बसेको  बैठकले भूकम्पमा परी घाइते भएका सबैलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको हो। त्यसका लागि देशका...

एनआरएनएद्वारा १० करोडको राहत कोष बनाउने घोषणा, अध्यक्ष शर्माले २१ लाख प्रदान गर्ने

एनआरएनएद्वारा १० करोडको राहत कोष बनाउने घोषणा, अध्यक्ष शर्माले २१ लाख प्रदान गर्ने

काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष आरके शर्माले आउँदो २ वर्षभित्र १० करोड रुपैयाँको आपतकालीन राहत तथा उद्धार कोष बनाउने घोषणा गरेका छन्। उनले आफ्नो व्यक्तिगत तर्फबाट २१ लाख रुपैयाँप्रदान गर्ने घोषणा पनि...

हिमालयन लघुवित्तको ८५%ले घट्यो नाफा, रिजर्भमा भने बढोत्तरी

हिमालयन लघुवित्तको ८५%ले घट्यो नाफा, रिजर्भमा भने बढोत्तरी

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले १० लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको...

यस्ता छन् हालसम्म भएका जाजरकोट भूकम्पपीडितलाई सहयोगको घोषणा

यस्ता छन् हालसम्म भएका जाजरकोट भूकम्पपीडितलाई सहयोगको घोषणा

काठमाण्डौ । जाजरकोट भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ।  आज बिहानसम्मको तथ्यांकअनुसार भूकम्पमा परी जाजरकोटमा १०५ जना र रुकम पश्चिममा ५२ जना गरी १५७ जनाको ज्यान गएको हो। भूकम्पमा परी २५३ जना घाइते भएका छन्।...

गरिमा विकास बैंकको पौने ३ लाख बढी कित्ता सेयर बिक्रीमा

गरिमा विकास बैंकको पौने ३ लाख बढी कित्ता सेयर बिक्रीमा

काठमाण्डौ । गरिमा विकास बैंकको पौने ३ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  बैंकले संस्थापक सेयरधनी (समूह क)को केही सेयरधनीहरुको नाममा रहेको २ लाख ८२ हजार ५७३.४९ कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयरमा हाललाई विद्यमान...

विद्युत बिक्रीको आम्दानी घट्दा आँखुखोला जलविद्युतको नाफा प्रभावित, अन्य सूचक कस्ता ?

विद्युत बिक्रीको आम्दानी घट्दा आँखुखोला जलविद्युतको नाफा प्रभावित, अन्य सूचक कस्ता ?

काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ९६ लाख ८६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ४९.६६...

सिवाईसी नेपाल लघुवित्तको नाफामा भारी संकुचन, ईपीएसमा पहिरो

सिवाईसी नेपाल लघुवित्तको नाफामा भारी संकुचन, ईपीएसमा पहिरो

काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले १९ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही...

मंसिर ४ बाट बिक्री खुला गरिँदै ‘एनआईसी एसिया ग्रोथ फन्ड-२’का इकाइहरु

मंसिर ४ बाट बिक्री खुला गरिँदै ‘एनआईसी एसिया ग्रोथ फन्ड-२’का इकाइहरु

काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनआईसी एसिया ग्रोथ फन्ड–२’का इकाइहरु आउँदो मंसिर ४ गतेबाट बिक्री खुला गरिने भएको छ।  यो योजनाका कुल १ अर्ब रुपैयाँबराबरको इकाइ बिक्री खुला गरिने भएको...

कामना सेवा विकास बैंकले आयोजना गर्‍यो फुटसल कप सिजन- ३ कार्यक्रम

कामना सेवा विकास बैंकले आयोजना गर्‍यो फुटसल कप सिजन- ३ कार्यक्रम

काठमाण्डौ । कामना सेवा विकास बैंकले आफू १७ औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरु  आयोजना गरेको छ । सो अवसरमा कम्पनीले कामना सेवा फुटसल कप सिजन- ३ सम्पन्न गरेको छ । पुरुषतर्फको खेलको फाइनल खेलमा गरिमा विकास...

सुरक्षित हुने ग्यारेन्टीका साथ लगानी गर्न एफएनसीसीआई उपाध्यक्षको आग्रह

सुरक्षित हुने ग्यारेन्टीका साथ लगानी गर्न एफएनसीसीआई उपाध्यक्षको आग्रह

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष सुरकृष्ण वैद्यले विषम परिस्थितिमा आफू सुरक्षित हुने ग्यारेन्टीका साथ लगानी गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् ।  स्काई होल्डिङ्स बिजनेस ग्रूप पब्लिक...

भूकम्प अपडेट : १५७ जनाको मृत्यु, २०२ जना घाइते

भूकम्प अपडेट : १५७ जनाको मृत्यु, २०२ जना घाइते

काठमाण्डौ । जाजरकोट भूकम्पमा परि हालसम्म १५७ जनाको मृत्यु भएको  छ। सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार शनिबार अपराह्नसम्ममा मृत्यु हुनेको संख्या १५७ पुगेको हो। उनका अनुसार जाजरकोट...

एनसेलद्वारा कर्णाली प्रदेश सरकारलाई ५० लाख सहयोग, भूकम्प प्रभावित जिल्लाका ग्राहकलाई ४० लाख बराबरको सेवा

एनसेलद्वारा कर्णाली प्रदेश सरकारलाई ५० लाख सहयोग, भूकम्प प्रभावित जिल्लाका ग्राहकलाई ४० लाख बराबरको सेवा

काठमाण्डौ। मोबाइल सेवा प्रदायक एनसेलले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतको लागि कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ तत्काल सहयोग गर्ने घोषणा गरेको छ। कम्पनीले शनिबार विज्ञप्ति जारी गर्दै ग्राहकहरूलाई आफ्ना...

भूकम्प पीडितलाई सहयोग गर्न उद्योग तथा व्यवसायीलाई नेपाल उद्योग वाणिज्य महासंघको अपिल

भूकम्प पीडितलाई सहयोग गर्न उद्योग तथा व्यवसायीलाई नेपाल उद्योग वाणिज्य महासंघको अपिल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले भूकम्प पीडितका लागि राहत सामग्री उपलब्ध गराउन सम्पूर्ण उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ । महासंघले प्रभावित जनतालाई आर्थिकलगायत लत्ताकपडा, खाद्यान्न, औषधि, पानीलगायत...

बाह्य क्षेत्र सकारात्मक छ, मिलेर अगाडि बढौं : गभर्नर अधिकारी

बाह्य क्षेत्र सकारात्मक छ, मिलेर अगाडि बढौं : गभर्नर अधिकारी

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले विश्व अर्थतन्त्रको अनिश्चिततासँगै नेपालको अर्थतन्त्र पनि अनिश्चिताको भूमरिमा परेको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ(नाफिज) को १५ औं वार्षिकोत्सवको अवसरमा...

नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फ, बहुपक्षीय कर्जादाता पनि सहयोग गर्न उत्सुक : अर्थमन्त्री महत

नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फ, बहुपक्षीय कर्जादाता पनि सहयोग गर्न उत्सुक : अर्थमन्त्री महत

काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रले नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फ लागेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५ औं वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले पर्यटक...

अर्थतन्त्र सुधार गर्न सर्वसाधारणको विश्वास बढाउन आवश्यक : अध्यक्ष ढकाल

अर्थतन्त्र सुधार गर्न सर्वसाधारणको विश्वास बढाउन आवश्यक : अध्यक्ष ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधार गर्न सर्वसाधारणको विश्वास बढाउन आवश्यक रहेको बताएका छन् । शनिबार नेपाल आर्थिक पत्रकार संघको १५ औं वार्षिकोत्सवमा बोल्दै अध्यक्ष...

भूकम्प अपडेट : जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु*

भूकम्प अपडेट : जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु*

काठमाण्डौ। पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिम जिल्लामा गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या १४३ पुगेको छ । नेपाल प्रहरीका अनुसार जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ । प्रहरीले अपरान्ह साढे ३...

सिटिजन्स बैंकको भूकम्प पीडितका लागि २५ लाख सहायता

सिटिजन्स बैंकको भूकम्प पीडितका लागि २५ लाख सहायता

काठमाण्डौ ।सिटिजन्स बैंकले जाजरकोट तथा रुक पश्चिममा गएको भूकम्पमा पीडित भएका नागरिकको सहायताका लागि आर्थिक सहयोग स्वरुप २५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।  शुक्रबार मध्यरातमा गएको विनाशकारी भूकम्पबाट पीडितहरुको...

भूकम्प प्रभावितका लागि बुद्ध एयरले १ करोड सहयोग गर्ने, राहत ढुवानीमा पनि सघाउने

भूकम्प प्रभावितका लागि बुद्ध एयरले १ करोड सहयोग गर्ने, राहत ढुवानीमा पनि सघाउने

काठमाण्डौ। बुद्ध एयरले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । शुक्रबार राति गएको भूकम्पपछिको उद्धार, राहत, उपचार र पुर्स्थापनामा खर्च गर्ने गरी कम्पनीले प्रधानमन्त्री दैवी...

भूकम्प पीडितका लागि कोशी सरकारको १ करोड सहयोग, एक ट्रक राहत सामग्री पठाउने तयारी

भूकम्प पीडितका लागि कोशी सरकारको १ करोड सहयोग, एक ट्रक राहत सामग्री पठाउने तयारी

काठमाण्डौ। कोशी  प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत र  पुनर्स्थापनाका लागि १ करोड रूपैयाँ पठाउने भएको छ । शनिबार आकस्मिक रुपमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले पीडितको राहत, उद्धार र ...

भूकम्प प्रभावित ३ जिल्लामा ५ दिनसम्म नेपाल टेलिकमको निःशुल्क सेवा

भूकम्प प्रभावित ३ जिल्लामा ५ दिनसम्म नेपाल टेलिकमको निःशुल्क सेवा

काठमाण्डौ। सरकारले भूकम्प प्रभावित तीन वटा जिल्लामा नेपाल टेलिकमको सेवा पाँच दिनका लागि निःशुल्क गरेको छ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले पाँच दिनका लागि जाजरकोट, रुकुमपश्चिम र...

जाजरकोट भूकम्पमा एउटै वडाका २७ जनाको मृत्यु

जाजरकोट भूकम्पमा एउटै वडाका २७ जनाको मृत्यु

काठमाण्डौ । जाजरकोट भूकम्पमा परी एउटै वडाका २७ जनाको मृत्यु भएको छ।  जाजरकोटकोको बारेकोट केन्द्रविन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षति भएको...

भूकम्प अपडेटः मृतकको संख्या १३६ पुग्यो, प्रभावित क्षेत्रमा सेनाको ४ एयरक्राफ्ट परिचालन

भूकम्प अपडेटः मृतकको संख्या १३६ पुग्यो, प्रभावित क्षेत्रमा सेनाको ४ एयरक्राफ्ट परिचालन

काठमाण्डौ । जाजरकोट भूकम्पमा परी ४ चार जनाको मृत्यु भएको पुष्टि भएको छ। योसँगै मृतकको संख्या १३६ पुगेको छ।  भूकम्पमा परी जाजरकोटमा ९८ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय कर्णालीले जनाएको छ।...

भूकम्पपीडितलाई बागमती सरकारले १.५० करोड दिने, कांग्रेस ५० लाख उपलब्ध गराउने

भूकम्पपीडितलाई बागमती सरकारले १.५० करोड दिने, कांग्रेस ५० लाख उपलब्ध गराउने

काठमाण्डौ। बागमती प्रदेश सरकारले जाजरकोट भूकम्पपीडितलाई राहत स्वरुप एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।  शुक्रबार मध्यरातमा गएको शक्तिशाली भूकम्पबाट पीडित जाजरकोट र रुकुम पश्चिमका जनतालाई राहात, उद्वार,...

जाजरकोट भूकम्पः मृतकको संख्या १३२ पुग्यो, १४० घाइते

जाजरकोट भूकम्पः मृतकको संख्या १३२ पुग्यो, १४० घाइते

काठमाण्डौ । जाजरकोटमा शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १३२ पुगेको छ।  पछिल्लोपटक प्राप्त तथ्यांकअनुसार जाजरकोटमा ९५ जना र रुकुम पश्चिममा ३७ जना गरी १३२ जनाको मृत्यु भएको पुष्टि भएको दुवै जिल्ला...

गृहमा सरोकारवालाको बैठक, राहत, उद्धार एवं उपचारका लागि ठोस निर्णय गर्ने

गृहमा सरोकारवालाको बैठक, राहत, उद्धार एवं उपचारका लागि ठोस निर्णय गर्ने

काठमाण्डौ । जाजरकोटमा गएको विनाशकारी भूकम्पनीपछिको राहत, उद्धार एवं उपचारका लागि ठोस निर्णय गर्न गृह मन्त्रालयमा सरोकारवालाको बैठक सुरु भएको छ।  उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायण्काजी श्रेष्ठको अध्यक्षतामा बैठक...

जाजरकोट पुगे प्रधानमन्त्री, अस्पतालमा घाइतेहरुलाई भेट्दै

जाजरकोट पुगे प्रधानमन्त्री, अस्पतालमा घाइतेहरुलाई भेट्दै

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरुको अवस्थाबारे जानकारी लिएका छन्। जिल्ला अस्पताल जाजरकोट पुगेर प्रधानमन्त्री दाहालले घाइतलेहरुलाई भेटेका हुन्। प्रधा...

उद्धार तीव्र पार्ने कर्णाली सरकारको निर्णय, चिकित्सक पठाउन र घाइते ल्याउन हेलिकोप्टर परिचालन

उद्धार तीव्र पार्ने कर्णाली सरकारको निर्णय, चिकित्सक पठाउन र घाइते ल्याउन हेलिकोप्टर परिचालन

काठमाण्डौ । कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाउने निर्णय गरेको छ। कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को शनिबार बिहान बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो। उद्धार तथा राहतका...

जाजरकोट भूकम्पः भारतीय प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

जाजरकोट भूकम्पः भारतीय प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जाजरकोटमा गएको भूकम्पको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। जाजरकोटकोको बारेकोट केन्द्रविन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प जाँदा १२८ बढीको मृत्यु भएको छ।...