nepse

सन नेपाल लाइफको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

1695272797sunlife.png
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर धितोपत्र दोस्रो बजारमा आज बिहीबारबाट नियमित सत्रका लागि कारोबार खुलेको छ।  आज स्पेसल प्रि–सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको ओपनिङ रेन्जभित्र सन नेपाल लाइफको सेयर किनबेच भएसँग नियमित सत्रका लागि कारोबार खुलेको हो।  नेप्सेले पहिलो कारोबारका लागि यो कम्पनीलाई प्रतिकित्ता...

सन नेपाल लाइफको सेयर बिहीबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1695106663sunlife.png
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर धितोपत्र दोस्रो बजारमा बिहीबारबाट कारोबारमा आउने भएको छ।  सन नेपाल लाइफको आईपीओ आज (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, भोलि असोज ३ गते (बुधबार) संविधान दिवसका अवसरमा सार्वजनिक बिदा...

नियम नमान्ने कम्पनीहरुमाथि कठोर बन्दै नेप्से, दैनिक जरिवानाको व्यवस्था ल्याउँदै

1695025842nepse.jpg
काठमाण्डौ । आमलगानीकर्तासँग सरोकार राख्ने महत्वपूर्ण सूचना तथा वित्तीय विवरण सूचीकृत कम्पनीहरुले समयमै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पेस (अपलोड) नगरे अब दैनिक जरिवाना तिर्नुपर्ने व्यवस्था ल्याउन लागिएको छ।  नेप्सेले लाभांश घोषणालगायत महत्वपूर्ण सूचना र जानकारी तथा हरेक त्रैमासिक र वार्षिक रुपमा पेस गर्नुपर्ने वित्तीय विवरण...

1695556604Online-Ad.gif

भोलि हरितालिका तीज, सेयर बजार के होला ?

1694956823nepse.jpg
काठमाण्डौ । भोलि असोज १ गते नारीहरुको महान पर्व हरितालिका तीज परेको छ। यो दिन विश्वकर्मा पूजा पनि परेको छ।  प्रायः सरकारी तथा निजी कार्यालयमा तीजका दिन महिला कर्मचारीहरुलाई छुट्टी दिइन्छ। यो दिन सरकारी तथा निजी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरु भने खुला नै रहने गरेका छन् ।  सरकारले तीजका अवसरमा सार्वजनिक बिदा दिने गरेको...

रिलायबल नेपाल लाइफको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

1694927728reliable.jpg
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सेयर आज धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र स्पेसल प्रि–सेसनमा यो कम्पनीको सेयर किनबेच भएसँगै आजबाट नियमित सत्रका लागि कारोबार खुलेको हो। प्रि–सेसनमा यो कम्पनीको सेयर प्रतिकित्ता ४८६.६० रुपैयाँमा कारोबार भएको छ।  नेप्सेले यो...

सिटिजन लाइफ इन्स्योरेन्सको सेयरले दोस्रो बजारमा कति पाउला ओपनिङ रेन्ज ?

1694690250citizen.jpg
काठमाण्डौ । सर्वसाधारणका लागि जारी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आज बाँडफाँड गरिएको छ। मागभन्दा बढी आवेदन परेका कारण यो कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको छ।  आईपीओमा कुल १४ लाख १३ हजार १५८ आवेदकबाट माग भएको १ करोड ५६ लाख ६ हजार ८२० कित्ता सेयर प्रमाणीकरण भएको थियो। जसमा १४ लाख ७ हजार २३७ आवेदकबाट परेको १ करोड ६६...

नेप्से–३०का लागि आवश्यक कार्यविधि पास, अब १ महिनाभित्रै सञ्चालनमा आउन सक्ने

1694515743nepse1.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ इन्डेक्स ‘नेप्से–३०’का लागि आवश्यक कार्यविधि पारित गरेको छ।  नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार हिजो सोमबार ‘नेप्से–३०’लाई आवश्यक कार्यविधि नेप्सेको बोर्ड बैठकबाट परित भएको हो। ‘अब  यो इन्डेक्स व्यवस्थापनका लागि ७ सदस्यीय समिति...

यही साताभित्रै रिलायबल लाइफको सेयर कारोबारमा आउन सक्ने, कति होला ओपनिङ रेन्ज ?

1694335043reliable.jpg
काठमाण्डौ । भर्खरै सर्वसाधारणलाई आईपीओ बिक्री गरेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयर दोस्रो बजारमा यही साताभित्रै कारोबार आउने सक्ने सम्भावना रहेको छ।  रिलायबल नेपाल लाइफले गत साउन २३ गतेदेखि साउन २६ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। गत साउन ३१ गते यो आईपीओ बाँडफाँड गरिएको थियो। कम्पनीले अंकित मूल्य १००...

अध्यक्ष व्यस्त हुँदा लामो समयदेखि नेप्सेको बोर्ड बैठक बस्न सकेन, ‘नेप्से-३०’ दसैँअघि नआउने !

1694156408nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को नयाँ इन्डेक्स ‘नेप्से–३०’ दसैँअघि सञ्चालनमा आउने सम्भावना क्षीण बन्दै गइरहेको छ।  नेप्से–३० साउनभित्रै सञ्चालनमा ल्याउने लक्ष्य नेप्सेले राखेको थियो। तर, भदौको तेस्रो साता बित्न लाग्दा पनि नेप्से–३० सञ्चालन आउने छाँटकाँट देखिँदैन।  नेप्सेका एक अधिकारीले नेप्सेका अध्यक्ष...

नेप्से आज बन्द, सेयर कारोबार नहुने

1693966384nepse.jpg
काठमाण्डौ । सरकारले आज भदौ २० गते श्रीकृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिएकोले नेप्से पनि बन्द रहने भएको छ।  सार्वजनिक बिदा दिन सार्वजनिक संघ–संस्था तथा निजी कार्यालयहरु पनि बन्द रहने भएकोले नेप्से पनि आज खुल्ने छैन। यही कारण आज सेयर कारोबार पनि हुने छैन।  सेयर बजार हिजो मंगलबार ६.४५ अंकले घटेर १९६१.३७ को विन्दुमा बन्द भएको...

नेप्सेमा ११% ब्याजदरको २ विकास बैंकका ऋणपत्र सूचीकृत

1693376482nepsee.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) दुईवटा विकास बैंकका ऋणपत्रहरु सूचीकृत भएका छन्।  नेप्सेमा महालक्ष्मी विकास बैंक र लुम्बिनी विकास बैंकका ऋणपत्रहरु सूचीकृत भएका हुन्। महालक्ष्मीको ‘महालक्ष्मी डिबेन्चर–२०८९’ र लुम्बिनीको ‘एलबीबीएल डिबेन्चर–२०८९’ सूचीकृत भएका छन्।  महालक्ष्मीको १ हजार अंकित दरका कुल १० लाख इकाइ...

अबको कारोबारका लागि यस्ता छन् इन्ट्री र टार्गेट विन्दू(प्राविधिक विश्लेषण)

1693317409pic-29.png
काठमाण्डौ । आज बजार झिनो अंकले घटेर बन्द भएको छ । कारोबार भने एकअर्बभन्दा कममा खुम्चिएको छ ।  २१ अगस्टपछिका ७ वटै कारोबारमा बजार १९९० भन्दा तल जान पनि सकेन र २०५० भन्दा माथि पनि बढ्न पनि नसकेको अबस्था छ । यो साताको अब एक दिन मात्रै(बुधबार) कारोबार बाँकी रहेको छ ।  तीन दिनको कारोबारमा बजारमा खासै सुधार देखिन सकेको छैन ।  बजारलाई...

लक्ष्मी सनराइज बैंकको सेयर सोमबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1693133955laxmi-sunrise.jpg
काठमाण्डौ । लक्ष्मी सनराइज बैंकको सेयर भोलि सोमबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।  मर्जरपछि लक्ष्मी सनराइज बैंकको नामबाट नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सेयर सूचीकृत भएसँगै सोमबारबाट कारोबार खुल्ने भएको हो। नेप्सेमा लक्ष्मी सनराइज बैंकको नाममा कुल २१ करोड ६७ लाख २ हजार ३७९ कित्ता सेयर सूचीकृत भएको छ।&n...

कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर भोलिबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1692511299listing.jpg
काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको सेयर भोलि सोमबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।  यो कम्पनीको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको साधारणस सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनदेखि कारोबारमा आउने गर्छ। सोहीबमोजिम यो कम्पनीको सेयर पनि भोलि सोमबारबाट...

सेयर बजारमा फड्को मार्दै नयाँ ब्रोकर, उच्च कारोबार गर्नेमा क्यापिटल म्याक्स छैटौँ स्थानमा

1692276565capital-max.jpg
काठमाण्डौ । पछिल्लो समय पुँजीबजारमा सञ्चालन आएका नयाँ ब्रोकरहरुले पुराना ब्रोकरहरुलाई कारोबारको हिसाबले तीव्र रुपमा टक्कर दिइरहेका छन्।  लामो समयपछि पुँजीबजारमा नयाँ ब्रोकर कम्पनीहरु थपिएका छन्। उनीहरुले सेयर लगानीकर्ताहरुलाई आकर्षित गर्न विभिन्न सहुलियतसहितको अफरहरु पनि सार्वजनिक गरिरहेका छन्।  नयाँ ब्रोकर कम्पनीहरु...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध