bonus share

गण्डकी बैंकले १९.३१०६ % बोनस सेयर दिने

1520759429bonus.jpg
काठमाण्डौ । गण्डकी विकास बैंकले आफ्ना सयरधनीलाई १९.३१०६ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ ।  बैंकले आर्थिक वर्ष २०७३/७४ को सञ्चित मुनाफामध्येबाट बैंकका सेयरधनीहरुलाई हकप्रद सेयर जारी पश्चात(बिक्री नभई बाँकी रहेको हकप्रद सेयर लिलाम गरी प्राप्त हुने रकमलाई समेत जोडी कायम हुने २ अर्ब ३० करोड चुक्तापूँजीको १९.३१०६ प्रतिशत बोनस...

साल्ट ट्रेडिङले २५ प्रतिशत बोनस शेयर दिने

1520329215salt-trading.jpg
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पाेरेशनले आव २०७३/७४ को मुनाफाबाट आफ्ना साझेदारलाई २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।  उपभोक्तालाई सर्वसुलभ रुपमा खाद्य पदार्थ र नूनसहित विभिन्न प्रकारका मलखादको बिक्री वितरण गर्दै आएको कर्पाेरेशनले आव २०७३/७४ मा रु ७६ करोड ९३ लाख मुनाफा आर्जन गरेको थियो । आव २०७२/७३ मा...

एशियन लाइफले १२ % बोनस सेयर दिने

1519709781bonus.jpg
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ ।  कम्पनीको सोमबार बसेको संचालक समितिको १२२ औं बैठकले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट विद्यमान चुक्तापूँजीको १२ प्रतिशतको दरले बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.६३ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णय बिमा...

1695556604Online-Ad.gif

नेपाल लाइफका सेयरधनी मालामाल: ४२ % सेयर र २८.५३ % नगद लाभांश वितरणको घोषणा

1519626421bonus.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीका लागि बोनस सेयर र नगद लाभांश वितरणको डबल अफर सार्वजनिक गरेको छ ।  यो कम्पनीको फागुन १३ गते बसेको संचालक समितिको २६२ औं बैठकले कम्पनीको आगामी वार्षिक साधारणसभाको मितिमा तत्काल कायम रहने सेयरधनीका लागि आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट विद्यमान चुक्तापूँजीको ४२ प्रतिशतका दरले बोनस...

प्राइम लाइफले ३२.५ % बोनस दिने, हकप्रद भर्नेले पनि पाउने

1518069157bonus.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई ३२.५ प्रतिशतको दरले बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।  कम्पनीको माघ २४ गते सम्पन्न १०६ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को सञ्चित मुनाफाबाट २०७४ असार मसान्तसम्मको चुक्तापुँजीको ६१ करोड २ लाखको ३२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक नगद लाभांश वितरणको निर्णय...

सेञ्चुरीको डबल अफर, पहिलोपटक नगद लाभांश पनि

1517463765ccbl.jpg
काठमाण्डौ । देशकै  कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंकले पहिलोपटक लगानीकर्तालाई नगद लाभांश वितरण गर्ने भएको छ । यो बैंकको बिहीबार बसेको संचालक समितिको २५४ औं बैठकले ५ प्रतिशत बोनस सेयरसँगै ५ प्रतिशत नगद लाभांश समेत वितरणको निर्णय गरेको हो । यो बैंकले यसअघि कहिल्यै पनि लगानीकर्तालाई नगद लाभांश दिएको थिएन । बैंक संचालक समितिको...

ज्योतिका सेयरधनीलाई १० % र साबिकको राप्तिभेरीकालाई ६ % बोनस सेयर

1515932787jbbl.jpg
काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेडका सेयरधनीले १० प्रतिशतका दरले बोनस सेयर पाउने भएका छन् ।   आइतबार काठमाण्डौमा सम्पन्न यो बैंकको १० औं वार्षिक साधारणसभाले संचालक समितिबाट भएको प्रस्ताव अनुसारको बोनस सेयरलाई पारित गरेको हो ।    यो प्रस्ताव पारित भएसँगै अब ज्योति विकास बैंकका सेयरधनीहरुले २२ करोड ८ लाख ६३ हजार ४ सय २० रुपैयाँ...

जेबिल्स फाइनान्सले बोनस सेयर दिने, कसले कति पाउने ?

1515907784bonus.jpg
काठमाण्डौ । जेबिल्स फाइनान्सले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।  यो कम्पनीको पुस २८ गते सम्पन्न १६० औं बोर्ड बैठकले २०७४ असारसम्म कायम चुक्तापूँजीको १० प्रतिशत(२०७४ असार मसान्तसम्म कायम रहेको चुक्तापूँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गरी कायम हुन आउने रु.५७ करोड ७९ लाख १२ हजार ५ सय चुक्तापूँजीको...

मञ्जुश्रीका सेयरधनीले पाउने भए ६ % बोनस, ५ % हकप्रद पनि आउँदै

1515907838bonus1.jpg
काठमाण्डौ । मञ्जुश्री फाइनान्सले आफ्ना  सेयरधनीलाई ६ प्रतिशतका दरले बोनस सेयर दिने घोषणा गरेको छ ।  यो फाइनान्सको पुस २८ गते बसेको १४८ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । हाल यो कम्पनीको चुक्तापूँजी ७२ करोड ४३...

फरवार्ड माइक्रोफाइनान्सको बम्पर लाभांश: ५० % बोनस सेयरको साथमा १५ % नगद पनि

1515752257double.jpg
काठमाण्डौ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई बम्पर लाभांश वितरणको घोषणा गरेको छ ।  शुक्रबार नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित एक सूचना अनुसार आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट फरवार्डले ५० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । पुस २७ गते  बसेको...

१.७ अर्बको बोनस दिएर प्राइमले पुर्यायो ८ अर्ब चुक्तापूँजी

1515727206prime.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको भीडमा पछिल्लो समय फरक पहिचान स्थापित गर्ने प्रयासमा रहेको प्राइम कमर्सियल बैंकले बोनस सेयरबाटै राष्ट्रबैंकले तोकेको न्यूनतम पूँजी पुर्याएको छ । प्राइमको पुस २५ गते सम्पन्न १० औं वार्षिक साधारणसभाले १ अर्ब ७० करोड ७८ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरणको संचालक समितिको प्रस्ताव पारित गरेसँगै पूँजी सहजै...

मालामाल बने स्ट्याण्डर्डका सेयरधनी, विदेशीको एकपैसा खर्च नगरी पुग्यो ८ अर्ब चुक्तापूँजी !

1515599224scb.jpg
काठमाण्डौ । अन्ततः स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्ना सेयरधनीलाई मालामाल बनाइदिएको छ ।  बैंकको बुधबार सम्पन्न ३१ औं वार्षिक साधारणसभाबाट सेयरधनीलाई सतप्रतिशत बोनस वितरणको प्रस्ताव पारित भएको हो । सेयर बजारको हटकेक बैंकको सतप्रतिशत बोनस सेयर पाएर सेयरधनी मालामाल बनेका हुन् ।  बैंकको साधारणसभाले सतप्रतिशत बोनसको कर प्रयोजनका...

मेगा बैंकले लगानीकर्तालाई ९.४५ % बोनस सेयर दिने

1515567846mega-bank.jpg
काठमाण्डौ । मेगा बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ९.४५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ ।  पुस २५ गते बसेको बैंक संचालक समितिको  बैठकले आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई ९.४५ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको हो । यो निर्णय नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि ...

सिद्धार्थ बैंकले १४ % बोनस सेयर दिने

1515154443sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले आफ्ना सेयरधनीलाई १४ प्रतिशतको दरले बोनस सेयर वितरणको निर्णय गरेको छ ।  संचालक समितिमा पुस २० गते बसेको २८५ औं बैठकले आर्थिक वर्ष २०७३/७४ को मुनाफा तथा सञ्चित रकम समेतबाट बैंकका सेयरधनीलाई हालको चुक्तापुँजीको १४ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको हो ।  हाल यो बैंकको चुक्तापूँजी ६ अर्ब ८२ करोड रुपैयाँ...

कृषि बैंकले २० % बोनस सेयर दिने

1514878458bonus.jpg
काठमाण्डौ । कृषि विकास बैंकले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।  बैंकको पुस १७ गते सम्पन्न बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  गत वर्ष यो बैंकले सेयरधनीलाई ६ प्रतिशत नगद लाभांश वितरण गरेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध