nepse

हाथवे इन्भेस्टमेन्ट र माण्डु हाइड्रोपावरको सेयर कारोबार खुल्यो, पहिलो किनबेच कति ?

1697001286nepse.jpg
काठमाण्डौ । हाथवे इन्भेस्टमेन्ट नेपाल र माण्डु हाइड्रोपवारको सेयर कारोबार दोस्रो बजारमा आजबाट खुलेको छ।  आज स्पेसल प्रि–सेसन नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र यी दुवै कम्पनीको सेयर किनबेच भएसँगै नियमित सत्रका लागि कारोबार खुलेको हो। प्रि–सेसनमा प्रतिकित्ता हाथवेको २८५.२० रुपैयाँ र माण्डुको ३७३.२० रुपैयाँमा...

असल र खराब कम्पनीको छनौट आजैदेखि सुरु गरौं, कसैको पासोमा नपरौं : बजार विश्लेषक पौडेल

1696999962ambika.jpg
काठमाण्डौ । बजार विश्लेषक अम्बिका प्रसाद पौडेलले असल र खराब कम्पनीको छनौट गर्न लगानीकर्तालाई आग्रह गरेका छन् ।  दिनप्रतिदिन बजार घट्दै गइरहेको अवस्थामा बुधबार उनले सामाजिक सञ्जालमार्फत् असल र खराब कम्पनीको छनौट गर्न सकेमा विभिन्न बहानामा थापेका पासोमा नपारिने बताएका छन् । उनले आजैदेखि असल र खराब कम्पनीको छनौट गर्न पनि आग्रह गरेका...

चिरख्वा हाइड्रोपावरको आईपीओमा पहिलो दिन पर्‍यो मागभन्दा बढी आवेदन

1696939748ipo.jpg
काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओमा पहिलो दिन १ लाख ९८ हजार ८१२ जनाले आवेदन दिएका छन् । सीडीएससीले मंगलबार साँझ ५ बजे दिएको जानकारी अनुुसार कम्पनीको आईपीओमा पहिलो दिन ती आवेदकले २२ लाख ४ हजार ९० कित्ताका लागि आवेदन दिएका हुन् ।जसअनुसार कम्पनीको आईपीओमा २२ करोड ४ लाख ९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।  यो मागभन्दा २.५६...

1695556604Online-Ad.gif

सानिमा जीआईसी इन्स्योरेन्सको सर्वाधिक कारोबार, इन्साइडर ट्रेडिङको आशङ्का !

1696933360insider.jpg
काठमाण्डौ । साताको तेस्रो दिन मंगलबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स १९.०६ अंकले घटेर १ हजार ८८९ विन्दुमा कायम हुन पुगेको छ । दोस्रो बजारमा आज १ अर्ब २८ करोड ३१ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने टप १० वटा कम्पनीको  सूचीमा ४ वटा बीमा कम्पनी परेका छन् । आज सर्वाधिक सानिमा जिआइसी...

निरस हुँदै लगानीकर्ताको दसैं, १८०० को लाइनमा सेयर बजार

1696931234nepse.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।  बजार आज १९.०६ अंकले घटेर १ हजार ८८९.५९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.४५ अंकले घटेर ३६१.३१ को विन्दुमा ओर्लेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये २८२ कम्पनीका ४२ लाख ८७ हजार ४२४ कित्ता सेयर १ अर्ब २८...

माण्डू हाइड्रो र हाथवे इन्भेष्टमेन्टले पाए ओपनिङ रेञ्ज, भोलिदेखि कारोबार

1696929166nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा माण्डू हाइड्रोपावर लिमीटेड र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमीटेडको सेयर कारोबारका लागि सूचीकृत भएका छन् ।  यी दुई कम्पनीका सेयर सूचीकरणसँगै पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज समेत तोकिएको छ ।  माण्डू हाइड्रोले पहिलो कारोबारका लागि न्यूनतम १२४.४२ रुपैयाँदेखि ३७३.२६ रुपैयाँको रेञ्ज पाएको छ ।  यो...

कलश स्टक मार्केटले निवन्ध लेखन प्रतियोगिता आयोजना गर्ने

1696771179kalash.jpg
काठमाण्डौ । कलश स्टक मार्केट प्रालिले धितोपत्र बजारमा  लगानी गर्ने लगानीकर्ताहरुलाई लक्षित गरी शेयर शिक्षा तथा सचेतना अभिवृद्धि गर्ने उद्धेश्यले पुरस्कारसहित राष्ट्र व्यापी निवन्ध लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ । स्थापनाको प्रथम वार्षिकोत्सव तथा विश्व लगानीकर्ता सप्ताहको अवसर पारेर विवेकशिल लगानीकर्ताले शेयर बजारमा...

एकपछि अर्को सपोर्ट भत्काउँदै खसेको बजारको म्याक्डीमा बन्यो वियरिस क्रस ओभर

1696770422chart.jpg
काठमाण्डौ। साताको पहिलो कारोबार दिन आइतबार बजार ३५ अंकले घटेर बन्द भएको छ । प्राविधिक रुपमा आजको बजारलाई हेर्दा वियरिस मारुबुजु क्यान्डल बनेको छ । यसले घट्दो बजारलाई सँकेत गर्छ । बजारलाई बोलिङगर ब्यान्डमार्फत हेर्दा आज तल्लो विन्दुमा छोएको छ । योसँगै अपर ब्यान्ड र लोवर ब्यान्डको दुरी पनि बढेको छ । यसले घट्दो बजारलाई सँकेत गर्छ । डेली...

ग्राउण्ड जिरोका लगानीकर्तामा निरासा, भन्छन् : दसैंको खसी र चामल पनि उधारो !

1696766146ram.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको बिचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दियौं । दसैं अगाडीको यो अन्तिम ग्राउण्ड जिरो भएकोले हामीले आजको प्रस्तूतीमा लगानीकर्ताहरुसँग दसैं विशेष कुराकानी  पनि गरेका छौं । यसै सिलसिलामा  आज हामी सवैभन्दा पहिले कमलपोखरीस्थित...

राष्ट्र बैंकको परिमार्जित नीतिप्रति असन्तुष्ट लगानीकर्ता, शेयर बजारमा भारी गिरावट

1696758336nepseimage.jpg
काठमाण्डौ  । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ३५.६७ अंकले ओरालो लागेको छ । यो दिन नेप्से परिसूचक १ हजार ९२१.२४ को विन्दुमा बन्द भएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.७९ अंकले ओरालो लागेर ३६७.५७ को विन्दुमा पुगेको छ।  आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ ।  आजको बजार घटेको बारे बजार...

विश्व लगानी सप्ताह : भिजन सेक्यूरिटिजले गर्यो लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम

1696749953investment.jpg
काठमाण्डौ । विश्व लगानी सप्ताहको अवसरमा भिजन सेक्यूरिटिज प्रालिले लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रमको आयोजना गरेको छ । नेपाल धितोपत्र बोर्ड तथा स्टक ब्रोकर्स एशोसिएशन अफ नेपालको सहजिकरणमा कम्पनीले काभ्रेको बनेपामा शनिबार एक दिने लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रमको आयोजना गरि लगानीकर्ताहरुसँग साक्षात्कार गरेको हो...

यी ४ कम्पनीको सेयर आगामी साताबाट कारोबारमा आउन सक्ने, कति पाउलान् ओपनिङ रेन्ज ?

1696572535nepse.jpg
काठमाण्डौ । हालै आईपीओ बिक्री गरी बाँडफाँट गरेका ४ वटा कम्पनीको सेयर धितोपत्र दोस्रो बजारमा आगामी साताबाट कारोबार आउन सक्ने सम्भावना रहेको छ।  भगवती हाइड्रोपावर, माण्डु हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट कम्पनी र मिड सोलु हाइड्रोपावरको सेयर आगामी साताबाट कारोबारमा आउने सम्भावना रहेको हो। ‘यी ४ वटै कम्पनीको आईपीओ सूचीकरणका लागि...

दोहोरो अंकले घट्यो शेयर बजार, राष्ट्र बैंकको नीतिमा परिवर्तनको प्रतिक्षामा लगानीकर्ता

1696499472n.jpg
काठमाण्डौ  । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ११.०४ अंकले ओरालो लागेको छ । योसँगै नेप्से परिसूचक १ हजार ९५६.९२ को विन्दुमा बन्द भएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.५३ अंकले ओरालो लागेर ३७३.३७ को विन्दुमा पुगेको छ।  आज नेप्से उपसमूहमा रहेका १३ वटा समूह मध्ये म्युचुअल फण्ड समूह बाहेक अरु सवैमा रातो...

९.२४ अंकले उकालो लाग्यो शेयर बजार, बैंकिङ्गबाहेक सवै समूहमा हरियाली

1696413285n.jpg
काठमाण्डौ  । साताको चौथो कारोबार दिन बुधवार सेयर बजार ९.२४ अंकले उकालो लागेको छ । योसँगै नेप्से परिसूचक १ हजार ९६७.९७ को विन्दुमा बन्द भएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.५१ अंकले उकालो लागेर ३७४.९० को विन्दुमा बन्द भएको छ ।  आज नेप्से उपसमूहमा रहेका १३ वटा समूह मध्ये बैंकिङ्ग समूह बाहेक अरु सवैमा हरियाली...

नयाँ टीएमएस यो दसैंमा पनि नआउने, के हुँदै छ काम ?

1696332736tms.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ ।  बिसं २०७७ साल माघ महिनाबाट नेपाल धितोपत्र बोर्ड (सेबोन) का तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाको कार्यकालमा ब्रोकरहरुले नयाँ टीएमएस सञ्चालनमा ल्याउन प्रक्रिया अगाडि बढाएका थिए। यसअघि  लामो समय एपीआई पोलिसीका कारण अड्केको नयाँ टीएमएस सञ्चालनका लागि कस्टमाइजेसनको काम हुँदै गरेको स्टक ब्रोकर्स...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध