nepse

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, ६ वटाको सर्वाधिक कारोबार

1700992637n.jpg
काठमाण्डौ । साताको पहिलो दिन आइतबार सेयरबजारमा हरियाली छाएको छ । नेप्से परिसूचक ४५.११ अंकले बढेर १९०५ विन्दुमा पुगेको छ । नेप्से परिसूचक बढेसँगै १३ वटै उपसूचकहरुमा बृद्धि भएको छ । सर्वाधिक लाइफ इन्स्योरेन्स इन्डेक्स ४.४४ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, नन–लाइफ इन्स्योरेन्स इन्डेक्स समेत ३.६७ प्रतिशतले बृद्धि भएको छ ।  आज...

सेयर बजारमा गतिलो बाउन्स ब्याक, २ महिनापछि २ अर्बमाथि कारोबार

1700992033nepse.jpg
काठमाण्डौ ।साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ४७.७५ अंकले बढेको छ । यो दिन बजार बढेर १ हजार ९०७.९५ को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.८३ अंकले बढेर ३६४.८१ को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये २९४ कम्पनीका ६५ लाख ३० हजार ६४३ कित्ता सेयर २ अर्ब १ करोड १७ लाख ६३ हजार ३५८ रुपैयाँ...

नेप्सेको साप्ताहिक चार्टमा ‘ट्वीजर बटम’, सम्हालिने कोसिसमा सेयर बजार

17008185411.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा चार दिन कारोबार भयो । चार दिनमा बजार तीन दिन बढ्यो भने एक दिन मात्रै  घट्यो । गत साता १ हजार ८५२.०८ मा बन्द भएको बजार यो साता १हजार ८६०.२ मा बन्द भयो ।  यस हिसावले यो साता सेयर बजारमा ८.१२ अंकले सुधार आयो । अघिल्लो साता ४.५२ अंकले बजारमा सुधार आएको थियो । यो साता चार कारोबार दिनमा ४.४८ अर्ब...

1695556604Online-Ad.gif

९ ओटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत, ऋणपत्रको भुक्तानी ६ वर्षपछि

1700810997nepse.jpg
काठमाण्डौ । नेपाल सरकारको नौ ओटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा  शुक्रबार सूचीकृत भएका छन् । सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा  निष्कासन गरिएको विकास ऋणपत्र सूचीकृत भएको हो ।नेप्सेमा सूचीकृत भएको विकास ऋणपत्रमा ६ वर्षे अवधि २०८६ ‘ज’, २०८६ ‘झ’ , २०८६ ‘ट’, २०८६ ‘ञ’ र २०८६ ‘ठ’ छन्। त्यस्तै ५ वर्षे अवधि...

आरएसआईमा बुलिस डाइभर्जेन्स, कति-कतिमा छ अबको प्रतिरोध ?

1700745202c.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार बढेर बन्द भएको छ । दिनभरको कारोबारमा उत्तारचढाव रहेको बजार अन्त्यमा आएर कारोबार रकमसहित बढेको छ ।यो दिन सेयर बजार ९.८७ अंकले बढेको छ ।अघिल्लो कारोबार दिन भने बजार २०.६७ अंकले बढेको थियो । यो दिन बजार बढेर १ हजार ८६०.२० को विन्दुमा बन्द भएको छ । यो दिन सूचीकृतमध्ये २९२ कम्पनीका ४४ लाख २०...

नेप्सेमा धितोपत्र बोर्डपछि अर्थ मन्त्रालयको हस्तक्षेप, पुनरसंरचनाको जिम्मा काठमाडौं यूनिभर्सिटिलाई

1700738512nepse.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । केही समय पहिले नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकरको लाइसेन्स वितरणमा नेपाल स्टक एक्सचेञ्ज(नेप्से) लाई बाइपास गर्दै  सवै अधिकार आँफै लिएको थियो । यसपछि नेप्सेले असन्तुष्टि जनाएपछि तत्कालिन अर्थमन्त्री जनार्दन शर्मा र नेप्सेका प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादूर कार्की बीच सम्बन्ध नै चिसिएको...

बजारमा दुई दिनदेखि लगातार सुधार, कारोबार पनि बढ्यो

1700732988nepse.jpg
काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ९.८७ अंकले बढेको छ । अघिल्लो कारोबार दिन भने बजार २०.६७ अंकले बढेको थियो । यो दिन बजार बढेर १ हजार ८६०.२० को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.७६ अंकले बढेर ३५६.९८ को विन्दुमा पुगेको छ। आज नेप्सेमा सूचीकृतमध्ये २९२ कम्पनीका ४४ लाख २० हजार ५१८...

नेप्सेको चार्टमा ‘ट्वीजर’ बटम, बजारमा वियरिस ट्रेन्डको अन्त्य हुँदै गरेको संकेत

1700658238a.jpg
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन बुधबार बजारमा दिनभर नै उतारचढाव देखियो। अघिल्लो कारोबारमा १ हजार ८२९.६५ मा बन्द भएको बजार यो दिन १ हजार ८१७ सम्म आएको थियो। तर, कारोबारको अन्त्यमा १ हजार ८५०.६४ मा बन्द भएको छ। आज बजारमा करिब ३४ अंकको उत्तारचढाव देखियो भने बजार २०.६४ अंकले सुधार आएर बन्द भएको छ । यद्यपि यो दिन बजारमा कारोबार रकम भने...

पूँजीबजारमा आन्दोलनको प्रभाव कस्तो पर्ला ? यसो भन्छन् ब्रोकर र लगानीकर्ता

1700653034r.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । अहिले बैंक तथा वित्तीय क्षेत्रमा झण्डै ६ खर्ब रुपियाँ तरलता रहेको छ । रेमिट्यान्स पनि बढ्दो अवस्थामा नै छ । सरकारको चालू खाता पनि बचतमा नै छ । ब्याजदर घट्दो क्रममा नै छ । यद्यपि सेयरबजार भने क्रमिक रुपमा नै घट्दो क्रममा छ । गत साउन ७ गते यता नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गरेपछि त पूँजीबजार...

आरएसडिसी लघुवित्तको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

1700651044nepse.jpg
काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य  बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ । नेप्सेले कम्पनीको ८.६० प्रतिशत बोनस सेयर समायोजन गरेको हो । जसअनुसार कम्पनीको सेयर मूल्य ४८७.७५ रुपैयाँ कायम भएको छ । साधारण सभा तथा लाभांश वितरणका लागि कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ...

बजारमा दोहोरो अंकको बढोत्तरी, म्युचुअल फन्ड बाहेक सबै हरियाली

1700646100nepse.jpg
काठमाण्डौ ।साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार २०.६७ अंकले बढेको छ । अघिल्लो कारोबार दिन २३.८२ अंकले घटेको बजार यो दिन बढेर १ हजार ८५०.३३ को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.१५ अंकले बढेर ३५४.२१ को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये २९४ कम्पनीका ४२ लाख १३ हजार २८५ कित्ता सेयर १...

धौलागिरी लघुवित्तको सेयर कारोबार फुकुवा, गल्ति नदोहोर्‍याउने प्रतिबद्धता

1700571598nepse.jpg
 काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरिदिएको छ । आगामी दिनमा गल्ति नदोहोर्‍याउने प्रतिबद्धता जनाएपछि नेप्सेले कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको हो ।लाभांश घोषणाको सूचना ढिला सार्वजनिक गरेपछि नेप्सेले गत कात्तिक २४ कात्तिकदेखि कम्पनीको सेयर कारोबार रोक्का...

बजारमा दोहोरो अंकको गिरावट, कारोबार १ अर्ब तल

1700559956nepse.jpg
काठमाण्डौ ।साताको दास्रो कारोबार दिन मंगलबार सेयर बजार २३.८२ अंकले घटेको छ । अघिल्लो कारोबार दिन १.३९अंकले बढेको बजार  यो दिन २३.८२ अंकले घटेर १ हजार ८२९.६५ को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.४८ अंकले घटेर ३५२.०५ को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये २८५ कम्पनीका ३६ लाख ७५ हजार...

माथिल्लो मैलुङ खोलाको सेयर भाउमा नकारात्मक सर्किट, धितोपत्र बोर्डको कडाई गर्ने जादू चलेन !

1700554475loss.jpg
काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको सेयर भाउ दोस्रो दिन पनि घटेको छ ।  सोमबारबाट दोस्रोबजारमा कारोबार सुरु भएको उक्त कम्पनीको सेयर भाउ पहिलो दिन नकारात्मक सर्किट लागेको थियो भने मंगलबार पनि सोही दरमा घटेको छ ।यो समाचार तयार पार्दाको समय अपरान्ह २ बजेसम्ममा मार्केट डेप्थमा हेर्दा कम्पनीको सेयर बिक्री अर्डर २ हजार २८०...

माछापुच्छ्रे बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

1700552771nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा मंगलबार माछापुच्छ्रे बैंकको बोनस सेयर सूचीकृत भएको छ । उक्त कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गरेको  १३.३० प्रतिशत लाभांश नेप्सेमा सूचीकृत गराएको हो। कम्पनीको गत असोज १८ गते सम्पन्न साधारणसभाले १३.३० प्रतिशत बोनस सेयर  वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध