nepse

धितोपत्र बोर्डले लगायो अंकुश,म्युचुअल फण्डले आईपीओ ६ महिनासम्म बिक्री गर्न नपाउने

1699285785sebon.jpg
कााठमाण्डौ । अब सामुहिक लगानी कोष(म्युचुअल फण्ड) ले आईपीओ बाँडफाँट भएको ६ महिनासम्म बिक्री गर्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले सोमबार अब म्युचुअल फण्डलाई सेयर बाँडफाँट भएको ६ महिनासम्म आरक्षणको आईपीओ बेच्न प्रतिबन्ध लगाएको हो ।   बोर्डका अनुसार  यो नियम आगामी कात्तिक २१ गतेबाट लागू हुने छ।  बोर्डका अनुसार  संगठित...

१८ सयको मनोबैज्ञानिक विन्दुबाट फर्कियो बजार,जानकार भन्छन् - मंसिरको ब्याजदरले दिशा निर्धारण गर्छ

1699264030nepse.jpg
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार २१.३० अंकले बढेको छ । अघिल्लो कारोबार दिन भने सेयर बजार २१.४६ अंकले घटेको थियो। यो दिन २१.३० अंकले घटेको बजार १ हजार ८४७.५४ को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.३३ अंकले बढेर ३५५.७३ को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये २८३...

बीमा कम्पनीहरुमा एलआईसी नेपाल र नेशनल लाइफको मात्रै सेयरभाउ बढ्यो, अन्यको प्रदर्शन कस्तो ?

1699180643insurance.jpg
काठमाण्डौ । साताको पहिलो दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स २१.४६ अंकले घटेर १८२६ विन्दुमा कायम हुन पुगेको छ ।  नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये होटल तथा पर्यटन इन्डेक्स बाहेकका सबै इन्डेक्सहरु राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचकहरु घटेका छन् । जीवन बीमा उपसूचक ०.६८ प्रतिशत र निर्जीवन उपसूचक १.१८...

1695556604Online-Ad.gif

बजारमा निरन्तर गिरावट, जानकार भन्छन्-‘प्रधानमन्त्रीको तहबाट सम्बोधन हुन आवश्यक’

1699178045nepse.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार २१.४६ अंकले घटेको छ।  यो दिन २१.४६ अंकले घटेको बजार १ हजार ८२६.२३ को विन्दुमा झरेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.३६ अंकले घटेर ३५२.३९ को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये २८९ कम्पनीका ३५ लाख ५८ हजार ५५४ कित्ता सेयर ९७ करोड २३ लाख ६७ हजार २२८...

बुक विल्डिङ प्रक्रियामार्फत सेयर निष्कासन गर्दै सर्वोत्तम सिमेन्ट,मंसिर ६ गतेदेखि योग्य संस्थागत लगानीकर्ताका लागि

1698981776book.jpg
काठमाण्डौ ।नेपालको पूँजीबजारको क्षेत्रमा पहिलो पटक सर्वोत्तम सिमेन्टले आगामी मंसिर ६ गतेदेखि बुक विल्डिङ प्रक्रियाबाट सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमायोग्य संस्थागत लगानीकर्ताहरुका लागि सेयर निष्कासन गर्न लागेको हो।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६०...

१६ वर्षदेखि नेप्से पुनरसंरचनाको काम अधुरो, यसपालि पनि अड्कियो अर्थ मन्त्रालयको घर्रामा

1698909362nepse.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपालको एकमात्र बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज(नेप्से) को पुनरसंरचनाको फाइल लामो समयदेखि अर्थ मन्त्रालयमा रोकिएको छ । नेप्सेले सात महिना पहिले नै पुनरसंरचानाको खाका तयार पारेर अर्थ मन्त्रलयमा पठाएको थियो । त्यसो त नेप्सेको पुनरसंरचनाको गरेर नयाँ पार्टनर ल्याउने विषय २०६४ सालदेखि नै उठ्दै आएको छ ।...

नबिल इक्वीटी फण्डको स्कीम डिलिस्टिङ, के हो डिलिस्टिङ ?

1698906695de.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नबिल इक्वीटी फण्डको स्कीम सूचीकरण खारेज गरेको छ । नेप्सेले फण्डको स्कीम कात्तिक १६ गतेदेखि लागू हुने गरी खारेज गरेको हो । नेप्सेले योजना खारेज सम्बन्धमा फण्डले कात्तिक १६ गते सूचना प्रकाशित गरेकाले सूचीकरण खारेज गरेको बताएको छ । नबिल म्युुचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्वीटी फण्ड सात...

ओटीसी बजारमा पहिलो त्रैमासमा भयो १.७१ अर्बको कारोबार, कुन कम्पनीको कति ? (सूचीसहित)

1698748700nepsee.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ओभर दी काउन्टर (ओटीसी) बजारमा पौने २ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जारी गरेको तथ्यांकअनुसार पहिलो त्रैमासमा ओटीसी बजारमा विभिन्न कम्पनीका १ अर्ब ७१ करोड ६ लाख ६८ हजार ७४० कित्ता सेयर किनबेच भएका छन्। यो अवधिमा विभिन्न कम्पनीका करोड ३६ लाख ७२...

नेपाल मात्र होइन भारतीय सेयर बजार पनि घट्दो ट्रेन्डमा, सेन्सेक्स र निफ्टी दुबै घट्यो

1698748591sensex.jpg
काठमाण्डौ ।भारतमा मंगलबार सेयर बजार मापक परिसूचक सेन्सेक्स र निफ्टी  दुबै उच्च विन्दुले घटेका छन् । बीएसई इण्डियाको शेयर बजार मापक इन्डेक्स सेन्सेक्स २३७.७२ अंक घटेर ६३ हजार ८७४.९३ अंकमा पुगेर बन्द भएको छ । अर्को सेयर बजार नेसननल स्टक एक्सचेञ्जको बजार मापक परिसूचक निफ्टी पनि ६१.३१ अंकले घटेर १९ हजार ७६. ६० अंकमा पुगेर बन्द भएको ...

अघिल्लो बुलमा ५० बाट ५०० रुपियाँ पुगेको एनएचपीसीको सेयरमूल्य फेरि ५० रुपियाँमा आउला ?

16986688501.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । ‘सेयर बजार र मायामा सबै जायज हुन्छ’, यो भनाइ अहिले नेपालको सेयर बजारमा ज्वलन्त उदाहरण बनेको छ।  सेयर बजारमा एउटा भनाइ सधैँ सुनिन्छ– ‘बजार कति घट्यो ? यो बुल कहिले शुरु हुन्छ ? बेलाबेलामा बजारमा  नेसनल हाइड्रोपावर कम्पनी (एनएचपीसी) को सेयरभाउलाई आधार मानेर विभिन्न अड्कलबाजी चलिरहेका हुन्छन् । हरेक...

बजारमा झिनो सुधार,चाडपर्वको प्रभावले कारोबार सुस्तायो

1698659356nepse.jpg
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार ३.०४ अंकले बढेको छ।  यो दिन ३.०४ अंकले बढेको बजार १ हजार ८७८.७० को विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.१८ अंकले बढेर ३६३.१३ को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये २८७ कम्पनीका २८ लाख २४ हजार ७ कित्ता सेयर ६९ करोड ४२ लाख २२ हजार २१७...

योग्य संस्थागत लगानीकर्ताहरुलाई दर्ता तथा वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको अनुरोध

1698654701nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले योग्य संस्थागत लगानीकर्ता(क्यूआईआई) हरुको दर्ता तथा वार्षिक नवीकरण शुल्क बुझाउन अनुरोध गरेको छ । नेप्सेले यसअघि दर्ता भइसकेका योग्य संस्थागत लगानीकर्ताहरुका लागि नवीकरणवापत ५ हजार रुपैयाँ र नयाँ दर्ता हुने योग्य संस्थागत लगानीकर्ताहरुका लागि दर्ता शुल्क १० हजार रुपैयाँ तोकेको छ...

ग्राउन्ड जिरो : ‘आर्थिक मन्दीको समयमा प्रिमियम मूल्यमा आईपीओको सेयरले बजार ध्वस्त’

1698580142pkr.jpg
–अर्जुन तिमिल्सिना  काठमाण्डौ । अरु साता जस्तै आज पनि हामीले विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामीले पोखराका ब्रोकरहाउसहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकर सञ्चालकहरुसँग बजारको पछिल्लो अबस्थाबारे बुझ्ने जमर्को गर्‍यौं ।  सवैभन्दा पहिले पोखराको...

सोनापुर मिनरल्सको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

1698556150nepse.jpg
काठमाण्डौ । सोनापुर मिनरल्स एन्ड आयलको सेयर कारोबार आज (कात्तिक १२ गते)बाट धितोपत्र दोस्रो बजारमा खुलेको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र आज स्पेसल प्रि–ओपन सेसन सेयर किनबेच भएसँगै सोनापुर मिनरल्सको कारोबार नियमित सत्रका लागि खुलेको हो। प्रि–ओपनमा यो कम्पनीको सेयर प्रतिकित्ता ३५० रुपैयाँमा किनबेच भएको...

उन्नति सहकार्य लघुवित्तको एफपीओ कात्तिक २१ गतेदेखि बिक्रीमा

1698541936unnati.jpg
काठमाण्डौ ।उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले आगामी कात्तिक २१ गतेदेखि एफपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ७८ हजार ४५१.१८ कित्ता सेयर निष्कासन गर्न लागेको हो। लगानीकर्ताले कम्पनीको एफपीओमा कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन्।  एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध