nepse

बजारमा झिनो अंकको बढोत्तरी, कारोबार १ अर्बमाथि

1700473387nepse.jpg
काठमाण्डौ । लामो पर्व विदापछि मंसिर ४ गते सोमबार खुलेको  सेयर बजार १.३९ अंकले बढेको छ । यो दिन १.३९ले अंकले बढेको बजार १ हजार ८५३.४८ को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.५० अंकले घटेर ३५६.५४ को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये २८४ कम्पनीका ३३ लाख १९ हजार ५५८ कित्ता सेयर १ अर्ब ९करोड ९३...

माथिल्लो मैलुङ खोलाको प्रि-ओपन सेसनमा कारोबार सुरु, कतिमा भयो पहिलो कारोबार ?

1700457210nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको प्रि-ओपन सेसनमा  पहिलो कारोबार सुरु भएको छ । कम्पनीको पहिलो कारोबार प्रतिसेयर २८८.४० रुपैयाँमा भएको छ ।   कम्पनीको शेयर एमएमकेजेएल स्टक संकेतमा कारोबार सुरु भएको  छ।गत कात्तिक २३ गते बिहीबार नेप्सेमा कम्पनीको १ करोड कित्ता सूचीकृत भएको...

मंसिरमा पनि घट्यो ब्याजदर, अब बजार के होला ? यसो भन्छन् जानकार

1700224189ram.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । तिहार तथा छठ पर्वको विदाको कारण बन्द रहेको बजार अव मंसिर ४ गते सोमबारबाट मात्रै खुल्ने छ । चाडपर्व  मनाउन मोफसलमा गएका व्यक्तिहरु राजधानी काठमाण्डौ फर्कने क्रम पनि जारी रहेको छ । करिब २७ महिनादेखि ओरालो यात्रामा रहेको सेयर बजार तिहार अगाडी  १ हजार ८५२ विन्दुमा बन्द भएको छ । बजारलाई प्रभाव पार्ने...

1695556604Online-Ad.gif

नेपाल वेयरहाउजिङको आईपीओ मंसिर १० गतेदेखि बिक्रीमा, कस्तो छ कम्पनी ?

1700187063ipo.png
काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनीले आगामी मंसिर १० गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ बिक्री गर्न लागेको हो।कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५...

सीआईटीको सेयर भाउमा बुलिस डाइर्भजेन्स, अबको यात्रा कस्तो ?

17001044981.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । सम्पूर्ण नागरिकलाई लगानी कोषमा समावेश गर्ने उद्देश्यले विसं २०४७ साल चैत ४ मा स्थापित नागरिक लगानी कोष(सीआईटी) ले औपचारिक रुपमा काम भने २०४८ माघ १ गतेबाट सुरु गरेको हो। २०७६ असारबाट चाहिं सीआईटीले सर्वसाधरणले पनि स्वेच्छाले आफैं पैसा जम्मा गरेर भविष्यमा पेन्सन पाउने गरी ‘नागरिक पेन्सन योजना’...

सेयर शिक्षा : सेयरबाट पैसा कमाउन जान्नैपर्ने १० कुरा [अर्काइभबाट]

1700022669stock-education.jpg
काठमाण्डौ । नेपाल र अन्य देशका सेयर बजारमा थुप्रै सफलताका कथाहरु छन् । सेयरमा लगानी गरेर करोडपति हुनेहरुका यस्ता कथा हाम्रा लागि प्रेरणाको स्रोत बन्न सक्छन् । तर, यो पनि उत्तिकै सत्य हो कि अधिकांश लगानीकर्ता र सेयर कारोबारी सेयरमा लगानी गर्दा डूबेका पनि छन् ।  उनीहरुको असफलतालाई पनि पूरै बेवास्ता गर्न मिल्दैन, कारण ती असफलताहरुबाट...

३ महिनामा ७%ले बढ्यो धितोपत्र बजार पुँजीकरण, कुन सेक्टरको हिस्सा कति ?

1699845325nepse.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको ३ महिना (असोज मसान्तसम्म) धितोपत्र बजार पुँजीकरण ७ प्रतिशतले बढेको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ३ महिनाको तथ्यांकले यस्तो देखाएको हो। २०८० असोज मसान्तमा धितोपत्र बजार पुँजीकरण २८ खर्ब ६१ अर्ब ५२ करोड रुपैयाँ कायम भएको छ। २०७९ असोज मसान्तमा बजार पुँजीकरण २६ खर्ब ७२ अर्ब ७९...

तेस्रो त्रैमाससम्ममा २६३ सूचीकृत कम्पनीमा ७ खर्ब ७३ अर्ब रूपैयाँ लगानी, बजार पूँजीकरण २८ खर्ब ६१अर्बभन्दा बढी

1699773707nepse.jpg
काठमाण्डौ  । चालू आर्थिक वर्ष २०८० /०८१ को असोज मसान्तसम्ममा धितोपत्र बजारको बजार पूँजीकरण २८ खर्ब ६१ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधिसम्ममा भने बजार पूँजीकरण २६ खर्ब ७२ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो । यसैगरी गत आवको असोज मसान्तमा १ हजार ८५८.३३ रहेको नेप्से सूचकांक चालू आवको असोज मसान्तसम्ममा १ हजार ८६४.६२ अंक कायम भएको छ...

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अगाडि बढाऊ : अर्थ समिति,स्वर्णिम वाग्लेले लेखे फरक मत

1699665866stock.jpg
काठमाण्डौ । बहुप्रतिक्षित नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया बढाउन अन्तत : प्रतिनिधि सभाको अर्थ समितिले पनि सहमति दिएको छ । स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको करिब ५ महिनापछि समितिले प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो ।गत शुक्रबार बसेको बैठकले एक्सचेञ्जको प्रक्रिया अघि बढाउन सहमति दिएको...

सिप्ला सेक्युरिटिजमाथि नेप्सेको एक्सन, ३ कार्यदिनका लागि निलम्बन

1699612079sipla.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सिप्ला सेक्युरिटिज (स्टक ब्रोकर नं. २०)लाई कारबाही गर्दै निलम्बन गरेको छ। नेप्सेले आज एक सूचना जारी गर्दै सिप्ला सेक्युरिटिजलाई निलम्बन गरिएको जानकारी गराएको हो।  सीडीएससीले नेप्सेमा बिहीबार पत्र पठाउँदै तोकिएको समयावधिभित्र राफसाफ तथा फर्छ्यौट कार्य नगरेको भन्दै सिप्ला सेक्युरिटिजलाई...

धौलागिरी लघुवित्तको सेयर कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टीकरण

1699604748nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले धौलागिरी लघुवित्त वित्तीय संस्थालाई स्पष्टीकरण सोधेको छ । साथै नेप्सेले कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले हिजोमात्रै लाभांश घोषणा गरेको उक्त कम्पनीलाई स्पष्टीकरण सोध्दै सेयर कारोबार रोक्का गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश घोषणा गर्ने निर्णय गत...

अपि पावर र मल्टीपर्पस फाइनान्सको हकप्रद सेयर सूचीकृत

1699603806nepse.jpg
काठमाण्डौ । दुई अलग-अलग कम्पनीको हकप्रद सेयर शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचीकृत भएको छ । नेप्सेमा अपि पावर कम्पनी र मल्टीपर्पस फाइनान्सको हकप्रद सेयर सूचीकृत भएको हो ।अपि पावर कम्पनीको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर र मल्टीपर्पस फाइनान्सको १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । ती कम्पनीको हकप्रद...

माथिल्लो मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ?

1699517702nepse.jpg
काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  सूचीकृत भएको छ।  कम्पनीको १ करोड कित्ता सेयर सूचीकृत भएको हो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दाहरु र कर्मचारीहरुसहित सर्वसाधारणमा बिक्री गरेको ३० लाख कित्ता र संस्थापकतर्फको ७० लाख कित्ता गरी कुल...

किन आउन सकेन नयाँ टीएमएस र नेप्से- ३० ? यस्तो छ रोचक कथा

1699431728nepse.jpg
-अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपालमा कारोबार व्यवस्थापन प्रणाली(टीएमएस) सञ्चालनमा आएको ५ वर्ष पुगेको छ । तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले २०७५ कात्तिक २० गते नयाँ टीएमएसको उद्घाटन गरेका थिए । टीएमएस उद्घाटन गर्दै खतिवडाले भनेका थिए, ‘सेयर बजार ओपन क्राई सिस्टमबाट  ई- कमर्समा गएको छ  ।’  त्यसबेला पनि बजारले अहिले जस्तै...

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, निर्जीवन बीमाबाहेक सबै समूहमा हरियाली

1699350127nepse.jpg
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार ११.२२ अंकले बढेको छ । अघिल्लो कारोबार दिनमा भने बजार २१.३० अंकले बढेको थियो । यो दिन ११.२२ले अंकले बढेको बजार यो दिन १ हजार ८५८.७६ को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.४६ अंकले बढेर ३५८.१९ को विन्दुमा पुगेको छ। आज नेप्सेमा सूचीकृतमध्ये २८५...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध