budget 2080/81

जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारको घोषणा

1685361220land.jpg
काठमाण्डौ । सरकारले जग्गाको कित्ताकाट खुला गर्ने घोषणा गरेको छ।  संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन्। ‘केही समय अघिदेखि रोकिँदै आएको जग्गाको कित्ताकाट आगामी आर्थिक वर्षमा फुकुवा गरिनेछ’, उनले भने।  यसबाट घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने...

पहिलोपटक सरकारको प्राथमिकतामा गाँजाखेती, संसदमा ताली र हाँसो

1685360594fm2.jpg
काठमाण्डौ । सरकारले पहिलोपटक गाँजाखेतीलाई प्राथमिकतामा राखेको छ।  आगामी आर्थिक वर्षको बजेटमा पहिलोपटक गाँजाखेतीलाई सरकारले प्राथमिकतामा राखेको हो। बजेट पेस गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले औषधिजन्य प्रयोजनका लागि गाँजाखेतीको सम्भाव्यता अध्ययन गरिने जानकारी दिए।  यसरी संसदमा पहिलोपटक गाँजाखेती प्रवर्द्धन गर्ने कुराले...

२० वटा संस्थान खारेज हुने

1685360137fm2.jpg
काठमाण्डौ । सरकारले २० वटा सार्वजनिक संस्थान र समिति खारेज गर्ने भएको छ। संघीय संसदको संयुक्त सदनमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५ले दिएको सुझावलाई कार्यान्वयन गर्ने र २० वटा संस्था खारेज गर्ने बताए। मंसिरसम्म त्यस्ता बोर्डको सम्पत्ति मातहत राखिने...

1695556604Online-Ad.gif

प्रोत्साहन र अतिरिक्त समय भत्ता खारेज गर्ने सरकारको घोषणा

1685359997fm.png
काठमाण्डौ । सरकारले कर्मचारीको प्रोत्साहन र अतिरिक्त समय काम गरेबापत दिइने भत्ता खारेज गर्ने घोषणा गरेको छ।  आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले स्रोतमा परेको चापलाई मध्यनजर गर्दै प्रोत्साहन र अतिरिक्त समय भत्ता खारेज गरिएको घोषणा गरेका हुन्। उनले आगामी आर्थिक वर्षमा नयाँ सवारी साधन र फर्निचर खरिद...

अब कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने, रु. १०० अधिकृत पुँजीमै खोल्न सकिने

1685359783fm2.jpg
काठमाण्डौ । सरकारले नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि गर्दा अबदेखि शुल्क नलाग्ने घोषणा गरेको छ।  संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री डा प्रकाशशरण महताले यस्तो घोषणा गरेका हुन्। ‘नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि गर्दा शुल्क लाग्दै आएकोमा अबदेखि कुनै पनि शुल्क...

मुलुकको आर्थिक रुपान्तरणका लागि डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गरिने

1685359218fm2.jpg
काठमाण्डौ । सरकारले मुलुकको आर्थिक रुपान्तरणका लागि डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने भएको छ।  संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो जानकारी दिएका हुन्। ‘यसका लागि सञ्चार पूर्वाधारको विकास, डिजिटल बैंकको स्थापना र सूचना प्रविधि उद्योग प्रवर्द्ध तथा आर्थिक...

सबै सार्वजनिक निकायमा ई–बिडिङ विस्तार गर्ने सरकारको घोषणा

1685358744fm2.jpg
काठमाण्डौ । आगामी आर्थिक वर्षमा सबै सार्वजनिक निकायमा ई–बिडिङ विस्तार गरिने भएको छ।  आज संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दे अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन्। ‘सार्वजनिक खरिदलाई, पारदर्शी र प्रभावकारी बनाउन ऐन–नियमावली आवश्यक परिमार्जन गरिनेछ’, उनले भने, ‘ई–बिडिङलाई थप...

यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका उद्देश्य र प्राथमिकता

1685358136fm.png
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई लय फर्काउन सरकार दृढ रहेको बताएका छन्।  संघीय संसदको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट पेस गर्दै अर्थमन्त्रीले यस्तो जानकारी दिएका छन्। उनले आगामी आर्थिक वर्षको बजेट समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्न लक्षित रहने बताए। अर्थमन्त्री महतले मुलुकको...

संसदमा बजेट पेस गर्दै अर्थमन्त्री

1685356848fm.png
काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज संसदमा आगामी आर्थिक वर्ष २०८०–८१को बजेट पेस गर्दैछन्।  संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री महतले बजेट पेस गरिरहेका हुन्।  केहीबेरअघि मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको थियो । मन्त्रिपरिषद्बाट पारित भएपछि अर्थमन्त्री महतले बजेट संसदमा पेस गरिरहेका...

बजेट पेस गर्न अर्थमन्त्री पुगे संसद भवन

168535601335017272912730763400024253349234638077683328n.png
काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८०–८१को बजेट पेस गर्न अर्थमन्त्री डा प्रकाशशरण महत संघीय संसद भवनमा पुगेको छन्।  संघीय संसदको संयुक्त बैठकमा आज अर्थमन्त्री महतले बजेट प्रस्तुत गर्नेछन्।  केहीबेरअघि मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको थियो । मन्त्रिपरिषद्बाट पारित भएको बजेट प्रस्तुत गर्न अर्थमन्त्री...

आगामी आवको बजेट मस्यौदा तयार गर्न सहसचिव भुपाल बरालको संयोजकतवमा लेखन समिति गठन

1680861262mof.jpg
काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट तर्जुमाका लागि अर्थ मन्त्रालयका सहसचिव भुपाल बरालको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन गरिएको छ।  मन्त्रिस्तरको आजको निर्णयबाट सहसचिव बरालको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको हो।  समितिका सदस्यहरुमा अर्थ मन्त्रालयका सहसचिवहरु उत्तमकुमार खत्री, धनिराम शर्मा, आनन्द...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध